राजनीति | रोल्पा - RLP


रोल्पाको जनजीवन प्रभावित

Posted on March 07, 2019 | views : 4105 | रोल्पा - RLP

फागुन २३, रोल्पा (रासस) | प्रहरी प्रशासनले आफ्ना नेता/कार्यकर्ता गिरफ्तार गरेको भन्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी राप्ती ब्यूरोले गरेको बन्दका कारण रोल्पाको जनजीवन प्रभावित भएको छ ।  बन्दका कारण लामो तथा छोटो दूरीका सवारीसाधन, बजार, कलकारखाना र विद्यालय कलेज पूर्

Read More

दाङ र रोल्पा सहित विप्लवका ६ जिल्ला नेताहरु पक्राउ, रोल्पाभर प्रहरी परिचालन

Posted on March 06, 2019 | views : 4649 | रोल्पा - RLP

फागुन २२, काठमाडौँ | सार्वजनिक सम्पत्तिमाथि क्षति पुर्‍याएको आरोपमा नेपाल कम्युनिस्ट पार्टीका (विप्लव नेतृत्व) का जिल्ला नेताहरु पक्राउ परेका छन् । प्रहरीले रोल्पामा ३ र दाङमा ३ जना गरि ६ जना जिल्ला नेताहरुलाई पक्राउ गरेको हो ।  नेकपाका नेता कार्यकर्ताविरुद्ध राष्ट्र, राष्ट्रियता र सार्वजनिक सम

Read More

प्रदेश नं ५ को स्थायी राजधानी टुङ्गो लगाउन सुझाव सङ्कलन

Posted on February 20, 2019 | views : 9556 | रोल्पा - RLP

युवराज पाण्डे | फागुन ८, खस्यौली | अब तपाइँलाई प्रश्न आउन सक्छ, प्रदेश नं ५ को प्रशासनिक अनुकूलता कस्तो हुनुपर्ला ? स्थायी राजधानीको जमीन कसरी प्राप्त गर्न सकिन्छ ?  प्रदेश नं ५ को नामकरण तथा स्थायी राजधानीसम्बन्धी विशेष समितिले बिहीबारदेखि शुरु गर्ने सुझाव सङ्कलनमा स्थानीय, कार्यालय प्रमुख, कर

Read More

सरकारका लागि अहिले काम गर्ने उचित समयः नेता पौडेल

Posted on January 22, 2019 | views : 84210 | रोल्पा - RLP

माघ ८, पाल्पा | नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले वर्तमान सरकारका लागि काम गर्ने उचित समय भएको बताउनुभएको छ ।  प्रेस युनियन पाल्पा शाखाद्वारा आज तानसेनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले वर्तमान सरकार अघिल्ला सरकारले सम्पन्न गरेका आयोजनाको उद्घाटनमा व्यस्त रहेको

Read More

प्रदेश नं ५ को राजधानीबारे सभामुख घर्तीले दिए यस्तो अभिव्यक्ति

Posted on January 01, 2019 | views : 5486 | रोल्पा - RLP

पुस १७, रुपन्देही | प्रदेश नं ५ का सभामुख पूर्णबहादुर घर्तीले राजनीतिक सहमतिका आधारमा प्रदेशको राजधानीको टुङ्गो लगाउनुपर्ने बताउनुभएको छ ।  राजधानी हचुवाको भरमा तोक्ने विषय नभएको बताउँदै उहाँले राजधानी कहाँ बनाउनेभन्दा पनि कस्तो बनाउने विषय महत्वपूर्ण भएको बताउनुभयो । रिपोटर्स क्लब प्रदेश नं ५

Read More

नेकपाको सातै प्रदेश कमिटीले पायो पूर्णता (सूची सहित)

Posted on December 03, 2018 | views : 56449 | रोल्पा - RLP

मंसिर १७, काठमाडौँ (रासस) | नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रदेश कमिटीमा रहने सदस्यको नामावली आज सार्वजनिक गरेको छ ।  नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले आज सात वटै प्रदेश कमिटीमा रहने सदस्यको नामावली सार्वजनिक गर्नुभएको हो । यही मङ्सिर १२ गते बसेको नेकपा सचिवालयको बैठकले प्रदेश कमिटी सदस्

Read More

रोल्पाबाट नेकपाको प्रदेश सदस्यहरु: पूर्वमाओवादी केन्द्रबाट १४ र पूर्व एमालेबाट ६ जना

Posted on December 02, 2018 | views : 3000 | रोल्पा - RLP

मङ्सिर १६, रोल्पा (रासस) | नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रदेश कमिटीमा रोल्पाबाट २० जना चयन भएका छन् । प्रदेश समितिमा चयन हुनेहरुमा पूर्वमाओवादी केन्द्रबाट १४ र पूर्व एमालेबाट ६ जना रहेका छन् ।  पूर्वमाओवादी केन्द्रबाट चयन भएकाहरुमा राजबहादुर बुढामगर, सीता आचार्य, सुरेन्द्र थापा घर्ती, नि

Read More

प्रदेश ५: जिल्लामा पार्टी एकता नहुँदै कार्यकर्ताहरुमा मनको एकता

Posted on August 31, 2018 | views : 2688 | रोल्पा - RLP

प्रेम सुनार । भदौ १५, बुटवल । राजनैतिक आश्थाका हिसावले  रोल्पाका मौशम रोका पुर्व माओवादी कार्यकर्ता हुन । गुल्मीका नवराज भुसाल पुर्व एमालेका  हुन । वुटवलका भरत केसी पुर्व एमाले हुन । बुटवल कै तिलक महत र  यानेन्द्र जिसी पुर्व माओवादीका हुन । यी पात्राहरु आ–आफ्ना पुर्व संगठनका नेता कार्

Read More

नेकपा प्रदेश ५ को कुन जिल्लामा को अध्यक्ष ? (विवरणसहित )

Posted on August 16, 2018 | views : 7784 | रोल्पा - RLP

प्रेम सुनार । साउन–३१, बुटवल । नेपाल कम्युनिष्ट पार्टी .(नेकपां) को एकता प्रक्रिया अन्तिम चरणमा पुगेको छ । जसअनुसार प्रदेश ५ का जिल्ला अध्यक्षहरुमा सहमति भएको छ । प्रदेश ५ का १२ ओटै जिल्ला अध्यक्षको टुंगो लागेको छ। जसमध्ये ७ ओटामा पूर्वएमाले र ५ ओटामा पूर्वमाओवादीका नेताले अध्यक्षको जिम्मेवारी पाएका

Read More

प्रदेश नं ५ मा दुई विधेयक प्रमाणीकरण

Posted on July 11, 2018 | views : 2417 | रोल्पा - RLP

असार २७, बुटवल, | प्रदेश नं ५ का प्रमुख उमाकान्त झाबाट दुई वटा विधेयक प्रमाणीकरण भएको छ ।  प्रदेश नं ५, प्रदेशसभाको आजको बैठकमा सभामुख पूर्णबहादुर घर्तीले प्रदेश नं ५ संचित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक (प्रदेश नं ५ प्रदेश विनियोजन विधेयक २०७५)

Read More

प्रदेश ५ मा प्रतिपक्षीबिना नै प्रदेशसभा बैठकमा सञ्चालन गरेपछि...

Posted on June 27, 2018 | views : 2597 | रोल्पा - RLP

असार १३, बुटवल | सरकारले प्रदेशसभामा प्रस्तुत गरेको आर्थिक वर्ष २०७५÷७६ को बजेटप्रति असन्तुष्टि जनाउँदै आएको विपक्षी दल नेपाली काँग्रेसले बजेटको विनियोजन विधेयकमाथिको छलफलमा भाग नलिई बाहिरिएपछि प्रदेश नं ५ को प्रदेशसभा बैठक विपक्षीको उपस्थितिबिना नै चलेको छ ।  प्रतिपक्षी दल नेपाली काँग्रेसको वि

Read More

युद्धका घाउमा मलहम लगाउन रोल्पाको थबाङ आर्थिक क्रान्तिमा होमिँदै

Posted on April 11, 2018 | views : 2286 | रोल्पा - RLP

कविता उपाध्याय/चैत २८ लिबाङ, रोल्पा | सधैँ राजनीतिक क्रान्तिका नामले चिनिँदै आएको थबाङ युद्धका घाउमा मलहम लगाउन भन्दै अबका दिनमा आर्थिक क्रान्तिमा होमिने भएको छ ।  बन्दुकले कृषकको जीवनस्तरमा कुनै किसिमको परिवर्तन नआएपछि कुटो, कोदालो, हँसिया र फरुवा बोकेर त्यहाँका कृषक आर्थिक क्रान्तिमा होमिएका

Read More

रोल्पामा नेपाली काँग्रेसको कार्यकर्ता भेला: के-के भए निर्णय ?

Posted on March 07, 2018 | views : 1985 | रोल्पा - RLP

फागुन २३, लिबाङ | विभिन्न चरणका निर्वाचनमा पराजित भए पनि नेपाली काँग्रेस नीति, सिद्धान्त र विचारले पराजित नभएको एक कार्यक्रमका सहभागीले निष्कर्ष निकालेका छन् ।  कार्यक्रमका सहभागीले नेपाली काँग्रेसका नेता तथा कार्यकर्ता सतिसालको रूख जस्तै अडिग रहेको हुँदा कुनै पनि हालतमा विचलित नभएको र विचलित न

Read More

नेकपाका नेता भन्छन- 'हाम्रो क्रान्ति रोकिएको छैन'

Posted on February 24, 2018 | views : 2215 | रोल्पा - RLP

कविता उपाध्याय/फागुन १२, रोल्पा । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का जिल्ला इन्चार्ज जयप्रकाश रोका प्रतापले आफूहरु बैचारिक लडाइको मोर्चामा रहदा सम्म क्रान्ति नरोकिने बताउनु भएको छ ।  नेपाल कम्यूनिष्ट पार्टी रोल्पाको आयोजनामा विहिबार रोल्पाको लिबाङमा सम्पन्न ‘कथित बाम सरकार, लोकतन्त्र र बैज्ञान

Read More

मन्त्रिपरिषद्को पहिलो बैठकमै सार्वजनिक गरे शंकर पोख्रेलले प्रदेश समृद्धिको खाका

Posted on February 16, 2018 | views : 7050 | रोल्पा - RLP

भरत केसी/फागुन ४, बुटवल । संघीय संरचना बमोजिम प्रदेश नं ५ का पहिलो मुख्यमन्त्री बन्नुभएका शंकर पोख्रेलले यस प्रदेशलाई समृद्ध बनाउने बताउनुभएको छ ।  पदभार सम्हालेलगत्तै मन्त्रिपरिषद्को पहिलो बैठक पछि उहाँले उक्त प्रदेशलाई समृद्ध बनाउने बृहत् खाकासहित महत्वकांक्षी योजना सार्वजनिक गर्नुभएको हो ।

Read More

प्रदेश ५ को सभामुखमा घर्तीलाई पठाउने माओबादी निर्णय

Posted on February 12, 2018 | views : 6685 | रोल्पा - RLP

माघ २९, बुटवल । माओवादी केन्द्रले प्रदेश नं ५ को प्रदेशसभाको सभामुखमा रुकुमका पूर्णबहादुर घर्तीलाई पठाउने निर्णय गरेको छ । यो प्रदेशमा फागुन २ गते सभामुख चयन गर्ने प्रदेशसभाको कार्यसूची तय भएको छ ।  माओवादी प्रदेश संसदीय दलको आइतबार राति अबेरसम्म चलेको बैठकले घर्तीलाई सभामुखसहित संसदीय दलको उपन

Read More

निर्यात वृद्धि हुनसके आर्थिक उन्नतिले गति लिन्छ: उपराष्ट्रपति पुन

Posted on February 10, 2018 | views : 1780 | रोल्पा - RLP

माघ २७, काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले निर्यात वृद्धि हुनसके आर्थिक उन्नतिले गति लिने बताउनुभएको छ ।  नेपाल हिमालय सीमापार वाणिज्य संघको १८औँ वार्षिक साधारणसभा उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले आयात बढी भएकाले चालु आर्थिक वर्षको पहिलो छ महिनामा रु पाँच खर्ब व्यापार घाटा रहेक

Read More

बामपन्थी सरकार बनेपछि देश सम्बृद्ध बन्छ: महरा

Posted on February 10, 2018 | views : 1666 | रोल्पा - RLP

मनिषा राई/माघ २७, रोल्पा । नेकपा (माओवादी केन्द्र) का बरिष्ठ नेता कृष्णबहादुर महराले फागुनको दोस्रो सातासम्म बाम एकताको सरकार बनि सक्ने बताउँदै अब देशमा स्थायी सरकार हुने भएकोले देश सम्बृद्ध बन्ने बताउनुभयो ।   बाम पार्टीलाई सरकार मात्रै होइन पार्टी एकता गर भन्ने जनादेश दिएकोले बाम एकता अन

Read More

प्रदेश ५ को पहिलो बैठकका लागि बुटवलमा यसरी हुँदैछ तयारी

Posted on January 31, 2018 | views : 3664 | रोल्पा - RLP

–भरत केसी | माघ १७, बुटवल | प्रदेशसभाको नयाँ संरचना अनुसार प्रदेश नं ५ को पहिलो बैठक यही माघ २१ गते बस्दै छ ।  प्रदेश नं ५ का प्रमुख उमाकान्त झाले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम बैठकको आह्वान गर्नुभएको छ । प्रदेश नं ५ का मुख्यसचिव शंकर पाठक आफ्नो जिम्मेवारी सम्हाल्न बिहीबार यहा

Read More

रोल्पामा गाउँपालिका अध्यक्षसँग दुईवटा फरक नागरिकता भएको भन्दै प्रशासनमा उजुरी

Posted on January 31, 2018 | views : 2054 | रोल्पा - RLP

माघ १७, रोल्पा । रोल्पाको सुकिदह गाउँपालिकाका अध्यक्ष बिरबहादुर खत्रीले २ वटा नागरिकता लिएको भन्दै बुधबार जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको छ । स्थानीय हरिबहादुर पुनले गाउँपालिका अध्यक्ष खत्रीले २ वटा फरक फरक नाममा नागरिकता लिएको दाबी गर्दै छानविनका लागि प्रशासनमा उजुरी दर्ता गराउनुभएको हो ।&nbs

Read More

सुकिदह गाउँपालिका प्रमुख खत्रीसंग दुईवटा नागरिकता भएको खुलासा

Posted on January 27, 2018 | views : 3104 | रोल्पा - RLP

माघ १३, काठमाण्डौँ । सुकिदह गाउँपालिका रोल्पाका अध्यक्ष बिर बहादुर खत्री संग २ वटा नामका, २ वटा नागरिकता रहेको खुलासा भएको छ ।  स्थानीय हरि बहादुर पुनले गाउँपालिका अध्यक्ष खत्री संग २ वटा नामका, २ नागरिकता रहेको दाबी गर्दै ईलाका प्रहरी कार्यालय घर्तीगाउँमा छानबिनका लागि उजुरी दिएपछि, यो कुरा एक

Read More

रोल्पाका द्वन्द्वपीडित सैनिक पत्नि व्यवसायबाट मनग्ये आम्दानी गर्दै

Posted on January 26, 2018 | views : 2013 | रोल्पा - RLP

उमा केसी/माघ १२, रोल्पा । रोल्पाको सशस्त्र युद्धमा तत्कालीन विद्रोही नेकपा ( माओवादी) ले पहिलोपटक सेनामाथि गरेको आक्रमणमा परी २०५८ सालमा दाङमा रहेको ब्यारेकमा मारिएका थिए रोल्पा नगरपालिका–२ का ओमकुमारी डाँगीका श्रीमान् खड्कबहादुर डाँगी ।  श्रीमान्को मृत्युपछि चार वर्षका छोरा र एक वर्षीया छोरी ए

Read More

प्रदेश ५ मा वाम गठबन्धनको उम्मेदवारी दर्ता, को-कोले दिए उम्मेदवारी

Posted on January 24, 2018 | views : 5289 | रोल्पा - RLP

माघ १०, दाङ | नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाले प्रदेश नम्बर ५ को राष्ट्रियसभा चुनावका लागि उम्मेदवारी दर्ता गराएका छन् । प्रदेश नम्बर ५ को दाङमा एमालेले ४ जना माओवादी केन्द्रले २ जना र जनमोर्चाले १ जना गरि ७ जनाको उम्मेदवारी दिएका हुन् । उम्मेद्वारी दिनेहरुमा एमालेबाट रामलखन

Read More

प्याव्सन रोल्पाको आठौं जिल्ला भेला सम्पन्न

Posted on January 20, 2018 | views : 1797 | रोल्पा - RLP

मनिषा राई/माघ ६, रोल्पा  । निजि तथा आवाशिय बिद्यालय अर्गनाइजेसन नेपाल (प्याव्सन) रोल्पाको आठौं जिल्ला भेला सम्पन्न भएको छ ।  प्याव्सन रोल्पाका अध्यक्ष नौलसिंह पुनमगरको अध्यक्षता रहेको कार्यक्रममा प्रमुख अतिथि रोल्पा नगरपालिका प्रमुख पुर्ण केसिले सबै बालबालिककालाई शिक्षा प्रदान गर्ने अ

Read More

रोल्पा पुगेर अनन्तले भने- नेपालमा राजनीतिक क्रान्ति पूरा भइसक्यो

Posted on January 20, 2018 | views : 2099 | रोल्पा - RLP

माघ ६, रोल्पा । रोल्पाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य बर्षमान पुनमगर अनन्तले नेपालमा राजनीतिक क्रान्ति पूरा भइसकेको बताउँदै अब आर्थिक क्रान्तिमा देशलाई अगाडि बढाउन र देश समृद्ध बनाउनको लागि सबैको जागर आवश्यक हुने बताउनुभयो ।  उहाले सबै नागरिकलाई समृद्ध बनाउनको लागि अबको बामपन्थी सरकारले नयाँ

Read More

वर्षमान पुनले उद्घाटन गरे रोल्पा नगरपालिका ४ को वडा कार्यालयको नयाँ भवन

Posted on January 19, 2018 | views : 1910 | रोल्पा - RLP

मनिषा राई/माघ ५, रोल्पा ।रोल्पा नगरपालिका–४ को वडा कार्यालयको नयाँ भवनको उद्घाटन गरिएको छ ।  भवनको आज पूर्व अर्थमन्त्री एवं रोल्पाबाट निर्वा्चित प्रतिनिधिसभा सदस्य वर्षमान पुनले उद्घाटन गर्नुभएको हो । भवन उद्घाटन समारोहमा बोल्दै प्रतिनिधिसभा सदस्य वर्षमान पुन ‘अनन्त’ले प्रदेश नम्बर पाँचको अस्था

Read More

रोल्पामा गाउँपालिकाको नाम परिवर्तन गर्ने निर्णय र आन्दोलन माघ ५ गतेसम्म स्थगित

Posted on January 03, 2018 | views : 2869 | रोल्पा - RLP

मनिषा राई/पुस १९, रोल्पा । रोल्पाको सुबर्णावती गाउँपालिकामा नाम परिबर्तन गर्ने र सुकिदह गाउँपालिकामा नाम संगै केन्द्र समेत परिवर्तन गर्ने निर्णय भएपछि चर्किएको आन्दोलन माघ ५ गते सम्मका लागि स्थगित गरिएको छ ।  जिल्ला समन्वय समितिको पहलमा भएको सर्बदलिय, सर्बपक्षिय छलफलबाट बिबादित बिषयहरु सम्बन्धि

Read More

रोल्पामा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष कार्यकक्षमै थुनिए

Posted on December 29, 2017 | views : 2586 | रोल्पा - RLP

पुस १४, रोल्पा । सुकिदका स्थानीयले गाउँपालिका अध्यक्ष बिर बहादुर केसी र उपाध्यक्ष रिता घर्तीलाई कार्यकक्षमै ताला लगाएका छन ।  गत मंसिर २७ र २९ गतेको गाउँसभाले गरेको निर्णयका बिरुद्धमा आन्दोलित भएका उनीहरुले आज अध्यक्ष र उपाध्यक्षकै कार्यकक्षमा गएर ताला लगाईदिएको स्थानीय तिलक वलीले जानकारी दिए ।

Read More