समाज | रोल्पा - RLP


रोल्पामा पानी पर्यो, चिसो अत्याधिक मात्रामा बढ्यो

Posted on January 24, 2018 | views : 2471 | रोल्पा - RLP

मनिषा राई/माघ १०, रोल्पा । रोल्पाको उत्तरी भेगमा हिमपात भएको छ । जलजला पहाड आसपासका क्षेत्रमा हिमपात भएको छ, जसका कारण जनजीवन प्रभावित भएको बताइएको छ ।  राती परेको पानीका कारण माडी गाउपालिकासहित अन्य क्षेत्रमा समेत चिसो बढेको छ । माडी गाउपालिका १ साविकको ओट ४ काटेमा रातीको हावाहुरी संगै परेको प

Read More

आज श्रीपञ्चमी, देशभर विद्याकि देवी सरस्वतीको पुजाआजा गरि मनाइँदै

Posted on January 22, 2018 | views : 13469 | रोल्पा - RLP

माघ ८, काठमाडौँ (रासस) | प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज देशभर मनाइँदैछ ।  वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास रहेको छ । आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्

Read More

रोल्पाका नर्सहरु पनि आन्दोलनमा उत्रिए

Posted on January 17, 2018 | views : 1296 | रोल्पा - RLP

मनिषा राई/माघ ३, रोल्पा । पेशागत सुरक्षाको विभिन्न माग राख्दै नर्सहरुले सुरु गरेको आन्दोलन अन्तर्गत बुधबार रोल्पामा पनि ¥याली निकालिएको छ ।  नर्सिङ संघको अगुवाईमा भएको आन्दोलनमा विभिन्न अस्पतालमा कार्यरत नर्सहरु सहभागी थिए । जिल्ला अस्पताल रोल्पाका नर्स हिजोबाट आन्दोलनमा उत्रिएका छन् । अस्पतालम

Read More

रोल्पा: प्लस टु पास गरेका पुन सफल हेयर कटिङ व्यवसायी

Posted on January 14, 2018 | views : 2357 | रोल्पा - RLP

मनिषा राई/पुस ३० रोल्पा । नेपालमा पढेर योग्यता प्राप्त गरेकाले जागिर नै गर्नुपर्दछ भन्ने धारणा आम मानिसमा छ तर रोल्पा नगरपालिका–७ कोर्चाबाङ तल्लो घापा निबासी आश कुमार पुनमगरले भने प्लस टु पास गरेर पनि सफल हेयर कटिङ व्यवासयी बन्नुभएको छ । मानव अधिकार सचेतन् केन्द्र (हुरेक) रोल्पाको एकीकृत परियोजनाबाट

Read More

रोल्पामा सामुदायिक र सरकारी वन अतिक्रमणको चपेटामा किन परे ?

Posted on January 13, 2018 | views : 1718 | रोल्पा - RLP

उमा केसी/पुस २९, रोल्पा । सामुदायिक वन र सरकारी वन अतिक्रमणको चपेटामा परेका छन् ।  व्यक्तिगत प्रयोजनका लागि घरटहरा बनाउनेदेखि सरकारी निकायले समेत वन क्षेत्र प्रयोग गरेसँगै अतिक्रमणको समस्या बढेको ट । वन क्षेत्रभित्र व्यक्तिगत टहरा निर्माणका साथै हाट बजार, सेना प्रहरीको ब्यारेक, टेलिकमको टावरदेख

Read More

रोल्पाको सुवर्णावती गाउँपालिकाले थाल्यो फुसको छाना विस्थापन अभियान

Posted on January 11, 2018 | views : 1523 | रोल्पा - RLP

पुस २७, रोल्पा । रोल्पाको सुवर्णावती गाउँपालिकाले पाँच वर्षभित्र सबै फुसका छाना विस्थापन गर्ने भएको छ ।  गाउँपालिकाको प्रथम सभाले पाँच वर्षभित्र गाउँपालिकालाई फुसको छानारहित गाउँपालिका बनाउने निर्णयसहित अभियानको थालनी गरेको बताइएको छ ।  विगतमा फुसको छाना भएका घर आगलागीको चपेटामा परेको हुँद

Read More

रोल्पामा मादक पदार्थ सेवनले मृत्यु र हिंसाका घटना बढे

Posted on January 10, 2018 | views : 1466 | रोल्पा - RLP

उमा केसी/पुस २६, रोल्पा । रोल्पामा मादक पदार्थ सेवनले वर्षेनी थुप्रै मानिसको ज्यान जानुका साथै घरेलु हिंसाका घटना समेत बढिरहेका छन् ।  जिल्लामा मादकपदार्थ सेवनपश्चात लडेर मर्नेको संख्यामा दिनानुदिन वृद्धि भइरहेको छ । २०७२ सालमा यसरी मृत्यु हुनेको संख्या ३४ जना रहेको थियो । मादक पदार्थ सेवनकै का

Read More

रोल्पाका दुईसयभन्दा बढी विद्यालयमा दरबन्दी छैन, अभिभावक मारमा

Posted on January 09, 2018 | views : 1336 | रोल्पा - RLP

उमा केसी/पुस २५, रोल्पा । रोल्पामा करिब २०० भन्दा बढी विद्यालयले सरकारी दरबन्दी बिना नै विद्यालय सञ्चालन गरिरहेका छन् ।  ती विद्यालयले सरकारबाट दरबन्दी नपाएका कारण अभिभावकसँग सहयोग मागेर विद्यालय सञ्चालन गर्न बाध्य भएका हुन् ।  उचित सरकारी लगानीको अभावमा रोल्पाका सामुदायिक विद्यालय गैरसरका

Read More

परिवर्तित सन्दर्भमा नागरिक समाजको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम लिवाङमा सम्पन्न

Posted on January 05, 2018 | views : 1576 | रोल्पा - RLP

मनिषा राई/पुस २१, रोल्पा । राजनैतिक परिवर्तनसंगै नागरिक समाजको भूमिका समेत वदलिएको रोल्पाको लिवाङमा शुक्रबार आयोजित एक कार्यक्रमका सहभागिहरुले औल्याएका छन ।  मानव अधिकार तथा कानूनी सेवा केन्द्र (हरप्लेस) रोल्पाले शुक्रवार आयोजना गरेको रोल्पा जिल्लामा नागरिक समाजको अवस्था र परिवर्तित सन्दर्भमा न

Read More

रोल्पाको माडीगाउँपालिका -५ पुर्ण सरसफाईयुक्त घोषणा

Posted on January 04, 2018 | views : 1371 | रोल्पा - RLP

मनिषा राई/पुस २०, रोल्पा । भावाङ बासिको अद्भुत एकता, पुर्ण सरसफाईयुक्त वडा हाम्रो प्रतिबद्धता भन्ने मुल नाराका साथ माडी गाउपालिका वडा नं. ५ साविकको ९ नं. वडालाई रोल्पा जिल्लाकै पहिलो पुर्ण सरसफाईयुक्त गाउ घोषणा गरीएको छ ।  माडी ५ भावाङका वडाअध्यक्ष भरत बहादुर बुढामगरको अध्यक्षता रहेको कार्यक्र

Read More

दुईदिने अर्धबार्षिक समिक्षा गोष्ठि सुनछहरी गाउँपालिकामा सुरु

Posted on January 04, 2018 | views : 2385 | रोल्पा - RLP

मनिषा राई/पुस २०, रोल्पा । महिला स्वास्थ स्वयम सेविकाहरुको आर्थिक वर्ष २०७४/७५ को दुइदिने अर्धबार्षिक समिक्षा गोष्ठि सुनछहरी गाउपालिका ६ फगाम स्वास्थ्य चौकिमा आजबाट सुरु भएको छ ।  वडाका ९ वटै महिला स्वास्थ स्वयम सेविकाहरुको उपस्थितिमा सुरु भएको गोष्ठिमा जिल्ला स्वास्थ कार्यलय रोल्पाका जनस्वास्थ

Read More

सौर्य ऊर्जाले रोल्पाका गाउँघर झलमल्ल

Posted on January 02, 2018 | views : 1621 | रोल्पा - RLP

उमा केसी/पुस १८, रोल्पा । अनुदानबाट जडान गरिएका सौर्य ऊर्जाले रोल्पाका ग्रामीण बस्ती झलमल्ल भएका छन् ।  जिल्लाका ४८ प्रतिशत घरधुरीमा सौर्य ऊर्जा जडान गरिएको छ । सौर्य ऊर्जामा जनताको पहुँच बढेसँगै उज्यालोका लागि सल्लाको दियालो र मट्टितेलको टुकी प्रयोग गर्नुपर्ने झण्झटबाट जिल्लावासी मुक्त भएका छन

Read More

मंगले दम्पत्तीको घर बनाइदिन बर्षमान आफै रोल्पा जाँदै

Posted on December 31, 2017 | views : 2849 | रोल्पा - RLP

गोपाल चन्द | पुस १६, काठमाडौँ | बिबिसी मिडियाको लोकप्रिय कार्यक्रम साझा सवालमा अघिल्लो आइतवार प्रसारण भएको कार्यक्रम लाखौँले हेरे । जुन कार्यक्रम रोल्पाका सहिद परिवार र त्यहाँको वास्तविक समस्याको बारेमा केन्द्रित थियो । कार्यक्रममा माओवादी नेता बर्षमान पुन र उहाँकि पत्नी तथा पुर्व सभामुख ओनसरी घर्ति

Read More

रोल्पामा जातीय सद्भावका लागि सडक नाटक

Posted on December 27, 2017 | views : 1537 | रोल्पा - RLP

पुस १२, रोल्पा । विविध जाति, भाषा, धर्म र सांस्कृतिक समुदायबीच सद्भाव अभिवृद्धि गर्दैै सांस्कृतिक सहिष्णुता कायम राख्ने उद्देश्यसहित रोल्पा सदरमुकाम लिवाङमा सडक नाटक तथा सांस्कृतिक कार्यक्रम गरिएको छ ।  मानवअधिकार तथा कानूनी सेवा केन्द्र, रोल्पाको आयोजना र सुनछहरी कलाकेन्द्र रोल्पाको प्रस्तुतिम

Read More

कडा शारीरिक श्रम गर्न बाध्य किन छन् रोल्पाली महिला ? यस्तो छ कारण

Posted on December 26, 2017 | views : 1600 | रोल्पा - RLP

उमा केसी/पुस ११, रोल्पा । रोल्पा खुमेलकी सुमित्रा विक सदरकुमाम लिवाङमा गाडीबाट सामान लोड अनलोडको काम गर्छिन् । ३२ वर्षीया विकले केही वर्षयता सोही कामलाई निरन्तरता दिइरहेकी छिन् ।  तीन छोरीकी आमा विकको कमाइबाट घर खर्च चलेको छ भने दुई छोरीले विद्यालयमा पढिरहेका छन् । उनका श्रीमान्ले पनि लिवाङमै ज

Read More

स्विडेनको चाईल्ड टु चाईल्ड अभियानले रोल्पाका टुहुरा बिद्यार्थीलाइ गरे सहयोग

Posted on December 23, 2017 | views : 2266 | रोल्पा - RLP

गोपाल चन्द | पुस ८, रोल्पा । नमुना बिद्यालय निर्माण अभियान अन्तर्गत सिद्दार्थ माध्यमिक बिद्यालय सुकिदह ३ घोप्टेओढारका गरिब, अपांग, जेहेन्दार, टुहुरा तथा द्धण्द्धपिडित बालबालिकाहरुले सहयोग पाएका छन । एनआरएन स्विडेनको अगुवाईमा चाईल्ड टु चाईल्ड अभियान मार्फत स्विडेनमा बसोबास गर्ने नेपालीका बालबालीकाहरु

Read More

रोल्पाको सुवर्णावती गाउँपालिकाको नाम परिवर्तनमा जनताको बिरोध

Posted on December 23, 2017 | views : 2725 | रोल्पा - RLP

मनिषा राई/पुस ८, रोल्पा । पुर्वी रोल्पाको सुवर्णावती गाउपालिकाको नाम परिवर्तन गर्ने भन्ने प्रस्ताब कार्यपालिकाको बैठकमा आएपछि जनताले बिरोध जनाएका छन् ।  देश भर्खरै नंया संरचना र नंया ब्यबस्था अनुसरण गरी साहै्र कमजोर अर्थतन्त्र सहित देश र स्थानीय तह संचालन गर्दा नै अप्ठेरो परिरहेको बेलामा देशको

Read More

रोल्पाको सुकीदह गाउँपालिका अध्यक्ष जग्गा धन्दामा लागेको खुलासा

Posted on December 22, 2017 | views : 2515 | रोल्पा - RLP

पुस ७, रोल्पा । सुकिदह गाउँपालिको केन्द्र सुखाओढारमा निर्णय भैसकेको र उक्त गाउँपालिका भित्रका जनताले स्वीकार गरिसकेको अबस्थामा पुनः गाउँ पालिकाको केन्द्र र नाम फेर्ने बहानामा त्यहाँका जनप्रतिनिधिहरुले किचलो निम्त्याएका छन ।  तर गाउँपालिका अध्यक्ष बिर बहादुर केसी, उपाध्यक्ष रिता घर्ती र २ नं. वड

Read More

रोल्पामा बालविवाह न्यूनीकरण गर्न अभिभावकलाई शिक्षा

Posted on December 21, 2017 | views : 1360 | रोल्पा - RLP

पुस ६, रोल्पा । जिल्लामा बालविवाहको मात्रा अत्यधिक रहेको भन्दै न्यूनीकरणका लागि विभिन्न अभियान सञ्चालन भइरहेका छन् ।  लामो समयदेखि बालविवाह न्यूनीकरणका विभिन्न अभियान सञ्चालन भए पनि अपेक्षाकृत उपलब्धि हासिल हुन नसकेको भन्दै थप अभियान सञ्चालन भएका हुन् ।  गरिबी तथा चेतनाको अभावका कारण हुने

Read More

अशक्तको सहारामा रोल्पाका तीन बालबालिका

Posted on December 20, 2017 | views : 1380 | रोल्पा - RLP

पुस ५, रोल्पा । उमेर भर्खर २२ वर्ष भए पनि विष्णुमाया वली हिँडडुल गर्न सक्दिनन् । पाँच वर्ष अघिदेखि प्यारालाइसिसको संक्रमणबाट पीडित उनका हातखुट्टा राम्रोसँग चल्दैनन् । आफैँ अपांग विष्णु तीनजना नाबालक भदैको सहारा बनेकी छिन् ।  पुख्र्यौली घर रोल्पाको रांकोट छाडेर विष्णुका दाजु बालाराम वलीको परिवार

Read More

रोल्पा सुकीदह गाउँपालिकावासी आन्दोलित

Posted on December 18, 2017 | views : 1560 | रोल्पा - RLP

मनिषा राई/पुस ३, रोल्पा । पश्चिम रोल्पाको सुकीदह गाउँपालिकाका स्थानिय आन्दोलित भएका छन् ।  मानिसको नाममा सुकीदह गाउँपालिकाको नामाकरण गर्न खोजिएके भन्दै स्थानीयवासीन्दा आन्दोलित भएका हुन् ।  बिरोध स्वरुप स्थानीयले वडा कार्यालयहरुमा तालावन्दी गरेका छन् । गत मंसीर २९ गते गाउँसभाले सुकीदह गाउँ

Read More

रोल्पामा जनप्रतिनिधिको दादागिरी, स्थानीयको भावनाबिपरित गाउँपालिका केन्द्र र नाम परिवर्तन

Posted on December 15, 2017 | views : 2180 | रोल्पा - RLP

मङ्सिर २९, रोल्पा ।स्थानीय सरकार गठनपछि अन्य गाउँपालिका तथा नगरपालिकाहरु आफ्नो क्षेत्रलाई कसरी बिकास गराउने भन्ने बैज्ञानिक योजना तर्जुमामा जुटि रहेका बेला यता सुकिदह गाउँपालिकाका जनप्रतिनिधिहरु भने अझै गाउँपालिको केन्द्र निर्धारण र पुनः नामाकरण गर्ने नाममा फेरि विवाद निम्त्याएका छन । गाउँपालिका केन

Read More

माथिल्लो डोल्पामा हिमपात, तल्लो डोल्पाको जनजीवन प्रभावित

Posted on December 05, 2017 | views : 3047 | रोल्पा - RLP

टेक शाही/मङ्सिर १९, डोल्पा । डोल्पामा मँगलबार बिहान देखि हिमपात भएको छ ।  माथिल्लो डोल्पाको सबै भुभागमा हिमपात भए पछि जनजीवन प्रभाबित भएको छ । मँगलबार बिहान देखि हिमपात हुन थाले पछि चिसोले डोल्पाको जनजीवन प्रभाबित भएको हो ।  मँसिरको तेस्रो साता नबत्दिै हिमपात भए पछि डोल्पाको न्यूनतम तापक्र

Read More

दाङबाट सल्यान हुँदै रोल्पाको लोद्चौर पुग्यो जलजलाको गाडी, स्थानीय खुसी

Posted on December 01, 2017 | views : 2069 | रोल्पा - RLP

मंसिर १५, रोल्पा । दाङ तुलसीपुरबाट सल्यान हुँदै रोल्पाको लोद्चौरमा पहिलोपटक जलजला यातायात प्रालिको गाडी पुगेको छ । सुकिदह गाउँपालीका वडा नम्बर ५ लोद्चौरमा बिहीबार पहिलो पटक यात्रुसहितको बस पुग्दा स्थानीयहरु खुसी भएका छन् । पहिलोपटक बस पुगेपछि स्थानियहरुले गाडी तथा अथितीहरुलाई भब्यतवरले स्वागत गरेका

Read More

एनआरएनए साउदीद्वारा अनुदान इ-लाइब्रेरी भवनको उद्घाटन सम्पन्न

Posted on November 29, 2017 | views : 3691 | रोल्पा - RLP

मङ्सिर १३, रोल्पा । सिद्दार्थ मावि घोप्टेओढारमा नमुना बिद्यालय अभियान थालनी भए लगतै भौतिक निर्माणको पहिलो दाताको रुपमा पाएको गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वयपरिषद साउदीद्वारा अनुदान गरिएको दुईकोठे ई-लाइब्रेरी भवन उद्घाटन भएको छ ।  मंसिर १२ गते मंगलबार भएको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि

Read More

रोल्पाबाट छुटेको बस सल्यानमा दुर्घटना, १४ जना घाईते

Posted on November 24, 2017 | views : 3533 | रोल्पा - RLP

अस्मीता गीरी/मंसिर ८, सल्यान । सल्यानमा गाडी पल्टिंदा १४ जना भन्दा बढी घाइते भएका छन् । रोल्पाको सुकाओडारबाट सल्यान दमाचौर हुँदै दाङ तुलसीपुरका लागी छुटेको राप्ती सार्वजनीक यातायात व्यवसायी समितीको ना २ ख ८०७७ नम्बरको यात्रुबहाक बस शुक्रबार दिउँसो ३ बजेतिर बरलाको घट्टेखोलामा दुर्घटणा भएको हो । 

Read More

रोल्पामा आफ्नै बाबुले गरे छोरी र २ नातिनीको हत्या

Posted on November 11, 2017 | views : 2603 | रोल्पा - RLP

कात्तिक २५, रोल्पा । रोल्पामा बाबुले आफ्नै छोरी र दुई नातिनीको बञ्चरो प्रहर गरि हत्या गरेका छन् । प्रहरीका अनुसार रोल्पा नगरपालिका—७ गोरबोट घापाका ४३ वर्षीय लिलबहादुर पुनले आफ्नै छोरीसहित दुई नातिनीको हत्या गरेका हुन् । उनले २५ वर्षीय छोरी पबावती केसी, दुई वर्ष तीन महिनाकी जेठी नातिनी दिया र सात महि

Read More

कानून कार्यान्वयनमा अडिग रहने छु: प्रनाउ फुयाल

Posted on November 08, 2017 | views : 2068 | रोल्पा - RLP

कविता उपाध्याय//कात्तिक २२, रोल्पा । केहीदिन अगाडिमात्र सरुवा भएर जिल्ला प्रहरी कार्यालय रोल्पामा आउनु भएका प्रहरी नायव उपरिक्षक ज्ञानेन्द्रप्रसाद फुयालले अनावश्यक दवाद र सिफारिस नगर्न सरोकारवाला सबैसंग अनुरोध गर्नुभएको छ ।  उहाँले भन्नुभयो “अनावश्यक दवाद र सिफारिसले तीतो अनूभुति गर्नुपर्छ । त्

Read More