रोल्पा सुकिदह गाउँपालीकामा माओबादी केन्द्र बिजयी

Posted on: 01 Jul, 2017

असार १७, रोल्पा । रोल्पाको सुकीदह गाउँपालिकामा माओबादी केन्द्र बिजयी भएको छ ।

गाउँपालीकाको अध्यक्षमा माओवादी केन्द्रका बिर बहादुर केसी २४१४ मत ल्याएर विजय बनेका छन् ।  उनका प्रतिद्वन्द्वी एमालेका रोशन वलीले २२८० मत ल्याएका छन् । यस्तै उप प्रमुखमा माओवादी केन्द्रकै रिता घर्ती २३९९ मतका साथ विजय भएकी छन् ।

यस अघि माओबादीले रोल्पामा ३ गाउँपालिकामा बिजयी हासिल गरिसकेको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!