समाज | रोल्पा - RLP


प्रदेश नं ५: दशैँ तिहारमा सवारी दुर्घटनामा ४१ को ६ सय ६२ घाइते

Posted on November 15, 2018 | views : 1687 | रोल्पा - RLP

कात्तिक २९, दाङ | प्रदेश नं ५ मा दशैँ तिहारमा ३६७ सवारी दुर्घटनामा ४१ जना मानिसको ज्यान गएको छ । प्रदेश नं ५ प्रहरी कार्यालय तुलसीपुर दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले दिनुभएको जानकारीअनुसार ती सवारी दुर्घटनामा परी ६६२ घाइते भएका छन् ।  घाइतेमध्ये केही उपचारपछि घर फर्किसकेका र

Read More

सभामुख महराको २३ वर्षपछि आफ्नै घरमा टीका लगाए

Posted on November 09, 2018 | views : 2082 | रोल्पा - RLP

कात्तिक २३, रोल्पा (रासस) | सभामुख कृष्णबहादुर महराले २३ वर्षपछि आफ्नो जन्मघरमा तिहारको टीका लगाउनुभएको छ । रोल्पा नगरपालिका–१ मेवाङमा रहेको जन्मघरमा सभामुख महराले जेठी फुपू विष्णु केसीको हातबाट टीका लगाउनुभएको हो ।  तत्कालीन माओवादीले जनयुद्ध थाल्नुअघि २०५२ सालमा आफ्नै जन्मघरमा टीका लगाउनु भएक

Read More

आज भाइटीका, ११ बजेर ५५ मिनेटको साइत

Posted on November 09, 2018 | views : 14543 | रोल्पा - RLP

कात्तिक २३, काठमाडौँ (रासस) | यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मनाइँदैछ ।  दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले

Read More

रोल्पामा कृत्रिम फूलको व्यापार

Posted on November 06, 2018 | views : 1797 | रोल्पा - RLP

उमा केसी | रोल्पा, २० कात्तिक | रोल्पा नगरपालिका–१० धवाङकी विनमती सुनारले एकाबिहानै सदरमुकाम लिवाङमा रहेको एक पसलमा भाइटीकाका लागि प्लाष्टिकका माला किन्दै हुनुहुन्थ्यो । पसलमा झुण्ड्याइएका विभिन्न थरिका माला छनोट गर्दै उहाँले रु १०० पर्ने १० वटा माला किनेर रु एक हजार भुक्तानी गर्नुभयो ।  तिहारक

Read More

प्रदेश ५ का लागि छापखाना सम्वन्धि छुट्टै विद्येयक र विदा

Posted on November 05, 2018 | views : 2482 | रोल्पा - RLP

प्रेम सुनार | कार्तिक –१९, बुटवल । प्रदेश नम्वर ५ को सरकारले  छापखाना तथा प्रकाशन सम्वन्धी छुट्टै विद्येयक बनाउने शैद्धान्तीक अवधारण पत्र स्वीकृत गरेको छ । प्रदेश ५ औद्योगिक व्यवसाय सम्वन्धमा गर्न बनेको विद्येयक स्वीकृत गर्ने निर्णय  स्वीकृत पनि भएको  छ ।   बैठकले संघिय सरका

Read More

दाङबाट १७ लाखको रिचार्ज कार्ड चोरी गर्ने रोल्पाका पुन पक्राउ

Posted on November 01, 2018 | views : 3308 | रोल्पा - RLP

कात्तिक १५, दाङ | असोज २३ गते दाङको भालुवाङबाट १७ लाखको रिचार्ज कार्ड चोरी गर्ने आरोपी पक्राउ परेका छन् | रोल्पामा रिचार्ज विक्री गरिरहेको अवस्थामा  प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा रोल्पाका दलबहादुर पुन रहेका छन् | पुन घटनाको २१ दिनपछि पक्राउ परेका हुन् । पुनले दाङबाट चितवन लैजादै गर

Read More

रोल्पामा ६७ जना एचआइभी संक्रमित

Posted on October 26, 2018 | views : 1337 | रोल्पा - RLP

कात्तिक ९, रोल्पा (रासस) : रोल्पामा एचआइभी संक्रमितको सङ्ख्या ६७ पुगेको छ । यस क्षेत्रमा कार्यरत रोल्पा प्लस संस्थाका अनुसार संक्रमितमध्ये पुरुष र महिलाको सङ्ख्या बराबर छ ।  जिल्लामा हालसम्म यो रोगका कारण १५ को मृत्यु भइसकेको बताइएको छ । जीवित संक्रमितमध्ये २६ महिला र २६ पुरुष छन् । संक्रमित बु

Read More

रोल्पामा श्रीमानद्वारा खुकुरी प्रहार गरि आफ्नै श्रीमतीको हत्या

Posted on October 25, 2018 | views : 2179 | रोल्पा - RLP

कात्तिक ८, रोल्पा । रोल्पामा एक व्यक्तिले आफनै श्रीमतीको हत्या गरेका छन् । रोल्पाको गंगादेव गाउँपालिका वडा नम्बर ५ का सुकलाल सार्कीले श्रीमती ३९ वर्षीय देविसराको हत्या गरेका हुन् । गय राति करिब ११ बजे सुकलालले घाँटीमा खुकुरी प्रहार गरी श्रीमतीलाई घरभित्रै हत्या गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाले

Read More

रोल्पा जिल्ला अस्पतालमा टेलिफोनको असुविधा

Posted on October 25, 2018 | views : 2227 | रोल्पा - RLP

कात्तिक ८, रोल्पा (रासस) | जिल्ला अस्पताल रोल्पामा प्रभावकारी टेलिफोन सेवा नहुँदा कार्यालयको दैनिक काम प्रभावित हुँदै आएको छ । जिल्ला सदरमुकामको मुख्य बजारवाट पाँच किलोमिटर पश्चिम रेउघामा रहेको जिल्ला अस्पतालमा टेलिफोन असुविधाले सेवाग्राहीसमेत मर्कामा पर्दै आएका छन् ।  जिल्लामा नेपाल टेलिकमलगाय

Read More

रोल्पाका अस्पतालमा टेलिफोनको असुविधा, सेवाग्राही मर्कामा

Posted on October 25, 2018 | views : 1043 | रोल्पा - RLP

कात्तिक ८, रोल्पा | जिल्ला अस्पताल रोल्पामा प्रभावकारी टेलिफोन सेवा नहँुदा कार्यालयको दैनिक काम प्रभावित हँुदै आएको छ । जिल्ला सदरमुकामको मुख्य बजारवाट पाँच किलोमिटर पश्चिम रेउघामा रहेको जिल्ला अस्पतालमा टेलिफोन असुविधाले सेवाग्राहीसमेत मर्कामा पर्दै आएका छन् ।  जिल्लामा नेपाल टेलिकमलगायत अन्य

Read More

प्रविधि मैत्री बन्दै रोल्पाका सामुदायिक विद्यालय

Posted on October 15, 2018 | views : 1617 | रोल्पा - RLP

असोज २९, रोल्पा | रोल्पाका सामुदायिक विद्यालय प्रविधिमैत्री हुन थालेका छन् । पछिल्ला प्रविधिको उपयोग गर्दै विद्यालयको शिक्षण सिकाइलाई उपलब्धिमूलक बनाउन भन्दै यस्ता प्रविधिको प्रयोग हुन थालेको हो ।  जिल्ला सदरमुकाम लिवाङमा रहेको बालकल्याण नमूना माविले डिजिटल हाजिरीको शुरुवात गरेको छ । यसै महीनाब

Read More

रोल्पाकी १४ बर्षीय बालिका आफ्नै बाबुबाट बलात्कृत

Posted on October 10, 2018 | views : 1584 | रोल्पा - RLP

असोज २४ रोल्पा (रासस) | रोल्पाकी एक १४ वर्षीया बालिका आफ्नै बाबुबाट बलात्कृत भएकी छिन् । रोल्पा नगरपालिका–६ की ती बालिका आफ्नै बाबुबाट पटक–पटक बलात्कार भएको खुलेको हो । गत भदौ २७ देखि आफू लगातार तीन पटक बलात्कारमा परेको बालिकाले बताएकी छिन् ।  आमाको मृत्युपछि बाबुले पटक–पटक बलात्कार गरेपछि बालि

Read More

रोल्पा ,प्युठान र भालुवाङ्ग सम्म अब र्याफ्टिङ्गमा ओहर-दोहर

Posted on October 09, 2018 | views : 4337 | रोल्पा - RLP

प्रेम सुनार | असोज २३, बुटवल । रोल्पाको लुङग्री खोलामा सोमबार देखि र्याफ्टिङ्ग सेवा सुरु भएको छ । उक्त सेवाको उद्घाटन उर्जा जलश्रोत तथा सिंचाई मन्त्री बर्षमान पुन – अनन्त ) ले उद्घाटन गरेका हुन । रोल्पकोको सुनिल स्मृति गाउँपालिका र कर्णाली र्याफ्टिङ्ग एण्ड एडभेञ्चर प्रालिको साँझेदारीमा र्याफ्टिङ्ग स

Read More

रोल्पा जान भनी हिडेँका आमा-छोरी दाङमा मृत फेला

Posted on October 04, 2018 | views : 2415 | रोल्पा - RLP

असोज १८, लमही ( रासस) | बबइ गाउँपालिका–४ हसनापुरमा आमाछोरी मृत फेला परेका छन् ।  हसनापुरका २४ वर्षीया सरस्वती पुनमगर र उहाँकी तीन वर्षीया छोरी कृतिका आज मृत फेला परेको इलाका प्रहरी कार्यालय खिलतपुरले जानकारी दिएको छ ।  स्थानीय सितलगौरा सामुदायिक वनमा मृत फेला परेको प्रहरी निरीक्षक डाक्टरप्

Read More

पढाइमा समस्या भोग्दै रोल्पाका अपाङ्गता भएका विद्यार्थी

Posted on October 03, 2018 | views : 1554 | रोल्पा - RLP

असोज १७, रोल्पा | अपाङ्गता भएका विद्यार्थीले उपलब्ध सेवा सुविधाबाट आफूहरूको पठनपाठनमा समस्या हुँदै आएको गुनासो गरेका छन् । राज्यले उपलब्ध गराउँदै आएको सेवा सुविधा अपुग हँुदा आफूहरूको अध्ययन प्रभावित भएको उनीहरूको भनाइ छ ।  शारीरिक तथा मानसिक रूपमा आफूहरु अन्य विद्यार्थीभन्दा फरक रहेकाले राज्यले

Read More

रोल्पामा बन्दका कारण यातायात प्रभावित

Posted on September 26, 2018 | views : 1596 | रोल्पा - RLP

असोज १०, रोल्पा | विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेत्रविक्रम चन्द पार्टी रोल्पाले आज आह्वान गरेको जिल्ला बन्दका कारण लामो तथा छोटो दूरीका सवारीसाधन चल्न सकेका छैनन् भने बजार र शिक्षण संस्थासमेत बन्द भएको छ ।  जिल्ला सेक्रेटरी सन्तोष सुवेदीको पक्राउको विरोधमा जिल्ला बन्द आह्वान गरेको स

Read More

रोल्पामा अव्यवस्थित पार्किङले गर्दा दुर्घटना बढ्दै

Posted on September 24, 2018 | views : 1430 | रोल्पा - RLP

उमा केसी | असोज ८, रोल्पा | व्यवस्थित बसपार्क नहुँदा रोल्पा सदरमुकाम लिवाङका सडक बसपार्कका रुपमा प्रयोग हुन थालेका छन् । साँघुरा सडकमा सवारी साधान पार्किङ गरिएका कारण दुर्घटनाको जोखिम बढेको हो ।  निकै कम मात्रामा सवारी साधन सञ्चालन हुने भालुवाङ–चकचके–लिवाङ सडकखण्ड पक्की भएसँगै बाक्लो सङ्ख्यामा

Read More

सरकारले तोक्यो नयाँ सवारी भाडादर, कुन ठाउँमा जाँदा कति भाडा ? (लिस्ट सहित)

Posted on September 23, 2018 | views : 53224 | रोल्पा - RLP

असोज ७, काठमाडौँ (रासस) | सरकारले सार्वजनिक सवारी साधनको नयाँ भाडा दर कायम गरेको छ । यातायात व्यवस्था विभागले शहरी क्षेत्र र लामो दूरीमा चल्ने सवारी साधनको नयाँ भाडादर सार्वजनिक गरेको हो ।  शनिबार सरकार र यातायात व्यवसायीबीच भएको सहमतिअनुसार नयाँ भाडादर कायम गरिएको हो । विभागको नयाँ व्यवस्थाअनु

Read More

सार्वजनिक यातायातको भाडा १० प्रतिशत बढ्यो, भोलिबाटै नयाँ भाडादर

Posted on September 22, 2018 | views : 19042 | रोल्पा - RLP

असोज ६, काठमाडौं । दशैंको मुखमा सार्वजनिक यातायातको भाडा बढेको छ । यातायात व्यवसायीहरूले दशैंको अग्रिम टिकट बुकिङ नै रोकेपछि सरकार १० प्रतिशत भाडा बढाउन सहमत भएको हो । हालै मात्र इन्धनको मूल्य बृद्धि भएपछि व्यवसायीले ५ गतेबाट खुला गर्ने भनिएको अग्रिम टिकट बुकिङ रोकेका थिए । शनिबार भौतिक पूर्वाधार तथ

Read More

रोल्पामा गोली चल्यो, तरूण दलका नेताको हत्या

Posted on September 09, 2018 | views : 2852 | रोल्पा - RLP

भदौ २४, रोल्पा । रोल्पाको सुलीचौरस्थित रेष्टुरेष्टमा आइतबार साँझ गोली चल्दा एक युवकको मृत्यु भएको छ । रोल्पा नगरपालिका-२ सिमलबाङका २९ वर्षीय रोहित पुनको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक लिवाङ  नगरसमितिका नेपाल तरुण दलका अध्यक्ष हुन् । भर्खरै खुलेको रेष्टप्वाइन्ट रेष्टुरेन्टमा गोली चल्दा पुन

Read More

रोल्पामा १५ वर्षीय किशोरबाट ६ वर्षिया वालिका बलात्कृत

Posted on September 01, 2018 | views : 1943 | रोल्पा - RLP

भदौ १६, रोल्पा । कञ्चन्पुरको घटना सेलाउन नपाउँदै रोल्पामा साढे ६ वर्षीया बालिका बलाकृत भएकी छिन्। पूर्वी रोल्पाको खुमेलमा १२ दिन अगाडि बालिका बलात्कृत भएकी प्रहरीले जनाएको छ। बालिका आफन्त पर्ने १५ बर्षीय किशोरबाट बलात्कृत भएकी छिन्। उनले बालिकालाई कतै नभन्न भन्दै तर्साएकाले बालिकाले आफु बलात्कृत भएक

Read More

बिप्लव माओवादीद्धारा रोल्पामा जनप्रतिनिधीको घर कब्जा

Posted on August 31, 2018 | views : 2551 | रोल्पा - RLP

प्रेम सुनार | भदौ १५, बुटवल | भ्रस्टचार गरेको आरोप लगाउँदै विप्लव नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले रोल्पाका एक जना जनप्रतिनिधीको घर कब्जामा लिएका छन ।  विहिबार ठुलो संख्यामा आएका माओवादी कार्यकर्ताहरुले घेराउ गरी माडी गाउँपालिका–१, पेदीखोलास्थित वडासदस्य हरिप्रसाद घर्तीको घर कब्जा गरेको ह

Read More

प्रदेश ५ मा १० दिन मै ३९ जना पुरुषले दिए सम्वन्ध विच्छेद

Posted on August 27, 2018 | views : 2830 | रोल्पा - RLP

प्रेम सुनार। भदौं–११, बुटवल । मुलुकी संहिता लागु भएको  १० दिन नबित्दै  प्रदेश ५ का १२ जिल्ला मध्ये धेरै जना पुरुषद्धारा सम्वन्ध विच्छेदको मुद्धा दिने जिल्ला रुपन्देही परेको छ भने हाल सम्म एउटा पनि त्यस्तो मुद्धा नपरेको जिल्ला  रोल्पा र अर्घाखाँची रहेको छ । रुपन्देहीमा हिजो सम्म ११ जना

Read More

प्रदेश नं. ५ मा बुधबार सार्वजनिक बिदा

Posted on August 21, 2018 | views : 3092 | रोल्पा - RLP

भदौ ५, बुटवल ।  मुस्लिम समुदायको महान् पर्व बकर ईद (इदुल जोहा) का अवसरमा प्रदेश ५ सरकारले भोलि बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।  आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव मधु पौडेल (ज्ञवाली) ले आज एक सूचना जारी गरीे मुस्लिम समुदायको महान् पर्व बकर ईद (इदुल जोहा) का अवसरमा प्रद

Read More

प्रदेश ५ मा भोलि सार्वजनिक विदा हुने

Posted on August 21, 2018 | views : 2929 | रोल्पा - RLP

भदौ ५, बुटवल । बुधवार प्रदेश नम्बर ५ मा सार्वजनिक बिदा हुने भएको छ | मुस्लिम धर्माबलम्वीहरुको पर्व बकर इदका अवसरमा प्रदेश ५ को सरकारले सार्वजनिक बिदा दिन लागेको हो । प्रदेश सरकारले प्रदेश मातहतका सरकारी तथा गैर सरकारी कार्यालयमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो। प्रदेश अन्तर्गतका सार्वजनिक कार्या

Read More

रोल्पाका अधिकांश ग्रामीण सडक अवरुद्ध

Posted on August 20, 2018 | views : 2168 | रोल्पा - RLP

उमा केसी | भदौ ४, रोल्पा | वर्षात्का कारण पहिरो जाँदा रोल्पाका अधिकांश ग्रामीण सडक अवरुद्ध भएका छन् । सडक अवरुद्ध भएसँगै जिल्लाका बासिन्दाले आवतजावतमा सकस व्यहोर्दै आएका छन् ।  इञ्जिनियरिङ डिजाइनविना उपभोक्ता समितिले डोजर प्रयोग गरेर ती सडक खनिएकाले वर्षात्को सामान्य झरीमा पहिरो जाँदा सडक अवरुद

Read More

बन्द भएको रोल्पा सिमेन्ट उद्योग खुल्यो

Posted on August 11, 2018 | views : 2563 | रोल्पा - RLP

साउन २६, रोल्पा | रोल्पा सिमेन्ट प्रालि र स्थानीय टिपर व्यवसायीबीचको असमझदारीका कारण बन्द रहेको रोल्पा सिमेन्ट उद्योग सञ्चालनमा आएको छ ।  उद्योगसँग भएको सम्झौता बमोजिम आफूहरूले उद्योगको सामान ढुवानी गर्न पाउनुपर्ने माग राखी टिपर व्यवसायीले १० दिनदेखि आन्दोलन गरेका कारण उद्योग बन्द भएको थियो । ल

Read More

अब स्थानीय तहले अडियो नोटिसबोर्ड राख्नैपर्ने

Posted on August 11, 2018 | views : 17261 | रोल्पा - RLP

साउन २६, काठमाडौं | अब स्थानीय तहले जनगुनासो सुन्न अनिवार्य रुपमा अडियो नोटिस बोर्ड राख्नुपर्ने भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७ सय ५३ वटै स्थानीय तहलाई पत्राचार गर्दै स्थानीय तहमा जनगुनासो व्यवस्थापन र सेवाग्राही सुविधाका लागि अडियो नोटिसबोर्ड राख्न निर्देशन दिएको हो। मन्त्राल

Read More