खेलकुद | रुकुम - RKM


सर्वाधिक राशीको रुकुमकप झुली खेतलाई

Posted on October 31, 2018 | views : 3282 | रुकुम - RKM

प्रेम सुनार | कार्तिक–१४, बुटवल । प्रदेश ५ मा अहिले सम्म कै सार्वाधिक राशीको रुकुमकप चौथो संस्करणको उपाधी रुकुमको मुसिकोट–७   स्थित झुलखेत सिटी युवा क्लवले हाता पार्न सफल भएको छ । रुकुम पुर्वको सिस्ने गाउँपालिका –५ को रुक्मिणि रंगशालामा भएको फाईनल खेलमा मुसिकोट–१३ छिबाङ्गलाई २–० गोलले पराज

Read More

‘ग्रासरुट’ फुटबल कार्यक्रम ४५ जिल्लामा शुरु, खेलाडी दर्ताको समय छ दिन थपियो

Posted on September 15, 2018 | views : 9836 | रुकुम - RKM

कुमार चौलागाई | भदौ ३०, काठमाडौँ | तल्लो तहदेखि नै फुटबल खेलको विकास गर्ने उद्देश्यले आजदेखि ४५ जिल्लामा ‘ग्रासरुट’ फुटबल कार्यक्रम शुरु भएको छ ।  अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को सहयोगमा शुरु गरिएको सो कार्यक्रममा ६ देखि १३ वर्षसम्मका बालबालिका सहभागी हुने एन्फा प्रवक्ता किरण राईले जानकारी दिनु

Read More

यसै बर्षदेखि सातै प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण सुरु हुने

Posted on August 13, 2018 | views : 13296 | रुकुम - RKM

साउन २८, काठमाडौँ (रासस) | सरकारले सातै प्रदेशमा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण यसै वर्षबाट गर्ने भएको छ ।  सरकारको पाँच महिने कार्यप्रगति विवरणमा प्रदेश नं. १ को इटहरी, प्रदेश नं. २ को जनकपुर, ३ को हेटौंडा, गण्डकी प्रदेशको पोखरा, ५ को दाङ, कर्णाली प्रदेशको सुर्खेत र प्रदेश नं. ७ को धनगढ

Read More

आजदेखि सुरु हुने विश्वकपको खेलहरु नेपाली समय अनुसार कुन-कुन दिन र समयमा हुँदैछ, हेर्नुहोस्

Posted on June 14, 2018 | views : 11066 | रुकुम - RKM

काठमाडौँ | आजदेखि रुसमा हुने विश्वकप फुटबलका लागि सबै ३२ देशका अन्तिम टोली र कुन दिन कसले खेल्दैछन् भन्ने घोषणा भईसकेको छ ।  विश्वकपमा ३२ देशका २३ खेलाडीको दरमा कुल ७३६ खेलाडीले भाग लिँदैछन् । यो विश्वकप फुटबलको २१ औँ संस्करण हो । जुन १४ मा आयोजक रुसले साउदी अरेबियासँग उद्घाटन खेल खेलेपछि

Read More

कर्णाली प्रदेशस्तरीय क्रिकेट प्रतियोगितामा रूकुम र सुर्खेत बिजयी

Posted on March 06, 2018 | views : 2136 | रुकुम - RKM

फागुन २२, सुर्खेत | कर्णाली प्रदेश स्तरीय क्रिकेट प्रतियोगितामा रूकुम र सुर्खेत विजयी भएका छन् । मंगलबार भएका खेलमा रुकुमले सल्यान र सुर्खेतले जुम्लालाई पराजित गरेको हो । मंगलबार भएको खेलमा जुम्लालाई २२ रनले पराजित गर्दै सुर्खेतले आफ्नो विजयी यात्रालाई कायम राखेको हो । उसले प्रतियोगितामा सबैभन्दा बढ

Read More