समाज | रोल्पा - RLP


अब स्थानीय तहले अडियो नोटिसबोर्ड राख्नैपर्ने

Posted on August 11, 2018 | views : 17301 | रोल्पा - RLP

साउन २६, काठमाडौं | अब स्थानीय तहले जनगुनासो सुन्न अनिवार्य रुपमा अडियो नोटिस बोर्ड राख्नुपर्ने भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७ सय ५३ वटै स्थानीय तहलाई पत्राचार गर्दै स्थानीय तहमा जनगुनासो व्यवस्थापन र सेवाग्राही सुविधाका लागि अडियो नोटिसबोर्ड राख्न निर्देशन दिएको हो। मन्त्राल

Read More

अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजद्वारा घर्ती परिवारलाई १५ लाख रकम हस्तान्तरण

Posted on August 06, 2018 | views : 2665 | रोल्पा - RLP

साउन २१, काठमाडौँ । अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजले ‘दिल बहादुर बचाउ अभियान’ मार्फत संकलन गरेको रकम साउदी जेलमा रहेका दिल बहादुर घर्ति परिवारलाई बुझाएको छ शनिबार चर्चित इन्द्रेणी कार्यक्रममार्फत अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजका महासचिव लेख प्रसाद रोकाले पिडित परिवारलाई १५ लाख रकम हस्तान्तरण

Read More

रोल्पामा अपराध नियन्त्रणका लागि सिसी क्यामेरा जडान

Posted on August 06, 2018 | views : 2948 | रोल्पा - RLP

साउन २१, रोल्पा | सदरमुकाम लिवाङ बजारमा अब सिसी क्यामेराबाटै निगरानी गरिने भएको छ । अपराध अनुसन्धान तथा शान्ति सुरक्षा सुदृढ गर्ने उद्देश्यले उक्त क्यामेरा जडान गरिएको हो ।  बजार क्षेत्रको दैनिक गतिविधि अब प्रहरी कन्ट्रोलरुमबाटै निगरानी हुने प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र फुँयालले बताउनुभयो ।

Read More

रोल्पाका विद्यार्थीलाई पढाइमा सास्ती

Posted on August 04, 2018 | views : 2655 | रोल्पा - RLP

साउन १९, रोल्पा | विद्यालयमा राम्रो पढाइ नभएपछि रोल्पाको ग्रामीण क्षेत्रमा अध्ययन गर्ने विद्यार्थी ट्यूशन पढ्न सदरमुकाम धाउन बाध्य भएका छन् ।  विद्यालयले समयमै पढार्ई पूरा नगर्ने तथा योग्य शिक्षकको व्यवस्था नगर्दा थप रकम खर्च गरेर ट्यूशन पढ्न बाध्य भएको गुनासो सम्बद्ध विद्यार्थीहरूको छ । 

Read More

नवलपरासीबाट अमेरिकन पेस्तोलसहित एक जना पक्राउ

Posted on July 23, 2018 | views : 15636 | रोल्पा - RLP

साउन ७, नवलपरासी | पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ टिसिएन चोकबाट गएराति प्रहरीले अटोमेटिक अमेरिकन पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ ।  प्रहरीले ‘मेड इन यूएसए’ लेखेको एक थान अटोमेटिक पेस्तोल र त्यसमा लाग्ने खाली म्यागजिनसहित बर्दघाट नगरपालिका–१० बस्ने ३१ वर्षीय किशोर अर्याललाई पक्राउ गर

Read More

रोल्पामा तीन जना पहिरामा पुरिए

Posted on July 23, 2018 | views : 1708 | रोल्पा - RLP

साउन ७, रोल्पा | गए राति गएको पहिरामा परी सुनिल स्मृति गाउँपालिका– ८ अरेशका तीन जना पुरिएका छन् ।  पहिरामा परी पुरिनेमा सुनिल स्मृति गाउँपालिका– ८ अरेशका १८ वर्षीया चमेली पुन, १८ वर्षकै होमे घर्ती र १२ वर्षीय ओवी घर्ती भएको जिल्ला प्रहरी कार्यालय प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र फुयाँलले जानकार

Read More

रोल्पामा तीनदिनदेखि पुरिएको बस अझै निकालिएन

Posted on July 19, 2018 | views : 1804 | रोल्पा - RLP

साउन ३, रोल्पा | रोल्पाको परिवर्तन गाउँपालिका–६ चप्कामा बाटो माथिबाट आएको पहिरोमा पुरिएको यात्रुबाहक बस अझै निकालिएको छैन ।  दाङको घोराहीबाट शहीदमार्ग हँुदै रुकुमको चुनवाङ जाँदै गरेको ना ४ ख ५०६० नम्बरको सो बस तीन दिन अघि सो स्थानमा पुरिएको थियो ।  पहिरो झर्ने क्रम अझै नरोकिएकाले बस पुरिएक

Read More

१५ वर्षको उमेरमै क्यान्सरबाट थलिएकी रोल्पाली छोरीलाई सहयोग माग्दै आमा

Posted on July 17, 2018 | views : 1735 | रोल्पा - RLP

गोपाल चन्द | साउन १, काठमाडौँ । हातमा क्यान्सर देखिएपछि बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा उपचार गराइरहेकि एक किशोरीको उपचारको लागि आर्थिक सहयोग जुटाइदिन उनकी आमाले आग्रह गरेकी छन् । रोल्पाको रुन्टीगढी गाउँपालिका वडा न १ ओबाङका भुपेन्द्र प्रताप घर्तीकी १५ बर्षीय छोरी नारायणी घर्तीको देब

Read More

बालमैत्री वडा घोषणा

Posted on July 14, 2018 | views : 13752 | रोल्पा - RLP

असार ३०, इटहरी | प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारीले मानव समुदायको सुन्दर भविष्य उज्ज्वल राख्नका लागि बालबालिकाप्रति असल एवं नैतिकवान् व्यवहार आवश्यक रहेको बताउनुभएको छ ।  आज धरान उपमहानगरपालिका वडा नं १४ विजयपुर क्षेत्रलाई बालमैत्री वडा घोषणासभामा उहाँले उक्त कुरा बताउनुभएको हो । उहाँल

Read More

२१ दिन देखि बेपत्ता भएका महाशाखा प्रमुख पौडेल मृत अवस्थामा फेला

Posted on July 14, 2018 | views : 13263 | रोल्पा - RLP

असार ३०, पोखरा । २१ दिन देखि बेपत्ता भएका पोखरा महानगरपालिकाका महाशाखा प्रमुख ओमराज पौडेल मृत अवस्थामा फेला परेका छन्। असार ९ गते बिहान पोखराबाट हराएका पौडेल आज सेती नदी किनारमा मृत अवस्थामा फेला भेटिएका हुन् । उनको शव फुलेको, गलेको अवस्थामा तनहुँस्थित सेती नदी किनार भीमादमा भेटिएको भीमाद प्रहरी चौ

Read More

कीर्ते नागरिकता बनाउने तीन जना पक्राउ

Posted on July 14, 2018 | views : 9048 | रोल्पा - RLP

असार ३०, बर्दिया | नक्कली बाबुआमा बनेर नेपाली नागरिकता दिलाउने र लिने तीन जना शुक्रबार पक्राउ परेका छन् ।  बाँसगढी नगरपालिका–८ का मणिराम अधिकारी र श्रीमती वासुदेवले झुटो विवरण दिई सालीकी छोरी अस्मिता शर्मालाई नागरिकता दिलाएका थिए । तीनै अभियुक्तलाई इलाका प्रहरी बाँसगढीले नियन्त्रणमा लिई कारवाही

Read More

रोल्पामा सिमेन्ट उद्योग र स्थानीयवासीबीच विवाद

Posted on July 13, 2018 | views : 1093 | रोल्पा - RLP

उमा केसी | असार २९, रोल्पा | त्रिवेणी गाउँपालिका–३ बुढागाउँमा सञ्चालित सिमेन्ट उद्योग र स्थानीयबीच विवाद चर्किएको छ ।  उद्योग स्थापना गर्दा आफूहरुसँग गरिएको प्रतिबद्धताअनुसार काम नगरेको जनाउँदै स्थानीयवासीले विरोध गरेपछि विवाद शुरु भएको हो । उद्योग स्थापना गर्दा स्थानीयवासीलाई रोजगारीको अवसर दि

Read More

रोल्पाका दुईजना मनाङको फु खोलामा बेपत्ता

Posted on July 12, 2018 | views : 1515 | रोल्पा - RLP

असार २८, मनाङ | रोल्पा घर भएका शीतल पुनमगर र रमेश बुढामगर भोर्दिन खोला नजिकै फुखोला तर्ने क्रममा खोलाले बगाएर बेपत्ता भएका छन् ।  नार्पाभूमि गाउँपालिका वडा नं ४ को वडा भवनमा ज्यामी काम गर्दै आएका १९ वर्षीय पुनमगर र २० वर्षीय बुढामगर गत असार २६ गते घरमा फोन गर्न भनी फुको क्याङ भन्ने ठाउँमा आउँदै

Read More

मुस्ताङ दुर्घटनामा परिवार गुमाएका रोल्पाका टुहुरा नाबालकलाई सहयोग

Posted on July 11, 2018 | views : 1815 | रोल्पा - RLP

असार २७, पोखरा | मुस्ताङको लो घेकर दामोदरकुण्ड गाउँपालिका–३ स्याङ्बोचेमा शुक्रबार भएको टिपर दुर्घटनामा परी ज्यान गुमाएका मौसम घर्ती मगर र जीतमाया घर्ती मगरका नाबालक छोरालाई प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले रु १० हजार आर्थिक सहयोग उपलब्ध गराउनुभएको छ ।  रोल्पाको थवाङ गाउँपालिका–१ फुर्तीव

Read More

प्रदेश ५ मा टोल–टोलमा प्रहरी अभियान प्रभावकारी बन्दै, चोरी घटनामा कमी

Posted on July 10, 2018 | views : 2373 | रोल्पा - RLP

प्रेम सुनार/असार–२६, बुटवल ।  यति वेला खेतीपाती लगाउने याम भएकोले प्राय हरेक परिवार घरको ढोका बन्द गरेर खेत र वारीमा ब्यस्त छन । त्यही बन्द र सुनसान घर  , त्यस माथी  बढेका मकैले एक देखि अर्को घर देख्न नसक्ने मौका छोपेर  विगतका वर्षहरुमा बढि मात्रमा चोरीका घटना प्रहरीमा आउने गर्दथ

Read More

हेलिकप्टरबाट रोल्पा ल्याईयो मजदूरहरुको शव

Posted on July 08, 2018 | views : 1611 | रोल्पा - RLP

असार २४, रोल्पा | मुस्ताङमा शुक्रबार भएको सडक दुर्घटनामा परी निधन भएका रोल्पाका छ मजदूरको शव नेपाली सेनाको हेलिकप्टरमार्फत रोल्पा ल्याइएको छ ।  जिल्ला प्र्रहरी कार्यालयका अनुसार ती शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ । दुर्घटनामा रोल्पाका मात्र नौ जनाले ज्यान गुमाएका छन् । तीमध्ये थबाङ

Read More

गास जुटाउन जाँदा लाश बनेर फर्कनुपर्यो !

Posted on July 08, 2018 | views : 1331 | रोल्पा - RLP

असार २४, रोल्पा | थवाङ गाउँपालिका ५ उवाखोलाकी धनपुरी रोकाको काख रित्तिएको छ । दुई श्रीमानबाट गरी चार सन्तानकी आमा रहेकी रोकाले एकैपटक चारै जना सन्तान गुमाउनुपरेको छ । पहिलेका श्रीमानबाट जन्मेका कमानसिंह रोका र कर्मजिता (कविता) घर्ती तथा दोस्रो श्रीमानबाट जन्मेका राष्ट्रे रोका र महेश रोकाको मुस्ताङमा

Read More

टिप्पर दुर्घटनामा नौ रोल्पालीको मृत्यु, को-को परे ?

Posted on July 06, 2018 | views : 1704 | रोल्पा - RLP

असार २२, रोल्पा | मुस्ताङमा भएको टिपर दुर्घटनामा परी रोल्पाका नौ मजदुरको मृत्यु भएको छ ।  मुस्ताङको स्याङ्बोचेमा सडक निर्माणको काम गर्ने मजदूर बोकेको ना२ख २२१९ नंको टिपर दुर्घटनाग्रस्त हुँदा रोल्पालीसहित १५ जनाको मृत्यु भएको प्रहरीले बताएको छ । मृत्यु हुने रोल्पालीमा थवाङ गाउँपालिका–१ रोल्पाका

Read More

मुस्ताङ्गमा ट्रिपर दुर्घटना: १८ जनाको मृत्यु, १४ जना गम्भीर घाईते (९ तश्विर)

Posted on July 06, 2018 | views : 3973 | रोल्पा - RLP

प्रेम सुनार/असार–२२ मुस्ताङ । आज दिउँसो मुस्ताङ्गमा ट्रिपर गाडी दुर्घटना हुँदा १८ जना मजदुरको घटना स्थल मै ज्यान गएको छ ।  १४ जना गम्भीर घाईते भएका छन । दिउँसो  साढे १ वजेको समयमा सडक निर्माण गर्ने मजदुरहरुलाई खान खुवाउन ल्याई फर्काउने क्रममा बा २ क २२१९ नम्वरको ट्रिपर सडक देखि करिव ५० मिट

Read More

साउदीमा रोल्पाका एक युवकको करेन्ट लागेर मृत्यु

Posted on July 06, 2018 | views : 1439 | रोल्पा - RLP

असार २२, रोल्पा । स्वेदशमा रोजगारीका सम्भावना नभएपछि विदेश जान बाध्य ठूलो संख्याका रोल्पाली युवा हरेक वर्ष लास बनेर रातो बाकसमा नेपाल फर्कने गरेका छन् ।  पछिल्लो पटक साउदीको एक कम्पनीमा काम गर्दागर्दै विद्युतीय करेन्टमा परेर रोल्पाका एक युवाले हृदयविदारक मृत्युवरण गरेको पारिवारिक स्रोतले ज

Read More

गोंगबु क्षेत्रमा गुण्डागर्दी गर्ने नुवाकोटका २ जनासहित ४ पक्राउ

Posted on July 05, 2018 | views : 2366 | रोल्पा - RLP

असार २१, काठमाडौँ | महानगरीय प्रहरी परिसर काठमाडौँले गोंगबु क्षेत्रमा गुण्डागर्दी गर्ने चार जनालाई पक्राउ गरेको छ ।  परिसरको टोलीले केही दिनदेखि गोंगबु, नयाँ बसपार्क, बालाजु क्षेत्रमा डर–त्रास देखाएर रकम असुल्दै आएका नुवाकोटका सुरे डंगोल, राजकुमार ढुंगाना, रोल्पाका रामकुमार घर्ती र गोरखाका भीमब

Read More

रोल्पामा घर भत्किदा १८ दिनकी सुत्केरीसहित ३ को मृत्यु

Posted on July 02, 2018 | views : 1864 | रोल्पा - RLP

असार १८, रोल्पा । रोल्पामा अविरल बर्षाका कारण घर भत्किदा १८ दिनकी सुत्केरी आमा छोरीसहित तीन जनाको मृत्यु भएको छ । रुन्टीगढी गाउँपालिका वडा नं. ५ सैवाङ गाउँमा सोमवार विहान पौने ११ बजेतिर घर भत्किदा २२ बर्षीया आमा कमला विक, उनकी १८ दिनकी शिशु र छिमेकी १५ बर्षीया चित्रा विकको मृत्यु भएको हो । शिशु र च

Read More

रोल्पामा आपराधिक घटना बढ्दैः आठ महिनामा छ जनाको हत्या

Posted on June 26, 2018 | views : 1382 | रोल्पा - RLP

कविता उपाध्याय | असार १२, रोल्पा | रोल्पामा आपराधिक घटना बढ्दै गएका छन् । जिल्लामा बञ्चरो प्रहारबाट मात्र आठ महिनामा छ जनाको ज्यान गएको छ ।  जिल्ला प्रहरी कार्यालय रोल्पाको तथ्यांकअनुसार छुट्टाछुट्टै स्थानमा भएको घटनामा तीनजनाको बञ्चरो प्रहारबाट छ जनाको ज्यान गएको हो । २०७४ चैत २९ गते गंगादेव ग

Read More

रुकुमबाट दाङ जान छुटेको बस दुर्घटना: ९ घाइते, ७ को अवस्था गम्भीर

Posted on June 22, 2018 | views : 1919 | रोल्पा - RLP

असार ८, रुकुम | रुकुम पूर्वको सदरमुकाम रुकुमकोटमा आज बिहान भएको बस दुर्घटनामा नौजना घाइते भएका छन । घाइतेमध्ये सातजनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । सदरमुकाम रुकुमकोटबाट दाङको तुलसीपुर जान छुटेको ना५ख ४०१२ नंको बस दुर्घटना भएको हो ।  सिस्ने गाउँपालिका –५ रुकुमकोटमा भएको दुर्घट

Read More

यार्सागुम्बा टिप्न डोल्पा पुगेका रोल्पाका एक व्यक्ति मृत अवस्थामा फेला

Posted on June 18, 2018 | views : 1739 | रोल्पा - RLP

टेकबहादुर शाही/असार ४, डोल्पा | डोल्पाको हिमाली यार्सापाटनमा रोल्पाका एक जनाको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको छ। डोल्पो बुद्ध गाउपालिकाको किम्जुङ पाटनमा रोल्पाका ४२ बर्षिय कर्ण पुन मगरको गए राति ९ बजे तिर घाटि रेटेर हत्या गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ । रोल्पाको उवा घ

Read More

द्वन्द्व हैन, एकता र विकास चाहन्छन् रोल्पालीहरु

Posted on June 17, 2018 | views : 1290 | रोल्पा - RLP

कविता उपाध्याय/असार ३, रोल्पा | दशवर्षे सशस्त्र संघर्षको उद्गमस्थलका रुपमा चिनिँदै आएको रोल्पालाई बाहिरबाट हाउगुजीका रुपमा लिइने भएपनि यहाँ आइपुगेपछि आममानिसको दृष्टिकोण फरक हुने गरेको पाइएको छ ।  “रोल्पा दुर्गम, विकट, अप्ठेरो, डरलाग्दो र कठिन पर्यायका रुपमा रहेको आममानिसको बुझाइ छ तर, त्यसो नभ

Read More

रोल्पामा जोखिम तथा श्रमिक बालबालिकाहरुलाई शैक्षिक तथा खाधान्न सामाग्री बितरण

Posted on June 16, 2018 | views : 1513 | रोल्पा - RLP

मनिषा राई | असार २, रोल्पा | जोखिम तथा श्रमिक बालबालिकालाई शैक्षिक सामाग्री तथा खाधान्न सामग्री बितरण कार्यक्रम माडी गाउपालिका २ घर्तीगाउ रोल्पामा सम्पन्न भएको छ । माडी गाउपालिका २ वडाकार्यलयको आर्थिक सहयोग, हातेमालो कृषि सहकारी संस्था लिमिटेड घर्तीगाउको समन्वय, माडी गाउन्पालिका २ को बजेट र सेभ द चि

Read More

चीन पठाउने गैंडाको आनीबानी सुध्रियो

Posted on June 05, 2018 | views : 9794 | रोल्पा - RLP

जेठ २२, चितवन | चीनलाई उपहार दिन चितवन निकुञ्जको जंगलबाट ल्याएर सौराहास्थित बोमामा राखिएको एकसिंगे गैंडाका बच्चा (केटो) एक महिनामै मानिससँग लहसिन थालेको छ ।  शुरुमा आउँदा आक्रामक गैंडा सबै अहिले मानिससँग नजिक हुन थालेको हो । मानिसले खानेकुरा ल्याइदिन्छ की भनेर मानिस देख्ने वित्तिकै नजिक आउन था

Read More