बैदेशिक रोजगार | रुकुम - RKM


विदेश जाने ५६ प्रतिशत अदक्ष, सिप प्रमाणपत्र अनिवार्य गर्न 'सीटिईभिटी' कुर्दै बिभाग

Posted on July 18, 2019 | views : 2447 | रुकुम - RKM

साउन २, काठमाडौँ | बैदेशिक रोजगारीमा जान चाहने नेपाली कामदारहरुले अनिवार्य एक महिनाले सिप सिकेर जानुपर्ने प्रावधान  ल्याउने गृहकार्य हुँदै गर्दा त्यसको आवश्यकतालाई तथ्यांकले समेत पुष्टि गरेको छ । आर्थिक बर्ष २०७५/७६ मा बैदेशिक रोजगारीको लागि अन्तिम श्रम स्वीकृति लिने ५ लाख ८ हजार ८२७ मध्य २ लाख

Read More

१००० बढी युवासँग अन्तर्वार्ता लिंदै गर्दा बिभागको छापा, साउदी पठाउन दुतावासकै सेटिङ ! (फोटो/भिडियो)

Posted on June 19, 2019 | views : 18534 | रुकुम - RKM

मनोज पराजुली | असार ४, काठमाडौँ  | बैदेशिक रोजगार विभागले अबैध रुपमा कामदारसँग अन्तर्वार्ता लिइरहेको ठाउँमा छापा हानेको छ । विभाग टोलीले बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा साउदी लैजाने भन्दै हजार भन्दा बढी कामदारसँग अन्तर्वार्ता लिइरहेको बेला छापा हानेर अन्तर्वार्ता नै रोकेको छ ।  डिमाण्ड

Read More

दुबै मृगौला फेल भएका बसन्त खडकालाई आर्थिक अभाव, उपचार खर्च जुटाइदिन सहयोगको अपिल

Posted on January 07, 2019 | views : 2156 | रुकुम - RKM

पुस २३, पश्चिम् रुकुम, । त्रिवेणि गाउँपालिका वडा नम्बर ३ पश्चिम रुकुमका बसन्त खडकाले निम्न आर्थिक अवस्थाका कारण उपचारमा समस्या भएको बताएका छन् । दुबै मृगौला फेल भएका उनले उपचारको लागि आवश्यक रकम जोहो गर्न नसकेपछि सहयोगको अपिल गरेका छन् । गत माघमा रोजगारीको  सिलसिलामा सुरक्षा गार्डमा जागिर गर्न

Read More

साउदीमा एक नेपाली युवाको सुतेकै ठाउँमा मृत्यु

Posted on November 22, 2017 | views : 1949 | रुकुम - RKM

मङ्सिर ६, रुकुम । रोजगारीको सिलसिलामा साउदी अरबको रियादमा रहेका एक रुकुमेलीको मृत्यु भएको छ ।  रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–९ बटालागाउँका २९ वर्षीय मनिराज परियारको सोमबार राति सुतेकै ठाउँमा मृत्यु भएको आफन्तले जनाएका छन् ।  रोजगारीको सिलसिलामा तीन वर्षअघि साउदी अरब जानुभएका उहाँ रियाद

Read More

विदेशमा मृत्यु भएकाका छोराछोरीले छात्रवृत्ति पाउने

Posted on August 04, 2017 | views : 2437 | रुकुम - RKM

साउन २०, रुकुम । वैदेशिक रोजगारीका क्रममा विदेशमै ज्यान गुमाएका व्यक्तिका छोराछोरीले छात्रवृत्ति पाउने भएका छन् । श्रम तथा रोजगार मन्त्रालयअन्तर्गत वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको सचिवालयले त्यस्ता बालबालिकाका लागि छात्रबृत्ति रकम पठाएको छ ।  यहाँका १४ जना छात्रछात्रालाई छात्रवृत्तिबापत रु एक

Read More

मलेसियामा आफ्नै साथीको छुरा प्रहारबाट एकको मृत्यु

Posted on February 01, 2017 | views : 12912 | रुकुम - RKM

माघ १९, रुकुम । रोजगारीको सिलसिलामा मलेसिया गएका एक रुकुमेलीको आफ्नै साथीको छुरा प्रहारबाट मृत्यु भएको छ ।  जिल्लाको बाँफीकोट– १ का २४ वर्षीय अनन्त उखिराको आफ्नै साथीले छुरा प्रहार गर्दा मंगलबार मृत्यु भएको आफन्तले जानकारी दिएका छन् ।  छ महिनादेखि कम्पनीबाट भागेर बाहिर काम गर्दै आएका उखिरा

Read More

कतारमा एक रुकुमेलीको मृत्यु

Posted on January 28, 2017 | views : 4196 | रुकुम - RKM

माघ १५, रुकुम । रोजगारीको सिलसिलामा कतार गएका एक रुकुमेलीको मृत्यु भएको छ ।  जिल्लाको स्यालाखदी–६ पहाडाका २१ वर्षीय गोविन्द बुढाको मृत्यु भएको हो । शुक्रबार साँझ कामबाट आएर खाना खाएर सुतेको र आज बिहान मृत अवस्थामा फेला परेको पीडित परिवारले जानकारी दिएको छ ।  दुई वर्ष पहिले बुबाको मृत्यु भए

Read More