रुकुमका दुई वडामा माओवादी केन्द्रको प्यानलै विजयी

Posted on: 15 May, 2017

जेठ १, रुकुम । रुकुमको बाँफिकोटमा माओवादी केन्द्रको प्यानल विजयी भएको छ ।

बाँफिकोट गाउँपलिका वडा नं. १ मा माओवादी केन्द्रका हर्कु मल्लसहितको प्यानल विजयी भएको हो ।

त्यस्तै, सानोभेरी गाउपालिकाको वडा नं. १ मा पनि माओवादी केन्द्रका टेकवहादुर पुन नेतृत्वको प्यानल बिजयी भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!