बुटवलमा यौन प्यासीको प्यास मेटाउँदै अन्सु र मोनिकाहरु (भिडियोसहित)

Posted on: 02 Oct, 2018

प्रेम सुनार |  असोज–१६, बुटवल ।  सेक्सी हाउभाउका साथ बुटवल मिडियाले हालै बजारमा ल्याएको पप गीतको म्युजिक भिडियोले बुटवल नगर परीहरुको वास्तविकतालाई समेटेको छ । ‘ ‘समहाल्न’ बोल बोलको उक्त गीतले यति बेला रामै्र चर्चा पाएको छ । 
बुलबुल एलबमको उक्त  पप गीतमा  किरण खड्का र रुपेश नेपालीले स्वर दिएका छन भने किरण खड्का निर्देशन गरेका छन। मोडलमा किरण खड्का,रुपेश नेपाली अन्सु, मोनिका लगायतले अभिनय गरेका छन। उक्त गितलाई बुलबुल मिडियाले नै अप्लोड गरेको हो । मोडल अन्सु र मोनिकाहरुले यौन प्यासीहरुको प्यास सेक्सी हाउभाउ दिएर मेटाउने प्रयास गरेका छन । 



यस बिषयमा तपाइको प्रतिक्रिया...!