English News | रुपन्देही - RPD


तेलको डिब्बाले किचेर ट्रकका सहचालकको मृत्यु

Posted on February 10, 2017 | views : 4285 | रुपन्देही - RPD

टंक सुनार/माघ २८, रुपन्देही । रुपन्देहीको भलुहीमा तेलको डिब्बाले किचेर ट्रकका सहचालकोे मृत्यु भएको छ ।  बुटवल बाट खैरेनी तर्फ आउँदै गरेको ग १ ख ७०१ नम्बरको ट्रकमा रहेको तेलको डिब्बले किच्दा सोही ट्रकका सहचालक सिमलटारी–२ गुल्मीका २७ बर्षिय कृष्ण अर्यालको ज्यान गएको देवदह प्रहरीले जानकारी दिएको छ

Read More