राजनीति | रोल्पा - RLP


प्रदेश नं ५ मा दुई विधेयक प्रमाणीकरण

Posted on July 11, 2018 | views : 251 | रोल्पा - RLP

असार २७, बुटवल, | प्रदेश नं ५ का प्रमुख उमाकान्त झाबाट दुई वटा विधेयक प्रमाणीकरण भएको छ ।  प्रदेश नं ५, प्रदेशसभाको आजको बैठकमा सभामुख पूर्णबहादुर घर्तीले प्रदेश नं ५ संचित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक (प्रदेश नं ५ प्रदेश विनियोजन विधेयक २०७५)

Read More

प्रदेश ५ मा प्रतिपक्षीबिना नै प्रदेशसभा बैठकमा सञ्चालन गरेपछि...

Posted on June 27, 2018 | views : 231 | रोल्पा - RLP

असार १३, बुटवल | सरकारले प्रदेशसभामा प्रस्तुत गरेको आर्थिक वर्ष २०७५÷७६ को बजेटप्रति असन्तुष्टि जनाउँदै आएको विपक्षी दल नेपाली काँग्रेसले बजेटको विनियोजन विधेयकमाथिको छलफलमा भाग नलिई बाहिरिएपछि प्रदेश नं ५ को प्रदेशसभा बैठक विपक्षीको उपस्थितिबिना नै चलेको छ ।  प्रतिपक्षी दल नेपाली काँग्रेसको वि

Read More

युद्धका घाउमा मलहम लगाउन रोल्पाको थबाङ आर्थिक क्रान्तिमा होमिँदै

Posted on April 11, 2018 | views : 439 | रोल्पा - RLP

कविता उपाध्याय/चैत २८ लिबाङ, रोल्पा | सधैँ राजनीतिक क्रान्तिका नामले चिनिँदै आएको थबाङ युद्धका घाउमा मलहम लगाउन भन्दै अबका दिनमा आर्थिक क्रान्तिमा होमिने भएको छ ।  बन्दुकले कृषकको जीवनस्तरमा कुनै किसिमको परिवर्तन नआएपछि कुटो, कोदालो, हँसिया र फरुवा बोकेर त्यहाँका कृषक आर्थिक क्रान्तिमा होमिएका

Read More

रोल्पामा नेपाली काँग्रेसको कार्यकर्ता भेला: के-के भए निर्णय ?

Posted on March 07, 2018 | views : 259 | रोल्पा - RLP

फागुन २३, लिबाङ | विभिन्न चरणका निर्वाचनमा पराजित भए पनि नेपाली काँग्रेस नीति, सिद्धान्त र विचारले पराजित नभएको एक कार्यक्रमका सहभागीले निष्कर्ष निकालेका छन् ।  कार्यक्रमका सहभागीले नेपाली काँग्रेसका नेता तथा कार्यकर्ता सतिसालको रूख जस्तै अडिग रहेको हुँदा कुनै पनि हालतमा विचलित नभएको र विचलित न

Read More

नेकपाका नेता भन्छन- 'हाम्रो क्रान्ति रोकिएको छैन'

Posted on February 24, 2018 | views : 263 | रोल्पा - RLP

कविता उपाध्याय/फागुन १२, रोल्पा । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का जिल्ला इन्चार्ज जयप्रकाश रोका प्रतापले आफूहरु बैचारिक लडाइको मोर्चामा रहदा सम्म क्रान्ति नरोकिने बताउनु भएको छ ।  नेपाल कम्यूनिष्ट पार्टी रोल्पाको आयोजनामा विहिबार रोल्पाको लिबाङमा सम्पन्न ‘कथित बाम सरकार, लोकतन्त्र र बैज्ञान

Read More

मन्त्रिपरिषद्को पहिलो बैठकमै सार्वजनिक गरे शंकर पोख्रेलले प्रदेश समृद्धिको खाका

Posted on February 16, 2018 | views : 1137 | रोल्पा - RLP

भरत केसी/फागुन ४, बुटवल । संघीय संरचना बमोजिम प्रदेश नं ५ का पहिलो मुख्यमन्त्री बन्नुभएका शंकर पोख्रेलले यस प्रदेशलाई समृद्ध बनाउने बताउनुभएको छ ।  पदभार सम्हालेलगत्तै मन्त्रिपरिषद्को पहिलो बैठक पछि उहाँले उक्त प्रदेशलाई समृद्ध बनाउने बृहत् खाकासहित महत्वकांक्षी योजना सार्वजनिक गर्नुभएको हो ।

Read More

प्रदेश ५ को सभामुखमा घर्तीलाई पठाउने माओबादी निर्णय

Posted on February 12, 2018 | views : 1661 | रोल्पा - RLP

माघ २९, बुटवल । माओवादी केन्द्रले प्रदेश नं ५ को प्रदेशसभाको सभामुखमा रुकुमका पूर्णबहादुर घर्तीलाई पठाउने निर्णय गरेको छ । यो प्रदेशमा फागुन २ गते सभामुख चयन गर्ने प्रदेशसभाको कार्यसूची तय भएको छ ।  माओवादी प्रदेश संसदीय दलको आइतबार राति अबेरसम्म चलेको बैठकले घर्तीलाई सभामुखसहित संसदीय दलको उपन

Read More

निर्यात वृद्धि हुनसके आर्थिक उन्नतिले गति लिन्छ: उपराष्ट्रपति पुन

Posted on February 10, 2018 | views : 260 | रोल्पा - RLP

माघ २७, काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले निर्यात वृद्धि हुनसके आर्थिक उन्नतिले गति लिने बताउनुभएको छ ।  नेपाल हिमालय सीमापार वाणिज्य संघको १८औँ वार्षिक साधारणसभा उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले आयात बढी भएकाले चालु आर्थिक वर्षको पहिलो छ महिनामा रु पाँच खर्ब व्यापार घाटा रहेक

Read More

बामपन्थी सरकार बनेपछि देश सम्बृद्ध बन्छ: महरा

Posted on February 10, 2018 | views : 266 | रोल्पा - RLP

मनिषा राई/माघ २७, रोल्पा । नेकपा (माओवादी केन्द्र) का बरिष्ठ नेता कृष्णबहादुर महराले फागुनको दोस्रो सातासम्म बाम एकताको सरकार बनि सक्ने बताउँदै अब देशमा स्थायी सरकार हुने भएकोले देश सम्बृद्ध बन्ने बताउनुभयो ।   बाम पार्टीलाई सरकार मात्रै होइन पार्टी एकता गर भन्ने जनादेश दिएकोले बाम एकता अन

Read More

प्रदेश ५ को पहिलो बैठकका लागि बुटवलमा यसरी हुँदैछ तयारी

Posted on January 31, 2018 | views : 721 | रोल्पा - RLP

–भरत केसी | माघ १७, बुटवल | प्रदेशसभाको नयाँ संरचना अनुसार प्रदेश नं ५ को पहिलो बैठक यही माघ २१ गते बस्दै छ ।  प्रदेश नं ५ का प्रमुख उमाकान्त झाले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम बैठकको आह्वान गर्नुभएको छ । प्रदेश नं ५ का मुख्यसचिव शंकर पाठक आफ्नो जिम्मेवारी सम्हाल्न बिहीबार यहा

Read More

रोल्पामा गाउँपालिका अध्यक्षसँग दुईवटा फरक नागरिकता भएको भन्दै प्रशासनमा उजुरी

Posted on January 31, 2018 | views : 292 | रोल्पा - RLP

माघ १७, रोल्पा । रोल्पाको सुकिदह गाउँपालिकाका अध्यक्ष बिरबहादुर खत्रीले २ वटा नागरिकता लिएको भन्दै बुधबार जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको छ । स्थानीय हरिबहादुर पुनले गाउँपालिका अध्यक्ष खत्रीले २ वटा फरक फरक नाममा नागरिकता लिएको दाबी गर्दै छानविनका लागि प्रशासनमा उजुरी दर्ता गराउनुभएको हो ।&nbs

Read More

सुकिदह गाउँपालिका प्रमुख खत्रीसंग दुईवटा नागरिकता भएको खुलासा

Posted on January 27, 2018 | views : 583 | रोल्पा - RLP

माघ १३, काठमाण्डौँ । सुकिदह गाउँपालिका रोल्पाका अध्यक्ष बिर बहादुर खत्री संग २ वटा नामका, २ वटा नागरिकता रहेको खुलासा भएको छ ।  स्थानीय हरि बहादुर पुनले गाउँपालिका अध्यक्ष खत्री संग २ वटा नामका, २ नागरिकता रहेको दाबी गर्दै ईलाका प्रहरी कार्यालय घर्तीगाउँमा छानबिनका लागि उजुरी दिएपछि, यो कुरा एक

Read More

रोल्पाका द्वन्द्वपीडित सैनिक पत्नि व्यवसायबाट मनग्ये आम्दानी गर्दै

Posted on January 26, 2018 | views : 524 | रोल्पा - RLP

उमा केसी/माघ १२, रोल्पा । रोल्पाको सशस्त्र युद्धमा तत्कालीन विद्रोही नेकपा ( माओवादी) ले पहिलोपटक सेनामाथि गरेको आक्रमणमा परी २०५८ सालमा दाङमा रहेको ब्यारेकमा मारिएका थिए रोल्पा नगरपालिका–२ का ओमकुमारी डाँगीका श्रीमान् खड्कबहादुर डाँगी ।  श्रीमान्को मृत्युपछि चार वर्षका छोरा र एक वर्षीया छोरी ए

Read More

प्रदेश ५ मा वाम गठबन्धनको उम्मेदवारी दर्ता, को-कोले दिए उम्मेदवारी

Posted on January 24, 2018 | views : 1254 | रोल्पा - RLP

माघ १०, दाङ | नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाले प्रदेश नम्बर ५ को राष्ट्रियसभा चुनावका लागि उम्मेदवारी दर्ता गराएका छन् । प्रदेश नम्बर ५ को दाङमा एमालेले ४ जना माओवादी केन्द्रले २ जना र जनमोर्चाले १ जना गरि ७ जनाको उम्मेदवारी दिएका हुन् । उम्मेद्वारी दिनेहरुमा एमालेबाट रामलखन

Read More

प्याव्सन रोल्पाको आठौं जिल्ला भेला सम्पन्न

Posted on January 20, 2018 | views : 193 | रोल्पा - RLP

मनिषा राई/माघ ६, रोल्पा  । निजि तथा आवाशिय बिद्यालय अर्गनाइजेसन नेपाल (प्याव्सन) रोल्पाको आठौं जिल्ला भेला सम्पन्न भएको छ ।  प्याव्सन रोल्पाका अध्यक्ष नौलसिंह पुनमगरको अध्यक्षता रहेको कार्यक्रममा प्रमुख अतिथि रोल्पा नगरपालिका प्रमुख पुर्ण केसिले सबै बालबालिककालाई शिक्षा प्रदान गर्ने अ

Read More

रोल्पा पुगेर अनन्तले भने- नेपालमा राजनीतिक क्रान्ति पूरा भइसक्यो

Posted on January 20, 2018 | views : 663 | रोल्पा - RLP

माघ ६, रोल्पा । रोल्पाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य बर्षमान पुनमगर अनन्तले नेपालमा राजनीतिक क्रान्ति पूरा भइसकेको बताउँदै अब आर्थिक क्रान्तिमा देशलाई अगाडि बढाउन र देश समृद्ध बनाउनको लागि सबैको जागर आवश्यक हुने बताउनुभयो ।  उहाले सबै नागरिकलाई समृद्ध बनाउनको लागि अबको बामपन्थी सरकारले नयाँ

Read More

वर्षमान पुनले उद्घाटन गरे रोल्पा नगरपालिका ४ को वडा कार्यालयको नयाँ भवन

Posted on January 19, 2018 | views : 401 | रोल्पा - RLP

मनिषा राई/माघ ५, रोल्पा ।रोल्पा नगरपालिका–४ को वडा कार्यालयको नयाँ भवनको उद्घाटन गरिएको छ ।  भवनको आज पूर्व अर्थमन्त्री एवं रोल्पाबाट निर्वा्चित प्रतिनिधिसभा सदस्य वर्षमान पुनले उद्घाटन गर्नुभएको हो । भवन उद्घाटन समारोहमा बोल्दै प्रतिनिधिसभा सदस्य वर्षमान पुन ‘अनन्त’ले प्रदेश नम्बर पाँचको अस्था

Read More

रोल्पामा गाउँपालिकाको नाम परिवर्तन गर्ने निर्णय र आन्दोलन माघ ५ गतेसम्म स्थगित

Posted on January 03, 2018 | views : 458 | रोल्पा - RLP

मनिषा राई/पुस १९, रोल्पा । रोल्पाको सुबर्णावती गाउँपालिकामा नाम परिबर्तन गर्ने र सुकिदह गाउँपालिकामा नाम संगै केन्द्र समेत परिवर्तन गर्ने निर्णय भएपछि चर्किएको आन्दोलन माघ ५ गते सम्मका लागि स्थगित गरिएको छ ।  जिल्ला समन्वय समितिको पहलमा भएको सर्बदलिय, सर्बपक्षिय छलफलबाट बिबादित बिषयहरु सम्बन्धि

Read More

रोल्पामा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष कार्यकक्षमै थुनिए

Posted on December 29, 2017 | views : 1020 | रोल्पा - RLP

पुस १४, रोल्पा । सुकिदका स्थानीयले गाउँपालिका अध्यक्ष बिर बहादुर केसी र उपाध्यक्ष रिता घर्तीलाई कार्यकक्षमै ताला लगाएका छन ।  गत मंसिर २७ र २९ गतेको गाउँसभाले गरेको निर्णयका बिरुद्धमा आन्दोलित भएका उनीहरुले आज अध्यक्ष र उपाध्यक्षकै कार्यकक्षमा गएर ताला लगाईदिएको स्थानीय तिलक वलीले जानकारी दिए ।

Read More

रोल्पामा नारबाजीबीच गाउँपालिकाको नाम परिवर्तन

Posted on December 28, 2017 | views : 879 | रोल्पा - RLP

मनिषा राई/पुस १३, रोल्पा । चर्को नाराबाजी र विरोधबीच रोल्पाको सुवर्णावती गाउँपालिकाको नाम परिवर्तन भएको छ ।  दोस्रो गाउँसभाबाट बुधबार साँझ ‘सहिद सुनिल स्मृति गाउँपालिका’नामाकरण गर्ने निर्णय गरिएको हो । पुस ७ गतेको गाउँपालिकाको बैठकमा नाम परिवर्तन गर्ने प्रस्ताव पेश गरिएपछि विरोध हुँदै आएको थियो

Read More

रोल्पामा गाउँपालिकोको नाम र केन्द्र परिवर्तनमा चर्को विरोध

Posted on December 25, 2017 | views : 810 | रोल्पा - RLP

पुस १०, रोल्पा । गाउँपालिकाको नाम र केन्द्र परिवर्तन गर्ने निर्णयसँगै रोल्पाका तीन स्थानीय तहमा विवाद चर्किएको छ ।  रोल्पाको सुवर्णावती र सुकिदह गाउँपालिकाको नाम परिवर्तन तथा त्रिवेणी गाउँपालिकाको केन्द्र परिवर्तन गर्ने विषयसँगै विरोध चर्किएको हो । सुवर्णावती गाउँपालिकाको नाम परिवर्तन गरी शहीद

Read More

रोल्पाका एक जननिर्वाचित वडाअध्यक्ष सम्पर्कबिहिन भएपछि...

Posted on December 21, 2017 | views : 1390 | रोल्पा - RLP

पुस ६ रोल्पा । सुकिदह गाउँपालिका २ नं. वडाअध्यक्ष भुपाल दमाई सम्पर्कबिहिन भएका छन ।  केहिदिन अघि गाउँपालिको केन्द्र र नाम परिवर्तनका लागि प्रस्ताब गरि गाउँसभाबाट पास बनाए लगतै उनी सम्पर्कमा छैनन । गत मंसिर २९ गते देखि वडाअध्यक्ष दमाई सम्पर्कमा नआएको स्थानीय उमेशकुमार घर्तीले जानकारी दिए । उनी स

Read More

सातै प्रदेशको (प्रदेशसभा) समानुपातिक मत परिणाम यस्तो छ... (कुन प्रदेशमा कसको कति ?)

Posted on December 14, 2017 | views : 9672 | रोल्पा - RLP

मङ्सिर २८, काठमाडौँ |  सातै प्रदेशको (प्रदेशसभा) समानुपातिक मत परिणाम अनुसार दुई प्रदेशमा कांग्रेसको अग्रता छ भने बाँकी ५ प्रदेशमा एमालेले अग्रता लिएको छ | कांग्रेसले प्रदेश नम्बर २ र प्रदेश नम्बर ७ मा अग्रता लिएको हो | त्यस्तै ६ वटा प्रदेशमा माओवादी केन्द्र तेश्रो स्थानमा छ भने प्रदेश नम्बर २

Read More

रोल्पामा प्रतिनिधि र प्रदेशको समानुपातिक नतिजा सार्वजनिक, पहिलो कुन दल ?

Posted on December 12, 2017 | views : 816 | रोल्पा - RLP

मनिषा राई/मंसिर २६, रोल्पा । रोल्पामा गत मंसिर १० गते भएको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनको समानुपातिकतर्फको नतिजा सार्वजनिक भएको छ । प्रतिनिधि सभाको समानुपातिक तर्फको अन्तिम मत परिणाम अनुसार  नेकपा माओबादी केन्द्रले २७ हजार २ सय २० मत पाएको छ । दोश्रोमा रहेको नेपाली कांग्रेसले १

Read More

रोल्पामा वाम गठबन्धनको 'क्लिन स्विप', बर्षमान पुन दोब्बर मतले विजयी

Posted on December 10, 2017 | views : 302 | रोल्पा - RLP

मनिषा राई/मंसिर २४, रोल्पा । दुई प्रदेशसभा रहेको रोल्पाका दुबै प्रदेश क्षेत्रमा बामगठबन्धनले 'क्लिन स्विप' गरेको छ । प्रतिनिधिसभाको उम्मेदवार रहेका माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ दोब्बर बढी मतान्तर सहित विजयी भएका छन् । वामगठबन्धनबाट उम्मेदवार वनेका पूर्व अर्थमन्त्री समेत रहेका

Read More

रोल्पामा बर्षमान पुन भारी मतान्तरले विजयी

Posted on December 10, 2017 | views : 548 | रोल्पा - RLP

मनिषा राई/मङ्सिर २३, रोल्पा । पहिलो चरणमा सम्पन्न रोल्पा निर्बाचनको प्रतिनिधि सभा तथा प्रदेश सभा तर्फको मतगणना सकिएको छ ।  तर आधिकारिक घोषणा हुन बाँकि नै छ । जसमा प्रतिनिधि सभातर्फ माओवादी केन्द्रका बर्षमन पुनले भारी मत अन्तरले जित हासिल गरेका छन् । उनले नेपाली कांग्रेसका अमर सिंह पुनलाई पराजित

Read More

विजयी र्यालीका लागि रोल्पा आएका बर्षमानले पार्टी एकताबारे मुख खोले

Posted on December 09, 2017 | views : 1083 | रोल्पा - RLP

मनिषा राई/मंसिर २३, रोल्पा । संयुक्त वाम गठबन्धन रोल्पाका उमेद्वार एवं नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता वर्षमान पुनमगर 'अनन्त' विजयी  र्यालीका लागि रोल्पा आई पुग्नुभएको छ ।  मतगणनास्थलमा पत्रकारहरुसंग कुराकानी गर्दै शनिवार जितको नजिक पुग्नुभएको नेता अनन्तले धेरै उम्मेदवारहरु भ

Read More

यस्तो आयो रोल्पाको पछिल्लो मत परिणाम, कसको कति मत ?

Posted on December 09, 2017 | views : 548 | रोल्पा - RLP

मनिषा राई/मंसिर २३, रोल्पा । रोल्पामा बाम गठबन्धनका उम्मेदवार तथा माओबादी केन्द्रका नेता बर्षमान पुनले दोब्बर मतआन्तर कायम राखेका छन् । प्रतिनिधि सभामा उम्मेदवार बनेका पुनले ४२ हजार ४८७ मत गणना भैसक्दा २४ हजार ७१४ मत प्राप्त गरेका छन् । उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेद्वार अमरसिंह पु

Read More