अर्थ/विकास | रुपन्देही - RPD


दाङ, बुटवल र कोहलपुर क्षेत्रमा महानगरपालिका बनाउनुपर्ने

Posted on February 11, 2018 | views : 256 | रुपन्देही - RPD

माघ २८, बुटवल (रासस) | नेकपा (एमाले)का उपमहासचिव एवं प्रतिनिधिसभा सदस्य विष्णु पौडेलले समग्र ५ नं प्रदेशलाई नै विकासको दृष्टिले समृद्ध नमूना प्रदेश बनाउने बताउनुभएको छ ।  उहाँले ५ नंं प्रदेशमा रहेका तीनवटा शहर बुटवल, दाङ, र कोहलपुर क्षेत्र आसपासका नगरपालिका तथा क्षेत्रहरु समेटेर तीनवटा महानगरपा

Read More

आलेख : गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण एक वर्षभित्र पूरा हुने

Posted on January 14, 2018 | views : 69 | रुपन्देही - RPD

दीपक घिमिरे | पुस ३०, रुपन्देही | पटक पटकको आन्दोलन र अवरोधबीच निर्माण कार्य अवरुद्ध हुन पुगेको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यले पुनः गति लिएको छ । गत वर्ष भएको मधेश आन्दोलन, नाकाबन्दी, आयोजना र ठेकेदार कम्पनीबीचको विवादका कारण बेला बेला उत्पन्न भएका अवरोधले निर्माण

Read More

अब पर्बतको पाङराङदेखि बुटवलसम्म सीधा बस सेवा

Posted on January 04, 2018 | views : 111 | रुपन्देही - RPD

पुस २०, फलेवास, पर्वत (रासस) | फलेवास नगरपालिकाका–११ पाङराङदेखि बुटवलसम्म सीधा बस सेवा सञ्चालनमा आएको छ ।  यही पुस १० गतेदेखि पाङराङदेखि स्याङ्जाको वालिङ हुँदै बुटवलसम्म वालिङ–हुवास यातायात समितिले बस सञ्चालनमा ल्याएको हो । आलोपालो गरी तीन डिलक्स बस सञ्चालन गरिएको समितिका सदस्य राधाकृष्ण पाठकले

Read More

तिलोत्तमा नगर क्षेत्रमा गौशाला व्यवस्थापनमा जोड

Posted on December 19, 2017 | views : 111 | रुपन्देही - RPD

पुस ४, बुटवल (रासस) | रुपन्देहीको तिलोत्तमा नगर क्षेत्रमा पाल्तु चौपाया जथाभावी छाड्ने प्रवृत्तिलाई निरुत्साहन गर्नुपर्नेमा जोड दिइएको छ ।  जथाभावी चौपाया छाड्ने प्रवृत्तिले नगर क्षेत्रमा सडक दुर्घटना बढ्ने, फोहर व्यवस्थापनमा कठिनाइ हुने, सर्वसाधारणको बालीनाली नोक्सान हुनेलगायत नगर क्षेत्रकै सु

Read More

निर्वाचन सकिए लगत्तै सरकारले बढायो पेट्रोल र ग्यासको मूल्य (अब कति पर्छ?)

Posted on December 08, 2017 | views : 2918 | रुपन्देही - RPD

मंसिर २२, काठमाडौं । निर्वाचनमा नराम्रो छाप पर्ने डरले इन्धनको मूल्य नबढाई रराखेको सरकारले निर्वाचन सकिए लगत्तै इन्धनको मूल्य बढाएको छ । नेपाल आयल निगमले आज मध्येराती १२ बजेदेखि लागू हुनेगरी सबै प्रकारका इन्धनको मूल्य बढाएको हो । नयाँ बढेको मूल्य अनुसार अब प्रतिलिटर पेट्रोलमा २ रुपैयाँ, डिजेल र मट्ट

Read More

बुद्ध एयरले सुरु गर्यो पोखरा-भरतपुर-भैरहवा हवाई उडान

Posted on September 15, 2017 | views : 875 | रुपन्देही - RPD

भदौ ३०, पोखरा । बुद्ध एयरले आजदेखि पोखराबाट भरतपुर र भैरहवामा हवाई उडान सुरु गरेको छ ।  उक्त कंपनीले आज बिहान १० बजे पोखराबाट भरतपुरका लागि पहिलो हवाई उडान शुरु गरेको स्टेशन म्यानेजर गौतम बरालले जानकारी दिनुभयो ।  त्यस्तै ११: २२ बजे अर्को विमान पोखराबाट भैरहवाका लागि उडेको छ । उन्नाइस सिट

Read More

भरतपुर अस्पतालमा डायलायसिस सेवा

Posted on August 27, 2017 | views : 4699 | रुपन्देही - RPD

भदौ ११,चितवन। भरतपुर अस्पतालमा आजदेखि मिर्गाैलाको डायलायसिस सेवा शुरु भएको छ ।  अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. रुद्र मरासिनीका अनुसार धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–१ की ६२ वर्षीया धनकुमारी थपलियाको पहिलो डायलायसिस गरेर सेवाको शुभारम्भ गरिएको हो ।  आफ्नी आमा लिएर आउनुभएका बालकृष्ण थ

Read More

सैनामैना नगरपालिकाको बजेट ५४ करोड

Posted on August 24, 2017 | views : 240 | रुपन्देही - RPD

भदौ ८, रुपन्देही । सैनामैना नगरपालिकाले आव २०७४/०७५ का लागि रु ५४ करोड ६७ लाखको बजेट पारित गरेको छ ।  नगरपालिका घोषणा भएपछिको पहिलो नगरसभामार्फत वार्षिक बजेट प्रस्तुत गर्दै प्रमुख चित्रबहादुर कार्कीले ‘सुखी सैनामैनाबासी र समृद्ध सैनामैना नगरपालिका’ भन्ने नारा साकार पार्ने गरी बजेट निर्माण गरिएक

Read More

ग्याँसको विकल्प–जैविक उर्जाः स्वदेशी उत्पादन बन्द

Posted on August 13, 2017 | views : 210 | रुपन्देही - RPD

प्रेम सुनार | साउन–२९, गुल्मी । भारतिय नकाबन्दी लगायतको विभिन्न समयमा खाना पकाउने ग्याँसको अभाव खेपिरहेको बेला राज्यले त्यसको विकल्प खोज्नु पर्नेमा एकदशक अघि नै भैरवहामा निजी क्षेत्रलले खोजी सकेको विकल्प भने सरकारी पक्षको वेवास्ताका कारण जैविक उर्जा उत्पादन फ्याक्ट्री भने बन्द भएको छ । २०६५  स

Read More

देशभर कुन स्थानीय तहलाई कति बजेट ? (पुरा हेर्नुहोस)

Posted on May 30, 2017 | views : 17147 | रुपन्देही - RPD

तल आफुले हेर्न चाहेको जिल्ला छानेर आफ्नो नगरपालिका वा गाउँपालिकालाई छुट्टयाईएको बजेट रकम हेर्नुहोस् | आफ्नो जिल्ला छानेर लाइक पनि गर्नुहोस्: सबै जिल्लाको अपडेट पाईराख्नुस्   ABCD Achham Arghakhanchi Baglung  Baitadi Bajhang Bajura Banke Bara   Bardiya Bhaktapur Bhojpur Ch

Read More

भाटभटेनी सुपरमार्केटको १३औँ कम्प्लेक्स बुटवलमा

Posted on April 10, 2017 | views : 1859 | रुपन्देही - RPD

चैत २८, बुटवल । एकीकृत सेवा प्रदान गर्ने उद्देश्यले नेपालको प्रमुख व्यापारिक प्रतिष्ठान भाटभटेनी सुपरमार्केटको १३औँ व्यापारिक कम्प्लेक्स बुटवलमा सञ्चालनमा आउने भएको छ ।  एउटै भवनबाट सबै किसिमको व्यापारिक सेवा प्रदान गर्ने उद्देश्यले खडा बुटवल उपमहानगरपालिका–८ को मुख्य क्षेत्र सुख्खानगरमा खडा गर

Read More

जापानका उद्योगी र रुपन्देहीका पर्यटन व्यवसायीबीच छलफल

Posted on April 07, 2017 | views : 220 | रुपन्देही - RPD

चैत २५, बुटवल । जापानको हुकाईदो शहरका उद्योगी व्यवसायी र रुपन्देहीका यातायात, पर्यटन व्यवसायीबीच नेपालमा लगानी भित्राउने विषयमा छलफल भएको छ ।  यातायात र पर्यटनको क्षेत्रमा लगानीको सम्भावनाको खोजीमा नेपाल आएका जापानका उद्योगी र रुपन्देहीका यातयाता व्यवसायी र पर्यटन व्यवसायीबीच शुक्रकार लुम्बिनी

Read More

ऐन संशोधनपछि होटल व्यवसाय पर्यटन उद्योगका रुपमा स्थापित हुन्छ: आर्चाय

Posted on March 18, 2017 | views : 174 | रुपन्देही - RPD

चैत ५, बुटवल । प्रदेश नम्बर ५ का पर्यटकिय क्षेत्रको विकास र संरक्षण गरि यस क्षेत्रमा पर्यटकको आवागमनलाई प्रभावकारी बनाउन बुटवलमा पर्यटन सेवा केन्द्र स्थापना  गरिने भएको छ । पर्यटन सेवा केन्द्र स्थापनाका लागि सरकार संग आवश्यक वजेट माग गर्न पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्यले पर्यटन कार्यालय

Read More

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक ९औँ बर्षमा प्रबेश

Posted on February 22, 2017 | views : 561 | रुपन्देही - RPD

फागुन ११, बुटवल । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेड स्थापनाको ९औं वर्षमा प्रवेश गरेको छ ।  यस सुखद अवसरमा बैंकले ग्रीन सिटि क्लिन सिटि भन्ने नाराकासाथ बुटवलमा सरसफाई कार्यक्रम गर्नुका साथै नयां बसपार्क देखि मिलनचोकसम्मको रोड डिभाइडरमा रोटरी क्लव अफ बुटवल साउथसंगको सहकार्यमा बृक्षारोपण गर्न

Read More

तिनाउ नदिमा एक दर्जन पुल बन्दै

Posted on February 18, 2017 | views : 848 | रुपन्देही - RPD

फागुन ७, रुपन्देही । बुटवलको तिनाउ नदीमाथि सडक डिभिजन कार्यालय बुटवलले एक दर्जन पुल निर्माण गर्ने भएको छ ।  तिनाउमाथि २०६७ सालयता मोटरेबल पुल निर्माण सुरु भएको हो । तीमध्ये बुटवल झोलुङ्गेपुल नजिकैको बाहेक अरु सकिएका छैनन् । हाल ११ पुल निर्माणाधीन रहेको कार्यालयले जनाएको छ ।  पाल्पाबाट आएको

Read More

लुम्बिनीसम्मको नमुना सडक निर्माण तीव्रगतिमा

Posted on February 08, 2017 | views : 1085 | रुपन्देही - RPD

(भरत केसी) | माघ २६, बुटवल | प्रमुख पर्यटकीय क्षेत्रका रुपमा रहेको बुद्धको जन्मस्थल लुम्बिनी पुग्न निर्माण गरिएको नमुना सडक निर्माण कार्यले गति लिएको छ । उक्त सडकलाई भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र लुम्बिनीसँग जोड्ने महत्वपूर्ण आयोजनाका रुपमा लिइएको छ ।  पूर्व–पश्चिम

Read More

अब १० लाखभन्दा बढी रकमको कारोबारमा अनिवार्य चेक प्रयोग गर्नुपर्ने

Posted on February 05, 2017 | views : 11764 | रुपन्देही - RPD

माघ २३, काठमाडौं । १० लाख रुपैयाँभन्दा बढी रकमको कारोबार गर्दा अब अनिवार्य चेकको प्रयोग गर्नुपर्ने भएको छ । शनिवार आयोजित एक कार्यक्रममा डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले अब नगदर कारोबारको सीमा घटाउँन लागेको जानकारी दिएका हुन् । ‘अब १० लाखभन्दा बढीको कारोबार नगदबाट गर्न पाइने छैन्, केही दिनमा नै यस

Read More

बुटवलको बजेट ७७ करोडभन्दा बढी

Posted on January 06, 2017 | views : 495 | रुपन्देही - RPD

पुस २२, रुपन्देही । बुटवल उपमहानगरपलिकाले आगामी आव २०७४/७५ का लागि रु ७७ करोड ५५ लाख ८० हजार नौ सयको बजेट पारित गरेको छ ।  उपमहानगरको आज बसेको नगरपरिषद्ले आगामी आवका लागि पारित गरेको बजेटमा रु ३५ करोड सात लाख ८० हजार पँुजीगत खर्च र रु २७ करोड ४८ लाख चालु खर्च रहेको छ । त्यस्तै मझौला सहर आयोजनात

Read More

तिनाउ पुल मर्मत सुरु

Posted on January 04, 2017 | views : 351 | रुपन्देही - RPD

पुस २०, बुटवल । देसकै प्रमुख राजमार्ग पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बुटवलस्थित तिनाउ नदीको पक्की पुलको मर्मत सम्भार सुरु भएको छ ।  बुटवललाई पश्चिम नेपालसँग जोडने महत्वपूर्ण तिनाउ पुलको सतह भत्केर छियाछिया भएको महिनौँसम्म पनि जीर्ण अवस्थामा रहेको थियो ।  पुलको मर्मत सम्भार भएपछि पूर्व–पश्च

Read More

ग्रामीण क्षेत्रका दुई पुलको शिलान्यास

Posted on December 26, 2016 | views : 302 | रुपन्देही - RPD

पुस ११, रुपन्देही । रुपन्देहीको देवदह क्षेत्रमा आइतबार दुईवटा पुलको शिलान्यास गरिएको छ ।  देवदह नगरपालिका केरवानी र नवलपरासीको सुनवल उखुबारी जोड्ने कजहरार नदीमा र देवदह–३ वसन्तपुर र तिलोत्तमा नगरपालिका–१५ भाटा जोड्ने रोहिणी खोला पुलको नेपाली काँग्रेस रुपन्देहीका सभापति तथा सांसद अब्दुल रज्जाकले

Read More

व्यापार मेलामा ३६ देशका उत्पादन

Posted on December 23, 2016 | views : 753 | रुपन्देही - RPD

पुस ८, बुटवल । बुटवल उद्योग वाणिज्य सङ्घ रुपन्देहीको आयोजनामा आजदेखि बुटवलमा १७ औँ व्यापार मेला सुरु भएको छ ।  ‘लगानी लुम्बिनीमा, समृद्धि देशमा’ भन्ने मुख्य नाराका साथ आजदेखि सुरु भएको मेला यही पुस २३ गतेसम्म सञ्चालन हुनेछ । मेलामा औद्योगिक, कृषि, पर्यटन प्रवद्र्धन, घरेलु उत्पादन, मोटरगाडी व्य

Read More

बुटवल मेला सुरु

Posted on December 23, 2016 | views : 308 | रुपन्देही - RPD

'म जनताको पक्षमा छु' -  खाँण कृष्ण खनाल | पुस ८, बुटवल । ‘लगानी लुम्बिनीमा, समृद्धि देशमा’ भन्ने मूल नाराका साथ बुटवल उद्योग वाणिज्य संघले आयोजना बुटवलमा १७ औं औद्योगिक व्यापार मेला–२०७३ सुरु भएको छ ।  यहि पुस ८ गतेदेखि २३ गते सम्म ‘बुटवल मण्डप’ बुटवल–१२ रामनगरमा आयोजना हुने आयो

Read More

बुटवलमा आजबाट बुटवल महोत्सव मेला

Posted on December 22, 2016 | views : 332 | रुपन्देही - RPD

कृष्ण खनाल । पुस ७, बुटवल । बुटवल उद्योग बाणिज्य संघको आयोजानमा आजबाट बुटवलमा सुरु हुने बुटवल औद्योगीक व्यापार मेलाको तयारी पुरा भएको छ । विहिबार बुटवलमा पत्रकार सम्मेलनको आयोजनागरी मेला मुल आयोजक समितिका संयोजक महेशमानसिंहले सबै तयारी पुरा भएको जानकारी दिए । उनका अनुसार मेलामा करिव १५करोडको कारोब

Read More

बुटवलमा ‘हाईड्रोमा’ लगानी बढ्दो

Posted on December 14, 2016 | views : 311 | रुपन्देही - RPD

कृष्ण खनाल, मंसिर २९, बुटवल । बुवलममा रहेको नागरिक उर्जा बुटवल प्रालिले बाग्लुङ्ग जिल्लाको घार र खि गाविसमा रहेको घारा खोला जलविद्युतमा बनाउने भएको छ । प्रालिले काठमाण्डौमा रहेको म्याग्दी हाईड्रोपावर कम्पनीको स्वामित्वमा रहेको १४ मेघावटको घारखोला जलविद्यतु लगानी गर्ने भएको हो । बुधवार बुटवलमा पत्रका

Read More

रुपन्देहीबाट ३८ प्रतिशत खाद्यान्न निर्यात

Posted on November 09, 2016 | views : 570 | रुपन्देही - RPD

कृष्ण खनाल/कात्तिक २४, बुटवल । खाद्यान्न उत्पादनमा देशकै नमुना जिल्लाको रुपमा पहिचान बनाएको रुपन्देहीले  उत्पादनको करिव ३८ प्रशित खाद्यान्न बचत गरी विभिन्न जिल्लाहरुमा निर्यात गर्दै आएको छ ।  जिल्ला कृषि विकास कार्यालय रुपन्देहीको तथ्यांक अनुसार गत आर्थिक बर्षमा कुल ७३ हजार २ सय २५ मेट्रिक

Read More

तिहार महोत्सवमा रामजी र सुगमको धमाका, दुई करोडको कारोबार

Posted on October 25, 2016 | views : 203 | रुपन्देही - RPD

कात्तिक ९, बुटवल | नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठन बुटवलको आयेजनामा बुटवलमा जारी राष्ट्रिय औधोगिक, कृषि, पर्यटन प्रबद्र्धन प्रदर्शनी तथा प्रथम तिहार महोत्सवमा मंगलबार चर्चित लोकदोहारी गायक रामजी खाँड र आधुनिक गायक सुगम पोखरेलले दर्शकलाई  छमछमी नचाएका छन् । गायक तथा मोडल रामजी खाँड स्टेजमा

Read More

बुटवल सहरमा आठ सय थान सौर्यबत्ती जडान

Posted on September 25, 2016 | views : 1105 | रुपन्देही - RPD

असोज ९, रुपन्देही । बुटवल उपमहानगरपालिकाको सहरी क्षेत्रमा आठ सय थान सौर्यबत्ती जोडिने भएका छन् ।  सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय तथा जनसङ्ख्या तथा वातावरण मन्त्रालय अन्तर्गतको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको अनुदान सहयोगमा सौर्यबत्ती जडान गरिएको हो । पहिलो चरणमा ५५, दोस्रो चरणमा

Read More

कानुनमै नभएको रुट अनुमतिले राजस्व खेर

Posted on September 07, 2016 | views : 923 | रुपन्देही - RPD

भरत केसी/भदौ २२, बुटवल । यातायात व्यवस्था कार्यालय लुम्बिनीले लुम्बिनी अञ्चलभित्र जिल्लाका सडकमा चल्ने सवारी साधनलाई नियम विपरीत रुट अनुमति दिएको पाइएको छ ।  कुनै पनि सवारीलाई यसरी एउटै रुट परमिटबाट अञ्चलभर रुट अनुमति दिने व्यवस्था कानुनमा छैन । लुम्बिनी अञ्चलभर कानुन विपरीत रुट अनुमति दिइएका

Read More