कृषि गतिबिधी | रोल्पा - RLP


रोल्पा: बन्दुक बिसाएपछि बाख्रापालनबाट जिल्लाकै उत्कृष्ट कृषक

Posted on February 16, 2018 | views : 846 | रोल्पा - RLP

कविता उपाध्याय/माघ ४, रोल्पा । दशवर्षे सशस्त्र युद्धका बेला देश र जनताको मुक्तिका लागि भन्दै बन्दुक बोकेर हिँडेका सुकिदह–३, जिनाबाङ, रोल्पाका लोकमान वली हिजोआज रोल्पामा उत्कृष्ट बाख्रापालक कृषक बन्नुभएको छ ।  “बाख्रासँग खेल्दाको मजा नै बेग्लै हुन्छ,” उहाँले भन्नुभयो । बाख्रा पालनबाट वलीको दैनिक

Read More

रोल्पामा पनि मकै छोडाउने कर्न सेलरको माग बढ्दै

Posted on February 02, 2018 | views : 338 | रोल्पा - RLP

कविता उपाध्याय/माघ १९, रोल्पा । रोल्पामा कर्न सेलर (मकै छोडाउने मेशिन) निकै प्रभावकारी भएपछि यसको माग बढ्दै गएको कृषक समूहले बताएका छन् ।  विकास सरोकार समाज (डिकोस) रोल्पाद्वारा सञ्चालित कृषि स्वास्थ्य तथा वैकल्पिक जीविकोपार्जन कार्यक्रम (पहल) परियोजनाले जिल्लामा काम गर्दै आएका साविकका छवटा गाव

Read More

रोल्पाका स्थानीय सरकार कृषिमा रुपान्तरण गर्न प्रतिवद्ध

Posted on January 30, 2018 | views : 247 | रोल्पा - RLP

उमा केसी / माघ १६, रोल्पा | परम्परागत कृषि प्रणालीलाई रुपान्तरण गरी आधुनिक कृषि पद्धति अवलम्बन गर्ने गरी बजेट नीति तथा कार्यक्रम तय गर्ने रोल्पाका स्थानीय सरकारका प्रमुखले प्रतिबद्धता जाहेर गरेका छन् ।  जिल्ला कृषि विकास कार्यालय रोल्पा र कृषि क्षेत्र सम्बद्ध सरकारी र गैरसरकारी संस्थाले जिल्लाक

Read More

रोल्पाका नब्बे प्रतिशत महिला कृषि क्षेत्रमा लागे

Posted on January 27, 2018 | views : 194 | रोल्पा - RLP

माघ १३, रोल्पा । यहाँ व्यावसायिक कृषि पेशा अँगाल्नेमध्ये ९० प्रतिशत बढी महिला देखिएका छन् ।  व्यावसायिक तरकारी खेती, बाख्रापालन, कुखुरापालन, बंगुरपालन, बीउ उत्पादनलगायत पेशामा आबद्ध किसानमध्ये ९० प्रतिशत महिला रहेको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत लालकुमार श्रेष्ठले जानकार

Read More

रोल्पाली कृषक आधुनिक बाख्रापालनतर्फ आकर्षित

Posted on October 05, 2017 | views : 1686 | रोल्पा - RLP

असोज १९, रोल्पा (रासस) । परम्परागतरूपले निर्वाहमुखी पशुपालन गर्दै आएका रोल्पाली कृषक बाख्रापालन व्यवसायतर्फ आकर्षित हुन थालेका छन् । व्यावसायिक बाख्रापालनसँगै उनीहरूको आम्दानीमा पनि वृद्धि हुन थालेको छ ।  जिल्ला पशु सेवा कार्यालयले जिल्लाका विभिन्न स्थानमा ८१ वटा वयर जातका बोका भित्रिएको जनाएको

Read More

रोल्पामा अल्लो प्रवद्र्धनका लागि मेसिन सहयोग

Posted on September 12, 2017 | views : 224 | रोल्पा - RLP

भदौ २७, रोल्पा। हातले धागो कात्ने परम्परालाई नयाँ प्रविधिसँग जोड्न जेल्वाङमा अल्लोको धागो कात्ने मेसिन हस्तान्तरण गरिएको छ ।  कृषि मन्त्रालयसँगको साझेदारीमा उद्योग वाणिज्य महासंघले सञ्चालन गर्दै आएको ‘एक गाउँ एक उत्पादन’ कार्यक्रमअन्तर्गत जेल्वाङमा १२ थान मेसिन हस्तान्तरण गरिएको जिल्ला कृषि विक

Read More

रोल्पाका कृषकलाई कृषि औजार तथा ढुवानी साधनहरु हस्तान्तरण

Posted on May 31, 2017 | views : 5959 | रोल्पा - RLP

कविता उपाध्याय/जेठ १७, रोल्पा । जिल्ला कृषि विकास कार्यालय रोल्पा अन्तर्गत रहेको प्रधानमन्त्री कृषि आधुनिक परियोजनाले जिल्लाका  समूह सहकारीका कृषकहरुलाई मंगलबार कृषि औजार, उपकरण तथा ढ्वानी साधनहरु हस्तान्तरण गरेको छ ।  प्रमुख जिल्ला अधिकारी डा. डिनन भट्राइले एक भब्य समारोहका वीच कृषकहरुला

Read More

रोल्पामा द्वन्द्वपीडित कृषि कार्यक्रम: २२ कृषक छनोट

Posted on March 28, 2017 | views : 1098 | रोल्पा - RLP

चैत १५, रोल्पा । द्वन्द्वपीडित लक्षित विशेष कृषि कार्यक्रमका लागि जिल्लाका २२ जना कृषक छनोटमा परेका छन् ।  कृषकले निवेदन दिएका आधारमा छनोट गरिएको हो । जिल्लामा द्वन्द्वका कारण ज्यान गुमाएका परिवारबाट ३६ जना, अपाङ्ग परिवारबाट नौ, विस्थापित परिवारबाट १८ र स्थानीय शान्ति समितिको कार्यालयले सिफारिस

Read More

रोल्पामा बाली उपचार शिविर सम्पन्न

Posted on March 26, 2017 | views : 1320 | रोल्पा - RLP

चैत १३, रोल्पा । जिल्ला कृषि विकास कार्यालय रोल्पाको आयोजनामा बाल उदय मावि माडिचौरमा शनिबार बाली उपचार शिविर सम्पन्न भयो ।  जङ्कोट र कोटगाउँ गाविसका करिब चार दर्जन कृषकको उपस्थिति रहेको शिविरमा गहुँको कालोपोके, आलुको डढुवा र प्याजमा पर्ने धुसीको उपचार विधि सिकाइएको थियो ।  यसैगरी, ५० भन्दा

Read More

अलैंची खेती सम्वन्धी जिल्ला स्तरीय अगुवा कृषक तालिम रोल्पामा सम्पन्न

Posted on March 24, 2017 | views : 1061 | रोल्पा - RLP

कविता उपाध्याय/चैत ११, रोल्पा ।  जिल्ला कृषि विकास कार्यालय रोल्पाको आयोजनामा अलैंची खेती सम्वन्धी तीन दिने जिल्ला स्तरीय अगुवा कृषक तालिम सम्पन्न भएको छ ।  आइतबारदेखि संचालन भएको तालिम मंगलबार सम्पन्न भएको बरिष्ठ कृषि विकास अधिकृत लालकुमार श्रेष्ठले आज जानकारी दिनुभयो ।  उहाँका अनुसा

Read More

रोल्पामा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाको गोष्ठी सम्पन्न

Posted on February 04, 2017 | views : 965 | रोल्पा - RLP

कविता उपाध्याय/माघ २२, रोल्पा । जिल्ला कृषि विकास कार्यालय रोल्पाको आर्थिक वर्ष २०७३/०७४ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार प्रधानमन्त्री कृषि आधुनिकिरण परियोजनाको जिल्ला स्तरीय अभिमुखिकरण गोष्ठी रोल्पाको लिबाङमा सम्पन्न भएको छ ।  कृषिलाई सम्मान जनक नाफामुखी ब्यवसायका रुपमा विकास गर्दै रोजगार

Read More

रोल्पाली माओबादी नेतालाई राजनीतिभन्दा कृषि प्यारो

Posted on February 04, 2017 | views : 4381 | रोल्पा - RLP

उमा केसी/माघ २२,  रोल्पा । दश वर्ष लामो सशस्त्र द्वन्द्वमा सामेल थुप्रै युवा शान्ति प्रक्रियासँगै वैदेशिक रोजगारीमा बिदेसिए ।  त्यही युद्धमा सामेल रोल्पाका एक योद्धाले भने शान्तिपूर्ण राजनीति र व्यवसाय गर्दै आएका छन् । शान्तिकालमा नेकपा (माओवादी केन्द्र)का जिल्ला उपाध्यक्ष बनेका धबाङ–३ रो

Read More

रोल्पामा उत्पादित सुगन्धित तेल युरोप, अमेरिकासम्म

Posted on January 20, 2017 | views : 2473 | रोल्पा - RLP

कविता उपाध्याय/माघ ७, रोल्पा । रोल्पामा उत्पादन तथा प्रसोधन गरी तयार गरिएको सुगन्धित तेल भारत, युरोप हुँदै अमेरिकासम्म पुग्ने गरेको छ । यसबारेको जानकारी आईडीई नेपाल, जडिबुटी तथा सुगन्धित तेल कार्यक्रमका कार्यक्रम अधिकृत विजय श्रेष्ठले जानकारी दिए । उनका अनुसार कृषि उत्पादकत्व वृद्धि तथा व्यवसायीकरण

Read More

रोल्पामा अनुदानमा च्याउको बीउ वितरण

Posted on November 25, 2016 | views : 977 | रोल्पा - RLP

मङ्सिर १०, रोल्पा । जिल्ला कृषि विकास कार्यालयले आव २०७३/७४ को प्रथम चौमासिकमा ५० प्रतिशत अनुदानमा कृषकलाई ७०० बोत्तल च्याउको बीउ वितरण गरेको छ ।  कृषि सेवा केन्द्र घोडागाउँले ५० बोत्तल, सुलिचौरले १२०, होलेरीले १००, इरिबाङले १००, जङ्कोटले ६०, जिनाबाङले ५० र जिल्ला कृषि विकास कार्यालयले विभिन्न

Read More

रोल्पाको सुन्तलाले बजार पाएन

Posted on November 24, 2016 | views : 2332 | रोल्पा - RLP

मङ्सिर ९, रोल्पा । रोल्पाको सुन्तलाले उचित बजार नपाउँदा किसान मर्कामा परेका छन् ।  झन्डै तीनघन्टा पैदल यात्रामार्फत सदरमुकामसम्म डोकोमा बोकेर ल्याइएको सुन्तलाले उचित बजार नपाउँदा किसान निरास भएका हुन् ।  “आउँदा जाँदा ६ घन्टा पैदल यात्रा गर्नुपर्छ, दिनभरिको धुलो–धुवाँ खाँदै ग्राहकको प्रतीक्

Read More

किसानलाई यसै बर्षदेखि पेन्सन र प्रधानमन्त्री कृषि परियोजना

Posted on October 29, 2016 | views : 16861 | रोल्पा - RLP

कात्तिक १३, फलेवास (पर्वत) | किसानलाई यसै वर्ष निवृत्तिभरण दिइने र प्रधानमन्त्री कृषि परियोजना लागू गरिने भएको छ ।  कृषि विकासमन्त्री गौरीशङ्कर चौधरीले जिल्ला कृषि विकास कार्यालयमा जडित सिसी क्यामेरा शुक्रबार उद्घाटन गर्दै कृषिमा नीतिगत रुपमा सीमान्तकृत समुदायलाई पहुँच प¥याउने खालका कार्यक्रम स

Read More

सडक ग्राभेल नहुँदा जिनाबाङमा उत्पादित करोडौंको स्याउ खेर जाने खतरा

Posted on July 23, 2016 | views : 2771 | रोल्पा - RLP

साउन ८, रोल्पा । राप्तीको सबैभन्दा धेरै स्याउ उत्पादन हुने जिनावाङमा गाविसमा सडक अभावले यो बर्ष उत्पादन भएको करोडौंको स्याउ र आलु खेर जाने खतरा बढेको छ । गाउँमा कृषि सडक निर्माण गरिए पनि ग्राभेल नहुँदा समस्या भएको छ । जिनावाङको नाउलीबाट झ्यामसम्म जाने झण्डै डेढ किलोमिटर सडक हिलाम्मे हुँदा ट्रयाक्टर

Read More

रोल्पाली किसान भन्छन- 'करौडौको स्याउँ भण्डारण गर्ने ठाउँ छैन' (फोटोफिचर)

Posted on July 18, 2016 | views : 9095 | रोल्पा - RLP

कुलदीप न्यौपाने/साउन ३, रोल्पा  । स्याउ भन्नेबित्तिकै भारतको सिम्ला सम्झने गरिन्छ, जहाँ बर्षेनी हजारौं नेपाली स्याउ टिप्न र ओसारपसार गर्न नेपालबाट जाने गर्दछन् । नेपालभित्रै कहाँ स्याउ खेती हुन्छ भन्ने कसैले सोध्यो भने धेरैले जुम्लालगायतका ठाउँलाइ सिकाउँछन् ।  तर, राप्तीको एउटा सिंगो गाव

Read More

रोल्पाका करिब ७५ प्रतिसत स्थानमा रोपाइ सम्पन्न

Posted on July 01, 2016 | views : 626 | रोल्पा - RLP

विनोद डाँगी | असार १७, रोल्पा | यसबर्ष रोल्पामा करिब ७५ प्रतिसत धान रोपाइ सम्पन्न भएको छ । रोल्पामा ४ हजार ७ सय १५ हेक्टर क्षेत्रफलमा धान खेति हुने गरेको जिल्ला कृषि विकास कार्यालयका कृषि प्रसार अधिकृत रविन्द्र पौड्यालले जानकारि दिनुभएको छ । गतबर्ष पानि ढिलो पर्नाले रोपाइको काम कम भएको तर

Read More

जमिन बाँझो राख्नेलाई निवृत्तिभरण नदिने

Posted on July 01, 2016 | views : 14358 | रोल्पा - RLP

जमिन बाँझो राख्नेलाई निवृत्तिभरण नदिने काठमाडौँ । कृषि विकास मन्त्री हरिबोलप्रसाद गजुरेलले जमिन बाँझो राख्ने जग्गा धनीलाई निवृत्तिभरण दिन नसकिने बताएका छन् । बजेट कार्यान्वयनका सन्दर्भमा रासससँग कुरा गर्दै मन्त्री गजुरेलले किसानलाई निवृत्तिभरण दिने व्यवस्था यसै वर्षको चैतदेखि थालनी गरिने बताए । उनल

Read More

भूकम्पका कारण उत्पादन घट्यो

Posted on July 01, 2016 | views : 13130 | रोल्पा - RLP

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाका अधिकांश क्षेत्रमा क्रसर र भूकम्पपछिको केही महिना बाली नलाएका कारण खेत बाँझै रहेपछि उत्पादनमा कमी आएको छ ।  क्रसरका कारण नदी गहिरो हुँदै गएकाले नहरमा पानी नचढ्ने र भुइँचालोले गर्दा कृषकले बीउ समयमा नै राख्न नसकेकाले उत्पादनमा कमी आएको कृषकले बताएका छन्।&nb

Read More

जुम्लामा ‘एक स्याउ फार्म, एक जर्सी गाई’ कार्यक्रम लागू

Posted on July 01, 2016 | views : 9926 | रोल्पा - RLP

जुम्ला  । जिल्ला पशुसेवा कार्यालय जुम्लाले ‘एक स्याउ फार्म, एक जर्सी गाई’ कार्यक्रम लागू गरेको छ । यो कार्यक्रमअन्तर्गत कार्यालयले किसानलाई ५० प्रतिशत अनुदानमा जर्सीगाई वितरण गरेको हो ।  बार्हजना कृषकलाई सोमबार १२ वटा उन्नत जातका जर्सी गाई वितरण गरिएको पशु विकास अधिकृत ज्ञानेन्द्रसिंह बुढ्

Read More

नेपालमा अण्डा र मासुमा आत्मनिर्भरताको नजिक

Posted on July 01, 2016 | views : 6662 | रोल्पा - RLP

काठमाडौँ, ३१ जेठ । नेपाल अन्डा तथा मासुमा आत्मनिर्भर उन्मुख रहेको तथ्याङ्कले देखाएको छ । केन्द्रीय तथ्याङ्क विभागका निर्देशक बद्रीकुमार कार्कीले ‘नेपाल व्यावसायिक कुखुरापालन सर्वेक्षण २०७१/७२’ प्रतिवेदन प्रस्तुत गर्दै आगामी एक वर्षभित्र अन्डामा, दुई वर्षमा मासुमा र तीन वर्षमा दूधमा आत्मनिर्भर बन्ने

Read More

कुची छाडेर कुटो तर्फ

Posted on July 01, 2016 | views : 3599 | रोल्पा - RLP

बुटवल,  बैशाख । भनिन्छ कृषि कर्म गर्नको लागि नत उमेरले नै छेक्छ नत कुनै पद,पेशा र मर्यादाले । भित्रैबाट ईच्छा शक्ति हुने हो भने कृषि कर्म गर्नको लागि कुनै दायरा नै चाहिदैन । जसको उदाहरण बनेका छन् साविक रुपन्देहीको टिकुलीगढ गाविस–३ देवीनगरका किसान जीवनप्रकाश उपाध्याय । २४ बर्ष सम्म शिक्षण पेशाम

Read More

दशबर्ष विदेश भोगेपछि स्वदेशमा कृषि कर्म

Posted on July 01, 2016 | views : 1224 | रोल्पा - RLP

बुटवल । भनिन्छ–‘मिहिनेत गर्ने हो भने डलर आफ्नै देशमा आउँछ, परिश्रम गर्ने हो भने ढुङ्गामा पनि सुन फलाउन सकिन्छ ।’ यो यहि भनाईलाई चरितार्थ गर्दै रोल्पा जिल्लाको लिवाङ्ग–१ घर भई हाल रुपन्देहीको देवदह नगरपालिका –९ मा किसान थम बहादुर वलीले १ विघा जग्गा भाडामा लिएर व्यवसायी तरकारी खेती सुरु गरेका छन् । १

Read More

जुनारमा किराको प्रकोप

Posted on July 01, 2016 | views : 802 | रोल्पा - RLP

सिन्धुली, असार । जुनारको राजधानीका रुपमा चिनिएको सिन्धुली जिल्लाका किसानहरुले व्यवसायिक रुपमा लगाएको जुनारमा रोगकिराको सङ्क्रमण देखिएपछि किसान चिन्तामा परेका छन् । जुनारमा रोगकिराको संक्रमण देखिएपछि जिल्ला कृषि विकास कार्यालयले बेलैमा बगैचाको व्यवस्थापन गर्न आग्रह गरेको छ । वितग दुई वर्षदेखि जुनारम

Read More

नवलपरासीको चिनी उद्योगमा तालावन्दी, दुई करोड रुपैयाँ भुक्तानी नदिएको किसानको आरोप

Posted on July 01, 2016 | views : 568 | रोल्पा - RLP

नवलपरासी । जिल्लाको गङ्गापुरस्थित इन्दिरा एग्रो एन्ड सुगर्स मिलमा किसानले अनिश्चितकालीन तालावन्दी गरेका छन्।   समयमै मिलले  उखुको भुक्तानी  नदिएको भन्दै किसानले सो उद्योगमा  बिहीबारदेखि तालावन्दी गरेका हुन्। उखु कृषक समितिका अध्यक्ष उमेशचन्द्र यादवका अनुसार दुई करोड बढी रकम चिनी

Read More

शान्ति तथा पुर्ननिर्माण मन्त्री एकनाथ ढकाल खर्पनमा धानको बीउ ओसार्दै

Posted on July 01, 2016 | views : 562 | रोल्पा - RLP

तश्विरमा: शान्ति तथा पुर्ननिर्माण मन्त्री एकनाथ ढकाल खर्पनमा धानको बीउ ओसार्दै | तश्विर: krishionline

Read More