रोल्पामा थबाङ गाउँपालिकाबाट माओबादी केन्द्रले खाता खोल्यो

Posted on: 30 Jun, 2017


असार १६, रोल्पा । रोल्पाको थबाङ गाउँपालिकाबाट माओबादी केन्द्रले खाता खोलेको छ । 

नेकपा माओवादी केन्द्र का गाउँपालिका अध्यक्षका उम्मेदवार विरबहादुर घर्तीमगर १९९० मत ल्याएर बिजयी भएका छन्  । यस्तै उपध्यक्ष पनि माओबादी केन्द्रले नै हात पार्न सफल भएको छ । उपाध्यक्ष रामकिरणी रोकाले १९६७ मत लिएर विजयी हुनुभएको छ । यो विजयले नै माओवादी केन्द्रको रोल्पा जिल्लामा खाता खोलेको हो  ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!