राजनीति | रुकुम - RKM


कम्प्युटर सिक्दै रुकुमका जनप्रतिनिधि

Posted on April 20, 2018 | views : 251 | रुकुम - RKM

वैशाख ७ रुकुम | रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाका जनप्रतिनिधिले कम्प्युटर सिक्न शुरु गरेका छन् ।  गाउँपालिका तथा वडाबाट हुने सिफारिस, निवेदनलगायतका काम कम्प्युटरबाट गर्नुपर्ने भएपछि वडाध्यक्षहरु, गाउँपालिकामा गठन भएका छ वटा विषयगत समितिका संयोजक र गाउँपालिका उपाध्यक्षले कम्प्युटर सिक्न थालेक

Read More

मन्त्रिपरिषद्को पहिलो बैठकमै सार्वजनिक गरे शंकर पोख्रेलले प्रदेश समृद्धिको खाका

Posted on February 16, 2018 | views : 1584 | रुकुम - RKM

भरत केसी/फागुन ४, बुटवल । संघीय संरचना बमोजिम प्रदेश नं ५ का पहिलो मुख्यमन्त्री बन्नुभएका शंकर पोख्रेलले यस प्रदेशलाई समृद्ध बनाउने बताउनुभएको छ ।  पदभार सम्हालेलगत्तै मन्त्रिपरिषद्को पहिलो बैठक पछि उहाँले उक्त प्रदेशलाई समृद्ध बनाउने बृहत् खाकासहित महत्वकांक्षी योजना सार्वजनिक गर्नुभएको हो ।

Read More

प्रदेश ५ को सभामुखमा घर्तीलाई पठाउने माओबादी निर्णय

Posted on February 12, 2018 | views : 2000 | रुकुम - RKM

माघ २९, बुटवल । माओवादी केन्द्रले प्रदेश नं ५ को प्रदेशसभाको सभामुखमा रुकुमका पूर्णबहादुर घर्तीलाई पठाउने निर्णय गरेको छ । यो प्रदेशमा फागुन २ गते सभामुख चयन गर्ने प्रदेशसभाको कार्यसूची तय भएको छ ।  माओवादी प्रदेश संसदीय दलको आइतबार राति अबेरसम्म चलेको बैठकले घर्तीलाई सभामुखसहित संसदीय दलको उपन

Read More

देउवा सरकारको निर्णयलाई सर्वोच्च अदालतले उल्ट्याइदियो

Posted on February 01, 2018 | views : 1149 | रुकुम - RKM

माघ १८, काठमाडौं । रुकुम पूर्व जिल्लाको सदरमुकाम सार्ने देउवा सरकारको निर्णयलाई सर्वोच्च अदालतले रोकेको छ । बिहीबार सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेर सदरमुकाम सार्ने निर्णय कार्यान्वयन नगर्न भनेको हो । रुकुम पूर्वको सदरमुकाम रुकुमकोटबाट उत्तरपुथामा सार्ने सरकारले निर्णय गरेपछि सो निर्णय विरुद्

Read More

प्रदेश ५ मा वाम गठबन्धनको उम्मेदवारी दर्ता, को-कोले दिए उम्मेदवारी

Posted on January 24, 2018 | views : 1530 | रुकुम - RKM

माघ १०, दाङ | नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाले प्रदेश नम्बर ५ को राष्ट्रियसभा चुनावका लागि उम्मेदवारी दर्ता गराएका छन् । प्रदेश नम्बर ५ को दाङमा एमालेले ४ जना माओवादी केन्द्रले २ जना र जनमोर्चाले १ जना गरि ७ जनाको उम्मेदवारी दिएका हुन् । उम्मेद्वारी दिनेहरुमा एमालेबाट रामलखन

Read More

सातै प्रदेशको (प्रदेशसभा) समानुपातिक मत परिणाम यस्तो छ... (कुन प्रदेशमा कसको कति ?)

Posted on December 14, 2017 | views : 11934 | रुकुम - RKM

मङ्सिर २८, काठमाडौँ |  सातै प्रदेशको (प्रदेशसभा) समानुपातिक मत परिणाम अनुसार दुई प्रदेशमा कांग्रेसको अग्रता छ भने बाँकी ५ प्रदेशमा एमालेले अग्रता लिएको छ | कांग्रेसले प्रदेश नम्बर २ र प्रदेश नम्बर ७ मा अग्रता लिएको हो | त्यस्तै ६ वटा प्रदेशमा माओवादी केन्द्र तेश्रो स्थानमा छ भने प्रदेश नम्बर २

Read More

पूर्वी रुकुम माओवादीको कब्जामा, प्रदेश र प्रतिनिधिसभाका सबै सिटमा बिजयी

Posted on December 08, 2017 | views : 1020 | रुकुम - RKM

मंसिर २२, रुकुम । पूर्वी रुकुमबाट तीनै क्षेत्रमा बिजयी बन्दै नेकपा माओवादी केन्द्रले बिजयी सुरुवात गरेको छ । पूर्वी रुकुमको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवारहरु विजयी भएका हुन् । रुकुममा प्रतिनिधिसभा सदस्यमा कमला रोका विजयी भएकी छन् । यहाँ रोकाले निकटतम प्रतिस्पर्धी हरि

Read More

रुकुम पूर्वका दुवै प्रदेशसभामा वाम गठबन्धन विजयी

Posted on December 08, 2017 | views : 431 | रुकुम - RKM

मङ्सिर २१, रुकुम ।  रुकुम पूर्वका दुवै प्रदेशसभा सदस्यमा वाम गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार विजयी हुनुभएको छ ।  प्रदेशसभा क्षेत्र नं (क) मा आफ्ना प्रतिस्पर्धी नेकाका दूतकुमार पुनलाई तीन हजार २८३ मतले पछि पार्दै नेकपा (माओवादी केन्द्र)का तेजबहादुर ओली विजयी हुनुभएको ह

Read More

माओवादी केन्द्रले पुर्वी रुकुमबाट खाता खोल्यो

Posted on December 08, 2017 | views : 552 | रुकुम - RKM

मंसिर २२, रुकुम । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतपरिणाम आउने क्रम सुरु भइसकेको छ । मनाङ र मुस्ताङपति पूर्वी रुकुमको पनि मतगणना सकिएको छ । जहाँ नेकपा माओवादी केन्द्रले जितको सुरुवात गरेको छ । रोकाले निकटम प्रतिस्पर्धी हरिशंकर घर्तीमगरलाई ठूलो अन्तरले पछि पारिन् । रोकाले १० हजार ४३४ मत ल्याउँ

Read More

रुकुममा वाम गठबन्धका उम्मेदवारद्वारा ५०३ मतको अग्रता

Posted on December 07, 2017 | views : 1315 | रुकुम - RKM

मङ्सिर २१, रुकुम | रुकुम पूर्वमा प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ । ११ सय ५९ मतगणना हुँदा कांग्रेसका उम्मेदवार हरिशंकर घर्तीले २६५, वाम गठबन्धका उम्मेदवार कमला रोकाले ५०३ मत ल्याएका छन् । नेकपा मालेका उम्मेदवार मोतिराम खड्काले २७, नयाँ शक्ति नेपाल पार्टीका उम्मेदवार जितमान पुनले २३२ र मंगोल नेशन

Read More

रुकुममा अर्को मतपेटिका पनि जल्यो, स्थिति तनावग्रस्त

Posted on November 26, 2017 | views : 541 | रुकुम - RKM

मङ्सिर १०, रुकुम । रुकुमको आठबीसकोट नगरपालिका वडा नम्बर ११ मा रहेको राष्ट्रिय माध्यमिक विद्यालय गत्तासैना मतदान केन्द्रमा पनि मतपेटिका जलाइएको छ ।  एसिड प्रयोग गरेर समानुपतिकतर्फको मतपेटिका जलाइएको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ । मतपेटिकामा एसिड हाल्ने एक जनालाई प्रहरीले नियन्त्रणमा ल

Read More

रुकुममा मतपेटिकाबाट एक्कासी धुँवा निस्केपछि मतदान स्थगित

Posted on November 26, 2017 | views : 643 | रुकुम - RKM

मङ्सिर १०, रुकुम । पश्चिम रुकुमको बासीकोट गाउँपालिका ५ काँडामा रहेको रत्न आधारभूत विद्यालयको ‘क' केन्द्रको एक मतपेटिकाबाट एक्कासी धुँवा आएपछि उक्त केन्द्रको मतदान स्थगित भएको छ । एक्कासी मतपेटिकाबाट कसरी धुँवा आयो भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । अज्ञात व्यक्

Read More

जर्नादन शर्मालाई लक्षित गरी २ वटा बम प्रहार (विज्ञाप्ति सहित)

Posted on November 10, 2017 | views : 712 | रुकुम - RKM

कात्तिक २४, रुकुम | प्रतिनिधि सभाका उम्मेदवार तथा सरकारका विना विभागीय मन्त्री जनार्दन शर्मा र उनको प्रचार टोलीलाई लक्षित गरी रुकुमको चौरजहारी नगरपालिका–८, को गोइरीमा २ वटा बम प्रहार भएको छ ।  रुकुमको चौरजहारी उपत्यकाको चुनावी सभा, घेरदैलो र भेटघाट सकेर करिव बिहान ९ बजेतिर सानीभेरी गाउँपालिकाको

Read More

थपिएका यी दुई जिल्लामा १० सरकारी कार्यालय स्थापना हुने

Posted on October 11, 2017 | views : 1681 | रुकुम - RKM

असोज २५, काठमाडौं । सरकारले संविधानअनुसार थप गरिएका नवलपरासीको बर्दघाट सुस्ता पूर्व जिल्ला र रुकुमको पश्चिम भाग जिल्लामा १०/१० वटा सरकारी कार्यालय स्थापना गर्ने निर्णय गरेको छ ।  सरकारको निर्णयअनुसार सामान्य प्रशासन मन्त्रालयले दुवै जिल्लाका २० वटा कार्यालयको संगठन तथा व्यवस्थापन (ओ एन्ड एम) सर

Read More

दुवै रुकुमको जिससमा माओवादी केन्द्र निर्विरोध

Posted on September 24, 2017 | views : 306 | रुकुम - RKM

असोज ८, रुकुम। रुकुम र पूर्वी रुकुममा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार जिल्ला समन्वय समितिमा निर्विरोध निर्वाचित हुनुभएको छ ।  दुवै जिल्लाको निर्वाचनका लागि प्रमुख र उपप्रमुखसहित नौ नौ जनाको उम्मेदवारी परेको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयले उहाँहरु निर्विरोध निर्वाचित भएको घोषणा गरेको

Read More

आफ्नै अहंकारले माओवादी तेश्रो बनेको छ: प्रचण्ड

Posted on September 16, 2017 | views : 759 | रुकुम - RKM

भदौ ३१, रुकुम । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहिलो संविधानसभाको निर्वाचनमा पहिलो पार्टी रहेको माओवादी केन्द्रआफ्नै अहंकारले तेश्रो बनेको बताउनुभएको छ ।  पूर्वी रुकुमको सिस्ने गाउँपालिकाको रुकुमकोटमा आज आयोजित जनसभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो –“जनयुद्धमा जनत

Read More

तपाईको नगर वा गाउँपालिका कुन निर्वाचन क्षेत्रमा पर्यो ? यसरी हेर्नुहोस् (सुची सहित)

Posted on August 31, 2017 | views : 15580 | रुकुम - RKM

भदौ १५, काठमाडौँ  | निर्वाचन क्षेत्र निर्धारण आयोगले सरकारलाई ७७ जिल्लाको क्षेत्र निर्धारण प्रतिवेदन बुझाएको छ । आयोगले बुधबार साँझ सरकारलाई बुझाएको प्रतिवेदनमा संघीय संसद्का लागि १६५ र प्रदेश सभाका लागि ३३० गरी प्रत्यक्षतर्फ कुल ३९५ क्षेत्रको सिमा निर्धारण गरिएको छ ।  प्रधानमन्त्री श

Read More

प्रधानमन्त्री देउवाद्वारा बाढीग्रस्त क्षेत्रका निरीक्षण

Posted on August 14, 2017 | views : 7425 | रुकुम - RKM

साउन ३०, इटहरी । नेपाली काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीको चपेटामा परेका सबैलाई आपत्कालीन सहयोग उपलब्ध गराउने कार्यमा कुनै कन्जुस्याइँ नगर्न स्थानीय प्रशासनलाई निर्देशन दिनुभएको छ ।  आज पूर्वी पृतना मुख्यालय इटहरीमा पुगेर यस क्षेत्रमा बाढीले पु¥याएको क्षतिबारे नेपाली सेन

Read More

माओबादीको विजय र्‍यालीमा कांग्रेसको ढुङ्गामुढा

Posted on July 01, 2017 | views : 2700 | रुकुम - RKM

असार १७, रुकुम ।  रुकुममा माओबादी केन्द्रले निकालेको बिजय र्यालीमा कांग्रेसका कार्यकर्ताले ढुङ्गामुढा गरेका छन् । भूमे गाउँपालिका ५, का नवनिर्वाचित वडाध्यक्ष टेकप्रसाद बुढासहित अन्य सदस्य र समर्थकमाथि कांग्रेस कार्यकर्ताले शुक्रबार राति ढुङ्गामुढा गरेका हुन् । शुक्रबार नै सीमामा मतगणना सकिएपछि

Read More

कांग्रेस-एमाले गठबन्धनलाई हराउँदै रुकुममा माओवादी बिजयी

Posted on June 30, 2017 | views : 8411 | रुकुम - RKM

असार १६, रुकुम । सिस्ने गाउँपालिकाको अध्यक्षमा कुमारी बराल गौतम निर्वाचित भएकी छिन् ।  कांग्रेस–एमाले गठबन्धनको तर्फबाट अध्यक्षमा उम्मेदवारी दिएका एमालेका नन्दलाल शर्मालाई ८ सय २५ मतले पछि पार्दै बराल अध्यक्षमा विजयी बनेकी हुन् । बरालको पक्षमा ३ हजार २ सय ९६ मत आएको छ भने शर्माले २ हजार ४ सय ७

Read More

रुकुमका तीन स्थानीय तहमा माओवादी केन्द्रद्वारा भारी मतान्तरले अग्रता

Posted on June 30, 2017 | views : 2324 | रुकुम - RKM

असार १६, रुकुम | रुकुमको तीन स्थानमा माओवादी केन्द्रले भारी मतान्तरले अग्रता लिएको छ |   रुकुमको सिस्ने गाउँपालिकामा माओवादी केन्द्रकि कुमारी बरालले २३५० मत ल्याएर फराकिलो अग्रताको साथ गाउँपालिका प्रमुखमा अग्रता लिएकी छन् भने उपप्रमुखमा गोवर्धन बुढाले २३९५ मत पाएका छन् | यहाँ कांग्रेस-एमाले गठब

Read More

रुकुमका २७ वटा मतदानस्थल अति संवेदनशील

Posted on June 14, 2017 | views : 642 | रुकुम - RKM

जेठ ३१, रुकुम । असार १४ गते हुने दोस्रोचरणको निर्वाचणमा यहाँका २७ वटा मतदानस्थललाई अति संवेदनशील मानिएको छ ।  जिल्लाका– ५ नंम्बर प्रदेशमा पर्ने तीन गाउँपालिकाका– ३१ मतदानस्थलमध्ये चारवटा मतदानस्थल सामान्य रहे पनि २७ वटा मतदान स्थललाई अति संवेदनशील मानिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ छ ।&n

Read More

नेपाल कम्युनिष्ट पार्टीको राप्ती बन्दले जनजीवन प्रभावित

Posted on June 13, 2017 | views : 3234 | रुकुम - RKM

जेठ ३०, दाङ । नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको बन्दका कारण दाङ लगाएत आसपासका जिल्ला ठप्प भएका छन् ।  बन्दका कारण यातायात, बिद्यालय, पसल तथा कलकारखानाहरु ठप्प रहेका छन् ।  दाङ लगायत राप्ती अञ्चल अन्तर्गतका रोल्पा, रुकुम, सल्यान, प्यूठान जिल्लामा जनजीव

Read More

‘जनसत्ता व्युँताउँदै’ माओवादी केन्द्र ! लिखतलाई वैधानिक बनाउन कसरत सुरु

Posted on June 08, 2017 | views : 2838 | रुकुम - RKM

जेठ २५, काठमाडौं । स्थानीय तहमा चुनिएका माओवादी नेताले रुकुममा ‘जनसत्ता’ का जग्गा पास (लिखत) लाई वैधानिक बनाउन कसरत सुरु गरेका छन् । कानूनले तत्कालीन जनसत्ताको लिखतलाई मान्यता नदिने भने पनि स्थानीय तहमा निर्वाचित माओवादी जनप्रतिनिधिले लिखत पासलाई मान्यता दिलाउन लगत संकलन सुरु गरेका हुन् । हाललाई रुक

Read More

माओवादी केन्द्र र एमाले रुकुमद्वारा उम्मेदवारको टुङ्गो

Posted on May 23, 2017 | views : 484 | रुकुम - RKM

जेठ ९, रुकुम | आगामी जेठ ३१ गते दोस्रो चरणमा हुने स्थानीय तहको निर्वाचनका लागि यहाँ नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले)ले उम्मेदवारको टुङ्गो लगाएका छन् । जिल्लाका छ स्थानीय तहमा पहिलो चरणमा निर्वाचन भयो भने बाँकी तीनवटा स्थानीय तहमा दोस्रो चरणमा निर्वाचन हुँदैछ ।  दोस्रो चरणमा निर्वाचन हुने

Read More

रुकुमको चौरजहारी नगरपालिकामा माओवादी केन्द्र दोब्बर बढी मतले अगाडी

Posted on May 17, 2017 | views : 1511 | रुकुम - RKM

जेठ ३, रुकुम | रुकुमको चौरजहारी नगरपालिकामा माओवादी केन्द्रले कांग्रेस-एमाले प्रतिष्पर्धीभन्दा दोब्बर बढी मत सहित अग्रता लिएको छ ।  माओवादी केन्द्रका मेयर पदका उम्मेदवार बिशाल शर्माले ४ हजार ८६७ र उपप्रमुखमा माओवादीकै राधिका रोकाले ४ हजार ७५५ मत ल्याएकि छन् भने प्रतिद्वन्दी नेपाली कांग्रेसका उम

Read More

रुकुम मुसिकोट नगरपालिकामा कांग्रेसको अग्रता

Posted on May 15, 2017 | views : 896 | रुकुम - RKM

जेठ १, रूकुम । रुकुम मुसिकोट नगरपालिकामा मतगणना अहिले पनि जारि छ ।  अहिले सम्मको प्रारम्भिक मतपरिणाम अनुसार माओबादी केन्द्र अगाडि रहेको छ । मुसिकोट नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका महेन्द्र केसीले ८११ मत ल्याएका छन् भने माओबादी केन्द्रका देविलाल गौतमले ४५४ मत ल्याएका छन् ।  यस्तै नेकपा

Read More

रूकुम चौरजहारी नगरपालिकामा माओबादी केन्द्रको अग्रता

Posted on May 15, 2017 | views : 2740 | रुकुम - RKM

जेठ १, रूकुम । रूकुम चौरजहारी नगरपालिकामा मतगणना अहिले पनि जारि छ ।  अहिले सम्मको प्रारम्भिक मतपरिणाम अनुसार माओबादी केन्द्र अगाडि रहेको छ ।  चौरजहारी नगरपालिकामाको मेयरमा माओबादीका बिशाल शर्माले १०४ मत ल्याएका छन् भने नेपाली कांग्रेसका बलवीर गोसाइले ५२ मत ल्याएका छन् ।  यस्तै नेकपा ए

Read More