राजनीति | रुपन्देही - RPD


लुम्विनी प्रदेशका सभामुखद्धारा प्रथम सहिद लखन थापा प्रति श्रद्धासुमन

Posted on February 14, 2023 | views : 1137 | रुपन्देही - RPD

फागुन २, बुटवल । जहांनिया राणा शासनको विरुद्धमा विद्रोह गर्नु भएका नेपालको प्रथम सहिद क्याप्टेन लखन थापाको १४६ औ स्मृती दिवसमा लुम्विनी प्रदेशका सभामुख तुलाराम घर्तीमगरले उहांप्रति भावपुर्ण श्रद्धासुमन अर्पण गर्नुभएको छ ।  उहांले साथै अधिकार प्राप्तीको लागी भएको जनताको जनयुद्ध, जनआन्दोलन तथा सं

Read More

लुम्बिनीमा बिना विभागीय मन्त्री केसीले दिइन् राजीनामा

Posted on February 11, 2023 | views : 741 | रुपन्देही - RPD

माघ २८, काठमाडौँ | लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् विस्तारको तयारी भइरहेका बेला बिना विभागीय मन्त्री कृष्णा केसीले राजीनामा दिएकी छन् । माओवादी केन्द्रका नेतासमेत रहेकी मन्त्री केसीले शनिबार विहान बुटवलमा मुख्यमन्त्री लिला गिरी समक्ष राजीनामा पत्र बुझाएकी मुख्यमन्त्री निकट स्रोतले बताएको छ । लुम्बिन

Read More

देउवाको मुद्दामा सर्वोच्चको कारण देखाऊ आदेश

Posted on February 08, 2023 | views : 17954 | रुपन्देही - RPD

माघ २५, काठमाडौँ | सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रमुख प्रतिपक्ष दलको नेता मान्नुको कारण देखाऊ आदेश दिएको छ ।  बुधबार न्यायाधीश सुष्मालता माथेमाको इजलासले संघीय संसद् सचिवालयसँग देउवालाई विपक्ष दलको मान्यता दिनुको कारण दिन आदेश दिएको हो ।  यस्तै सर्वोच्च सभा

Read More

पर्यटनमन्त्रीको प्रश्न : पवित्र भूमि लूम्बिनीमा अपवित्र काम किन ?

Posted on January 29, 2023 | views : 783 | रुपन्देही - RPD

माघ १५, काठमाडौँ | संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पवित्र भूमि लूम्बिनीमा अपवित्र काम किन भनी प्रश्न गर्नुभएको छ । मन्त्रलयमा आज लुम्बिनी विकास कोषका पदाधिकारीसँग ब्रिफिङ लिएपछि निर्देशन दिँदै मन्त्री किरातीले कोषको व्यवस्थपनका कारण लुम्बिनी बदनाम गर्ने प्रयास भएको टिप्पणी गर

Read More

लुम्बिनीमा नयाँ सरकार गठनका लागि आह्वान

Posted on January 05, 2023 | views : 709 | रुपन्देही - RPD

पुस २१, काठमाडौँ | लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आज दलहरूलाई आह्वान गर्नुभएको छ । उहाँले संविधानको धारा १६८ को उपधारा २ अनुसार नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रदेशसभाका बहुमत सदस्यको दाबी पेश गर्न सात दिनको समय दिएर दलहरूलाई आह

Read More

नेपाल टि ट्वान्टी क्रिकेट ः लुम्बिनीको जित

Posted on December 28, 2022 | views : 747 | रुपन्देही - RPD

पुस १३, काठमाडौँ । राजधानीमा जारी पहिलो संस्करणको नेपाल टि ट्वान्टी क्रिकेट लिगमा लुम्बिनी अल स्टारले फार वेस्ट युनाइटेडलाई पराजित गर्दै विजयी भएको छ ।  कीर्तिपुरस्थित त्रिविवी क्रिकेट मैदानमा आज भएको खेलमा लुम्बिनीले फार वेस्टलाई सुपर ओभरमा नौ रनले पराजित गर्दै विजयी भएको हो । यसजितसँगै लुम्बि

Read More

रूपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

Posted on December 21, 2022 | views : 815 | रुपन्देही - RPD

पुस ६, रूपन्देही | रूपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका-५ मणिग्राममा बुधबार बिहान भएको दुर्घटनामा शुद्धोधन गाउँपालिका-६ का २४ वर्षीय गजेन्द्र सहनी र पछाडि सवार सियारी गाउँपालिका-२ का २६ वर्षीय वृजेश थारूको मृत्यु भएको प्रहरीले जनाएको छ ।  बुटवल

Read More

नयाँ सरकारको प्राथमिकता आर्थिक विकास : गृहमन्त्री खाण

Posted on December 09, 2022 | views : 724 | रुपन्देही - RPD

मङ्सिर २३, भैरहवा | गृहमन्त्री बालकृष्ण खाणले नया बन्ने सरकारको पहिलो प्राथमिकता आर्थिक क्षेत्रको विकास रहेको बताउनुभएको छ ।  भैरहवामा आजदेखि सुरु भएको आठौँ लुम्बिनी राष्ट्रिय महोत्सवको उद्घाटन गर्नुहुँदै मन्त्री खाणले यो सरकारले उद्योगी व्यवसायीको विषयलाई गम्भीरताका साथ लिएको बताउँदै नयाँ बन्न

Read More

निर्वाचनमा व्यक्ति वा दलको नभई लोकतन्त्रको जित भयो : उपाध्यक्ष पौडेल

Posted on November 28, 2022 | views : 776 | रुपन्देही - RPD

मङ्सिर १२, रुपन्देही । रुपन्देही क्षेत्र नं २ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले हालैको निर्वाचनमा कुनै व्यक्ति वा दलले नभई लोकतन्त्रको जित भएको बताउनुभएको छ ।  प्रेस चौतारी नेपाल रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार भे

Read More

एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी समेतलाई आउट गरेर नयाँ सरकार !

Posted on November 27, 2022 | views : 4453 | रुपन्देही - RPD

मङ्सिर ११, काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले पाँच दलीय गठबन्धनको सरकार बन्ने बताएका छन् । रुपन्देहीको भैरहवामा आइतबार बिहान भएको पाँच दलीय गठबन्धनको बैठकमा उनले अबको सरकार पाँच दलीय गठबन्धन मिलेर बनाउने बताए । खाणले अबको सरकार पाँच वर्षसम्म रहने समेत दावी गरे । खाणले अबको सरकारमा जान नेपाली कांग्

Read More

लुम्बिनी प्रदेश सभामा एमाले पहिलो दल, अरु दलबाट कति चुनिए ?

Posted on November 27, 2022 | views : 915 | रुपन्देही - RPD

मङ्सिर ११, बुटवल | लुम्बिनीमा प्रदेश सभा निर्वाचनको प्रत्यक्षतर्फ अन्तिम नतिजा आइसक्दा नेकपा एमाले ठूलो दल बनेको छ । प्रत्यक्षतर्फका ५२ क्षेत्रमध्ये एमालेले १८ सिट जितेर पहिलो दल बन्दा नेपाली कांग्रेस १७ सिट जित्दै दोस्रो दल बनेको छ । नेकपा माओवादी केन्द्रले जम्मा पाँच सिट जितेर तेस्रो बनेको छ । यस

Read More

गृहमन्त्री खाणलाई पराजित गर्दै रुपन्देही ३ मा राप्रपाका दीपक बोहोरा विजयी

Posted on November 26, 2022 | views : 885 | रुपन्देही - RPD

मङ्सिर १०, रुपन्देही | गृहमन्त्री बालकृष्ण खाणलाई पराजित गर्दै रुपन्देही क्षेत्र नम्बर ३ मा राप्रपाका दीपक बोहोरा विजयी भएका छन्। राप्रपाका दीपक बोहोराले खाणलाई २,०४२ मतान्तरले पराजित गरेका हुन्।  दीपक बोहोराले ३६ हजार ६४८ मत ल्याएर विजय भएका हुन् | कांग्रेस नेता बालकृष्ण खाणले ३४ हजार ६ ल्याएर

Read More

रुपन्देही–२ को प्रदेश (२) मा एमालेका श्रेष्ठ विजयी

Posted on November 25, 2022 | views : 949 | रुपन्देही - RPD

मङ्सिर ९, रुपन्देही | रुपन्देहीको क्षेत्र नम्बर २ को प्रदेशसभा (२) मा नेकपा (एमाले) का उम्मेदवार भोजप्रसाद श्रेष्ठ विजयी हुनुभएको छ । उहाँले १६ हजार तीन सय मत प्राप्त गर्नुभयो ।  श्रेष्ठका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका वामदेव घिमिरे क्षेत्रीले नौ हजार चार सय १० मत प्राप्त गर्नभएको प्रमु

Read More

रुपेन्देही १ मा छविलाललाई पछ्याउदै भुसाल, कति ल्याए मत ?

Posted on November 23, 2022 | views : 1537 | रुपन्देही - RPD

मङ्सिर ७, रुपेन्देही । रुपेन्देही क्षेत्र नंबर १ मा एमाले उम्मेदवार छविलाल विश्वकर्मालाई उनकै पूर्व सहकर्मी घनश्या भुसालले पछ्याइरहेका छन् । पार्टीबाट टिकट नपाएपछि गठबन्धनको समर्थनमा स्वतन्त्र उम्मेदवार बनेका पूर्व एमाले नो भुसालले चार हजार ११४ मतसहति विश्वकर्मालाई पछ्याइरहेका हुन् । विश्वकर्मा

Read More

रुपन्देही–३ मा पछि परे गृहमन्त्री खाँण

Posted on November 22, 2022 | views : 1247 | रुपन्देही - RPD

मङ्सिर ६, रुपन्देही । रुपन्देही–३ मा गृहमन्त्री बालकृष्ण खाँण पछि परेका छन् । मंगलबार विहानसम्मको मतगणनामा राप्रपाका दीपक बोहराले चार हजार १७० मतसहित अग्रता लिएका छन् । उनलाई नेकपा एमालेले समर्थन गरेको छ । त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार रहेका गृहमन्त्री खाँणले तीन हजार ९१९ मत पाएका छन् । गृहमन्

Read More

रुपन्देहीमा १२ बजेसम्म ३० प्रतिशत मत खस्यो

Posted on November 20, 2022 | views : 747 | रुपन्देही - RPD

मङ्सिर ४, बुटवल | रुपन्देहीमा अहिलेसम्म करिव ३० प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका अनुसार जिल्लाका सबै मतदान केन्द्रमा गरेर दिउँसो १२ बजेसम्म ३० प्रतिशत मत खसेको हो । सबै केन्द्रमा मतदान शान्तिपूर्ण रुपमा सञ्चालन भैरहेको निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अयोध्या भण्डारीले ज

Read More

गृहमन्त्री खाँडले आफैलाई भोट हाल्न पाएनन्

Posted on November 20, 2022 | views : 753 | रुपन्देही - RPD

मङ्सिर ४, रुपन्देही । गृहमन्त्री तथा नेपाली काँग्रेसबाट रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा उम्मेदवार बालकृष्ण खाँडले आफैलाई भोट हाल्न पाएनन् । रुपन्देही क्षेत्र नं. ३ बाट प्रतिनिधी सभाको प्रत्यक्ष तर्फको उम्मेदवार रहेका खाण भोट लिस्टमा नाम नभएर बन्चित भएका हुन् । उनको मतदाता नामावली रुपन्देही

Read More

रुपन्देही सीमामा सुरक्षा कडा

Posted on November 19, 2022 | views : 820 | रुपन्देही - RPD

मंसिर ३, भैरहवा | आइतबार हुने मतदानलाई लक्षित गरी रुपन्देहीको सीमा नाका बेलहियालाई कडा बनाइएको छ । सीमामा कडाइ गरिएसँगै दुवैतर्फ मालवाहक गाडीको लामो लाइन लागेको छ । नेपालबाट भारत जाने खाली गाडीका साथै नेपाल भ्रमणमा आएका भारतीय पर्यटक र नेपालमा मतदानका लागि आउँदै गरेका नेपाली पनि रोकिएका छन् । मङ्सिर

Read More

बहुविवाहमा संलग्न रहेको भन्दै खाणविरुद्ध रुपन्देही निर्वाचन अधिकृतको कार्यालय उजुरी

Posted on November 17, 2022 | views : 752 | रुपन्देही - RPD

मंसिर १, भैरहवा | गृहमन्त्री बालकृष्ण खाणविरुद्ध रुपन्देहीको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ । रुपन्देही-३ प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहेका खाणविरुद्ध अधिवक्ता तारा बरालले बहुविवाहमा संलग्न रहेको भन्दै उजुरी दर्ता गराएकी हुन् । उम्मेदवारीविरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्

Read More

केपी ओलीसँग नैतिकता नै छैन : घनश्याम भूसाल

Posted on October 30, 2022 | views : 956 | रुपन्देही - RPD

कात्तिक १३, रुपन्देही | नेकपा एमालेका पूर्वउपमहासचिव घनश्याम भूसालले केपी ओलीसँग नैतिकता नै नभएको टिप्पणी गरेका छन् । नैतिकता भएको भए आफैंले विघटन गरेको संसद पुनर्स्थापित भएपछि उनले प्रधानमन्त्रीबाट मात्र नभई सांसदबाटै राजीनामा दिनुपर्नेमा त्यसो नगरेको उनको भनाइ थियो । आइतबार रुपन्देहीको

Read More

रुपन्देहीबाट विजयी नभएकाहरूले सांसद बन्न १७ लाख जरिवाना

Posted on October 16, 2022 | views : 1001 | रुपन्देही - RPD

असोज ३०, भैरहवा | रुपन्देहीमा गत स्थानीय तहको निर्वाचनमा पराजित बनेका चारजना उम्मेदवारले १७ लाख जरिवाना बुझाएका छन् । ३० वैशाखमा भएको निर्वाचनमा पालिका अध्यक्ष तथा मेयरको प्रतिस्पर्धामा होमिएका ती उम्मेदवार आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनमा सहभागी हुन जरिवाना रकम बुझाएक

Read More

१५ पदका लागि रुपन्देहीबाट २०२ उम्मेदवार

Posted on October 13, 2022 | views : 807 | रुपन्देही - RPD

असोज २७, भैरहवा | आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि रुपन्देहीबाट २०२ जनाले उम्मेदवारी दिएका छन् । पाँच निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा पाँच प्रतिनिधिसभा र दश प्रदेश सभा गरी १५ पदका लागि २०२ जनाले उम्मेदवारी दिएका हुन् । विभिन्न दलका तर्फबाट र स्वतन्त्र गरी प्रतिनिधि

Read More

सत्ता गठबन्धनको उम्मेद्वारी खारेज सदर भएसँगै रुपन्देही २ मा विष्णु पौडेललाई सहज

Posted on October 13, 2022 | views : 1019 | रुपन्देही - RPD

असोज २७, बुटवल | रुपन्देही–२ मा सत्ता गठबन्धनका उम्मेदवार राजु गुरुङसहित तीन जनाको उम्मेदवारी खारेजलाई सदर गर्दै निर्वाचन आयोगले १५ जनाको अन्तिम नामावली प्रकाशन गरेको छ । सत्तारुढ गठबन्धनको उम्मेदवारी नै खारेज भएपछि रुपन्देही–२ एमाले उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेललाई चुनाव जित्न सहज भए

Read More

घिमिरे भए रुपन्देही ५ मा एमालेको आधिकारिक उम्मेदवार

Posted on October 10, 2022 | views : 709 | रुपन्देही - RPD

असोज २४, भैरहवा | एउटै निर्वाचन क्षेत्रमा दुईजनालाई एमालेले सिफारिस दिएपछि अन्योल बनेको रुपन्देही- ५ मा बासुदेव घिमिरेले आधिकारिकता पाएका छन् । प्रतिनिधिसभा सदस्यका लागि आइतबार भएको मनोनयन दर्तामा एमालेबाट क्षेत्र नम्बर ५ को प्रतिनिधिसभाका लागि घिमिरे र खिमलाल भट्टराईले सिफारिस पाएका थिए । शनिबारसम्

Read More

राप्रपाको देशभर उम्मेदवारी, कुन क्षेत्रमा को ? (नामावलीसहित)

Posted on October 10, 2022 | views : 16604 | रुपन्देही - RPD

असोज २४, काठमाडौँ । राप्रपाले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि देशभर नै उम्मेदवारी दर्ता गरेको छ । देशभरका सबै निर्वाचन क्षेत्रमा राप्रपाले उम्मेदवारी दिएको सो पार्टीका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।  उनका अनुसार सबैभन्दा बढी उम्मेदवार नै राप्

Read More

नागरिकको संवेदनशील विषयमा प्रहार भयाे : गृहमन्त्री खाण

Posted on September 26, 2022 | views : 673 | रुपन्देही - RPD

असोज १०, भैरहवा। गृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाणले जीवनसँग संवेदनशील रहेको विषय नागरिकतामा प्रहार भएको बताएका छन । रुपन्देहीको भैरहवामा आफ्नै सम्पर्क कार्यालय उद्घाटन गर्दै उनले जीवन मृत्युको आधारको रुपमा रहेको नागरिकता कुनै बाहानामा हामीले रोक्यौ भने त्यो भन्दा ठूलो असम्यता केही नहुने बता

Read More

एकीकृत समाजवादी केन्द्रीय सदस्यले त्यागे पार्टी

Posted on September 21, 2022 | views : 906 | रुपन्देही - RPD

असोज ५, बुटवल | प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय अध्यक्ष बालकृष्ण चापागाईंले विद्रोहको औचित्य पुष्टि नभएकाले आफू पुरानै घर एमालेमा फर्किएको बताएका छन् । नेकपा एकीकृत समाजवादीको केन्द्रीय सदस्य तथा अर्थ एवं योजना विभागको प्रमुख रहेका चापागाईं पार्टी परित्याग गरेर एमालेमा फर्किएका थिए । प्रेस चौत

Read More

डिएसपीले पोखरीमा धकलेपछि वडाध्यक्ष भन्छन्, यो भन्दा ठूलो अन्याय के हुन्छ ?

Posted on July 18, 2022 | views : 762 | रुपन्देही - RPD

साउन २, रुपन्देही | बुटवलका डिएसपी ठगबहादुर केसीले तिलोत्तमा नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीलाई पौडी पोखरीमा धकेलिदिएपछि आलोचना भएको छ । वडाध्यक्ष क्षेत्रीले आफूलाई पौडी पोखरीमा धकेलिएदिएर डिएसपीले ठूलो अन्याय गरेको प्रतिक्रिया दिए । ‘यो ममाथि गरिएको ठूलो अन्याय हो, मलाई पोखरीम

Read More