राजनीति | रुपन्देही - RPD


रुपन्देहीमा दुई ठूला आयोजना, प्रधानमन्त्रीबाट भोलि उद्घाटन

Posted on March 21, 2019 | views : 473 | रुपन्देही - RPD

भरत केसी | चैत ७, बुटवल | प्रधानमन्त्री केपी शर्मा ओली जिल्लामा शुरु हुन गइरहेका दुई ठूला योजनाको प्रारम्भ गर्न शुक्रबार रुपन्देही आउँदै हुनुहुन्छ । रुपन्देहीमा स्थापना हुने सरकारी मेडिकल कलेजको कार्यालय उद्घाटन र पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ खण्डको सडक स्तरोन्नति कार्यको शिलान्यासका

Read More

प्रधानमन्त्रीको शुभकामना सन्देश: समृद्धिको मार्गमा अघि बढ्न आग्रह

Posted on March 20, 2019 | views : 2409 | रुपन्देही - RPD

चैत ६, काठमाडौँ (रासस) | प्रधानमन्त्री केपी शर्मा ओलीले आपसी वैमनस्यता र असमझदारी बिर्सेर समृद्धि र विकासको मार्गमा सरकारसँगै अघि बढ्न सम्पूर्ण नेपालीलाई आग्रह गर्नुभएको छ ।  फागु पूर्णिमाका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले नेपाल आर्थिक सामाजिक रुपान्तरणमा द्रुत गतिमा अघि बढेको उल्ले

Read More

‘कानून निमार्णमा ढिलाइ भएकाले यातायातमा समस्या’ - मन्त्री चौधरी

Posted on March 06, 2019 | views : 168 | रुपन्देही - RPD

फागुन २२, खस्यौली (रासस) | प्रदेश नं ५ का भौातिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले यातयातसँग सम्बन्धित कानून निर्माणमा ढिलाइ भएकाले प्रदेशमा यातायात व्यवस्थापनमा समस्या भएको बताउनुभएको छ ।  मङ्गलबार नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन प्रदेश नं ५ कमिटीले बुटवलमा गरेको अन्तरक्रियामा उहाँले

Read More

प्रदेश ५ का मुख्यमन्त्री र जर्मनीका राजदूत बीच भेटवार्ता

Posted on March 03, 2019 | views : 273 | रुपन्देही - RPD

फागुन १९, बुटवल (रासस) | प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेलसँग जर्मनीका राजदूत रोल्याण्ड स्याफरसहितको एक टोलीले आज मुख्यमन्त्री कार्यालयमा भेट गरेको छ । भेटमा टोलीले प्रदेश सरकारका प्राथमिकता, हालसम्म भएका काम र सहयोगका क्षेत्रबारे जानकारी लिएको छ ।  भेटमा मुख्यमन्त्री पोखरेलले सङ्घीयता कार्

Read More

सरकारको लक्ष्य पुरा गर्न श्रममन्त्री विष्ट आँफै फिल्डमा, तालिम केन्द्रको लागि जग्गाको स्थलगत अवलोकन

Posted on February 19, 2019 | views : 294 | रुपन्देही - RPD

फागुन ७, बुटवल । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले राष्ट्रिय स्तरको सीप विकास केन्द्रका लागि आवश्यक पर्ने जग्गाको अवलोकन गरेका छन् । मन्त्री विष्टले मंगलबार रुपन्देहीको सैनामैना ७ लम्टैयामा स्थापना हुन लागेको सीप विकास तालिम केन्द्रका लागि आवश्यक जग्गाको स्थलगत अवलोकन गरेका हुन

Read More

काङ्ग्रेसको अवरोधका कारण प्रदेश ५ को प्रदेशसभा स्थगन

Posted on February 01, 2019 | views : 270 | रुपन्देही - RPD

माघ १८, खस्यौली | प्रदेश नं ५ को प्रदेशसभा आज विपक्षी दल नेपाली काङ्ग्रेसको अवरोधका कारण स्थगन भएको छ ।  अनशनरत डा गोविन्द केसीको जीवनरक्षाको माग र कञ्चनपुरकी निर्मला हत्याकाण्डका अभियुक्त अहिलेसम्म पनि पक्राउ नपरेको भन्दै काङ्ग्रेसले सदनमा अवरोध गरेको हो ।  विपक्षी दलका नेता बलदेव शर्मा प

Read More

सरकारका लागि अहिले काम गर्ने उचित समयः नेता पौडेल

Posted on January 22, 2019 | views : 4389 | रुपन्देही - RPD

माघ ८, पाल्पा | नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले वर्तमान सरकारका लागि काम गर्ने उचित समय भएको बताउनुभएको छ ।  प्रेस युनियन पाल्पा शाखाद्वारा आज तानसेनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले वर्तमान सरकार अघिल्ला सरकारले सम्पन्न गरेका आयोजनाको उद्घाटनमा व्यस्त रहेको

Read More

प्रदेश नं ५ को राजधानीबारे सभामुख घर्तीले दिए यस्तो अभिव्यक्ति

Posted on January 01, 2019 | views : 1116 | रुपन्देही - RPD

पुस १७, रुपन्देही | प्रदेश नं ५ का सभामुख पूर्णबहादुर घर्तीले राजनीतिक सहमतिका आधारमा प्रदेशको राजधानीको टुङ्गो लगाउनुपर्ने बताउनुभएको छ ।  राजधानी हचुवाको भरमा तोक्ने विषय नभएको बताउँदै उहाँले राजधानी कहाँ बनाउनेभन्दा पनि कस्तो बनाउने विषय महत्वपूर्ण भएको बताउनुभयो । रिपोटर्स क्लब प्रदेश नं ५

Read More

व्यवस्थापकीय कमजोरीका कारण काङ्ग्रेस कमजोर

Posted on December 30, 2018 | views : 312 | रुपन्देही - RPD

पुस १५, रुपन्देही (रासस) | नेपाली काङ्ग्रेसका नेता बालकृष्ण खाँणले सरकारका कामप्रति जनता निराश भएको विचार व्यक्त गर्नुभएको छ ।  नेपाल प्रेस युनियन रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा प्रतिनिधिसभा सदस्य खाँणले संविधान र लोकतन्त्रप्रति कम्युनिष्ट नेतामा द्वैध मानसिकता रहेको आरोप

Read More

प्रदेश ५ द्वारा प्रशासकीय कार्यविधि विधेयक सर्वसम्मतिले पारित

Posted on December 24, 2018 | views : 350 | रुपन्देही - RPD

पुष ९, खस्यौली (रासस) | प्रदेश नं ५ को प्रदेशसभाले आज प्रशासकीय कार्यविधि (नियमित गर्ने) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मतिले पारित गरेको छ ।  आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले पारित गरियोस् भन्ने प्रस्ताव गरेपछि सभामुख पूर्णबहादुर घर्तीले निर्णयार्थ प्रस्तुत गरेपछि

Read More

जनमुक्ति पार्टीको प्रदेश अधिवेशन सम्पन्न

Posted on December 15, 2018 | views : 233 | रुपन्देही - RPD

मङ्सिर २९, रुपन्देही | २७ बुँदे घोषणापत्र जारी गर्दै राष्ट्रिय जनमुक्ति पार्टी प्रदेश नं ५ परिचालन समितिको अधिवेशन बुटवलमा सम्पन्न भएको छ ।  पार्टीले आज बुटवलमा पत्रकार सम्मेलन गरी यही मङ्सिर २२ र २३ गते बुटवलमा आयोजना गरेको अधिवेशनका निर्णयहरु सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा जनमुक्ति पा

Read More

राष्ट्रपति आज लुम्बिनी आउनुहुँदै

Posted on December 08, 2018 | views : 267 | रुपन्देही - RPD

मङ्सिर २२, बुटवल | लुम्बिनी बौद्ध विश्वविद्यालयको १४आँै स्थापना दिवसका अवसरमा आयोजना हुने विशेष समारोहका लागि राष्ट्रपति विद्यादेवी भण्डारी आज लुम्बिनी आउनुहुने भएको छ ।  स्थापना दिवसका अवसरमा उक्त विश्वविद्यालयको नवनिर्मित सात वटा भवन पनि उद्घाटन गरिने कार्यक्रम रहेको विश्वविद्यालयका निमित्त उ

Read More

नेकपाको सातै प्रदेश कमिटीले पायो पूर्णता (सूची सहित)

Posted on December 03, 2018 | views : 6305 | रुपन्देही - RPD

मंसिर १७, काठमाडौँ (रासस) | नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रदेश कमिटीमा रहने सदस्यको नामावली आज सार्वजनिक गरेको छ ।  नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले आज सात वटै प्रदेश कमिटीमा रहने सदस्यको नामावली सार्वजनिक गर्नुभएको हो । यही मङ्सिर १२ गते बसेको नेकपा सचिवालयको बैठकले प्रदेश कमिटी सदस्

Read More

सरकारको ९ महिने कार्यकाल गफैमा बित्यो: नेता केसी

Posted on November 24, 2018 | views : 381 | रुपन्देही - RPD

मङ्सिर ८, बुटवल | नेपाली काङ्ग्रेसका प्रभावशालि नेता अर्जुननरसिंह केसिले सरकारको ९ महिने कार्यकालको समीक्षा गर्दै ९ महिना गफमै बितेको बताए । प्रेस युनियन रुपन्देहीद्वारा वुटवलमा आयोजित पत्रकार सम्मेलनमा मनतव्य राख्दै उनले सो कुरा बताएका हुन् |  चुनावका बेला बाँडेको आश्वासन पूरा गर्ने तर्फ नलाग

Read More

तिहार - ‘मौलिकता जोगाउन सकेमात्र भावी पुस्ताप्रति न्याय’

Posted on November 08, 2018 | views : 405 | रुपन्देही - RPD

कात्तिक २२, बुटवल (रासस) | प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले तिहार नेपालीको मौलिक पर्व समय बदलिएसँगै यसको मौलिकता हराउँदै जान थालेकाले मौलिकता जोगाउन सक्दा मात्रै भावी पुस्ताप्रति न्याय हुने बताउनुभएको छ ।  मुख्यमन्त्री पोखरेलले सांस्कृतिक पर्वहरूले समाजमा सद्भाव, भातृत्व र मेलमिलाप बढ

Read More

समयमै कार्य सम्पन्न गर्नेलाई पुरस्कृत गरिने: अध्यक्ष प्रचण्ड

Posted on November 03, 2018 | views : 412 | रुपन्देही - RPD

कात्तिक १७, बुटवल | नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय गौरवका आयोजनाका काममा गुणस्तरीयतासहित समयमै सम्पन्न गर्ने निर्माण व्यवसायी तथा आयोजना प्रमुखलाई पुरस्कृत गर्ने बताउनुभएको छ ।  गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाको आज निरीक्षणका क्रममा उ

Read More

धर्म संस्कृतिको रक्षा गर्न पुर्व उप–प्रधानमन्त्रीको जोड

Posted on October 23, 2018 | views : 313 | रुपन्देही - RPD

प्रेम सुनार | कात्तिक ६, बुटवल । पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले धर्म सस्कृतीको रक्षा गर्नुपर्ने समय आएको बताएका छन । मंगलबार गृह जिल्ला अर्घाखाँचीको मालारानी गाउँपालिका स्थित प्रथम भण्डारथुम महोत्सव तथा दशै मेलाको उद्घाटन गदै पुर्व उपप्रधानमन्त्री रायमाझीले यस्तो कुरामा जोड दिएका हुन ।&nb

Read More

'योगमाया'लाई लिएर हिडे मुख्यमन्त्री पोखरेल

Posted on September 18, 2018 | views : 471 | रुपन्देही - RPD

प्रे म सुनार | असोज २, बुटवल | मंगलवार विहान एउटा कार्यक्रम सकेर प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल हतार-हतार गाडीमा चढ्दै थिए । सोही बेला उनको एक दृश्यसंग आँखा जुध्यो । उनको मनले मानेन । उनको पालो ओर्लेर त्यही  दृश्य नजिकै आएर सोध–पुछ गरे  । त्यो दृश्य थियो बुटवलको जोसिज चोकमा रहेको युन

Read More

बुद्ध दर्शनको प्रचार गरौंः सभापति देउवा

Posted on September 09, 2018 | views : 334 | रुपन्देही - RPD

प्रेम सुनार | भदौ २४, बुटवल | नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले  पश्चिम क्षेत्रमा रहेका सञ्चार माध्यमहरुले बुद्ध दर्शन र बुद्ध शिक्षाको ब्यापक रुपमा प्रचार प्रसार गर्नु पर्नेमा जोड दिएका छन । शनिवार बुटवलमा रहेको  सामुदायिक बुद्ध टेलिभिजनको ११ औं बार्षिकोत्सव समारोहलाई सम्वोधन गर्

Read More

सांसद श्रेष्ठले भने–‘दलितले डोरो बाँध्ने होईन छिनालौं’

Posted on August 31, 2018 | views : 394 | रुपन्देही - RPD

प्रेम सुनार | भदौ १५, बुटवल । यसै समाचार दातालार्ई जनैपुर्णीमाको दिन एक जना व्राम्हणले अलग्गै डोरो बाँध्न दिएको र फेरी अर्को व्राम्हलाले बोलाएर आफै डोरो बानेका समाचार प्रकाशित भए पछि निकै प्रतिकृयाहरु आई रहेका छन । प्रदेश ५ का सांसद कमलराज श्रेष्ठले फोन गरेर भने–‘ पत्रकार महासंघ गुल्मीका अध्यक्षले त

Read More

प्रदेश ५: जिल्लामा पार्टी एकता नहुँदै कार्यकर्ताहरुमा मनको एकता

Posted on August 31, 2018 | views : 516 | रुपन्देही - RPD

प्रेम सुनार । भदौ १५, बुटवल । राजनैतिक आश्थाका हिसावले  रोल्पाका मौशम रोका पुर्व माओवादी कार्यकर्ता हुन । गुल्मीका नवराज भुसाल पुर्व एमालेका  हुन । वुटवलका भरत केसी पुर्व एमाले हुन । बुटवल कै तिलक महत र  यानेन्द्र जिसी पुर्व माओवादीका हुन । यी पात्राहरु आ–आफ्ना पुर्व संगठनका नेता कार्

Read More

नेकपा प्रदेश ५ को कुन जिल्लामा को अध्यक्ष ? (विवरणसहित )

Posted on August 16, 2018 | views : 3549 | रुपन्देही - RPD

प्रेम सुनार । साउन–३१, बुटवल । नेपाल कम्युनिष्ट पार्टी .(नेकपां) को एकता प्रक्रिया अन्तिम चरणमा पुगेको छ । जसअनुसार प्रदेश ५ का जिल्ला अध्यक्षहरुमा सहमति भएको छ । प्रदेश ५ का १२ ओटै जिल्ला अध्यक्षको टुंगो लागेको छ। जसमध्ये ७ ओटामा पूर्वएमाले र ५ ओटामा पूर्वमाओवादीका नेताले अध्यक्षको जिम्मेवारी पाएका

Read More

प्रदेश नं ५ को १५ विधेयक पारित, के -के छन् विधेयकमा ?

Posted on August 10, 2018 | views : 735 | रुपन्देही - RPD

साउन २५, बुटवल | प्रदेश नं ५ को प्रदेशसभाले अहिलेसम्म १५ विधेयक पारित गरेको छ ।  तीमध्ये आठ विधेयक प्रदेशसभाको पहिलो र सात विधेयक दोस्रो अधिवेशनमा पारित भएको प्रदेश सचिवालयले जनाएको छ । दर्ता भएका १६ विधेयकमध्ये एउटा पारित हुन बाँकी छ । प्रदेश नं ५ लोकसेवा आयोगको काम, कर्तव्य र अधिकारको सम्बन्ध

Read More

देशमा जनजातीहरुको योगदान नभुलौंः मन्त्री बराल

Posted on August 09, 2018 | views : 330 | रुपन्देही - RPD

प्रेम सुनार । साउन २४, बुटवल ।  प्रदेश ५ का सामाजिक विकास मन्त्री सुर्दन वारालले मुलुकमा आदिवासी जनजातीहरुले परिवर्तनकारी आन्दोलनमा खेलेको भुमिका र  शान्ति सुरक्षामा   ईतिहाँस देखि  उनिहरुको योगदानलाई राज्यले  भुल्न नहुने बताएका छन । आज नेपालगञ्जमा  मनाईएको २४ औं

Read More

माओवादी केन्द्रको ५ नं प्रदेश बैठक सम्पन्न, माओवादी केन्द्रमै फर्कन आव्हान गरिने

Posted on July 29, 2018 | views : 1615 | रुपन्देही - RPD

साउन १३, काठमाडौँ | ने.क.पा (माओवादी केन्द्र) को ५ नं. प्रदेश पार्टी कमिटीको प्रथम वैठक रुपन्देहीको वुटवल स्थित अमरपथमा उपाध्यक्ष तथा प्रदेश नं. ५ का पार्टी इन्चार्ज भविसोर पराजुलीको अध्यक्षतामा सम्पन्न भएको छ ।  पार्टी श्रद्धेय अध्यक्ष क. गोपाल किराती र पार्टी सचिव तथा क्रान्तिकारी टेड्र युनिय

Read More

प्रदेश ५ मा छ वटा संसदीय समिति, को-को छानिए ?

Posted on July 26, 2018 | views : 469 | रुपन्देही - RPD

साउन १०, बुटवल | प्रदेश ५ प्रदेशसभाका छवटै संसदीय समितिका सभापति निर्विरोध चयन भएका छन् ।  मंगलबार र बुधबार भएका मनोनयनमा सबै समितिमा सभापति पदका लागि एक/एक जनाको मात्रै उम्मेदवारी परेपछि सबै निर्विरोध चयन भएका हुन् ।  सार्वजनिक लेखा समितिमा प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका डिल्लीबहादुर

Read More

प्रदेश नं ५ मा दुई विधेयक प्रमाणीकरण

Posted on July 11, 2018 | views : 653 | रुपन्देही - RPD

असार २७, बुटवल, | प्रदेश नं ५ का प्रमुख उमाकान्त झाबाट दुई वटा विधेयक प्रमाणीकरण भएको छ ।  प्रदेश नं ५, प्रदेशसभाको आजको बैठकमा सभामुख पूर्णबहादुर घर्तीले प्रदेश नं ५ संचित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक (प्रदेश नं ५ प्रदेश विनियोजन विधेयक २०७५)

Read More

प्रदेश ५ मा प्रतिपक्षीबिना नै प्रदेशसभा बैठकमा सञ्चालन गरेपछि...

Posted on June 27, 2018 | views : 654 | रुपन्देही - RPD

असार १३, बुटवल | सरकारले प्रदेशसभामा प्रस्तुत गरेको आर्थिक वर्ष २०७५÷७६ को बजेटप्रति असन्तुष्टि जनाउँदै आएको विपक्षी दल नेपाली काँग्रेसले बजेटको विनियोजन विधेयकमाथिको छलफलमा भाग नलिई बाहिरिएपछि प्रदेश नं ५ को प्रदेशसभा बैठक विपक्षीको उपस्थितिबिना नै चलेको छ ।  प्रतिपक्षी दल नेपाली काँग्रेसको वि

Read More