समाज | रोल्पा - RLP


रोल्पामा चरेशसहित एक महिला पक्राउ

Posted on March 18, 2018 | views : 1975 | रोल्पा - RLP

चैत ४, रोल्पा | सदरमुकाम लिवाङबाट चरेशसहित एक महिला पक्राउ परेकी छन् ।  रोल्पा बसपार्क नजिक चिउराबोट भन्ने स्थान घुम्तीमा पसल गर्दै आएकी रोल्पा नगरपालिका–९ ह्वामाकी ४१ वर्षीया शर्मा विक दुई किलो ७०० ग्राम चरेशसहित पक्राउ परेकी हुन् । सुराकीले दिएको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयका प्रहरी

Read More

रोल्पामा एकै घरका ४ जना दृष्टिविहीन, कहाँ जाला यिनको भविष्य

Posted on March 18, 2018 | views : 1587 | रोल्पा - RLP

कविता उपाध्याय/चैत ४, रोल्पा | कुनै मान्छे संसार हेर्ने दृष्टि भएर पनि दृष्टिविहीन बनेर बाँचेको हुन्छ भने कुनै मान्छे जन्मजात नै ठगिएको छ ।  ऊसँग संसार हेर्ने दृष्टि छैन तर पनि ऊ ज्ञानको आँखाले संसार हेर्न प्रयत्नशील रहेको छ । फरक यत्ति हो कि बाहिरी आँखाले भन्दा ज्ञानको आँखाले संसार हेर्न निकै

Read More

रोल्पामा जबर्जस्ती करणी गरेको अभियोगमा १३ वर्षीय बालक प्रहरी नियन्त्रणमा

Posted on March 15, 2018 | views : 1719 | रोल्पा - RLP

चैत १, रोल्पा । ६ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा १३ वर्षीय बालकलाई जिल्ला प्रहरी कार्यालय रोल्पाले आफ्नो नियन्त्रणमा लिएको छ ।  प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलका अनुसार मंगलबार साँझको समयमा खेल्न भनी घर बाहिर रहेकी बालिकालाई अँध्यारो हुनेबेला अभियुक्त बालकले ललाइफ

Read More

रोल्पामा ट्र्याक्टर दुर्घटनामा परि दुईको मृत्यु

Posted on March 14, 2018 | views : 1455 | रोल्पा - RLP

फागुन ३०, रोल्पा | आज दिउँसो रोल्पामा भएको ट्र्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।  दुर्घटनामा परी रोल्पा नगरपालिका–१० साउनेपानीका १३ वर्षीय दिलबहादुर विष्ट र १४ वर्षीय बालाराम विष्टको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।  साउनेपानी समुदायको पोखरी निर्मा

Read More

छोराको पर्खाइमा १४ सन्तान, जिवित रहेका पनि छोरी मात्र

Posted on March 14, 2018 | views : 1435 | रोल्पा - RLP

कविता उपाध्याय/फागुन ३०, रोल्पा | रोल्पा नगरपालिकाकी ६० वर्षीया सुन्तली सुनार १२ सन्तानकी आमा हुनुहुन्छ । १७ वर्षको उमेरमा पहिलो सन्तानकी आमा बनेकी सुनारले करीब दुई–तीन वर्ष प्रेम चलेपछि २१ वर्षीय युवासँग आजभन्दा ४६ वर्ष पहिले प्रेम विवाह गर्नुभएको थियो ।  सुनारका अनुसार विवाह भएको एक वर्ष नपुग

Read More

रोल्पामा महिला दिवस मनाइरहेकै बेला प्रहरी कार्यालयमा रुवाबासी

Posted on March 09, 2018 | views : 1949 | रोल्पा - RLP

– कविता उपाध्याय | फागुन २५. लिबाङ (रासस) | रोल्पाको लिबाङमा बिहीबार तामझामका साथ १०८औँ महिला दिवस मनाइरहँदा जिल्ला प्रहरी कार्यालय रोल्पाको महिला तथा बालबालिका सेवा केन्द्रमा भने रुवाबासी चल्यो।  ज्वाइँले दोस्रो विवाह गरेर छोरीलाई दुःख दिएको भन्दै ७० वर्षीया वृद्ध आमा ३८ वर्षीय छोरी र १ वर्षकी

Read More

रोल्पामा दुर्घटना कम गर्न चालकको आँखा परीक्षण

Posted on March 08, 2018 | views : 1277 | रोल्पा - RLP

फागुन २४, रोल्पा | जिल्लामा बढिरहेको सवारी दुर्घटना न्यूनीकरण गर्ने भन्दै रोल्पामा सवारी चालक र सहचालकको निःशुल्क आँखा शिविर गरिएको छ ।  नेपाल रेडक्रश सोसाइटी जिल्ला शाखा रोल्पाको आयोजनामा बुधबार भएको सो शिविरमा जिल्लाका लामो तथा छोटो दूरीका सवारी चालक र सहचालकको सहभागीता रहेको थियो । सवारी चाल

Read More

रोल्पा: चौबिस वर्षमा सिउँदो पुछिएपछि जुत्ता सिलाएर आत्मनिर्भर बन्दै देवी

Posted on March 08, 2018 | views : 1709 | रोल्पा - RLP

कविता उपाध्याय/फागुन २४, रोल्पा | बाबुआमाको खुशीका लागि १६ वर्षको कलिलो उमेरमा डोली चढेकी साविकको रामपुर गाविस–२ दाङकी देवी नेपालीको २४ वर्षको उमेरमा सिउँदो पुछियो ।  आम मानिसमा जस्तै जिन्दगी रंगीन बनाउने सपना उहाँमा पनि थिए । तर छोरी भएकै कारण देवीले आफ्ना लागिभन्दा पनि परिवारको खुशीका लागि स

Read More

रोल्पामा शिशुसहित पूरै परिवारमा एचआइभी एड्स संक्रमित

Posted on March 06, 2018 | views : 1988 | रोल्पा - RLP

कविता उपाध्याय/फागुन २२, रोल्पा | पश्चिम रोल्पाको माडी गाउँपालिकाको एक सिंगो परिवार नै एचआइभी एड्सबाट संक्रमित भएको प्रमाणित भएपछि उक्त परिवारमा निराशा छाएको छ । विसं २०७४ माघ १ गते जन्मिएका नवजात शिशु पनि हिजो सोमबार एचआइभी एड्स संक्रमण भएको प्रतिवेदन आएपछि सिंगो बुढामगर परिवार नै एचआइभी एड्स संक्र

Read More

रोल्पामा बाह्रदिनको बीचमा दुईजना बलात्कृत

Posted on March 06, 2018 | views : 1517 | रोल्पा - RLP

फागुन २२, लिबाङ (रासस) | रोल्पामा फागुन महिनामा मात्र १२ दिनको बीचमा छुट्टाछुट्टै स्थानमा एक किशोरी र एक महिला गरी दुईजना बलात्कृत भएको भन्दै पीडित पक्षबाट उजुरी परेको जिल्ला प्रहरी कार्यालय रोल्पाले आज जनाएको छ ।  सुनछहरी गाउँपालिका फगाम रोल्पाका १७ वर्षीय किशोरले सोही गाउँपालिकामा पर्ने भित्र

Read More

रोल्पामा एक महिने निशुल्क अल्लो धागो प्रसोधन तथा कटाई तालिम जारी

Posted on March 04, 2018 | views : 2318 | रोल्पा - RLP

मनिषा राई/फाल्गुन २०, रोल्पा | घरेलु तथा साना उधोग बिकास समिति रोल्पाको आयोजना र घरेलु तथा साना उधोग बिकास समिति शाखा कार्यलय माडी गाउपालिकाको सहयोगमा सन्चालित एक महिने अल्लो धागो प्रसोधन तथा कटाई तालिमको आज छैटौ दिन पनि तालिम जारी छ । करिव २ लाख वरावरको आर्थिक सहयोगमा सन्चालित तामिमा बिशेष गरी एकल

Read More

रोल्पामा दैनिक ४ घण्टा हिँडेर विद्यालय जान बाध्य छन् बिद्यार्थी

Posted on March 03, 2018 | views : 1323 | रोल्पा - RLP

फागुन १९, रोल्पा | अध्ययनका लागि नजिक विद्यालय नहुदा रोल्पा नगरपालिका– ९ ह्वामाका विद्यार्थी दैनिक चार घण्टा पैदल हिँडेर विद्यालय जान बाध्य छन् ।  रोल्पा नगरपालिका– ९ ह्वामाको बागेश्वरी माध्यमिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थी विद्यालय आउँदा र घर फर्कंदा दैनिक चार घण्टा पैदलयात्रामै बिताउनु

Read More

रोल्पामा अव्यवस्थित सडक निर्माणले दुर्घटना बढे

Posted on February 27, 2018 | views : 2219 | रोल्पा - RLP

फागुन १५, रोल्पा | रोल्पामा अव्यवस्थित ढंगले निर्माण गरिएका ग्रामीण सडकमा सवारी दुर्घटना बढिरहेको छ । सवारी दुर्घटना बढ्दै जाँदा वर्षेनी ठूलो मात्रामा धनजनको क्षतिसमेत हुँदै आएको छ ।  ग्रामीण सडकका रुपमा रहेका जिल्लाका भित्री सडक साँघुरा र अव्यवस्थित हुँदा दुर्घटना बढिरहेको बताइएको छ । जिल्ला ट

Read More

रोल्पालीका भान्छामा अझै ढिकेनून

Posted on February 26, 2018 | views : 1405 | रोल्पा - RLP

कविता उपाध्याय / फागुन १४, रोल्पा | नेपाल सरकारले सबैको खानामा अनिवार्य रुपमा आयोडिन नूनको प्रयोग होस् भन्ने उद्देश्य राखे पनि केही रोल्पालीका भान्छामा भने अझै आयोडिन नून पुग्न सकिरहेको छैन । रोल्पामा केही परिवार अझै पनि ढिके नून प्रयोग गर्छन् ।  सरकारले केही वर्ष अघि फेब्रुअरी महिनालाई आयोडिनक

Read More

रोल्पा डुव्रिङबासीको घरघरमा पानी पुगेपछि...

Posted on February 24, 2018 | views : 1874 | रोल्पा - RLP

रेखा मगर/फागुन १२, रोल्पा । रोल्पाको डुव्रिङ गाउँमा पहिले खानेपानीको निकै समस्या थियो ।  गाउको नजिकमा खानेपानीको मुहान प्रशस्त नहुदाँ तथा भएका मुहानमा पनि पानीको मात्रा घट्ने कारणले गर्दा घण्टौँ लाईनमा बस्नुमात्र नभई भालेको डाकोसंगै महिलाहरु पानीका लागी जुमुराउँथे । तछाडमछाड गर्दै पानी पाईन्न क

Read More

तीन सन्तानले बालविवाह गरेर हिँडेपछि सुनार परिवारमा निराशा

Posted on February 22, 2018 | views : 1207 | रोल्पा - RLP

कविता उपाध्याय / फागुन १०, रोल्पा | साबिकको धबाङ–१, रोल्पाका ५० वर्षीय साकुरे सुनार वर्षौदेखि आरनमा काम गर्नुहुन्छ । खुकुरी बेचेर दैनिकी चलाउँदै आएका सुनार केही दिनदेखि बिरामी पर्नुभएको छ ।  टाउको दुःख्ने, छाती दुःख्ने, ज्वरो आउने, श्वास बढ्ने समस्या बढेपछि उहाँलाई पेशा सम्हाल्नै हम्मे हम्मे पर

Read More

रोल्पा: शहीदपत्नी पनि मजदूरीमै, फेरिएनन् मजदूरका दिन

Posted on February 20, 2018 | views : 1260 | रोल्पा - RLP

कविता उपाध्याय/फागुन ८, रोल्पा । “प्रजातन्त्रको अनुभूति गर्न पाउनु त टाढाको कुरा हामीले फागुन ७ गते प्रजातन्त्र दिवस पर्छ भन्नेसमेत थाहा पाएका छैनौँ”, रोल्पा नगरपालिका स्थायी घर बताउने सुकमाली डाँगीले भन्नुभयो ।  ५० वर्षीया डाँगी शहीदपत्नी हुनुहुन्छ । सशस्त्र युद्धका समयमा श्रीमान्को हत्या भएपछ

Read More

रोल्पामा संचार गृहस्थापना हुने क्रम बढ्दो

Posted on February 19, 2018 | views : 1617 | रोल्पा - RLP

रेखा मगर/फागुन ७, रोल्पा । रोल्पामा बिस्तारै संचार गृह स्थापना हुने क्रम बढिरहेकाे छ ।  २ दशक पहिलेको शसस्त्र द्धन्द्धका कारण अन्य जिल्लाको तुलनामामा विकासमा पछि रहेको रोल्पामा संचार गृह स्थापना हुने क्रम भने बढेको हो । नेपाल पत्रकार महाँसघ रोल्पाका अध्यक्ष मानसिङ विकले जिल्लामा अहिलेसम्म ६ वटा

Read More

रोल्पामा एनसेलको टावरमा बम विस्फोट

Posted on February 13, 2018 | views : 2016 | रोल्पा - RLP

फागुन १, रोल्पा । रोल्पामा एनसेलको टावरमा गयराति बम विस्फोट भएको छ ।  माडी गाउँपालिका  वडा नम्बर ६ कोर्चाबाङ मिनाहीमा रहेको एनसेलको टावरमा सोमबार राति करिव १२ बजे विस्फोट भएको प्रहरीले जनाएको छ ।  जिल्ला प्रहरी कार्यालयका अनुसार विष्फोटबाट टावरमा  क्षति पुगेको छ । स्थानीयबासीहरू

Read More

खगेन्द्र जन प्राविका प्रधानाध्यापक ओलीको बिदाई (फोटोफिचर)

Posted on February 13, 2018 | views : 1851 | रोल्पा - RLP

फागुन १ रोल्पा । रोल्पामा रहेको एक विद्यालयमा लामो समयदेखि अध्यापन गराउंदै आएका शिक्षकलाई विदाई गरिएको छ ।  जिल्लाको सुकिदह गाउँपालीका ३ झ्यामडाँडा रहेको श्री खगेन्द्र जन प्राविका प्रधानाध्यापक प्रबिन कुमार ओलीलाई सोमबार एक कार्यक्रमकाविच विदाई गरिएको हो ।  वि.सं. २०६९ जेठ ३ गतेदेखि कार्य

Read More

पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको फागुन ४ गते पत्रकारिता बहस

Posted on February 12, 2018 | views : 1408 | रोल्पा - RLP

मनिषा राई  | माघ २९, रोल्पा | नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाले फागुन ४ गते पत्रकारिता बहस गर्ने भएको छ । रोल्पा जिल्लाको वर्तमान पत्रकारिता र आगामी कार्य्दिशाका सन्दर्भमा अन्तर संवाद कार्यक्रम गर्ने पत्रकार महासंघ जिल्ला शाखा रोल्पाका अध्यक्ष मानसिंह बिकले जानकारी दिनुभयो । रोल्पाको पछ

Read More

घरेलु र सामाजिक हिसांमा बाँच्दै एकल महिला

Posted on February 12, 2018 | views : 1325 | रोल्पा - RLP

उमा के.सी. / रोल्पा, २९ माघ | श्रीमानको वैदेशिक रोजगारीमा रहेको बेला खाडीमा निधन भएपछि रोल्पा नगरपालिका–१ की शान्ति विक पनि घरबाट निकालिइन् । श्रीमान् खाने अलच्छिनीको आरोपसहित ८ वर्ष घर सम्हालेर बसेकी उनी घरमा बस्न नपाउने गरी निकालिइन् ।  श्रीमानको मृत्युपछि सासू–ससुरासँगै बाँकी जीवन जिउने उनको

Read More

रोल्पा: गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम सञ्चालन

Posted on February 11, 2018 | views : 1513 | रोल्पा - RLP

कविता उपाध्याय/माघ २८, रोल्पा । मानव अधिकार सचेतन केन्द्र (हुरेक) रोल्पाले गरिबी निवारणका लागि जिल्लामा लघु उद्यम विकास कार्यक्रम सञ्चालनमा ल्याएको छ ।  एक नगरपालिका र सात गाउँपालिका गरी जिल्लाका आठ स्थानमा यो कार्यक्रम सञ्चालनमा रहेको कार्यक्रमका संयोजक विनोद रिजालले जानकारी दिनुभयो । उहाँका अ

Read More

रोल्पाबाट यस आर्थिक वर्षमा ३१ जना हराए

Posted on February 08, 2018 | views : 1857 | रोल्पा - RLP

माघ २५, रोल्पा । जिल्ला प्रहरी कार्यालय रोल्पाअन्तर्गत रहेको महिला तथा बालबालिका सेवा केन्द्रका अनुसार यस आव २०७४/७५ मा मात्र रोल्पाबाट ३१ जना हराएका छन् ।  यसरी हराउनेमा महिला तथा बालबालिका मात्र रहेको सेवा केन्द्रका प्रहरी सहायक निरीक्षक दिलकुमारी बुढामगरले जानकारी दिनुभयो ।  हराएका मध्य

Read More

रोल्पा: आर्थिक अभावमा उपचार नै नगरी पर्काए आगोमा जलेका ४ बर्षीय बालक

Posted on February 08, 2018 | views : 2915 | रोल्पा - RLP

मनिषा राई/माघ २५, रोल्पा । पुर्वी रोल्पाको सुवर्णवति गाउँपालिका पञ्किोट घोडागाउँमा आगोले पोलेको बालकलाई आर्थिक अभावका कारण उपचार नगराई फर्काइएको छ । अनुहार र शरीरमा आगोले पोलेको घाउँ निको नहुँदै बुवा नरेन्द्र पुनमगर र आमा पूर्णिमा पुनमगरको ४ वर्षिय छोरा आयुश पुनमगरले आर्थिक अभावका कारण उपचार पाउन सक

Read More

रोल्पामा तीन एचआइभी एड्स संक्रमित भेटिए

Posted on February 04, 2018 | views : 1644 | रोल्पा - RLP

कविता उपाध्याय/माघ २१, रोल्पा | यही माघमा मात्र यहाँ तीन जना एचआइभी एड्स संक्रमित फेला परेका छन् ।  रोल्पा प्लसका अध्यक्ष राधा विकले माडी गाउँपालिकाका एक दम्पती संक्रमित भएको र तिनको नवजात शिशु पनि संक्रमित हुन सक्ने बताउनुभयो । साथै सुवर्णावती गाउँपालिकामा पनि एक महिला संक्रमित भएको खुलेको छ ।

Read More

रोल्पाका प्रेम मगर दाङमा मृत अवस्थामा भेटिए

Posted on January 28, 2018 | views : 2065 | रोल्पा - RLP

माघ १४, दाङ | रोल्पाका ५६ वर्षीय प्रेम पुन मगर दाङको भालुबाङमा मृत अवस्थामा भेटिएका छन् । इलाका प्रहरी कार्यालय भालुबाङले दिएको जानकारी अनुसार भालुबाङ बजारको ‘हाम्रो होटल’ अगाडि मगर मृत अवस्थामा भेटिएका हुन् । मगरले जाँड रक्सी धेरैखाएको र राति चिसोका कारण ज्यान गएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ

Read More

रोल्पामा ५० केजी चरेससहित दुईजना प्रहरीको फन्दामा यसरी परे

Posted on January 28, 2018 | views : 1788 | रोल्पा - RLP

माघ १४, रोल्पा । प्रहरीले रोल्पामा ठूलो परिमाणमा चरेश बरामद गरेको छ ।  ५ नं. प्रदेश व्यूरोका प्रहरी निरिक्षक अरुणकुमार सिंहको नेतृत्वमा खटिएको टोलीले रोल्पाको थवाङ गाउँपालिकामा वडा नं. ३ तालावाङमा ५० केजी लागु औषधसहित दुई जनालाई पक्राउ गरेको हो ।  पक्राउ पर्नेमा थबाङ गाउँपालिका ३ तालाबाङक

Read More