प्रवास | रुपन्देही - RPD


लुम्बिनी प्रदेशको लोकसेवा आयोगद्वारा ठूलो संख्यामा कर्मचारी माग (बिज्ञापन सहित)

Posted on December 09, 2022 | views : 2418 | रुपन्देही - RPD

मङ्सिर २३, काठमाडौँ । प्रदेश लोकसेवा आयोग लुम्बिनी प्रदेशले विभिन्न पदमा कर्मचारी नियुक्तिका लागि आवेदन आह्वान गरेको छ । खुला तथा समाबेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्न आयोगले  दरखास्त आह्वान गरेको हो ।  प्रदेश सरकार तथा स्थानीय तह अन्तर्गत रिक्त रहेका पदहरूको खुला तथा समावेशी

Read More

नेपाल र भारतबीच पाँचवटा समझदारीपत्रमा हस्ताक्षर

Posted on May 16, 2022 | views : 1207 | रुपन्देही - RPD

जेठ २, भैरहवा | नेपाल र भारतबीच विभिन्न पाँँचवटा समझदारी पत्रमाा हस्ताक्षर भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुद्ध पूर्णिमाको अवसरमा सोमबार बुद्ध जन्मस्थल लुम्बिनी आएका बेला उक्त समझदारी पत्रमा हस्ताक्षर भएको हो ।  पवन प्यालेसमा प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी मोदीको उप

Read More

भारतीय प्रधानमन्त्री मोदी लुम्बिनीमा

Posted on May 16, 2022 | views : 972 | रुपन्देही - RPD

जेठ २, काठमाडौं | भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी आइपुगेका छन् ।  भारतीय वायु सेनाको विशेष हेलिकप्टरमा उनी लुम्बिनी आएका हुन् । लुम्बिनीमा उनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले स्वागत गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।  भारतीय प्रधानमन्त्री मोदी

Read More

लुम्बिनी भ्रमणमा आउनु अघिल्लो दिन भारतीय प्रधानमन्त्री मोदीले के भने ?

Posted on May 15, 2022 | views : 857 | रुपन्देही - RPD

जेठ १, काठमाडौं | भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको औपचारिक भ्रमणको सिलसिलामा भोली सोमबार लुम्बिीन आउँदै छन् । उनी लुम्बिनीमा ६ घण्टा बिताएर सोमबार नै स्वदेश फर्कने छन् ।  ‘नेपालसँग हाम्रो सम्बन्ध अद्धितीय छ । भारत र नेपालबीच सभ्यता तथा जनताहरुबीचको आपसी सम्पर्कले दुई देशको घनिष्ट सम्ब

Read More

भारतीय सैनिक विमान गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा

Posted on May 11, 2022 | views : 1681 | रुपन्देही - RPD

वैशाख २८, भैरहवा | २५६६ औं बुद्ध जयन्तीको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी आउने भएपछि त्यसको पूर्वतयारीका लागि भारतीय सैनिक अधिकारीको टोली लुम्बिनी आइपुगेको छ। जेठ २ गते परेको बुद्ध जयन्तीको अवसरमा भारतीय प्रधानमन्त्री मोदीको लुम्बिनी आउने कार्यक्रम तय भइसकेको छ। भारतीय प्रधानमन्त्

Read More

बुटवलमा गोली चल्यो

Posted on October 10, 2021 | views : 1002 | रुपन्देही - RPD

असोज २४, काठमाडौँ | रुपन्देहीमा सुकुम्बासी समूह र प्रहरीबीच झडप हुँदा प्रहरीले गोली चलाएको छ। मोतिपूर औद्योगिक क्षेत्रको जग्गामा बसोबास गर्ने सुकुम्बासी समूह र प्रहरीबीच झडप हुँदा प्रहरीले गोली चलाएको हो। प्रहरीले गोली चलाउदा केही घाइते भएका छन्। रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले प्र

Read More

प्रदेश ५ का मुख्यमन्त्री चीन भ्रमणमा

Posted on July 01, 2019 | views : 1686 | रुपन्देही - RPD

असार १६, रुपन्देही | प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेल सहितको एक प्रतिनिधिमण्डल मित्रराष्ट्र चीनको भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गरेकोे छ । चिनियाँ कम्युनिष्ट पार्टी अन्तरराष्ट्रिय विभागको निमन्त्रणामा उहाँसहितको सो टोली चीनको छेन्दु प्रस्थान गरेको हो । मुख्यमन्त्रीको भ्रमण दलमा गण्डकी प्

Read More