ऐन कानुन/नियमहरु | रुपन्देही - RPD


भारतबाट भन्सार छलेर ल्याइएको ८ लाख रुपैयाँभन्दा बढीका अवैध मोबाइल बरामद

Posted on June 09, 2023 | views : 494 | रुपन्देही - RPD

जेठ २६,  रुपन्देही | भारतीय बजारबाट भन्सार छली ल्याइएका विभिन्न कम्पनीका ८ लाख रुपैयाँभन्दा बढीका मोबाइल सेट प्रहरीले बरामद गरेको छ । रुपन्देही प्रहरीले  बुटवलबाट ८ लाख ३० हजार रूपैयाँ बराबरका अवैध मोबाइल बरामद गरेको जनाएको छ । भारतीय बजारबाट भन्सार छली ल्याइएका विभिन्न कम्पनीका ३७ थान मोब

Read More

आरोपित डिएसपी ठगबहादुरलाई हिरासतमा नराखी एसपीको निवासमा सत्कार

Posted on December 27, 2022 | views : 798 | रुपन्देही - RPD

पुस १२, रुपन्देही | इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी ठगबहादुर केसीलाई केन्द्रीय अनुसन्धान व्युरोको टोलीले घुस बार्गेनिङमा पक्राउ गरे पनि जिल्ला प्रहरी कार्यालयले उनलाई हिरासतमा नराखी सत्कार गरेर राखेको छ ।   डिएसपी केसीले बुटवलका एक व्यापारीसँग ३५ तोला सुन बरामद गरी मुद्दा प्रक्

Read More

पाल्हिनन्दनका अध्यक्ष गुप्तामाथि भ्रष्टाचार आरोपमा उजुरीका चाङ

Posted on September 24, 2022 | views : 881 | रुपन्देही - RPD

असोज ८, बुटवल | लागुऔषध मुद्दामा पक्राउ पुर्जी जारी भएका पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ताविरुद्ध भ्रष्टाचारसम्बन्धी अख्तियार र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा दर्जन बढी उजुरी परेका छन् । २०७४ को स्थानीय चुनावमा गाउँपालिका अध्यक्षमा निर्वाचित भएपछि गुप्ताले भ्

Read More

चार वर्षकी बालिकामाथि बलात्कारको आरोपमा एक पुरुष पक्राउ

Posted on July 21, 2022 | views : 1169 | रुपन्देही - RPD

साउन ५, बुटवल | चार वर्षीया बालिकामाथि बलात्कार गर्ने एक पुरुषलाई ईलाका प्रहरी कार्यालयले पक्राउ गरेको छ। बालिका बलात्कारको आरोपमा प्रहरीले सैनामैना नगरपालिका–२ सरौली संगमचोक बस्ने ४९ वर्षीय खेमप्रसाद भुसाललाई गए राति पक्राउ गरेको हो।

Read More

हाेटलमा युवती मृत अवस्थामा फेला, सँगै बास बसेका युवक फरार

Posted on July 10, 2022 | views : 1304 | रुपन्देही - RPD

असार २६, बुटवल | युवकसँग बास बस्न गएकी युवती होटलभित्र मृत अवस्थामा फेला परेकी छन् । युवक सम्पर्कविहीन भएकाले मृत्युको कारण भने खुल्न सकेको छैन । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीका अनुसार बुटवल उपमहानगरपालिका- ३ मा रहेको होटलमा बुटवल–२ कि २१ वर्षीया सदीक्षा गुरुङ झुन्

Read More

गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा गहनासहित एक यात्रु पक्राउ

Posted on June 18, 2022 | views : 3176 | रुपन्देही - RPD

असार ४, भैरहवा | गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन जस्तो देखिने गहनासहित एक यात्रु पक्राउ परेका छन् । भन्सार परिसरमा आएका यात्रुले मोजामा लुकाइराखेको अवस्थामा एक सय २२ ग्राम गहना बरामद गरिएको हो ।  जजिरा एयरलाइन्सको विमानबाट कतारबाट कुवेत हुँदै भैरहवा आएका पाल्पा रिब्दीकोटका राजेन्द्र

Read More

८ क्वीन्टल चिनीसहित दुई जना पक्राउ

Posted on June 14, 2022 | views : 783 | रुपन्देही - RPD

जेठ ३१, बुटवल | आठ क्वीन्टल चिनीसहित दुई जना रुपन्देहीबाट पक्राउ परेका छन् । सोमबार राति करिब १० बजे रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर १ भच्कैयाबाट उनीहरु पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय सालझण्डीका प्रमुख प्रहरी निरीक्षक जगन्नाथ मरासिनीको कमाण्डमा खटिएको प्रहरी टोलीले चेकजाँचको क्रम

Read More

होटल बाहिर युव मृत फेला

Posted on June 11, 2022 | views : 710 | रुपन्देही - RPD

जेठ २८, भैरहवा | होटल सि प्रिन्स बाहिर एक युवा मृत अवस्थामा फेला परेका छन । सिद्धार्थनगर ३ स्थित उक्त होटलबाहिर भुइँमा खसेको अवस्थामा ती युवा मृत भेटिएका हुन् । भैरहवा बसपार्कनजिकै रहेको होटलमा शुक्रबार राति ७ जनाको समुहमा युवाहरु बसेका थिए । समूहमा बसेका युवामध्ये एकजनाको मृत्यु भएको हो । &nbs

Read More

८ किलो गाँजासहित युवक पक्राउ

Posted on June 11, 2022 | views : 708 | रुपन्देही - RPD

जेठ २८, भैरहवा | रुपन्देहीको भैरहवामा अबैध गाजाको कारोबार हुने गरेको खुलेको छ । बुधबार जिल्ला प्रहरी कार्यालयले व्यवसायिक रुपमा गाजाको कारोबार गर्ने युवालाई पक्राउ गरेसँगै भैरहवा पनि यसबाट अछुतो नरहेको पुष्टि हुन्छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बुधबार साढे ४ बजे करिब ८ किलो गाँजासहित एक युवकल

Read More

बुटवलको मिलनचोकमा बम विष्फोट

Posted on May 12, 2022 | views : 932 | रुपन्देही - RPD

वैशाख २९, बुटवल | स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा बुटवको मिलनचोकमा बम विष्फोट भएको छ । बुधबार साँझ साढे ८ बजेतिर बम विष्फोट भएको हो । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार मिलनचोकमा रहेको सनराइज बैंकको अगाडि प्रेसर कुकर बम विष्फोट भएको हो । विष्फोटको जिम्मा अहिलेसम्म कसैले लिएको छैन । यद्यपि घटन

Read More

बुटवल सुनचोरी घटना : भारतीय योजनाकारसहित तीन जना पक्राउ

Posted on May 10, 2022 | views : 621 | रुपन्देही - RPD

वैशाख २७, भैरहवा | गत साता बुटवलमा भएको सुन चोरी घटनामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले सिसी क्यामरा फुटेज, मोबाइल ट्रेक र आधारकार्डलगायतको मद्दतले घटना भएको १३औं दिनमा सफलता पाएको हो । वैशाख १३ गते बुटवलको विपीचोक स्थित गुल्मेलस् मजुवा सुनचाँदी पसलबाट लकर काटेर सुन चोरी भएको थि

Read More

बाल सञ्जालका बालबालिकामाथि कांग्रेस कार्यकर्ताद्वारा आक्रमण प्रयासको आरोप

Posted on May 07, 2022 | views : 1090 | रुपन्देही - RPD

वैशाख २४, बुटवल | रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ स्थित बाल सञ्जालका बालबालिकामाथि नेपाली कांग्रेसका कार्यकर्ताले आक्रमण प्रयास गरेको आरोप लागेको छ । वडास्तरीय बाल सञ्जालले आयोजना गरेको जन्मदर्ता तथा विद्यालय भर्ना कार्यक्रम गर्ने क्रममा सीमानगरमा कांग्रेस कार्यकर्ताहरूले आक्रमण प्रयास गरेका हुन्

Read More