बिशेष खबर | रुपन्देही - RPD


प्रदेश ५ का १५ विद्यालय नमुना विद्यालय घोषित, रुपन्देहीबाट ६ बिद्यालय छनौट

Posted on July 01, 2017 | views : 395 | रुपन्देही - RPD

कृष्ण खनाल/असार १७, बुटवल ।  यस क्षेत्रमा नमुना विद्यालयको रुपमा रहेको कालिका माध्यमिक विद्यालय  बुटवल–१० कालिकानगरलाई नेपाल सारकराले औपचारिक  रुपमा नमुना विद्यालय घोषणा गरेको छ ।  विद्यालयका प्रध्यानाध्यापक घनश्याम पाठकका अनुसार कालिका मा वि बुटवल शिक्षा मन्त्रालयको आषाढ १४ गते

Read More

विदेशमा मृत्यु भएको युवाको परिवारलाई ९० लाख आर्थिक सहयोग

Posted on June 01, 2017 | views : 6423 | रुपन्देही - RPD

मो इमरान खान/जेठ १८, भैरहवा । वैदशिक रोजगारीका लागि कतार गएका एक युवकको दुर्घटनामा मृत्यु भएपछि मृतक परिवारले जीवन विमा वापतको रकम प्राप्त गरेका छन ।  कतारमा रहेको नेपाली दुतावासको सहयोगमा मृतक परिवारले जीवन विमा वापतको ९० लाख १७ हजार ५ सय १२ रुपैयाँ रकम प्राप्त गरेका हुन । मृतक परिवारले पाएको

Read More

गिनिज बुकमा नाम लेख्न यसो गर्दैछन् बर्दियाका कर्णले !

Posted on March 22, 2017 | views : 38934 | रुपन्देही - RPD

प्रभात सुवेदी । चैत्र ९, बर्दिया ।   केही दिन अघि मिडियाबाट विश्व रेकर्ड कायम गर्नका लागि मिसनमा जुटेका बर्दियाको पाताभार ८ थापापुरका कर्ण सन्ज्यालले विश्व रेकर्ड कायम गर्ने कार्य सार्वजनिक गरेका छन् । यसका साथै सबैलाई सहयोगका लागि आग्रह पनि गरेका छन् । विश्व रेकर्ड कायम गर्नका लागि कर्णल

Read More

आर्मीलाई पाखा लगाउदै संकटा उचाल्यो १९औँ तिलोत्तमा गोल्डकपको उपाधि

Posted on March 04, 2017 | views : 465 | रुपन्देही - RPD

कृष्ण खनाल/फागुन २१, बुटवल । उपाधि दाबेदारको रुपमा रहेको विभागीय टोली त्रिभुवना आर्मी क्लव काठमाण्डौलाई २–१ गोल ले पाखा लगाउदै तिलोत्तमा तिलोत्तमा गोल्डकपको उपाधि संकटा क्लव काठमाण्डौले जितेको छ ।  बुटवल–१३ देवीनगरमा रहेको एन्फा एकेडमी मैदानमा शनिवार भएको फाईनल प्रतिष्पर्धामा पहिलो हाफमा मा बर

Read More

चौथो दिन पनि बुटवल ठप्प

Posted on December 03, 2016 | views : 684 | रुपन्देही - RPD

कृष्ण खनाल/मङ्सिर १८, बुटवल । प्रदेश विभाजनको प्रस्ताव विरुद्व बन्द गरिएको बुटवल आज चौथो दिन पनि ठप्प छ ।  ठाउ ठाउमा  स्वक्त स्फुर्तरुपमा जम्मा भएका बन्दकर्ताहरुले प्रर्दशन गरीराखेका छन् । देश र राष्ट्रियताको लागि विभिन्न नाराहरु समेत लगाईरहेका छन् । बुटवलको विभिन्न स्थानमा बन्द कर्ताहरुल

Read More

आज ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा

Posted on August 18, 2016 | views : 5623 | रुपन्देही - RPD

भदौ २, काठमाडौँ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने ऋषितर्पणी, रक्षाबन्धन एवम् जनै पूर्णिमा आज मनाइँदैछ ।  सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन

Read More

व्यवसायिक केरा खेती

Posted on August 08, 2016 | views : 2599 | रुपन्देही - RPD

कञ्चनपुरको कृष्णपुरका किसानले गरेको केरा खेती । दुई दर्जनभन्दा बढी किसानले यहाँ व्यवसायिक रुपमा केरा खेती गरेका छन । तस्बिरः राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर, रासस

Read More

स्वयम्सेविकालाई साइकल

Posted on August 02, 2016 | views : 2093 | रुपन्देही - RPD

कञ्चनपुरको भीमदत्तनगरपालिका क्षेत्रमा कार्यरत एक सय ५१ जना महिला स्वयम्सेविकालाई साइकल हस्तान्तरण गरिँदै । नगरपालिकाले यहाँका १९ वटै वडाका महिला स्यवम्सेविकालाई आवतजावत लागि साइकल वितरण गरेको हो । तस्बिर: शेरबहादुर सिंह, कञ्चनपुर, रासस

Read More

राहातका लागी लामबद्ध

Posted on August 02, 2016 | views : 687 | रुपन्देही - RPD

राहात सामग्री लिनका लागी लामबद्ध मोरङको डाईनिया–३ का बाढीपीडित बालबालिका । तस्बिर: गोपालप्रसाद पोखरेल, मोरङ, रासस

Read More

बयालीस रोपनीमा फैलिने धरहरालाई तीन अर्ब लगानी गरिँदै

Posted on August 01, 2016 | views : 4083 | रुपन्देही - RPD

अन्जली रम्तेल/साउन १७, काठमाडौँ । विसं २०७२ वैशाख १२ को भूकम्पले भत्किएको सुन्धारास्थित धरहरा क्षेत्र पुनःनिर्माणपछि ४२ रोपनीमा फैलिने भएको छ ।  अहिले पाँच रोपनीमा सीमित धरहरा क्षेत्र अब विभिन्न व्यापारिक केन्द्रका साथ ४२ रोपनीमा पुनःनिर्माण गरिने भएको हो ।  संस्कृति, पर्यटन तथा नागरिक उड

Read More

इटहरीमा ओसियन पार्क

Posted on July 30, 2016 | views : 2047 | रुपन्देही - RPD

इटहरीमा पौडीका सौखिनहरुका लागि ओसियन पार्क निर्माण गरिएको छ । तस्बिर: याम प्रधान, इटहरी, रासस

Read More

तीज गीतमा रमाउँदै महिला

Posted on July 29, 2016 | views : 1361 | रुपन्देही - RPD

गोरखा सङ्ग्रहालयस्थित तत्कालीन राजा पृथ्वीनारायण शाहको पूर्ण कदको सालिक छेउ तीज गीतको भिडिओ छायाङ्कन गरिँदै । तस्बिर: प्रशन्न पोखरेल, गोरखा, रासस

Read More

उच्च माध्यमिक शिक्षा परिषद् खारेज

Posted on June 30, 2016 | views : 735 | रुपन्देही - RPD

असार १५, काठमाडौं । शिक्षा ऐन (आठौं संशोधन), २०७३ प्रमाणीकरणसँगै उच्च माध्यमिक शिक्षा परिषद् राष्ट्रिय परीक्षा बोर्डमा रुपान्तरण भएको छ । राष्ट्रपतिबाट बुधबार प्रमाणीकरण भएको सो ऐनले परिषद्लाई बोर्डमा रुपान्तरणको प्रबन्ध गरेका कारण परिषद्का उपाध्यक्ष चैतन्य शर्माको आज बिदाइ भएको छ । उनलाई आज भक

Read More