समाज | रुकुम - RKM


चट्याङबाट धादिङ र रुकुमपश्चिममा दुई जनाको मृत्यु

Posted on April 02, 2020 | views : 2182 | रुकुम - RKM

चैत २०, धादिङ । उत्तरी धादिङको खनियाबास गाउँपालिका–२ गोरगङमा बुधबार चट्याङ पर्दा एकको मृत्यु भएको छ भने तीन घइते भएका छन् । मृत्यु हुनेमा खनियाबास गाउँपालिका–२ गोरगङका ४० वर्षीय रामसिंह तामाङ रहेका छन् । घर अगाडि कुखुराको खोर बनाइरहेका बेला परेको चट्याङका कारण उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय

Read More

रोल्पा रुकुमको सिमानामा हेल्पडेस्क

Posted on March 29, 2020 | views : 3075 | रुकुम - RKM

चैत १६, रुकुम | रुकुमपूर्व र रोल्पाको सीमानाकामा हेल्पडेस्क स्थापना गरिएको छ । विश्वभरि महामारीको रूपमा फैलिरहेको कोरोना भाइरसको जोखिमलाई रोकथाम तथा नियन्त्रण गर्न जिल्लाको भुमे गाउँपालिका–९ चुनबाङले रोल्पासँग सिमाना जोडिएको मुख्य नाका सिमलबोटमा हेल्पडेस्क स्थापना गरेको हो ।  सरकारले लकडाउन घोष

Read More

प्रदेश ५: २३ जनाको कोरोना रिपोर्ट नेगेटिभ

Posted on March 29, 2020 | views : 6875 | रुकुम - RKM

चैत १६, बुटवल | प्रदेश नं ५ मा हालसम्म ६१ जनाको स्वास्थ्य परीक्षण र तीमध्ये  ३६ जनाको स्वाब परीक्षणका लागि पठाइएकामा २३ जनाको रिपोर्ट नेगेटिभ आएको छ । प्रदेश सरकार सामाजिक विकास मन्त्रालय महाशाखा प्रमुख डा उमाशंकर चौधरीले  रिपोर्ट नेगेटिभ देखिएपछि उनीहरुलाई घर पठाइएको र अन्य १३ जनालाई विभि

Read More

नेपालभर घरबाट बाहिर ननिस्कने आदेशको अपेक्षाकृत पालना

Posted on March 25, 2020 | views : 22518 | रुकुम - RKM

चैत १२, काठमाडौँ | कोभिड–१९ को सङ्क्रमण फैलने सम्भावना औँल्याउँदै सरकारले नेपालभर मङ्गलबारदेखि लागू हुने गरी घरबाट बाहिर ननिस्कन जारी गरेको आदेश अपेक्षाकृतरुपमा पालना भएको पाइएको छ । पहिलो पटक भएकाले अज्ञानताका कारण केही नागरिक फाट्टफुट्ट घरबाट निस्के पनि अधिकांश घरभित्रै बसेकाले शान्ति सुव्यवस्था क

Read More

काठमाडौंको न्यूनतम तापक्रम १ डिग्रीभन्दा तल (कहाँको तापक्रम कति ?)

Posted on December 27, 2019 | views : 31285 | रुकुम - RKM

पुष ११, काठमाडौँ | उपत्यकामा चिसो बढेको छ । आज काठमाडौँको न्यूनतम तापक्रम ० दशमलव ९ डिग्रीमा झरेको छ । काठमाडौँ सहित देशका बिभिन्न स्थानको तापक्रम तुलनात्मक रुपमा घट्दै गएको छ ।  काठमाडौँमा रातिको समय चिसो बढेको र दिउँसो आकाश खुला भएर घाम लागेपछि तापक्रम बढ्ने क्रममा छ । यो समाचार तयार पार्दाको

Read More

रूकुममा अधिकृत माथि कुटपिट, वडाअध्यक्ष पक्राउ

Posted on December 19, 2019 | views : 2421 | रुकुम - RKM

पुस ३,रूकुम पश्चिम | रूकुम पश्चिमको आठविसकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसी र सूचना तथा सञ्चार प्रविधि अधिकृत गणेश चन्दमाथि कुटपिट भएको छ | बुधबार साँझ ६ बजे कार्यालयको काम सकेर डेरामा जानेक्रममा वडा नम्बर-३ का वडाध्यक्ष केशरमान बिकका भाइ गोपाल बिकको समूहले केसी र चन्दमाथ

Read More

बैंक हृयाक र अनलाइन मार्फत ठगी गर्ने गिरोह पक्राउ

Posted on December 11, 2019 | views : 2257 | रुकुम - RKM

मंसिर २५, काठमाडौं | बैंक ह्याक र अनलाइन मार्फात ठगि गर्ने तिन जना पक्राउ परेका छन् | अनलाइनका माध्यमबाट पुरस्कार वा चिठ्ठा पर्यो भन्दै विभिन्न प्रलोभन देखाई ठगी गर्ने समुहलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो | प्रहरीका अनुसार उनीहरुले बैङ्क ह्याकिङसम्म गरेका छन् | उनीहरुलाई काठमाडौँ

Read More

लागुऔषध चरेससहित दुई युवक पक्राउ

Posted on November 26, 2019 | views : 2104 | रुकुम - RKM

मङ्सिर १०, रुकुमपूर्व । लागुऔषध चरेससहित यहाँ दुई युवक पक्राउ परेका छन् । उनीहरुलाई दुई किलो ५०० ग्राम अवैध लागुऔषधसहित भूमे गाउँपालिका–४ धौलापहिराबाट सोमबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  पक्राउ पर्नेमा भूमे–३ क्याङ्सीका २७ वर्षीय तारा रोका र वडा नं ६ महतका १६ वर्षीय तिलक पुन मगर रहेक

Read More

६० हजार घुस बार्गेनिङ गर्ने नायब सुब्बालाई अख्तियारले गर्यो पक्राउ

Posted on November 10, 2019 | views : 3170 | रुकुम - RKM

कार्तिक २४, काठमाडौँ | ६० हजार घुस बार्गेनिङ गर्ने नायब सुब्बालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ | जिल्ला अदालत पश्चिम रुकुम, मुसिकोटमा कार्यरत नायब सुव्बा रमेशकुमार खड्का १५ हजार घुससहित पक्राउ परेका छन् | अदालतबाट फैसला भइसकेको मुद्दामा मालपोत कार्यालयलाई जग्गा दाखिल खारेज दर्ता

Read More

रुकुमको चौरजहारीमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

Posted on October 25, 2019 | views : 3310 | रुकुम - RKM

ज्ञानु गौतम | कात्तिक ८, रुकुम | रुकुम पश्चिमको चौरजहारीमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।  उक्त दुर्घटनामा परि ट्याक्टर चालक सानिभेरी गाँउपालिका १ का २२ बर्षका महेन्द्र बि.क र सह चालक सोहि ठाँउका २७ बर्षका चन्द्र बहादुर बि.कको ज्यान गएको ईलाका प्रहरी कार्यालय चौरजहारीका प्रहर

Read More

भोलीदेखि दशैं सुरु: घटस्थापनाको साइत १०:३५ बजे, यस्ता छन् दशैंका ९ दिनका महत्व

Posted on September 28, 2019 | views : 29384 | रुकुम - RKM

असोज ११, काठमाडौँ | भोली आइतबारदेखि हिन्दुहरुको महान पर्व दशैं सुरु हुँदैछ । हिन्दुहरुले हरेक बर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म दशैं मनाउने गर्दछन । भोली दशैंको पहिलो दिन अर्थात घटस्थापना । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन हर्षोल्लास र धूमधामका साथ दशैं मनाइन्छ । भोली घटस्थापनाको

Read More

रुकुममा बालिका जवर्जस्ती करणी गर्ने एक जना पक्राउ

Posted on September 20, 2019 | views : 2367 | रुकुम - RKM

असोज ३, मुसिकोट । रुकुमपश्चिममा बालिकालाई जबर्जस्ती करणीको प्रयास गर्ने एक व्यक्ति पक्राउ परेका छन् । स्थानीय एक १४ वर्षीया बालिकालाई जबर्जस्ती करणी गर्न खोजेको आरोपमा जिल्लाको सानीभेरी गाउँपालिका–१ का ४५ वर्षीय गङ्गे पुन पक्राउ परेका हुन् । निजले घरमा कोही नभएको मौका छोपेर खाना पकाउँदै गरेकी बालिका

Read More

पहिरोमा पुरिएर दुई बालिकाको मृत्यु

Posted on September 12, 2019 | views : 2289 | रुकुम - RKM

भदौ २६, रुकुमपश्चिम । मुसीकोट नगरपालिका– १० चुनमा पहिरोमा पुरिएर दुई बालिकाको मृत्यु भएको छ ।  बुधबार बेलुकी ५ः३० बजेको समयमा बाटो माथिबाट आएको पहिरोमा पुरिएर स्थानीय डिलबहादुर विककी छोरी १२ वर्षीया डिलमाया विक र सोही ठाउँकी रणबहादुर कामीकी छोरी १० वर्षीया सावित्री विकको मृत्यु भएको हो । विद्या

Read More

बीस वर्षदेखि शरीरमा गोली

Posted on September 10, 2019 | views : 2368 | रुकुम - RKM

सर्जना कार्की, भदौ २४, रुकुमपूर्व (रासस)  । एक्लै हिँड्न उहाँलाई समस्या पर्छ । कारण उहाँको शरीरमा बेलाबेलामा (दिनमा दुई तीन पटक) करेन्टको झट्का लाग्ने गर्दछ । त्यही करेन्टको झट्का लाग्ने बेलामा लडेर घाइते हुने वा चोटपटक लाग्ने सम्भावना बढी हुने गर्दछ । आफूलाई सुरक्षित राख्न एकजना साथी अनिव

Read More

तीजकै दिन खुर्पा प्रहार गरि श्रीमतीको हत्या

Posted on September 03, 2019 | views : 2326 | रुकुम - RKM

भदौ १७,रुकुम | खुर्पा प्रहार गरी एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । मुसिकोट नगरपालिका–३ माछिमीका २७ वर्षीय नवीन खड्काले २५ वर्षीया श्रीमती कमला बुढाथोकी खड्काको गए राति हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  अत्यधिक मदिरा सेवन गरी सोमबार तीजका दिन बेलुकी ८ः०० बजेको समयमा नवीनले

Read More

यस्तो रहनेछ आगामी तीन दिनको मौषम

Posted on August 26, 2019 | views : 25021 | रुकुम - RKM

भदौ ९, काठमाडौँ | पश्चिमी न्यूनचापीय वायुको प्रभावले आज देशभर आंसिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा  हल्का तथा  मध्यम वर्षा हुने अनुमान गरिएको छ ।  जल तथा मौसम विज्ञान विभागका  मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतर्फ सरेकाले

Read More

रुकुममा वडा कार्यालय नै पहिरोको जोखिममा

Posted on July 23, 2019 | views : 2027 | रुकुम - RKM

साउन ७, रुकुमपूर्व |  सिस्ने गाउँपालिका–७ को वडा कार्यालय पहिरोको उच्च जोखिममा परेको छ । माथिबाट आएको पहिरोले सिस्नेरीमा रहेको वडा कार्यालयको एक भाग पुरिएको त्यहाँका  वडाध्यक्ष अमृत बुढाथोकीले बताउनुभयो ।  करिव ४० मिटर माथिबाट झरेको पहिरोले टिनको छाना भएको दुईकोठे भवनको एकापटिको सबै भ

Read More

देशभरीको अविरल वर्षा: कम्तीमा ५० जनाको मृत्यु, १० हजार विस्थापित

Posted on July 14, 2019 | views : 19836 | रुकुम - RKM

असार २९, काठमाडौँ | नेपालमा अविरल वर्षाका कारण आइतवार दिउँसोसम्म कम्तीमा ५० जनाको मृत्यु भएको छ भने झन्डै १० हजार व्यक्ति विस्तापित भएका छन् । बर्षाका कारण ३१ जनाको अवस्था अज्ञात रहेको छ । गृह मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार अहिलेसम्म झन्डै १० हजार व्यक्ति

Read More

रुकुम पश्चिममा जङ्गली च्याउ खाँदा एकै गाउँका १२ बिरामी

Posted on July 14, 2019 | views : 2358 | रुकुम - RKM

असार २९, रुकुमपश्चिम | जङ्गली च्याउ खाँदा रुकुम पश्चिममा एकै गाउँका १२ बिरामी भएका छन् । जङ्गलबाट ल्याएको च्याउ खाँदा मुसीकोट नगरपालिका–१ चन्दननाथ टोलका १२ बिरामी परेका हुन् ।  च्याउ खाएर बिरामी पर्नेमा आठ वर्षीया अञ्जु केसी, छ वर्षीय अनोज केसी, १२ वर्षीय रमेश केसी, १५ वर्षीय नवीन केसी, १७ वर्ष

Read More

रुकुमपश्चिममा ढुङ्गा लागेर किशोरीको मृत्यु

Posted on July 12, 2019 | views : 2435 | रुकुम - RKM

असार २७,रुकुमपश्चिम |आठबीसकोट नगरपालिकामा ढुङ्गाले लागेर एक बालिकाको मृत्यु भएको छ । पहिरोसँगै खसेको ढुङ्गा लाग्दा वडा नम्बर ५ गोतामकोट रिम्काकी १६ वर्षीया कौशिला बस्नेतको मृत्यु भएको हो । जलिगारबाट रिम्का जाँदै गर्दा फारुलाको भिरमा पहिरोसँगै आएको ढुङ्गा लाग्दा बस्नेतको घटनास्थलमै मृत्यु भएको वडाध्य

Read More

काठमाडौंमा भीषण बर्षासंगै भूकम्पको धक्का, केन्द्रबिन्दु भक्तपुर

Posted on July 06, 2019 | views : 18809 | रुकुम - RKM

असार २१, काठमाडौं । शनिबार दिउँसो काठमाडौंमा भीषण बर्षासंगै भूकम्पको धक्का महसुस भएको छ ।  अपराह्न ४ बजेर १५ मिनेटमा भक्तपुरलाई केन्द्रबिन्दु बनाएर ४.६ रेक्टर स्केलको भूकम्प गएको हो । यो पराकम्प नै भएको खानी तथा भूगर्भ विभागका महानिर्देशक सोमनाथ सापकोटाले जानकारी दिए ।

Read More

गृहजिल्ला रुकुममा जनगुनासोसँग साक्षात्कार गर्दै सभामुख घर्ती

Posted on July 03, 2019 | views : 2150 | रुकुम - RKM

असार १८, रुकुम | प्रदेश नं ५ का सभामुख पूर्णबहादुर घर्ती एक सातादेखि गृहजिल्ला रुकुम(पूर्व)मा व्यस्त हुनुहुन्छ । सरकारको कामबाट जनता कति सन्तुष्ट छन् भनेर जिल्लाका विभिन्न ठाउँमा पुगेर जनगुनासो सुन्दै र समाधानको बाटो खोज्ने कार्यमा छलफल गर्दै हुनुहुन्छ ।  समृद्ध प्रदेश निर्माणका लागि प्रदेश नं

Read More

प्रदेश नं ५ र चीनको सिचुवान प्राप्तबीच भगिनी सम्बन्ध कायम

Posted on July 03, 2019 | views : 2688 | रुकुम - RKM

असार १८, बुटवल । चीन भ्रमणमा रहनुभएका प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले चीनको सिचुवान प्रान्तका उच्च सरकारी अधिकारी तथा उच्च राजनीतिक नेतृत्वसँग भेटवार्ता गर्नुभएको छ । भ्रमणका क्रममा मुख्यमन्त्री पोखरेल र सिचुवान प्रान्तका गभर्नर यीनलीले प्रदेश नं ५ र चीनको सिचुवान प्रान्तबीच मङ्गलबार भगिन

Read More

जीप दुर्घटना हुँदा पाँच जना घाइते तीनको अवस्था गम्भीर

Posted on July 01, 2019 | views : 1601 | रुकुम - RKM

 असार १६, रुकुम |  रुकुमकोटबाट मुसीकोटतर्फ जाँदै गरेको लु १ ज ४११५ नम्बरको जीप सिस्ने गाउँपालिका–६ को पाखागाउँमा गए राति १२ बजे दुर्घटना हुँदा पाँच जना घाइते भएका छन भने तीनको अवस्था गम्भीर रहेको छ ।   दुर्घटनामा परेका पुथा उत्तरगङ्गा गाउँपालिका–५ हुकामका १८ वर्षीया कोपिला बुढा,

Read More

मुसीकोटमा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु

Posted on June 15, 2019 | views : 1796 | रुकुम - RKM

जेठ ३२, रुकुम | रुकुमपश्चिमको मुसीकोट नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु भएको छ । दुई सय १० जना बेरोजगारलाई एक महीनाका लागि रोजगारी दिने उद्देश्यले आजदेखि प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु भएको हो । आज मुसीकोट नगरपालिका– ५ शेरीगाउँमा रहेको नगरपालिका कार्यालय अगाडिको सडकमा वर्षात्का का

Read More

मुसीकोट छाउपडी प्रथा नभएको र पूर्ण खोप सुनिश्चित नगर घोषित

Posted on June 10, 2019 | views : 1452 | रुकुम - RKM

, २७ जेठ ,रुकुमपश्चिम (रासस) : मुसीकोट नगरपालिकालाई छाउपडी प्रथा नभएको नगर घोषणा गरिएको छ । नगरमा छाउपडी प्रथाको कुनै अवशेष नरहेको भन्दै नगरलाई छाउपडी प्रथा नरहेको घोषणा गर्दै यसलाई सफल पार्न पाँच बुँदे प्रतिबद्धता पनि व्यक्त गरिएको छ ।   विद्यालयमा निःशुल्क प्याडको व्यवस्था गर्ने, यससम्ब

Read More

सातै प्रदेशमा विद्युतीय बस सञ्चालन

Posted on May 29, 2019 | views : 17805 | रुकुम - RKM

जेठ १५, काठमाडौँ (रासस) | सरकारले आगामी आर्थिक वर्षदेखि सातै प्रदेशमा विद्युतीय बस सञ्चालन गर्ने भएको छ ।  सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०७६/७७ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले सार्वजनिक यातायातलाई व्यवस्थित गर्नका लागि विद्युतीय बस सञ्चालन गरिने बताउनुभयो

Read More

हेलिकप्टरमै मृत शिशुको जन्म

Posted on May 17, 2019 | views : 1915 | रुकुम - RKM

जेठ ३, रुकुम (पूर्व) (रासस) | रुकुम (पूर्व) की एक महिलाले हेलिकप्टरमै मृत शिशुको जन्म दिनुभएको छ । तीन दिनदेखि सुत्केरी व्यथा लागेकी पुथा उत्तरगङ्गा गाउँपालिका–८ चारगाउँकी मिलना मल्ललाई हेलिकप्टरमार्फत उद्धार गर्दैगर्दा हेलिकप्टरमै मृत बच्चा जन्मिएको र सुत्केरीको अवस्था चिन्ताजनक रहेको पारिवारिक स्र

Read More