समाज | रुपन्देही - RPD


मुख्यमन्त्री पोखरेलको राजीनामा स्वीकृत

Posted on May 02, 2021 | views : 2306 | रुपन्देही - RPD

 वैशाख १९, लुम्बिनी (रासस) । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले आफ्नो पदबाट राजीनामा दिनुभएको छ । मुख्यमन्त्री पोखरेलले नेपालको संविधानको धारा १६९ को उपधारा १९क० बमोजिम प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवसमक्ष आज दिएको राजीनामा प्रदेश प्रमुखले स्वीकृत गरेको प्रदेश प्रमुख कार्यालयका प्र

Read More

रुपन्देहीमा टिपरले जन्ती बसलाई ठक्कर दिँदा दुई बालिकाको मृत्यु, ६ जना गम्भीर घाइते

Posted on April 25, 2021 | views : 1451 | रुपन्देही - RPD

वैशाख १२, बुटवल (रासस) । रुपन्देहीको कोटिहवामा टिपरले जन्ती बसलाई ठक्कर दिँदा आज दुई बालिकाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ६ जना गम्भीर घाइते भएका छन् । भैरहवाबाट बुटवल आउँदै गरेको लु १ ख ६०६४ नम्बरको टिपरले सोही दिशाबाट बुटवल आउँदै गरेको लु १ ख ९६८५ नम्बरको जन्ती बोकेको बसलाई रुपन्देहीको को

Read More

लुम्बिनी प्रदेशमा ५ घण्टाको अन्तरमा ४ जना संक्रमितको मृत्यु

Posted on April 18, 2021 | views : 2951 | रुपन्देही - RPD

वैशाख ५, काठमाडौँ।  गएराति करिब ५ घन्टाको  अन्तरालमा लुम्बिनी प्रदेशमा कोरोना संक्रमणबाट  ४  जनाको ज्यान गएको  छ  । साँझ ५ बजेर ५० मिनेट जादा भैरहवा मेडिकल कलेज रुपन्देहीको  मायादेवी  गाउँपालिका ५ की ६५  वर्षीया महिलाको  कोरोना  संक्रमणबाट ज्यान

Read More

बुटवलमा तीन जना कोरोना सङ्क्रमितको मृत्यु

Posted on April 12, 2021 | views : 1583 | रुपन्देही - RPD

चैत ३०, बुटवल । बुटवलमा कोरोना भाइरस सङ्क्रमणका कारण तीन जनाको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालअन्तर्गतको कोरोना विशेष अस्पतालमा उपचाररत रुपन्देही, अर्घाखाँची र कपिलवस्तुका एक–एक जना सङ्क्रमितको मृत्यु भएको हो ।  रुपन्देहीको तिलोत्तमा नगरपालिका–१ निवासी ७१ वर्षीय महिलाको आज बिहान मृत्

Read More

कोरोनाका कारण रुपन्देहीमा एक पुरुषको मृत्यु

Posted on December 30, 2020 | views : 1624 | रुपन्देही - RPD

पुस १५, बुटवल । रुपन्देहीको बुटवल कोरोना विशेष अस्पतालमा कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ ।  जिल्लाको शुद्धोधन गाउँपालिका १ का ७० वर्षीय पुरुष को मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा.विष्णु गौतमले जानकारी दिए । गत मंसिर २७ गते पोजेटिभ आएका बिरामीलाई पुष १४ गते बुटवलको अस्पतालमा भर्ना

Read More

बुटवलमा गोली चल्यो, खाग तस्करीमा संलग्न घाइते

Posted on December 06, 2020 | views : 1731 | रुपन्देही - RPD

मङ्सिर २१, बुटवल | बुटवलको सुख्खानगरस्थित एक होटलमा आज बिहान प्रहरीले गैंडाका खाग तस्करहरुलाई नियन्त्रणमा लिन खोज्दा गोली चलेको छ ।  बुटवल उपमहानगरपालिका वडा नं ८ सुख्खानगरस्थित कलश होटलमा खागको कारोवार हुँदै गर्दा पुगेको प्रहरी टोलीको पेस्तोल खोसेर तस्करले प्रहार गर्न खोज्दा उनी आफैँलाई लागेको

Read More

रुपन्देहीका छुट्टाछुटै स्थानमा ३ पुरुष मृत फेला

Posted on December 04, 2020 | views : 1588 | रुपन्देही - RPD

मंसिर १९, बुटवल | रुपन्देहीका छुटाछुट्टै ठाउँमा तीन जना पुरुष मृत अवस्थामा फेला परेका छन् । रुपन्देहीको बुटवलका दुई ठाउँ र मर्चवारी गाउँपालिका १ महुवाटमा गरी ३ जना पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।   बुटवल उपमहानगर पालिका वार्ड १२ नयागाँउ खानेपानी ट्याङकी नजिकै सैनामैना न.पा.१ बन्क

Read More

रुपन्देहीमा एकजना कोरोना संक्रमितको मृत्यु

Posted on November 09, 2020 | views : 1713 | रुपन्देही - RPD

कात्तिक २४, बुटवल | रुपन्देहीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लाको सैनामैना ननगरपालिकाकी ५६ वर्षीया महिलाको भीम अस्पताल भैरहवामा मृत्यु भएको हो । कात्तिक १७ गते कोरोना संक्रमण पुष्टि भएकी ती महिला १९ गते भीम अस्पतालमा भर्ना गरिएको थियो | सोमबार बिहान साढे ६ बजे सघन उपचार कक्षमा उपचा

Read More

लुम्बिनी प्रदेशमा कोरोना सङ्क्रमितको निःशुल्क परीक्षण र उपचार हुने

Posted on October 23, 2020 | views : 3186 | रुपन्देही - RPD

कात्तिक ७, बुटवल | लुम्बिनी प्रदेश सरकारले कोरोना सङ्क्रमित बिरामीहरुको उपचार निःशुल्क गर्ने भएको छ । सरकारले प्रदेशमा कोरोना सङ्क्रमित भएर लक्षण देखिएका बिरामीहरुको उपचार कोभिड विशेष अस्पताल र अन्य सरकारी अस्पतालमा निःशुल्क गर्ने निर्णय गरेको हो ।  लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री शङ्कर पो

Read More

रुपन्देहीमा दुई जना कोरोना सङ्क्रमितको मृत्यु

Posted on October 21, 2020 | views : 1512 | रुपन्देही - RPD

कात्तिक ५, लुम्बिनी (रासस) रुपन्देहीमा कोरोना सङ्क्रमित दुई जनाको आज बिहान मृत्यु भएको छ । कोरोना भई बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा उपचाररत एक महिला र तिलोत्तमा नगरपालिका–२ मणिग्रामका पुरुषको मृत्यु भएको छ ।  मङ्गलबार कोरोना पुष्टि भएकी बुटवल उपमहानगरपालिका–११ की ४१ वर्षीया मह

Read More

बुटवलमा कोरोना सङ्क्रमितको मृत्यु

Posted on October 20, 2020 | views : 1296 | रुपन्देही - RPD

कार्त्तिक ४, बुटवल । रुपन्देहीमा थप एक कोरोना सङ्क्रमितको आज मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका वडा नंं ११ की ४१ वर्षीया महिलाको कोरोना विशेष अस्पताल बुटवलमा उपचारका क्रममा बिहान मृत्यु भएको हो ।  अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमका अनुसार सोमबार कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पताल भर्न

Read More

घुस लिएको अभियोगमा रुपन्देहीबाट वन रक्षक पक्राउ

Posted on October 17, 2020 | views : 1600 | रुपन्देही - RPD

कात्तिक १, काठमाडौँ | अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सबडिभिजन वन कार्यालय मुर्गिया रुपन्देहीका वन रक्षक प्रेमचन्द्र विश्वकर्मालाई रु १२ हजार घुस लिएको अभियोगमा पक्राउ गरेको छ । पुर्जीवाला चिरान काठ ओसारपसार गर्न सहयोग गरेवापत घुस माग गरेको भन्ने सूचनाका आधारमा आयोगको बुटवल कार्यालयबाट गएको टोलील

Read More

लुम्बिनी प्रादेशिक अस्पतालमा एक सङ्क्रमितको मृत्यु

Posted on October 16, 2020 | views : 933 | रुपन्देही - RPD

असोज ३०, लुम्बिनी । बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत एक जना पुरुषको आज बिहान मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालअन्तर्गत विशेष अस्पतालमा तिलोत्तमा नगरपालिका–२ का ६७ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका फोकल पर्सन डा सुदर्शन थापाले जानकारी दिनुभयो ।  कोरोना सङ्क्रमण भएर असोज २१ द

Read More

स्कुटर जलाउने चार युवक पक्राउ

Posted on October 15, 2020 | views : 1191 | रुपन्देही - RPD

असोज २९, रुपन्देही (रासस) । प्रदेश राजधानीको विषयलाई लिएर बुटवलमा भएको विरोध प्रदर्शनका क्रममा सरकारी स्कुटर जलाउने चार युवकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले आज सूचना निकालेर रुपन्देहीको तिलोत्तमा नगरपालिकाको नाममा रहेको लु १ प २४७० नम्बरको स्कुटर जलाएको अभियोगमा उनीहरुलाई मुद्

Read More

रुपन्देहीमा कोरोनाबाट मृत्यु

Posted on October 12, 2020 | views : 1462 | रुपन्देही - RPD

असोज २६, रुपन्देही | रुपन्देहीमा कोरोना भाइरस सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।  बुटवलको कोरोना बिशेष अस्पतालमा उपचाररत ७९ वर्षीय पुरुषको आज बिहान ७:३० बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी विष्णु गौतमले जानकारी दिनुभयो ।  यही असोज १९ गते कोरोना सङ्क्रमण पुष्टि भ

Read More

प्रदेश नं ५ अब लुम्बिनी, राजधानी देउखुरी

Posted on October 06, 2020 | views : 1653 | रुपन्देही - RPD

असोज २०, बुटवल। प्रदेश नं ५ को स्थायी राजधानी देउखुरी हुने प्रस्ताव प्रदेशसभामा आज पारित भएको छ । प्रदेशसभाको दुईतिहाइ बहुमतले राजधानी देउखुरी र लुम्बिनी प्रदेश नामकरण भएको सभामुख पूर्णबहादुर घर्तीले घोषणा गर्नुभयो । आज प्रदेश नं ५ ले औपचारीक रुपमा नाम लुम्बिनी र स्थायी राजधानी पाएको छ । प्रदेशसभाम

Read More

राजधानी सार्ने प्रस्तावको विरोधमा व्यवसायी आन्दोलनमा

Posted on October 04, 2020 | views : 1046 | रुपन्देही - RPD

असोज १८, बुटवल । प्रदेश नं ५ को स्थायी राजधानीका लागि प्रदेश सरकारले प्रदेशसभामा प्रस्तुत गरेको प्रस्तावको विरोधमा आज रुपन्देहीका विभिन्न स्थानमा बिहानैदेखि सडकमा उत्रेर प्रदर्शन भएका छन् । राजधानी सार्ने प्रस्तावको विरोधमा यहाँका निजी क्षेत्रका व्यावसायिक सङ्घसंस्था आन्दोलनमा उत्रिएका हुन् । &

Read More

रुपन्देही र कपिलवस्तुमा दुई कोरोना सङ्क्रमितको मृत्यु

Posted on September 30, 2020 | views : 1399 | रुपन्देही - RPD

असोज १४, रुपन्देही । बुटवलस्थित कोरोना विशेष अस्पतालमा आज बिहान एक  कोरोना भाइरस सङ्क्रमितको मृत्यु भएको छ । अस्पतालका कोरोना फोकल पर्सन डा सुदर्शन थापाका अनुसार रुपन्देहीको देवदह नगरपालिका –११ का ५५ वर्षीय पुरुषको उपचारका क्रममा बिहान १० बजे मृत्यु भएको हो । यही असोज ११ गते स्वास्थ्यमा समस्या

Read More

लुम्बिनी नगरपालिकाको ताला खुला

Posted on September 29, 2020 | views : 1309 | रुपन्देही - RPD

असोज १३, रुपन्देही । सहमतिपछि लुम्बिनी सांस्कृतिक नगरपालिकामा लगाइएको ताला खुलेको छ । नगरपालिका र राजनीतिक दलबीच आगामी माघ मसान्तसम्म अभिभावककै तर्फबाट  विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बनाउने र त्यसपछि शिक्षा ऐन संशोधन गरी पुरानै प्रावधान कायम गर्ने सहमतिपछि सोमबार साँझ करीब ७ बजे कार्यालयक

Read More

तालाबन्दीले नगरपालिकाको काम ठप्प

Posted on September 28, 2020 | views : 1309 | रुपन्देही - RPD

असोज १२, रुपन्देही । लुम्बिनी सांस्कृतिक नगरपालिकामा गरिएको तालाबन्दीका कारण कार्यालयको कामकाज रोकिएको छ । शिक्षा ऐन संशोधनको माग गर्दै यही असोज ६ गते नेपाल कम्युनिस्ट पार्टी (नेकपा), जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी र माक्र्सवादी पार्टीले संयुक्त रूपमा तालाबन्दी गरेका

Read More

बुटवल कोरोना अस्पतालमा दुई सङ्क्रमितको मृत्यु

Posted on September 24, 2020 | views : 1397 | रुपन्देही - RPD

असोज ८, बुटवल । बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका दुई सङ्क्रमितको एकैदिन आज मृत्यु भएको छ । मृत्यु हुनेमा अस्पतालमा उपचाररत पश्चिम नवलपरासी र कपिलबस्तुका पुरुष रहेका छन् । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका वरिष्ठ फिजिसियन तथा कोरोना अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाका अनुसार कोर

Read More

प्रदेश ५ मा परिवार योजना सेवा कमजोर

Posted on September 17, 2020 | views : 1889 | रुपन्देही - RPD

निरा गौतम । असोज १, रुपन्देही । दैलेख घर भई बुटवल उपमहानगरपालिकाको चाँदवारीमा बस्दै आएकी एक महिलाले परिवार योजनाका विषयमा थाहा नपाउँदा छ महिनाको अवधिमै दुई पटक गर्भपतन गराउनुपरेको सुनाइन् । उनले भनिन् “दैनिक ज्याला मजदुरीमा जाने गरेका श्रीमान् कोरोना भाइरसको महामारीका कारण बेरोजगार भई घरमै बसेपछि गर

Read More

डायलसिस गराउने बिरामीको निःशुल्क पिसिआर परीक्षण

Posted on September 06, 2020 | views : 1376 | रुपन्देही - RPD

भदौ २१, बुटवल । बुटवल उपमहानगरपालिकाले बुटवलमा मिर्गौलाको नियमित डायलिसिस गराउने बिरामीको निःशुल्क पिसीआर परीक्षण सेवा प्रदान गरेको छ । मिर्गौलाको डायलिसिस गराउनुअघि कोभिड सङ्क्रमण भए नभएको यकिन गरिने भएपछि थप उपचारमा सहजता हुने भएको छ । बुटवलमा स्थायी वसोवास गर्ने तथा उपचारका लागि बुटवलमै डेरा गरेर

Read More

रुपन्देहीमा थप दुई कोरोना सङ्क्रमितको मृत्यु

Posted on September 05, 2020 | views : 1409 | रुपन्देही - RPD

भदौ २०, रुपन्देही । बुटवलको कोरोना विशेष अस्पतालमा थप दुई कोरोना भाइरस सङ्क्रमितकोे मृत्यु भएको छ । नवलपरासीको प्रतापपुर गाउँपालिका–२ का ३७ वर्षीया महिलाको आज बिहान ६ बजे र बुटवल–११ का ४० वर्षीय पुरुषको गएराति ११ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिन

Read More

रुपन्देहीमा तीन कोरोना सङ्क्रमितको मृत्यु

Posted on September 04, 2020 | views : 1700 | रुपन्देही - RPD

भदौ १९, रुपन्देही (रासस) । रुपन्देहीमा कोरोना सङ्क्रमणका कारण आज तीन जनाको मृत्यु भएको छ । दुई जना सिद्धार्थनगर र एक जना बुटवलका सङ्क्रमितको मृत्यु भएको हो ।  होम आइसोलेशनमा रहेका सिद्धार्थनगर नगरपालिका –८ का ४५ वर्षीय पुरुषको आज बिहान ८ बजे मृत्यु भएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन के

Read More

बुटवलमा कोरोना सङ्क्रमणबाट दुई जनाको मृत्यु

Posted on September 03, 2020 | views : 1748 | रुपन्देही - RPD

 भदौ १८, बुटवल (रासस) । बुटवलमा उपचाररत थप दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्युहुनेमा रुपन्देहीको सैनामैना– ११ सालझण्डीकी ७७ वर्षीया महिला र प्युठानको स्वर्गद्वारी नगरपालिका–७ का ५८ वर्षीय पुरुष छन् । महिलाको  लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा आज बिहान र पुरुषको बुटवलस्थित गौ

Read More

कोरोनाबाट महिलाको मृत्यु

Posted on September 02, 2020 | views : 1560 | रुपन्देही - RPD

भदौ १७, रुपन्देही । कोरोना भाइरस सङ्क्रमणका कारण लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचाररत एक महिलाको मृत्यु भएको छ । कपिलवस्तु नगरपालिका–११ की ६० वर्षीया महिलाको आज बिहान ९:१५ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी विष्णु गौतमले जानकारी दिनुभयो । यही भदौ ७ गते कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि अ

Read More

प्रदेश नं ५ मा सङ्क्रमित छ हजार

Posted on August 29, 2020 | views : 1562 | रुपन्देही - RPD

भदौ १३, रुपन्देही | प्रदेश नं ५ मा कोरोना भाइरस सङ्क्रमितको संख्या छ हजार एक सय सय एक पुगेको छ । जसमध्ये एक हजार दुई सय ९७ जना सक्रिय सङ्क्रमित रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । उनीहरुमध्ये करिब १५ प्रतिशतमा कोरोना भाइरसको लक्षण देखिएको छ । प्रदेश ५ मा शुक्रबार ७२ जना कोरोना भाइरसका सङ्क्रम

Read More