अर्थ/विकास | रोल्पा - RLP


घर्तीगाउँको शाखारहित बैङ्कबाट ३ लाख चोरी

Posted on February 23, 2018 | views : 233 | रोल्पा - RLP

मनिषा राई/फाल्गुन ११, रोल्पा । रोल्पा जिल्ला माडी गाउँपालिका २ घर्तीगाउँ स्थित ‘शाखा रहित बैङिकङ सेवा’ तथा विविसि भाडा पसल माडी २ घर्तीगाउमा चोरी भएको छ ।  शुक्रबार बिहान करिव २ बजेतिर घरको पछाडिबाट रठको प्रयोगबाट धोका खोलेर चोरी गरेको र सोहि स्थानबाट नै डोरी लगाएर भागेको हुनसक्ने पसलका प्रोप्

Read More

घर्तीगाउँमा स्वास्थ्य चौकी भवन निर्माणबाट २० बढीले रोजगारी पाए

Posted on February 21, 2018 | views : 204 | रोल्पा - RLP

मनिषा राई/फाल्गुन ९, रोल्पा । स्वास्थ चौकि भवन निर्माण योजनाले गर्दा माडी गाउँपालिकामा गाउँमै रोजगारी सृजना भएको छ ।  भवन निर्माणमा युवा महिला पुरुष गरी करिव २०/२५ जनाले काम पाएका छन् । स्वास्थ चौकी माडी २ घर्तीगाउ रोल्पाको ३ बर्ष पहिले निर्माणको जिम्मा लिएका रोल्पा राकका ठेकेदार हरि बहादुर पुन

Read More

‘शाखा रहित बैङिकङ सेवा’ उद्घाटन समारोह घर्तीगाउँमा सम्पन्न

Posted on February 12, 2018 | views : 241 | रोल्पा - RLP

मनिषा राई/माघ २९, रोल्पा । ग्लोवल आइएमई बैंक लिमिटेड जिल्ला शाखा रोल्पाद्धारा ‘शाखा रहित बैङिकङ सेवा’ उद्घाटन समारोह माडी गाउँपालिका २ घर्तीगाउमा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि तथा माडी गाउँपालिका प्रमुख नन्द बहादुर पुनमगर आनन्दले कार्यक्रमलाई सम्बोधन गर्दै शाखा रहित बैङिकङ सेवाले मात्र प

Read More

जिल्ला अस्पताल रोल्पा अव ५० सैयाको बन्ने

Posted on February 09, 2018 | views : 188 | रोल्पा - RLP

मनिषा राई/माघ २६, रोल्पा । १५ सैयाको जिल्ला अस्पताल रोल्पा अव ५० सैयाको बन्ने भएको छ । अस्पतालको स्तरबृद्धि गरी ५० सैयाको बनाउन भवन निर्माण कार्य सुरु भएको छ । कुल २९ करोड ५१ लाख २२ हजारको लागतमा निर्माण हुने अस्पतालको भवन २०७७ असोज २९ गतेसम्म निर्माण सम्पन्न गर्नेगरी आशिस श्री जयन्ति ड्राइगन जेभि

Read More

रोल्पामा आगलागीबाट २० लाखको क्षति, बालक घाइते

Posted on January 28, 2018 | views : 155 | रोल्पा - RLP

माघ १४, रोल्पा । रोल्पाको सुवर्णावती गाउँपालिका–१ घोडागाउँमा शनिबार भएको आगलागीबाट सात घर जलेर नष्ट हुँदा लाखाँैको क्षति भएको छ । आगलागीबाट नरेन्द्र पुन, नरिमा घर्ती, मनबहादुर पुन, किशोर घर्ती, अमर घर्ती र पवि घर्तीको घर तथा घरसँगै रहेको गोठ जलेर नष्ट भएको छ भने कृष्णवहादुर घर्तीको भान्सा कोठा जलेर

Read More

रोल्पाको घर्तीगाउँबाट झिनुवामा पहिलो पटक गाडी पुग्दै, स्थानीय खुशी

Posted on January 27, 2018 | views : 614 | रोल्पा - RLP

माघ १३, रोल्पा । रोल्पा जिल्ला माडि गाउँपालिका १ झिनुवामा पहिलो पटक यातायातका साधानहरु पुग्ने भएका छन् ।  माडी गाउँपाकिाको करिव ५५ लाखले निर्माण कार्य सम्पन्न भएपछि पहिलो पटक घर्तीगाउँबाट झिनुवामा यातायाताका साधानहरु पुग्ने भएको हो । स्थानीयतहको निर्वाचनपछि गाउँमा विकास धमाधम भइरहेका छन् । गाउँ

Read More

रोल्पाका २०५ सामुदायिक बनको खाता रोक्का

Posted on January 24, 2018 | views : 117 | रोल्पा - RLP

मनिषा राई | माघ १०, रोल्पा | रोल्पाका २ सय ५ सामुदायिक बनको बैंक खाता रोक्का भएको छ । सामुदायिक बन विकासको प्रावधान अनुसार काम गर्न नसकेको भन्दै जिल्ला बन कार्यालय रोल्पाले २ सय ५ सामुदायिक बनको बैंक खाता रोक्का गरेको हो । नेपाल बैंक लिमिटेडमा खाता रहेका २ सय ५ सामुदायिक बनको खाता रोक्का भएपछि बन सम

Read More

जिल्ला अस्पताल रोल्पाको आधुनिक भवन बन्दै

Posted on January 19, 2018 | views : 194 | रोल्पा - RLP

माघ ५, रोल्पा ।  जीर्ण अवस्थामा रहेको भवनबाट स्वास्थ्य सेवा लिन बाध्य रोल्पाका बिरामी अब भने आधुनिक सुविधा सम्पन्न भवनबाट स्वास्थ्य सुविधा लिन पाउने भएका छन् ।  जिल्ला अस्पताल, रोल्पाको नयाँ भवन एक महिना अगाडि बन्न थालेपछि यस्तो सुविधासहित उपचार गर्न पाउने आशा पलाएको हो । २०४१ सालमा निर्मा

Read More

सुवर्णावति गाउँपालिकाको सुलीचौर बजारमा बैङकिङ कारोबार सुचारु

Posted on January 10, 2018 | views : 325 | रोल्पा - RLP

मनिषा राई/पुस २६, रोल्पा । पुर्वी रोल्पाको सुवणावति गाउपालिकाको सुलीचौर बजारबाट पनि अव सरकारी कामकाज र उपभोक्ता समितिबाट हुने सम्पुर्ण बैङिकङ्ग कारोबार सुचारु हुने भएको छ । पुर्वी रोल्पाका जनताहरुलाई सरकारी कामकाज र उपभोक्ता समितिबाट हुने बैङिकङ्ग कारोबार को लागि  सदरमुकाम  लिवाङमा रहेको न

Read More

दाङ घोरहीबाट रोल्पा–रुकुमहुँदै सिधै डोल्पासम्म सहिद मार्ग

Posted on January 06, 2018 | views : 737 | रोल्पा - RLP

पुस २२, रोल्पा । दाङको घोराहीबाट रोल्पाको मध्यभाग हुँदै रुकुम र कर्णालीको डोल्पा जोड्ने सहिद मार्गबाट पश्चिम रोल्पाबासीले प्रत्यक्ष लाभ लिएका छन् । सशस्त्र द्वन्द्वका बेला रोल्पा–रुकुममा प्रायस् ठप्प भएको विकासलाई सुचारु गर्न र विकास गाउँसम्म पुर्योउने उद्देश्यसहित शान्ति प्रक्रियापछि सहिद मार्ग आयो

Read More

निर्वाचन सकिए लगत्तै सरकारले बढायो पेट्रोल र ग्यासको मूल्य (अब कति पर्छ?)

Posted on December 08, 2017 | views : 2834 | रोल्पा - RLP

मंसिर २२, काठमाडौं । निर्वाचनमा नराम्रो छाप पर्ने डरले इन्धनको मूल्य नबढाई रराखेको सरकारले निर्वाचन सकिए लगत्तै इन्धनको मूल्य बढाएको छ । नेपाल आयल निगमले आज मध्येराती १२ बजेदेखि लागू हुनेगरी सबै प्रकारका इन्धनको मूल्य बढाएको हो । नयाँ बढेको मूल्य अनुसार अब प्रतिलिटर पेट्रोलमा २ रुपैयाँ, डिजेल र मट्ट

Read More

जिल्ला अस्पताल रोल्पाको आधुनिक भवन बन्ने

Posted on December 05, 2017 | views : 350 | रोल्पा - RLP

मनिषा राई/मंसिर १९, रोल्पा । जीर्ण भबनमा रहेर सेवा दिईरहेको जिल्ला अस्पताल रेउघा रोल्पामा ५० शैयाको लागि भबन निर्माण हुने भएको छ ।  भ्याट बाहेक २९ करोड ५१ लाख २२ हजार ४ सय ८२ रुपैया २२ पैसाको लगानिमा तयार हुने आधुनिक भबनको निर्माण कार्य सुरु गरिएको हो ।  ‘चारवटा अलग अलग बिल्डिङ तयार गरिने

Read More

अब रोल्पाबाट सिधै दिल्ली !

Posted on October 16, 2017 | views : 751 | रोल्पा - RLP

असोज ३०, रोल्पा (रासस) | रोल्पा सदरमुकाम लिवाङबाट भारतको नयाँ दिल्लीका लागि सिधा बस सेवा शुरु भएको छ । यातायात प्रदायक संस्था रोल्पा यातायात प्रालिले सो सेवा शुरु गरेको हो ।  सेवा शुरु भएसँगै भारत जाने रोल्पालीलाई निकै सुविधा हुने भएको छ । हरेक हप्ताको बुधबार रोल्पा लिवाङ, प्यूठान, भालुवाङ, नेप

Read More

रोल्पाको कुन-कुन स्थानीय तहमा कुन-कुन बैंक ?

Posted on September 10, 2017 | views : 699 | रोल्पा - RLP

भदौ २५, रोल्पा | अबको महिना दिनदेखि ६ महिनाभित्रमा रोल्पाको थप तीन गाउँपालिकामा वाणिज्य बैंकहरुको शाखा खुल्दैछ ।  सरकारले स्थानीय तहको सञ्चित कोषको रकम ‘क’ वर्गको बैक मार्फत परिचालन गर्नुपर्ने व्यवस्था गरेकाले स्थानीय तहमै बैंकको खाता खोल्न लागेको हो ।  सरकारले यही साउन १ गतेदेखि स्थानीय त

Read More

भरतपुर अस्पतालमा डायलायसिस सेवा

Posted on August 27, 2017 | views : 4654 | रोल्पा - RLP

भदौ ११,चितवन। भरतपुर अस्पतालमा आजदेखि मिर्गाैलाको डायलायसिस सेवा शुरु भएको छ ।  अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. रुद्र मरासिनीका अनुसार धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–१ की ६२ वर्षीया धनकुमारी थपलियाको पहिलो डायलायसिस गरेर सेवाको शुभारम्भ गरिएको हो ।  आफ्नी आमा लिएर आउनुभएका बालकृष्ण थ

Read More

शारदाले जलजला क्षेत्रको गुरुयोजना बनाउने

Posted on May 31, 2017 | views : 1485 | रोल्पा - RLP

जेठ १७, रोल्पा । जलजला वन क्षेत्रको दीर्घकालीन गुरुयोजना बनाउने जिम्मा सल्यानको गैरसरकारी संस्था शारदाले पाएको शारदाका सल्लाहकार नीमबहादुर वलीले जानकारी दिए ।  जलजला वन क्षेत्रको दीर्घकालीन गुरुयोजनाका लागि जिल्ला वन क्षेत्र समन्वय समिति रोल्पाको आयोजनामा मङ्गलबार रोल्पाको लिबाङमा सम्पन्न जिल्

Read More

देशभर कुन स्थानीय तहलाई कति बजेट ? (पुरा हेर्नुहोस)

Posted on May 30, 2017 | views : 17103 | रोल्पा - RLP

तल आफुले हेर्न चाहेको जिल्ला छानेर आफ्नो नगरपालिका वा गाउँपालिकालाई छुट्टयाईएको बजेट रकम हेर्नुहोस् | आफ्नो जिल्ला छानेर लाइक पनि गर्नुहोस्: सबै जिल्लाको अपडेट पाईराख्नुस्   ABCD Achham Arghakhanchi Baglung  Baitadi Bajhang Bajura Banke Bara   Bardiya Bhaktapur Bhojpur Ch

Read More

रोल्पामा ज्यान गुमाएका र बेपत्ताको सम्झनामा स्मारक निर्माण हुने

Posted on May 25, 2017 | views : 2457 | रोल्पा - RLP

जेठ ११, रोल्पा | तत्कालिन अवस्थामा माओवादीको सशस्त्र द्वन्द्वका बेला रोल्पाबाट ज्यान गुमाएका तथा बेपत्ता भएका नागरिकको सम्झनामा रोल्पाको लिवाङमा शान्ति स्मारक बन्ने भएको छ ।  मानव अधिकार तथा कानुनी सेवा केन्द्र रोल्पाको आर्थिक सहयोग र स्थानीय शान्ति समिति रोल्पाको समन्वयमा बन्ने उक्त स्मारकमा ज

Read More

रोल्पामा उत्पादित अल्लो अमेरिकासम्म

Posted on May 24, 2017 | views : 1695 | रोल्पा - RLP

(उमा केसी) | जेठ १०, रोल्पा | रोल्पाका अल्लो उद्योगबाट उत्पादित वस्तु अमेरिका तथा अस्ट्रेलियाको बजारसम्म पुग्ने गरेको छ । नवदुर्गा अल्लो धागो तथा कपडा उद्योग इरिवाङ, रोल्पाले अल्लोबाट उत्पादन गरेको जुत्ता, कोट तथा पर्स अमेरिका र अस्ट्रेलिया पुग्ने गरेको उद्योगका अध्यक्ष लक्ष्मी डाँगीले बताउनुभयो ।&n

Read More

सेनाले सुलीचौर-गुराँसे-थवाङ सडक खण्डको सिरक्याङ भिर फोर्दै

Posted on May 13, 2017 | views : 6529 | रोल्पा - RLP

बैशाख ३०, रोल्पा । लामो समयसम्म निर्माण हुन नसकेको सुलीचौर–गुराँसे– थवाङ सडक खण्डको सिरक्याङ भिर खण्ड निर्माण सुरु गरिएको छ ।  खड्ग दल गण रोल्पाले शुक्रबारदेखि चट्टान फोर्ने कार्य सुरु गरेको हो । सो सडक खण्डमा रहेको चट्टान फोर्न निर्माण व्यवसायी अनेक उपाय गर्दा समेत सफल नभएपछि रक्षा मन्त्रालयम

Read More

यसकारण फेरिने भयो जिल्ला अस्पताल रोल्पाको मुहार

Posted on May 12, 2017 | views : 2601 | रोल्पा - RLP

बैशाख २९, रोल्पा । जिल्ला अस्पताल रोल्पाको मुहार फेरिने भएको छ ।  यही आर्थिक वर्ष २०७३/७४ को असार मसान्तभित्र अस्पताल मर्मत सम्भार पूरा गर्नका लागि २०७३ साल चैत २२ गते स्वास्थ्य सेवा विभागबाट एक करोड दश लाखको बजेट सुनिश्चितता प्राप्त भएपछि जिल्ला स्वास्थ्य कार्यालय रोल्पाअन्तर्गत रहेको अस्पताल

Read More

सहिद स्मारक निर्माण गर्न थबाङ र जलजलाको अनुगमन

Posted on March 22, 2017 | views : 1752 | रोल्पा - RLP

चैत ९, रोल्पा । रोल्पाको जलजलामा शान्तिवाटिका तथा सहिद स्मारक निर्माण गर्नका लागि राष्ट्रिय सहिद तथा शान्ति पार्क (स्मारक) निर्माण तथा व्यवस्थापन समितिका अध्यक्ष सुदर्शन सिग्देलले यसै साता थबाङ हुँदै जलजलाको अवलोकन भ्रमण गर्नुभएको छ ।  सिग्देललाई नेपाली काँग्रेसका सांसद तथा पार्टी सभापति अमरसिं

Read More

रोल्पामा टेलिकमका सेवा मागअनुसार उपलब्ध छैनन्

Posted on February 05, 2017 | views : 1192 | रोल्पा - RLP

माघ २३, लिवाङ (रोल्पा) । नेपाल टेलिकम रोल्पा शाखाले ग्राहकको मागअनुसार ल्यान्डलाइन फोन र एडिएसएल सेवा उपलब्ध गराउन सकेको छैन ।  कार्यालय प्रमुख कैलाश आचार्यका अनुसार लिवाङ एक्सचेन्जमार्फत तीन सय ८० वटा ल्यान्डलाइन फोन र एक सय ८५ वटा एडिएसएल सेवा वितरण भएपनि लिवाङका लागि मात्र करिब सय ल्यान्डलाइ

Read More

अब १० लाखभन्दा बढी रकमको कारोबारमा अनिवार्य चेक प्रयोग गर्नुपर्ने

Posted on February 05, 2017 | views : 11746 | रोल्पा - RLP

माघ २३, काठमाडौं । १० लाख रुपैयाँभन्दा बढी रकमको कारोबार गर्दा अब अनिवार्य चेकको प्रयोग गर्नुपर्ने भएको छ । शनिवार आयोजित एक कार्यक्रममा डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले अब नगदर कारोबारको सीमा घटाउँन लागेको जानकारी दिएका हुन् । ‘अब १० लाखभन्दा बढीको कारोबार नगदबाट गर्न पाइने छैन्, केही दिनमा नै यस

Read More

रोल्पामा १ हजार ४ सय १२ उद्योग सञ्चालनमा

Posted on February 04, 2017 | views : 1520 | रोल्पा - RLP

माघ २२, रोल्पा । घरेलु तथा साना उद्योग विकास समिति रोल्पामा कार्यालय स्थापना कालदेखि अहिलेसम्म एकहजार ४१२ वटा उद्योग निरन्तर सञ्चालनमा रहेको छ ।  उद्योग अधिकृत बालकृष्ण आचार्यका अनुसार ती उद्योगबाट एक हजार ७०५ जना महिला र एक हजार ४५७ जना पुरुष गरी कुल पाँच हजार ५९५ जनाले रोजगारी प्राप्त गरिरहेक

Read More

रोल्पाका ७८ प्रतिशत सहकारी सक्रिय

Posted on February 03, 2017 | views : 704 | रोल्पा - RLP

माघ २१, रोल्पा । रोल्पाका सहकारी संस्थामध्ये ७८ प्रतिशत सक्रिय देखिएका छन् ।  जिल्लामा कुल दर्ता भएका एकसय ३९ सहकारीमध्ये एकसय सात सहकारी सक्रिय रहेका छन् भने ३२ वटा सहकारी निष्क्रिय रहेको जिल्ला बचत तथा ऋण सहकारी सङ्घ रोल्पाले जनाएको छ ।  जिल्लामा दर्ता भएका सहकारीमध्ये ४३ बचत तथा ऋण, ६ ब

Read More

रोल्पामा वन अतिक्रमण रोकिएन

Posted on January 21, 2017 | views : 763 | रोल्पा - RLP

माघ ८, रोल्पा । जिल्लामा विगतका वर्षदेखि हुन थालेको वन अतिक्रमण अझै रोकिएको छैन ।  संस्थागत तथा व्यक्तिगत किसिमले वन अतिक्रमण हुने गरेको जिल्ला वन कार्यालय रोल्पाले जनाएको छ । कार्यालयका अनुसार जिल्लाका विभिन्न स्थानमा नेपाली सेनाले वन अतिक्रमण गरी ब्यारेक सञ्चालन गर्दै आएको छ ।  शान्ति प्

Read More

रोल्पाका यी दश ठाउँमा नयाँ झोलुङ्गे पुल निर्माणकार्य सुरु

Posted on January 18, 2017 | views : 3089 | रोल्पा - RLP

कविता उपाध्याय/माघ ५, रोल्पा । रोल्पा जिल्लामा यस आवमा मात्र १० वटा थप नयाँ झोलुङ्गे पुलको निर्माण कार्य थालिएको जिल्ला प्राविधिक कार्यालय रोल्पाले जनाएको छ ।  यस अन्तर्गत जेदबाङ–१ र खुङ्ग्री–९ जोड्ने लाल्टीबाङमा, जङ्कोट–३ र ह्वामा–२ जोड्ने ग्वालातुपमा, राङसी–४ र भाबाङ–३ जोड्ने दोमइखोलामा, राँ

Read More