पुष २०, काठमाडौँ | विद्युत् उपभोग बढाउन नेपाल सरकारले विद्युत महशुल घटाउने तयारी थालेको छ । शुक्रबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उर्जामन्त्री वर्षमान पुनले खाना पकाउने एलपी ग्यासमा दिइने सरकारी अनुदान हटाउने र विजुली महशुल घटाउने तयारी थालेको जानकारी दिएका हुन् । देशमा बिजुली पर्याप
Read Moreजेठ ६, काठमाडौँ | देशभरका हरेक जिल्लासहित स्थानीय तहसम्म ‘नेटवर्क ब्याकबोन’ तयार गर्ने लक्ष्यकासाथ सोमबारबाट अप्टिकल फाइबर बिछ्याइँदैछ । सरकारी स्वामित्वको नेपाल टेलिकमले जिम्मा पाएको प्रदेश एक, दुई र तीन अन्तर्गत विभिन्न तीन ठाउँबाट एकैपटक फाइबर बिछ्याउने कार्यक्रम छ । सरकारको डिजिटल ने
Read Moreफागुन २२, रोल्पा | नेत्रविक्रम चन्द ‘विप्लव’ विरुद्ध रोल्पामा मुद्दा दायर भएको छ । नेकपाका महासचिव विप्लवको प्रत्यक्ष आदेशमा जिल्लाको सुलिचौरस्थित नेपाल टेलिकम र गजुलको एनसेल टावरमा आगजनी भएको भन्दै जिल्ला प्रहरी कार्यालयलले मंगलबार विप्लवसहित एक दर्जन नेताका नाममा मुद्दा दायर गरेको हो । परिवर
Read Moreकात्तिक २७, रोल्पा | जलस्रोत तथा सिँचाई मन्त्री बर्षमान पुनले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई देशमा पछिल्लो पटक भएको रुपान्तरण नचाहने शत्तिले प्रयोग गर्न सक्ने आशंका ब्यक्त गरेका छन् । मन्त्री पुनले सोमबार सदरमुकाम लिवाङमा आयोजित एक कार्यक्रममा यस्तो बताएका हुन् । जनताको त्या
Read Moreफागुन १२, रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका वडा नं. ४ स्युरीमा डेढ फिट लामो पाइप बम भेटिएको छ । बिहीबार स्थानियहरुले जंगलमा रहेको ढुङ्गे ओढारमा बम देखेपछि प्रहरीलाई खबर गरेका थिए। रोल्पा सदरमुकामस्थित खड्ग दल गणबाट गएको नेपाली सेनाको बम डिस्पोजल टोलीले शुक्रबार दिउँसो बम डिस्पोज गरेको हो।
Read Moreफागुन ८, रोल्पा । रोजगारीका लागि विदेशिएका थबाङ्गीले चन्दा संकलन गरेर एम्बुलेन्स खरिद गरेका छन् । बेलायतमा बस्ने नेपालीले सहयोग अभियान नै थालेर एम्बुलेन्स खरिद गरेका हुन् । २ वर्षअघि सञ्चालित अभियानबाट ३२ लाख रुपैयाँ संकलन भयो । चन्दा संकलनबाटै गाउँमा एम्बुलेन्स आएपछि सशस्त्र द्वन्द्वको मुख्य
Read Moreमाघ २१, काठमाडौँ । माओवादी द्वन्द्वकालीन गतिविधि झल्काउन पश्चिमी रोल्पाको गैरीगाउँमा ‘जनयुद्ध संग्रहालय’ निर्माण हुने भएको छ । तत्कालीन माओवादी लडाकु शिविर राखिएको गैरीगाउँस्थित तिलामा संग्रहालय निर्माण गर्न लागिएको हो । सरकारले तिलामा ‘जनयुद्ध संग्रहालय’ बनाउन अघि सारेको योजना अन्तर्गत सर्भे
Read Moreमङ्सिर २, काठमाडौँ । निवर्तमान सभामुख ओनसरी घर्ती, बिनाविभागीय मन्त्री एवं माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा र पूर्वअर्थमन्त्री वर्षमान पुनलाई लक्ष्य गरी बम फालिएको छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ । सदरमुकाम लिबाङमा हुने चुनावी सभालाई सम्बोधन गर्न गृहजिल्ला आउँदै गरेका नेताहरूलाई लक्ष्य गरी श
Read Moreमंसिर १, काठमाडौं । रोल्पा सदरमुकाम लिबाङबाट कोटवाडा, कोर्चवाङ, घर्तीगाउँ, मिरुल हुँदै सहिदमार्गको बाटो बिहानै सानो गाडीमा हिँडे साझ मात्र पुगिन्छ, थबाड गाउँ । यो एउटा कम्युनिस्ट गाउँ जहाँ अहिले मिरुल र उवागाउँसमेत मिसाएर थबाङ गाउँपालिका बनाइएको छ । २०१३ सालमा थवाड गाउँमा मोहनविक्रम सिंह र खगु
Read Moreकात्तिक २३, रोल्पा । निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको आरोपमा रोल्पामा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई जना नेतालाई प्रहरीले पक्राउ गरेको छ । मंसिर १० मा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन बिथोल्न मतदातामाझ भय सिर्जना गरेको आरोपमा प्रहरीले बु
Read Moreकात्तिक २३, रोल्पा । केन्द्रीय राजनीतिमा प्रभावशाली रहेका वर्षमान पुन ‘अनन्त’ शान्ति प्रक्रियापछि पहिलो पटक गृह जिल्ला रोल्पाबाट प्रतिनिधि सभाका लागि उम्मेदवार बनेका छन् । पूर्व अर्थमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका नेता पुनसँग चुनावी प्रतिस्पर्धामा छन्, नेपाली कांग्रेसका जिल्ला सभापत
Read Moreकात्तिक २२, रोल्पा । २०४८ को पहिलो संसदीय निर्वाचनमा रोल्पाका दुवै क्षेत्रबाट तत्कालीन संयुक्त जनमोर्चाका उम्मेदवार कृष्णबहादुर महरा र बर्मन बुढा विजयी भए । त्यो बेला एमालेसँग चुनावी तालमेल थियो । तत्कालीन जनमोर्चा अर्थात् हालको माओवादी केन्द्रले २६ वर्षपछि वाम गठबन्धनका क्रममा फेरि पनि एकलौटी उम्मे
Read Moreकात्तिक १४, रोल्पा । पटक पटकका चुनाबमा अनौठा निर्णय गरेको थवाङ हिजो आज सुनसान छ । निर्बाचनको मिति नजिकिदै गर्दा पनि यहाँ चुनाबि माहोलले छोएको छैन । बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको बाहुल्यता रहेको थवाङमा चुनाब खारेजीको नारा भने सुनिन थालेको छ । २०६४ मा ३ मत वाहेक सवै पुष्पकमल द
Read Moreअसोज ४, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले रोल्पाको थवाङमा जनसत्ता पुनः लागू गरेको छ । राज्यसत्ता दलाल र पूँजीवादी भएको भन्दै माओवादीले जनसत्ता पुनः लागू गरेको हो । गाउँ परिषद नाम दिइएको जनसत्ताको संयोजक किताब घर्तीलाई तोकिएको छ । त्यसमा १७ जना सदस्य छन् । अहिले सत्ताबाट न्याय सम्ब
Read Moreसाउन ४, रोल्पा । मंगलबार सेनाको हेलिकोप्टरबाट आपत्कालीन उद्दार गरिएकी रोल्पाको थबाङ गाउँपालिका ३ झकेबाङकी प्रसूति व्यथाले थलिएकी २६ वर्षीया बरमाया विकले काठमाडौंको थापाथली प्रसूति गृह पुर्याईएको आधा घण्टामा छोरालाई जन्म दिएकी छिन्। छोरालाई जन्म दिएपछि लामो प्रसव पीडाले छटपटिएकी बरमाया र उहाँको परि
Read Moreअसार ३१, काठमाडौं । रोल्पाको थवाङ गाउँ दसवर्षे सशस्त्र युद्धको केन्द्रमा थियो । यो गाउँमा चुनाव बहिस्कारको श्रृंखला निकै लामो छ । यसको मुल कारण भनेकै थवाङीहरुले जहिल्यै राज्यबाट उपेक्षित ठाने। २०३८ सालमा रित्तो मतपेटिका फिर्ता भएको थवाङमा २०५४ मा चुनावै भएन। २०५६ को निर्वाचनमा २ जनाले मात्र म
Read Moreअसार २८, काठमाडौं । माओवादीको सर्वाधिक प्रभाव क्षेत्र मानिने रोल्पाका १० स्थानीय तहमध्ये माओवादीले ७, कांग्रेसले एक र एमालेले दुई तह जितेका छन् । उम्मेदवारी छनोटमा मिलाउन नसक्दा रोल्पाका तीन तह गुमाउनुपरेको जिल्ला इन्चार्ज दीपेन्द्र पुन ‘सिजल’ले बताए । जिल्लाका सबै तह जित्न सक्ने आधार हुँदाहुँदै पनि
Read Moreअसार ९, रोल्पा । संविधानसभाको दोस्रो निर्वाचनमा शून्य मतदान गरेर चर्चा बटुलेको थबाङ स्थानीय तहको दोस्रो चरणको निर्वाचनका बेला पुनः चर्चामा छ । स्थानीय चुनावमा थबाङीले भाग लिने भएपछि पुनः चर्चामा आएको हो, थबाङ । पार्टी लाइन चुनाव ‘खारेजी' तर नेकपा प्रभाव रहेको थबाङमै कार्यकर्ता स्वतन्त्रबा
Read Moreअसार ६, काठमाडौं । थवाङमा २०१२ सालमा कम्युनिष्टको बीजारोपण भएको थियो । कृष्ण झाँक्री नामका मुखिया (राजा)ले गाउँमा सुँगुर, बंगुर, कुखुरा, कुकुर खुला नछोड्न आदेश गरे । झ्याली पिटाए । कटुवाललाई हाक हाल्न लगाए । तर, गाउँलेले टेरेनन् । स्थिति फेरिएन । अनि सुरु गरे मुखियाले जनावरमाथि आक्रमण । सुँगु
Read Moreअसार६, काठमाडौं । विगतमा निर्वाचनका बेला अलग निर्णय गरेर छुट्टै इतिहास बनाएको थवाङमा यतिबेला चुनावी सरगर्मी बढेको छ । सधैं एकजुट बनेर विद्रोह गर्ने यहाँको राजनीतिमा स्थानीय निर्वाचनका कारण विभाजनको रेखा कोरिन थालेको छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको बाहुल्य रहेको थवाङमा यतिखेर माओ
Read Moreअसार ५, काठमाडौँ । नेकपाको नेतृत्वले चुनाव ‘खारेजी’ गर्ने नीति ल्याएपनि रोल्पाको थबाङ गाउँपालिकाका नेकपाका निकट नेता र कार्यकर्ताले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । थबाङलाई विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीको प्रभावकारण सुरक्षा संवेदनशील मानिएको छ । उच्च सुरक्षा संवेदनशिल ठाउँमै उम्मे
Read Moreजेठ २७, काठमाडौं | सरकारले स्थानीय तहको सेवा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी आदेश जारी गर्दै तत्कालका लागि स्थानीय तहका जनप्रतिनिधिको जिम्मेवारी निर्धारण गरेको छ । मन्त्रिपरिषद्को बुधबारको बैठकले जनप्रतिनिधिको काम, कर्तव्य र अधिकार निर्धारण गरेको हो । सरकारको आदेशसँगै निर्वाचित भएका र अब
Read Moreजेठ २५, प्युठान/रोल्पा | प्रहरीले प्युठान र रोल्पाबाट नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका २१ जना कार्यकर्ता पक्राउ गरको छ । स्थानीय तह निर्वाचन बिथोल्ने गतिविधिमा संलग्न भएको आरोपमा उनीहरू पक्राउ परका हुन् । प्युठानमा केन्द्रीय सदस्यसहित ११ जना कार्यकर्ता पक्राउ
Read Moreवैशाख ११, काठमाडौं | स्थानीय तहको कार्यान्वयनसँगै अब जिल्लामा रहने दुई दर्जन सरकारी कार्यालय खारेजीमा पर्ने भएका छन् । केन्द्रीकृत शासन प्रणालीमा स्थापना गरिएका प्रायः सबैजसो जिल्लास्थित सरकारी कार्यालय खारेज हुने भएका हुन् । संघीय शासन प्रणालीमा स्थानीय तह र तहका वडालाई अधिकारसम्पन्न बनाइएको छ ।&n
Read Moreचैत २२, काठमाडौँ | शिक्षा मन्त्रालयले संघीयतामा हुने शिक्षा क्षेत्रको संरचना प्रस्ताव तयार गरेको छ । मन्त्रालयका सहसचिव सूर्यप्रसाद गौतमको संयोजकत्वमा बनेको कार्यदलले संविधानमा शिक्षासम्बन्धी भएका व्यवस्थाका आधारमा संघीयता कार्यान्वयनपछिको अवस्थामा कर्मचारी व्यवस्थापनको विकल्पसहितको प्रतिवेदन तयार प
Read Moreचैत १३, काठमाडौं । माओवादी दस वर्षे जनयुद्धको उद्गम थलो रोल्पाको थवाङ नेपाली कांग्रेसका लागि २६ वर्षसम्म विरानो बन्यो । संसदीय पद्धति अंगालेका पार्टीलाई बहिष्कार गर्ने थवाङीको कडा नीतिलाई कांग्रेसले नाघ्न सकेन । फलस्वरुप थवाङमा कांग्रेसले पार्टीगत गतिविधि गर्नै पाएन । तर, अहिले परिस्थिति फेरि
Read Moreचैत १२, रोल्पा । पछिल्लो समयमा माओवादीको दसबर्से ‘जनयुद्ध’ को उद्गमस्थल भनेर चिनिने थबाङसँग लामो इतिहास छ । थबाङ सधैं राज्यको ‘कडा’ प्रतिपक्षमा बसिरह्यो । सत्तासँग सधैं ‘टक्कर’ लिने थबाङले माओवादी जनयुद्धमा ‘हेडक्वार्टर’ को इतिहास बनायो । २०११ सालदेखि नै थबाङ ‘कम्युनिस्ट’ को गढ मानिन्थ्
Read Moreफागुन १९, काठमाडौं | उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले आफ्नो गृह जिल्ला रोल्पामा ६६ करोड रुपैयाँ थप पठाएका छन्। रोल्पा क्षेत्र नम्बन १ बाट निर्वाचित महराले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमार्फत पठाएको ६६ करोडमध्ये २२ करोड ४६ लाख रुपैयाँ जिल्लामा सञ्चालित ३२ वटा सडक आयोजनाका लागि ह
Read More