समाज | रुकुम - RKM


विवाहको भोजमा रक्सी खाँदा ३ जनाको मृत्यु

Posted on December 17, 2018 | views : 132 | रुकुम - RKM

पुस २, रुकुम | रुकुम पश्चिम क्षेत्रमा विषाक्त रक्सी खाँदा तीनजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सानीभेरी गाउँपालिका– ९ मगरराङजाका ६३ वर्षीय खम्बु कामी, मुसिकोट नगरपालिका– ११ लहुँ भलाक्चाका ५४ वर्षीय कमानसिंह सार्की र मुसिकोट नगरपालिका १२ नयाँ गाउँका २१ वर्षीय पलबहादुर विकको विषाक्त रक्सी सेवन

Read More

गाउँपालिकाका अध्यक्षमाथि निर्घात कुटपिट

Posted on December 12, 2018 | views : 137 | रुकुम - RKM

मङ्सिर २६, रुकुम पश्चिम | मदिरा सेवन गरेको समूहले रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाका अध्यक्ष धर्मबहादुर केसीमाथि कुटपिट गरेका छन् । बाँफिकोट गाउँपालिका–४ स्थित घरमा सुतिरहेको अवस्थामा अध्यक्ष केसीमाथि मङ्गलबार राति कुटपिट भएको हो ।  सो समूहले ढुङ्गा प्रहार गर्दा अध्यक्ष केसीको टाउकोमा गम्भीर

Read More

रुकुममा कुटपिट गरि २२ वर्षीय युवकको हत्या

Posted on December 06, 2018 | views : 190 | रुकुम - RKM

मङ्सिर २०, रुकुम | रुकुम पश्चिममा जिल्लाको आठबीसकोट नगरपालिका–५ का २८ वर्षीय धनबहादुर विकले सोही वडाका २२ वर्षीय रविन सार्कीको हत्या गरेका छन् ।  व्यक्तिगत रिसका कारण विकले सार्कीमाथि कुटपिट गरेका थिए । गत मङ्सिर ७ गते आठबीसकोटको राडीबाट घरतर्फ जाँदै गर्दा विकले वडा नं ४ गिदीविसा भन्ने ठाउँमा स

Read More

देशभरिका स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापना गरिने

Posted on November 22, 2018 | views : 1133 | रुकुम - RKM

मङ्सिर ६, काठमाडौँ (रासस) | अब देशभरिका स्थानीय तहमा एक एक रोजगार सेवा केन्द्र स्थापना गरिने भएको छ ।  मन्त्रिपरिषद्को यही मङ्सिर ३ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले स्थानीय तह मातहत रहेर त्यस्तो काम गर्ने गरी रोजगार सेवा केन्द्र स्थापना गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविध

Read More

गोली र खुकुरी प्रहार गरी श्रीमती र छोराको हत्या

Posted on November 18, 2018 | views : 110 | रुकुम - RKM

मङ्सिर २, रुकुम पश्चिम (रासस) | रुकुम पश्चिममा एक व्यक्तिले आफ्नै श्रीमती र छोराको हत्या गरेका छन् । जिल्लाको त्रिवेणी गाउँपालिका–१ बल्लेजुराका ४९ वर्षीय सत्तबहादुर बुढाले श्रीमती ४२ वर्षीया इन्द्रकला बुढा र छोरा ११ वर्षीय स्वयमप्रकाश बुढाको हत्या गरेका हुन् ।  बुढाले शनिबार राति २ बजेको समयमा

Read More

काठमाडौँबाट वन्यजन्तुको छालासहित दुई पक्राउ

Posted on November 15, 2018 | views : 207 | रुकुम - RKM

कात्तिक २९, काठमाडौँ | नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले संरक्षित वन्यजन्तुको छालासहित दुई जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा रुकुम आठबीसकोट नगरपालिका–५ का २३ वर्षीय विकास बस्नेत र सल्यान बाघचौर नपरपालिका–८ का २२ वर्षीय शेरबहादुर डिसी रहेका छन् । उनीहरुलाई थप कारवाहीका ल

Read More

नेकपाका कार्यकर्ताद्वारा पत्रकारमाथि छुरी प्रहार

Posted on November 10, 2018 | views : 256 | रुकुम - RKM

कात्तिक २४, रुकुम | नेपाल प्रेस युनियन रुकुम पश्चिमका सचिव तथा नागरिक दैनिकका संवाददाता लोकेन्द्र खनाल एक समूहको सांघातिक आक्रमणमा  घाइते भएका छन् ।  नेपाल प्रेस युनियनले एक विज्ञप्तिमार्फत नेकपामा क्रियाशिल रहेका पूर्व माओवादी नेता कार्यकर्ताहरुको समुहले खनाललाई छुरी प्रहार गरि गम्भिर घाइ

Read More

आज भाइटीका, ११ बजेर ५५ मिनेटको साइत

Posted on November 09, 2018 | views : 1584 | रुकुम - RKM

कात्तिक २३, काठमाडौँ (रासस) | यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मनाइँदैछ ।  दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले

Read More

२५ जनाको निःशुल्क शल्यक्रिया

Posted on November 04, 2018 | views : 127 | रुकुम - RKM

कात्तिक १८, मुसिकोट । रुकुम पश्चिमको चौरजहारीमा सञ्चालित तीनदिने निःशुल्क प्लाष्टिक सर्जरी शिविरमा २५ जनाकोे सफल शल्यक्रिया गरिएको छ । जन्मजात ओठ तथा तालु फाटेका र आगोले पोलेर शरीरको एक भाग अर्काे भागसँग जोडिएर शरीर सङ्कुचन भएका व्यक्तिको सफल शल्यक्रिया गरिएको हो ।  शिविरमा रुकुम, सल्यान र जाजर

Read More

रुकुमका स्वास्थ्यचौकी चिकित्सकबिहीन

Posted on October 31, 2018 | views : 136 | रुकुम - RKM

कात्तिक १४, मुसिकोट | रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–३ स्थित खारानेटा स्वास्थ्यचौकी चिकित्सकबिहीन छ । पाँच शय्याको उक्त स्वास्थ्यचौकीमा चिकित्सक नहुँदा बिरामी मारमा परेका छन् ।  नेपाली सेनाको देवीदल गणले गत जेठमा उक्त स्वास्थ्यचौकी भवन निर्माण गरेको हो । करीब रु २० लाखको लागतमा शौचालय र स्न

Read More

चौरजहारी विमानस्थलमा १७ महीनापछि हवाई सेवा सुरु

Posted on October 24, 2018 | views : 173 | रुकुम - RKM

कात्तिक ७, मुसिकोट | रुकुम पश्चिमको चौरजहारी विमानस्थलमा पुनः हवाई सेवा शुरु भएको छ । सत्र महीनादेखि रोकिएको विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाजले आजबाट उडान शुरु गरेको हो । हप्ताको दुई दिन बुधबार र बिहीबार उडान हुने गरी चौरजहारी विमानस्थल पुनः सञ्चालनमा आएको स्टेशन प्रमुख सुरेन्द्रबहादुर नेपालील

Read More

रुकुममा छुट्टा छुट्टै घटनामा परि दुई जनाको मृत्यु

Posted on October 08, 2018 | views : 192 | रुकुम - RKM

असोज २२, रुकुम | रुकुम (पश्चिम)मा छुट्टा छुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ।  जिल्लाको मुसिकोट नगरपालिका–९ घोरखानीमा आफ्नै गोरुले हान्दा एक जनाको मृत्यु भएको छ । सोमबार बिहान घाँस खुवाउँदै गर्दा घरमा बाँधेको गोरुले हान्दा स्थानीय ५२ वर्षीय केवलसिंह खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय

Read More

रुकुममा ट्याक्टरबाट खसेर महिलाको मृत्यु

Posted on October 05, 2018 | views : 259 | रुकुम - RKM

असोज १९, रकुम | रुकुम पूर्वमा ट्र्याक्टरबाट खसेर बिहीबार एक महिलाको मृत्यु भएको छ ।  रुकुम पश्चिमबाट रुकुम पूर्व भुमे गाउँपालिकातर्फ जाँदै गरेको म१त ७९७ नं को ट्र्याक्टरमा सवार सोही गाउँपालिका– २ सीमचौरका २४ वर्षीया सुनकुमारी घर्तीको मृत्यु भएको हो । गम्भीर घाइते उनको उपचारका क्रममा जिल्ला अस्प

Read More

रुकुमको त्रिवेणी गाउँपालिकामा तालाबन्दी

Posted on October 03, 2018 | views : 126 | रुकुम - RKM

असोज १७, रुकुम पश्चिम | रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका कार्यालयमा तालाबन्दी गरिएको छ । खानेपानीको माग गर्दै वडा नं २ बेतखोलाका स्थानीयले आज बिहान गाउँपालिका कार्यालयमा तालाबन्दी गरेका हुन् ।  विसं २०३९ देखि उपभोग गर्दै आएको पानीको लाइन काटिएको भन्दै बेतखोलाका स्थानीयवासीले आन्दोलन गर्दै आइर

Read More

४ दिन अघि अर्धनग्न फेला परेको महिलाको शवको पहिचान हुन् सकेन्

Posted on October 01, 2018 | views : 180 | रुकुम - RKM

असोज १५, रुकुम पश्चिम | रुकुम पश्चिमको आठबीसकोट नगरपालिका– ११ स्थित ठूली भेरी नदीमा चार दिनअगाडि फेला परेकी एक महिलाको शव अझैसम्म पहिचान हुन सकेको छैन। वडा नं ११ को रिठा भन्ने ठाउँमा असोज १२ गते अन्दाजी ३५/३६ वर्षकी महिलाको शव फेला परेको थियो। दुवै हात ग्याबिङ तारले बाँधेको र अर्धनग्न अवस्थामा शव फे

Read More

पच्चिस शैयाको अस्पताल सञ्चालन

Posted on September 26, 2018 | views : 131 | रुकुम - RKM

असोज १०, रुकुम पश्चिम | रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाले २५ श्ययाको अस्पताल सञ्चालनमा ल्याएको छ । नगरपालिका–९ राडीबजारमा विभिन्न सेवासहित २५ श्ययाको अस्पताल सञ्चालनमा ल्याएको हो । अस्पताल स्थापनाका लागि नगरपालिकाले हालसम्म रु एक करोड बढी खर्च गरेको जनाएको छ । अस्पतालबाट एक्सरे, अल्ट्रासाउण्ड, ल्य

Read More

सरकारले तोक्यो नयाँ सवारी भाडादर, कुन ठाउँमा जाँदा कति भाडा ? (लिस्ट सहित)

Posted on September 23, 2018 | views : 31178 | रुकुम - RKM

असोज ७, काठमाडौँ (रासस) | सरकारले सार्वजनिक सवारी साधनको नयाँ भाडा दर कायम गरेको छ । यातायात व्यवस्था विभागले शहरी क्षेत्र र लामो दूरीमा चल्ने सवारी साधनको नयाँ भाडादर सार्वजनिक गरेको हो ।  शनिबार सरकार र यातायात व्यवसायीबीच भएको सहमतिअनुसार नयाँ भाडादर कायम गरिएको हो । विभागको नयाँ व्यवस्थाअनु

Read More

रुकुमका दुई बालक सरकारी बालगृहमा

Posted on September 23, 2018 | views : 249 | रुकुम - RKM

असोज ७, मुसिकोट | रुकुम पश्चिमको मुसिकोट नगरपालिका–६ का दुई बालकलाई सरकारी बालगृहमा पठाइएको छ । जोखिममा परेका एकै घरका दुई बालकलाई बालकल्याण गृह रुपन्देही पठाइएको हो ।  मुसिकोट नगरपालिका–६ का १२ वर्षीय जीतेन्द्र केसी र उनका भाइ सात वर्षीय टीकाराम केसीलाई बालगृहमा पठाइएको बालअधिकार अधिकृत मानवीर

Read More

सार्वजनिक यातायातको भाडा १० प्रतिशत बढ्यो, भोलिबाटै नयाँ भाडादर

Posted on September 22, 2018 | views : 4437 | रुकुम - RKM

असोज ६, काठमाडौं । दशैंको मुखमा सार्वजनिक यातायातको भाडा बढेको छ । यातायात व्यवसायीहरूले दशैंको अग्रिम टिकट बुकिङ नै रोकेपछि सरकार १० प्रतिशत भाडा बढाउन सहमत भएको हो । हालै मात्र इन्धनको मूल्य बृद्धि भएपछि व्यवसायीले ५ गतेबाट खुला गर्ने भनिएको अग्रिम टिकट बुकिङ रोकेका थिए । शनिबार भौतिक पूर्वाधार तथ

Read More

पानीघट्टबाट मनग्य आम्दानी

Posted on September 19, 2018 | views : 157 | रुकुम - RKM

असोज ३, मुसिकोट | रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाका बासिन्दा पानीघट्टबाट मनग्य आम्दानी गर्दै आएका छन् ।  साविकको पेउघा गाविसको काँइयो खोलामा ३० भन्दा बढी पानीघट्ट सञ्चालन गरेर स्थानीयवासीले पर्याप्त आम्दानी गर्न थालेका छन् । खोला किनारमा निर्माण गरिएका पानीघट्टमार्फत घरव्यवहार चलाउन सहयोग पु

Read More

पश्चिम रुकुममा असोज ११ देखि स्यार्पु महोत्सव हुँदै

Posted on September 18, 2018 | views : 115 | रुकुम - RKM

प्रेम सुनार | भदौ २, बुटवल ।  पश्चिम रुकुममा आगमी असोज ११ देखि १५ गते सम्म स्यार्पूताल छेउमा हुने दोस्रो स्यार्पू पर्यटन महोत्सव तयारीको को काम तिब्र रुपमा अगाढी बढाईएको छ । आउने पाहुनाहरुले खाने खाना र बस्ने बासलाई व्यवस्थित गरिने भएको छ । बाँफिकोट गाउँपालिका वडामा नम्वर ३ र ५ मा  फैलिएको

Read More

पश्चिम रुकुममा ट्याक्टर दुर्घटना: १ को मृत्यु, ३ घाइते

Posted on September 07, 2018 | views : 205 | रुकुम - RKM

भदौ २२, रुकुम । पश्चिम रुकुममा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु हुनाका साथै अन्य तीन घाइते भएका छन् ।  मुसीकोट नगरपालिका–४ सोलावाङबाट वडा नं १ गाराघाट जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा मुसीकोट नगरपालिका–१ गाराघाटकी २८ वर्षीया धनमाया देवकोटाको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते उनलाई

Read More

पहिरोका कारण पूर्वी रुकुममा आवत-जावतमा समस्या

Posted on August 31, 2018 | views : 235 | रुकुम - RKM

प्रेम सुनार | भदौ १५, बुटवल | गत दुई साता देखि अविरल बर्षासँगै  ठाउँ ठाउँमा गएको पहिरोका कारण  पुर्वी रुकुमका वासीन्दाहरुको यातायतका साधानको  आवत जावत समस्या परेको छ ।   मध्यपहाडी लोकमार्गमा पर्ने रुकुम पूर्बको विभिन्न स्थानमा पहिरो जाँदा यातायात सेवा अबरुद्ध भएको हो । मध्यप

Read More

चौरजहारी विमानस्थलमा हवाईसेवा बन्द

Posted on August 29, 2018 | views : 190 | रुकुम - RKM

भदौ १३, सुर्खेत | रुकुम पश्चिममा रहेको चौरजहारी विमानस्थलमा हवाईसेवा १५ महिनादेखि बन्द छ । हवाईसेवा बन्द हँुदा जाजरकोट, सल्यान र रुकुम पश्चिमका बासिन्दा मारमा परेका छन् ।  विसं २०७४ जेठदेखि सो विमानस्थलमा हवाईसेवा बन्द छ । हवाईसेवा बन्द हुँदा बिरामी मर्कामा परेका छन् । मिसन अस्पतालले रिफर गरेका

Read More

चौरजहारी नगरमा सहकारी विधेयकका सुझाव संकलन

Posted on August 27, 2018 | views : 160 | रुकुम - RKM

ज्ञानु गौतम | भदौ ११, रुकुम | कर्णाली प्रदेश सभाको सामाजिक विकास समितिद्धारा चौरजहारी नगरपालीकामा आज सरोकारवाला विचमा विधेयक निमार्णका लागी सुझाव संकलन गरिएको छ। सुझाव संकलन कार्यक्रममा सहभागी सहकारी कर्मीहरुले  विद्यालयमा सहकारी शिक्षालाई अनिवार्य गरिनुपर्ने सुझाव दिएका छन् ।  कर्णाली प्

Read More

प्रदेश नं. ५ मा बुधबार सार्वजनिक बिदा

Posted on August 21, 2018 | views : 691 | रुकुम - RKM

भदौ ५, बुटवल ।  मुस्लिम समुदायको महान् पर्व बकर ईद (इदुल जोहा) का अवसरमा प्रदेश ५ सरकारले भोलि बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।  आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव मधु पौडेल (ज्ञवाली) ले आज एक सूचना जारी गरीे मुस्लिम समुदायको महान् पर्व बकर ईद (इदुल जोहा) का अवसरमा प्रद

Read More

रुकुममा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

Posted on August 18, 2018 | views : 189 | रुकुम - RKM

भदौ २, रुकुम | रुकुमको पश्चिम क्षेत्रमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी आठविसकोट नगरपालिका–१ का ३८ वर्षीय राजकुमार विकको घटनास्थलमै मृत्यु भएको सोही नगरपालिका–२ का चालक बलजीत बिक भने गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।  घाइते बिकको स्थानीय मेडिकलमा उपचार भइरहको

Read More

आफ्नै ६ वर्षिय छोरा र भाईको खुर्बाले काटेर हत्या, आफुसहित २ छोरा गम्भिर

Posted on August 15, 2018 | views : 1398 | रुकुम - RKM

प्रेम सुनार | साउन ३०, बुटवल। पश्चिम रुकुममा  एक ब्यक्तिले आफ्नै छोरा र भाईको खुर्बाले काटेर निर्मम हत्या गरेका छन । त्यहाँको मुसीकोट नगरपालिमा वडा नम्वर  १४  छिवाङ्गका ३६ वर्षिय शंकर बिष्टले ६ वर्षिय छोरा सुदर्शन बिष्ट र अपांग भाई २० वर्षिय गोकर्ण बिष्टको  खुर्पा ( दाउरा घाँस गर

Read More