समाज | रुपन्देही - RPD


आज प्रदेश १ मा वर्षाको आँकलन, उच्च पहाडी हिमाली क्षेत्रमा हिमपात हुने

Posted on November 22, 2021 | views : 22292 | रुपन्देही - RPD

मङ्सिर ६, काठमाडौं | नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन । सोमबार बिहान पहाडी भूभागमा आंशिक बदली छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १ लगायत अन्य पहाडी भूभागमा आंशिक बदली रहनेछ । प्रदेश १ को पहाडी भूभागको एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती र गण्डकीका उच्

Read More

आज लक्ष्मी पूजा : धन र समृद्धिको कामनासहित पूजाआजा गरिँदै

Posted on November 04, 2021 | views : 23985 | रुपन्देही - RPD

कात्तिक १८, काठमाडौं | कत्तिक कृष्ण पक्षको औंसीमा लक्ष्मी पूजा गरिन्छ । कात्तिक कृष्ण पक्षको औंसीको रातलाई वर्षका चार महत्वपूर्ण रातहरूमध्येको सुखरात्री पनि भनिन्छ । यस दिन स्त्री जाति विशेषगरी कुमारी केटीहरूले घरघरै गई भैलो खेल्ने चलन छ । यो रात सबैभन्दा अँध्यारो रातको रुपमा लिइन्छ । अन्धकार आकाशला

Read More

चारवटा प्रदेशमा भारी वर्षाको सम्भावना, पहाडी भेगमा हल्का हिमपात

Posted on October 20, 2021 | views : 24543 | रुपन्देही - RPD

कात्तिक ३, काठमाडौँ | देशभर आज पनि मौसम बदली भई वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थान र बाँकी प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । भारतको विहार र उत्तर प्रदेश आसपास रहेका न्यून चापीय प्रणालीहरु र पश्चिमी वायु प्रणालीको स

Read More

रुपन्देही घटना : गोली लागेर मृत्यु भएका तीन जनाको सनाखत हुन सकेन

Posted on October 11, 2021 | views : 1330 | रुपन्देही - RPD

असोज २५, काठमाडौँ, न्युज कारखाना | रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा सुरक्षाकर्मीले चलाएको गोली लागेर आइतबार मृत्यु भएका चार जनामध्ये तीन जनाको सनाखत हुन सकेको छैन । गोली लागेर गम्भीर घाइते भएर उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएका तीन जनाको अहिलेसम्म सनाखत हुन नसकेको हो । कपिलव

Read More

सिता भण्डारी मृत्यु प्रकरण : पुर्पक्षका लागि श्रीमान्, जेठाजू कारागार चलान

Posted on October 07, 2021 | views : 1261 | रुपन्देही - RPD

असोज २१ , काठमाडौँ । रुपन्देहीकी २७ वर्षीय सीता भण्डारीको मृत्यु प्रकर’णमा प’क्राउ परेका तीन जना पुर्पक्षका लागि जेल चलान गरिएको छ । आ’त्मह’त्या दुरुत्साहन मुद्दामा पक्राउ परेका सीताका पति टीका पौड्याल, जेठाजु हरि पौड्याल र आमाजू विष्णु पौड्याललाई पुर्पक्षका लागि थुनामा पठाएको जिल्ला प्रहरी कार्यालय

Read More

भन्सार छलेर ल्याइएको साढे सात लाखको सामान बरामद

Posted on October 05, 2021 | views : 1151 | रुपन्देही - RPD

असोज १९ , बुटवल, न्युज कारखाना। भन्सार छलेर नेपाल भित्र्याउँदै गरिएको साढे सात लाख बराबरको अवैध सामान रुपन्देही प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय र कार्यालय मातहत प्रहरी एकाइहरूले सात लाख ४६ हजार सात सय रुपैयाँबराबरको अवैध सामान फेला पारी स्थानीयको रोहबरमा बरामद गरी आवश्यक कारबाहीका ला

Read More

बुटवलमा टिपर दुर्घटना : दुई जना घाइते, एकको अवस्था गम्भीर

Posted on October 02, 2021 | views : 1239 | रुपन्देही - RPD

असोज १६ , बुटवल, न्युजकारखाना । बुटवलमा सवारी दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । शनिबार बिहान पौने २ बजे पश्चिमबाट बुटवल आउँदै गरेको बा ४ ख ९४५९ नम्बरको टिपर नेपालगञ्जरोड, बुटवलमा दुर्घटना भएको हो । दुर्घटनामा घाइते दुई जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको लुम्बिनी प्रदेश ट्रा

Read More

कल्भर्टबाट खस्दा एकको मृत्यु

Posted on October 02, 2021 | views : 1203 | रुपन्देही - RPD

असोज १६ , काठमाडौँ,  न्युज कारखाना ।  कपिलवस्तुको बाणगंगा नगरपालिका ७ लक्ष्मणघाट नजिकको कल्भर्टबाट खस्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडा मोतीपुर घर भएका वर्ष ५५ को रुक्मांगत बेल्वासेका छोरा माधव बेल्वासे रहेका छन् । स्थानीयले कल्भर्टमूनि शव देखेपछि प्रहरीलाई खबर गरिएको थियो

Read More

सीता भण्डारी मृत्यु प्रकरणः श्रीमानको नाममा सुसाइड नोट, 'मलाई यो जिन्दगीबाट पुग्यो'

Posted on October 02, 2021 | views : 1551 | रुपन्देही - RPD

असोज १६ , काठमाडौँ , न्युज कारखाना ।   रुपन्देही तिलोत्तमा नगरपालिका–५ की २७ वर्षीया सीता भण्डारी पौडेलले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले दावी गरेको छ । जिल्ला प्रहरी कार्यालयले उनको मृत्यु प्रकरणबारे हालसम्म भएका अनुसन्धानबारे जानकारी दिँदै आत्महत्या गरेको दावी गरे

Read More

पशुपतिमा बाबामाथि खुकुरी हान्ने व्यक्ति पक्राउ

Posted on October 01, 2021 | views : 25060 | रुपन्देही - RPD

असोज १५ , काठमाडौं । काठमाडौंस्थित पशुपतिमा बाबामाथि खुकुरी प्रहार गरी फरार रहेको एक व्यक्तिलाई प्रहरीले आज पक्राउ गरेको छ ।  काठमाडौं महानगरपालिका–८ स्थित पशुपतिको विश्वरुपा जाने बाटो छेउमा सन्तोष भन्ने बाबालाई खुकुरी प्रहार गरी फरार रहेका व्यक्तिलाई चितवनको जगतपुर घर भएका ३७ वर्षीय ताराबहादुर

Read More

ट्रकले ठक्कर दिँदा आमाछोराको मृत्यु

Posted on September 28, 2021 | views : 1071 | रुपन्देही - RPD

असोज १२,काठमाडौँ । रुपन्देहीको सैनामैनामा एकाबिहानै ट्रकले ठक्कर दिँदा आमाछोराको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्ग अन्तर्गत बुद्धनगरमा ना ८ ख ४४११ नम्बरको ट्रकले ठक्कर दिँदा २ जनाको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ। मंगलबार बिहान मर्निङ वाकमा हिँडेका आमा–छोराको मृ

Read More

विद्युत कटौती फेरि सुरु हुँदै नेपालमा, यस्तो छ पछिल्लो तालिका (सूचिसहित )

Posted on September 25, 2021 | views : 2681 | रुपन्देही - RPD

असोज ९, काठमाडौँ । नेपालमा विद्युत कटौती फेरि सुरु हुने तालिका सार्वजनिक भएको छ । अहिले देशका विभिन्न जिल्लामा विद्युत् कटौतीको समस्या बढ्दै जान थालेको हो । विद्युत् मर्मत सम्भार लगायतका प्राविधिक समस्याले विद्युत् कटौती गर्नु परेको प्राधिकरणले जनाउदैं आएको छ। प्राधिकरणका अनुसार विद्युत् मर्मत सम्भा

Read More

नारायणहिटीको श्रीपेच चोर्न खोज्ने घर्ती सार्वजनिक

Posted on September 24, 2021 | views : 23849 | रुपन्देही - RPD

असोज ८, काठमाडौं । नारायणहिटी दरबार संग्रहालयमा प्रदर्शनमा राखिएको पूर्वराजाको श्रीपेच चोर्ने प्रयास गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।  दरबार संग्रहालयमा अवलकोनका लागि गएका रुकुम पश्चिम मुसिकोट नगरपालिका–११ का २५ वर्षीय खेमबहादुर घर्तीले श्रीपेच रहेकै कोठाबाट खुकुरी निकालेर सिसा फुटाउने प्र

Read More

मौसम पूर्वानुमान : यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

Posted on September 24, 2021 | views : 23693 | रुपन्देही - RPD

असोज ८, काठमाडौं। मौसम पूर्वानुमान महाशाखाले शुक्रबार देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ। महाशाखाले हाल देशमा भारतको पश्चिम राजस्थान आसपासमा रहेको तथा छत्तिसगढ आसपासमा अवस्थित न्युन चापीय क्षेत्रहरुको आंशिक प्रभाव रहेको

Read More

आमा बनिन् नायिका प्रियंका कार्की

Posted on September 22, 2021 | views : 21888 | रुपन्देही - RPD

असोज ६, काठमाडौं। नायिका प्रियंका कार्की आमा बनेकी छन्। प्रियंकाले छोरीलाई जन्म दिएकी हुन्। सामाजिक संजालमा तस्वीर पोष्ट गर्दै प्रियंकाले आफू आमा बनेको उल्लेख गरेकी छन्। प्रियंकाले यो सुन्दर संसारमा छोरी आयंका कार्कीलाई स्वागत छ भनेर लेखेकी छन्। तस्वीरमा प्रियंका र आयुष्मान देशराज जोशी खुशी देखिएका

Read More

बुटवलका मेयरमाथि पहिरो पीडितले गरे मुक्का प्रहार

Posted on September 20, 2021 | views : 2546 | रुपन्देही - RPD

असोज ४, बुटवल । बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई स्थानीय एक युवाले आक्रमण गरेका छन् । लगातारको वर्षाले चुरेबाट पहिरो खस्दा बुटवल उपमहानगरपालिका वडा नम्बर ३ ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रको अवलोकनमा लागि गएका मेयर सुवेदीलाई  एक युवाले पहिरो पीडितलाई सरकारले केही नगरेको आरोप लगाउँदै

Read More

लुम्बिनी सरकारले मिर्गौला, क्यान्सर र मटु रोगीलाई रु दुई लाख सहयोग गर्ने

Posted on August 13, 2021 | views : 1294 | रुपन्देही - RPD

साउन २९, रुपन्देही (रासस)। लुम्बिनी प्रदेश सरकारले मिर्गौला, क्यान्सर र मटु रोगका बिरामीलाई रु दुई लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । बिहीबार नयाँ गठन भएको मन्त्रिपरिषद्को पहिलो बैठकले यसअघि उपचारका लागि रु एक लाख पाइरहेका बिरामीलाई थप रकम सहयोग गर्ने निर्णय गरेको हो ।  यस्तै सरकारले कोभिड

Read More

लुम्बिनीमा वर्षाको प्रभाव : नदी आसपासका बस्ती उच्च जोखिममा

Posted on June 16, 2021 | views : 1351 | रुपन्देही - RPD

असार २, रुपन्देही (रासस)। लगातारको वर्षाका कारण लुम्बिनी प्रदेशका नदीमा पानीको बहाव उच्च हुँदा आसपासका बस्ती असुरक्षित भएका छन् । लगातारको वर्षाले तराईका जिल्लामा डुबान शुरु भएको छ भने बाढी र पहिराले विभिन्न जिल्लामा सडक अवरुद्ध भएका छन् ।  वर्षाले गुल्मीको काली गण्डकी नदी, बढीघाट खोला, रुपन्दे

Read More

युवकको हत्या अभियोगमा पाँच पक्राउ

Posted on June 10, 2021 | views : 1304 | रुपन्देही - RPD

जेठ २७, रुपन्देही (रासस) । लुम्बिनी सांस्कृतिक नगरपालिकामा गत आइतबार भएको युवक हत्याको अभियोगमा जिल्ला प्रहरी कार्यालयले पाँच जनालाई पक्राउ गरेको छ । वडा नं ४ मा चोटपटक लागेको अवस्थामा मृत फेला परेका ३५ वर्षीय महेन्द्र यादवको हत्यामा संलग्न रहेको अभियोगमा सोही ठाउँकै २२ वर्षीय बलजीत पासी, ३० वर्षीय

Read More

लुम्बिनी समाचार : बाँकेमा थप १७ सङ्क्रमितको मृत्यु

Posted on May 19, 2021 | views : 1224 | रुपन्देही - RPD

जेठ ५, राँझा (रासस)। बाँकेका अस्पतालमा उपचाररत थप १७ जना कोरोना सङ्क्रमितको एकै रातमा मृत्यु भएको छ । नेपालगञ्जस्थित भेरी अस्पताल र शिक्षण अस्पताल कोहलपुरमा गए रातिदेखि आज बिहानसम्ममा १७ जनाको मृत्यु भएको छ । उपचारका क्रममा मृत्यु हुनेमा आठ बाँके र नौजना बाहिरी जिल्लाका रहेको जिल्ला कोभिड सङ्कट व्यव

Read More

कोरोना सङ्क्रमणबाट एक पत्रकारसहित सातको मृत्यु

Posted on May 19, 2021 | views : 1253 | रुपन्देही - RPD

जेठ ५, रुपन्देही (रासस)। कोरोना सङ्क्रमणबाट एक पत्रकारसहित सातजनाको मृत्यु भएको छ । गए रातिदेखि बिहान ६ बजेसम्ममा बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा चार र भैरहवास्थित भीम अस्पतालमा तीन जनाको मृत्यु भएको हो ।  बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत रुपन्देहीका पत्रकार हिक्मत चौधरीको उपचा

Read More

अरब सागरमा सामुद्रिक आँधी: नेपालभर दुई दिन सतर्कता अपनाउन आग्रह

Posted on May 19, 2021 | views : 28544 | रुपन्देही - RPD

जेठ ५, काठमाडौं । अरब सागरमा भएको ताउ ते चक्रवात (सामुद्रिक आँधी)को कारण नेपालका सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा हुने मौसमविदले जानकारी दिएका छन् । मौसमविदहरुका अनुसार उक्त आँधीका कारण देशका केही स्थानहरुमा अति भारी वर्षा भई नदीहरुको बहाव बढ्ने हुँदा बाढीको समेत खतराको सं

Read More

लुम्बिनी प्रदेशमा १४ सङ्क्रमितको मृत्यु

Posted on May 14, 2021 | views : 1035 | रुपन्देही - RPD

वैशाख ३१, बुटवल (रासस)। लुम्बिनी प्रदेशको दाङ र बाँकेमा गरी १४ जनाको कोभिड सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु भएकामध्ये दाङका छ र बाँकेका आठ छन् । कोरोनाको उपचार हुँदै आएको नेपालगञ्जस्थित भेरी अस्पतालमा पाँच, शिक्षण अस्पताल कोहलपुरमा दुई र एक जनाको होम आइसोलेशनमा मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस

Read More

लुम्बिनी समाचार : दाङमा पाँच सङ्क्रमितको मृत्यु

Posted on May 10, 2021 | views : 1339 | रुपन्देही - RPD

वैशाख २७, तुलसीपुर (रासस)।  दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचाररत पाँच सङ्क्रमितको आइतबार मृत्यु भएको छ । अस्पतालका व्यवस्थापक दोर्ण ओलीका अनुसार घोराही उपमहानगरपालिकाका–२, तुलसीपुर उपमहानगरपालिका, बबई र दंगीशरण गाउँपालिकाका एक÷एक जनाको मृत्यु भएको छ ।   दाङको दंगीशरण गाउँपा

Read More

बाँके र रुपन्देहीमा थप सात सङ्क्रमितको मृत्यु

Posted on May 08, 2021 | views : 1875 | रुपन्देही - RPD

वैशाख २५, रुपन्देही (रासस)। कोरोना भाइरस सङ्क्रमणका कारण बाँके र रुपन्देहीमा थप सात जनाको मृत्यु भएको छ । भेरी अस्पतालमा चार, बुटवल स्थित कोरोना विशेष अस्पतालमा उपचाररत दुई र एक जनाको शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको हो । उपचारका लागि वैशाख २२ गते कोरोना विशेष अस्पतालमा भर्ना हुनुभएका बुटवल– १ क

Read More

लुम्बिनी समाचार : कोरोना नियन्त्रणका लागि निषेधाज्ञामा कडाइ

Posted on May 07, 2021 | views : 1344 | रुपन्देही - RPD

वैशाख २३, रुपन्देही (रासस)। कोरोना भाइरस सङ्क्रमण बढ्दै गएपछि विभिन्न जिल्लामा निषेधाज्ञामा थप कडाइ गरिएको छ । कोभिडको नयाँ भेरियन्टको सङ्क्रमण नियन्त्रणका लागि निषेधाज्ञा कडा बनाइएको हो । रुपन्देहीमा बिहीबार बसेको जिल्लास्तरीय कोभिड सङ्कट व्यस्थापन केन्द्रको बैठकले वैशाख ३० सम्म यसअघि नै लागू भएको

Read More

तिलोत्तमा नगरपालिकाका प्रमुख र उपप्रमुखले चढ्ने गाडी एम्बुलेन्सका रूपमा प्रयोग

Posted on May 06, 2021 | views : 1129 | रुपन्देही - RPD

वैशाख २३, लुम्बिनी (रासस)। रुपन्देहीको तिलोत्तमा नगरपालिकाका प्रमुख र उपप्रमुखले चढ्ने सवारीलाई कोरोना सङ्क्रमित बिरामीका लागि प्रयोगमा लगाइने भएको छ । नगरप्रमुख वासुदेव घिमिरे र उपप्रमुख जागेश्वरी चौधरीले आफूले चढ्दै आएका गाडी कोरोना सङ्क्रमित बिरामीका लागि प्रयोगमा लगाउनुभएको हो । सङ्क्रमितको सङ्ख

Read More

अब यी ४५ जिल्लामा निषेधाज्ञा (जिल्लाको सूचीसहित)

Posted on May 03, 2021 | views : 27334 | रुपन्देही - RPD

वैशाख २०, काठमाडौँ | कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि ४५ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । गृह मन्त्रालयको विवरण अनुसार पूर्ण र आंशिक गरी ४५ जिल्लामा निषेधाज्ञा लागू गरिएको हो ।  मन्त्रालयका अनुसार आज महोत्तरी, डोल्पा, डोटी र नवलपरासी पूर्वमा निषेधाज्ञा जारी गर्ने निर्णय जिल

Read More