राजनीति | रुपन्देही - RPD


स्थानीय तहका कानून राजपत्रमा प्रकाशित

Posted on February 19, 2018 | views : 94 | रुपन्देही - RPD

फागुन ७, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगरसभाबाट पारित विभिन्न १२ वटा ऐन, नियमावली, निर्देशिका, कार्यविधिलाई तिलोत्तमा राजपत्रमा प्रकाशित गरेको छ ।  नगर प्रमुख वासुदेव घिमिरेबाट प्रमाणीकरण गरिएका ती ऐन, नियमावली नगरवासीलगायत सम्बद्ध सबैको जानकारीका लागि राजपत्रमा प्रकाशित गरिएको हो

Read More

पूर्व कम्लहरी थारू प्रदेश ५ उपसभामुखमा निर्वाचित

Posted on February 18, 2018 | views : 115 | रुपन्देही - RPD

फागुन ६, बुटवल | प्रदेश नं ५ का उपसभामुखमा पूर्व कम्लहरी कृष्णी थारू निर्वाचित हुनुभएको छ ।  प्रदेशसभामा आज भएको निर्वाचनमा नेकपा एमालेबाट प्रदेशसभा सदस्य थारूलाई एमालेसहित माओवादी केन्द्र, संघीय समाजवादी फोरम नेपाल, राष्ट्रिय जनमोर्चासहितले समर्थन गरेका थिए । सो प्रदेशसभामा फोरमका पाँच र जनमो

Read More

प्रदेश ५ को उपसभामुखमा काँग्रेसको उम्मेदवारी

Posted on February 17, 2018 | views : 146 | रुपन्देही - RPD

फागुन ५, बुटवल (रासस) | प्रदेश नं ५ को उपसभामुख पदका लागि आज नेपाली काँग्रेसकी रिना खनाल विकले पनि उम्मेदवारी दर्ता गराउनुभएको छ ।  काँग्रेसले अन्य प्रदेशसभा सभामुखसँगै उपसभामुख पनि उम्मेदवारी दिएको थिएन । तर प्रदेश नं ५ मा विकले उपसभामुख पदमा उम्मेदवारी दर्ता गराउनुभएको हो ।  उहाँको प्रस्

Read More

प्रदेश नं ५ को उपसभामुखमा थारुको उम्मेदवारी

Posted on February 17, 2018 | views : 62 | रुपन्देही - RPD

फागुन ५, बुटवल । प्रदेश नं ५ को उपसभामुख पदका लागि कृष्णी थारुले आज प्रदेशसभा सचिवालयमा आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको छ ।  नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)का साझा उम्मेदवारका रुपमा उहाँले आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको हो । थारु एमालेबाट प्रदेशसभा सदस्य हुनुहुन्छ । उहाँको प्रस्तावक

Read More

पहिलो दिनमै प्रदेश समृद्धिको खाका सार्वजनिक

Posted on February 16, 2018 | views : 198 | रुपन्देही - RPD

भरत केसी / फागुन ४, बुटवल | संघीय संरचना बमोजिम प्रदेश नं ५ का पहिलो मुख्यमन्त्री बन्नुभएका शंकर पोख्रेलले यस प्रदेशलाई समृद्ध बनाउने बताउनुभएको छ ।  पदभार सम्हालेलगत्तै मन्त्रिपरिषद्को पहिलो बैठक पछि उहाँले उक्त प्रदेशलाई समृद्ध बनाउने बृहत् खाकासहित महत्वकांक्षी योजना सार्वजनिक गर्नुभएको हो ।

Read More

प्रदेश ५ को सभामुखमा घर्तीको निर्विरोध निर्वाचित

Posted on February 14, 2018 | views : 271 | रुपन्देही - RPD

फागुन २, बुटवल | प्रदेश नं ५ को सभामुखमा रुकुम पूर्व प्रदेशसभा ‘ख’ बाट निर्वाचित सदस्य पूर्णबहादुर घर्ती निर्वाचित हुनुभएको छ । प्रदेश नं ५ को आज बसेको बैठकले घर्तीलाई प्रदेशसभा सभामुखमा निर्विरोध निर्वाचित गरेको हो ।  सभामुख पदका लागि हिजो भएको उम्मेदवारी दर्तामा अरु कसैको उम्मेदवारी नपरेकाले

Read More

प्रदेशसभा ५ को सभामुख बने माओवादीका पूर्णबहादुर घर्ती

Posted on February 13, 2018 | views : 181 | रुपन्देही - RPD

फागुन १, बुटवल । प्रदेश नम्बर ५ को प्रदेशसभा सभामुखमा नेकपा माओवादी केन्द्रका पूर्णबहादुर घर्ती निर्विरोध चयन भएका छन् । उनि निर्विरोध भएपनि भोलि बस्ने प्रदेशसभाले यसलाई औपचारिकता दिनेछ । सभामुखका लागि पूर्वी रुकुम प्रदेशसभा (ख) बाट निर्वाचित घर्तीको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध भएका हुन्

Read More

प्रदेश ५ को सभामुखमा घर्तीलाई पठाउने माओबादी निर्णय

Posted on February 12, 2018 | views : 935 | रुपन्देही - RPD

माघ २९, बुटवल । माओवादी केन्द्रले प्रदेश नं ५ को प्रदेशसभाको सभामुखमा रुकुमका पूर्णबहादुर घर्तीलाई पठाउने निर्णय गरेको छ । यो प्रदेशमा फागुन २ गते सभामुख चयन गर्ने प्रदेशसभाको कार्यसूची तय भएको छ ।  माओवादी प्रदेश संसदीय दलको आइतबार राति अबेरसम्म चलेको बैठकले घर्तीलाई सभामुखसहित संसदीय दलको उपन

Read More

प्रदेश ५ मा मुख्यमन्त्री नियुक्तिका लागि दावी प्रस्तुत

Posted on February 11, 2018 | views : 33 | रुपन्देही - RPD

 माघ २८, बुटवल | प्रदेश नं ५ मा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखसमक्ष आज दाबी पेश गरेका छन् ।  एमाले र माओवादी केन्द्रका बहुमत प्रदेश सदस्यको सहमतिसहित प्रदेशसभामा एमालेका संसदीय दलका नेता शंकर पोखरेललाई मुख्यमन्त्रीका लागि प्रस्ताव गरिएको छ

Read More

प्रदेश नं ५ मा मुख्यमन्त्री छनोट गर्ने तयारी, सम्भावना कसको ?

Posted on February 10, 2018 | views : 367 | रुपन्देही - RPD

भरत केसी | माघ २७, बुटवल (रासस) | राज्यको नयाँ संरचनाअनुसार बनेको ५ नं प्रदेशमा सरकार गठनको तयारी शुरु भएको छ । संविधान कार्यान्वयनको चरणमा ५ नं प्रदेशमा मुलुककै पहिलो मुख्यमन्त्री यस प्रदेशबाट चयन गर्ने तयारी भएको छ । प्रदेशको मुख्यमन्त्री चयन तथा मुख्यमन्त्रीको शपथ कार्यक्रमलाई प्रभावकारी कसरी बना

Read More

प्रदेश नं ५ प्रदेशसभा अन्तरिम कार्यविधि–२०७४ पारित, कसले के भने ?

Posted on February 04, 2018 | views : 218 | रुपन्देही - RPD

माघ २१, बुटवल (रासस) | राज्यको नयाँ संरचनाबमोजिम निर्माण भएको प्रदेश तहअन्तर्गत प्रदेश नं ५ को ऐतिहासिक पहिलो प्रदेशसभा बैठकले प्रदेशसभा अन्तरिम कार्यविधि–२०७४ लाई पारित गरियोस् भनी राख्नुभएको प्रस्तावलाई समेत बैठकले सर्वसम्मतिले पारित गरेको छ ।  यस्तै, बैठकमा सभामुखले प्रदेशसभा कार्य सञ्चालन क

Read More

प्रदेश ५ को प्रदेशसभा बैठक बुटवलमा शुरु

Posted on February 04, 2018 | views : 36 | रुपन्देही - RPD

माघ २१, बुटवल | राज्यको नयाँ संरचनाबमोजिम निर्माण भएको प्रदेश तहअन्तर्गत प्रदेश नं ५ को पहिलो बैठक बुटवलस्थित प्रदेशसभा भवनमा आज अपराह्न शुरु भएको छ ।  प्रदेश नं ५का प्रदेश प्रमुखले गत साता आइतबार आजका लागि बैठक आह्वान गर्नुभएको थियो । बैठकको शुरुमा प्रदेश नं ५का ज्येष्ठ सदस्य बलदेव शर्मा पोखरे

Read More

प्रदेश नं ५ को पहिलो बैठक आज १ बजेदेखि, खान/बस्न २० प्रतिशत छुट

Posted on February 04, 2018 | views : 166 | रुपन्देही - RPD

माघ २१, बुटवल | राज्यको नयाँ संरचनाअनुसार बनेको ५ नं प्रदेशको पहिलो प्रदेश सदस्य बैठक आजदेखि यहाँ शुरु हुँदैछ । प्रदेश प्रमुख उमाकान्त झाले आज अपराह्न १ बजेका लागि बैठकको आह्वान गर्नुभएको छ । बैठकका लागि प्रदेश सभाका सचिवालय स्थापना गरिएको उद्योग वाणिज्य संघको सभाहल चिटिक्क सजाइएको छ ।  अधिवेशन

Read More

आज प्रदेश २, ५, ६ र ७ को पहिलो प्रदेशसभा बैठक बस्दै

Posted on February 04, 2018 | views : 194 | रुपन्देही - RPD

माघ २१, काठमाडौं । आज प्रदेश नम्बर २, ५, ६ र ७ को पहिलो प्रदेशसभा बैठक बस्दैछ । आज बस्ने प्रदेश बैठकहरु प्रदेश २ को जनकपुरमा, ५ को बुटवलमा, ६ को सुर्खेतमा र ७ को धनगढीमा बैठक बस्ने भएको हो ।  यसअघि प्रदेश नम्बर ३ को बैठक सम्पन्न भईसकेको छ । प्रदेश ३ को पहिलो बैठक माग १८ मा भएको थियो । बाँकी प्र

Read More

प्रदेश ५ को पहिलो बैठकका लागि बुटवलमा यसरी हुँदैछ तयारी

Posted on January 31, 2018 | views : 350 | रुपन्देही - RPD

–भरत केसी | माघ १७, बुटवल | प्रदेशसभाको नयाँ संरचना अनुसार प्रदेश नं ५ को पहिलो बैठक यही माघ २१ गते बस्दै छ ।  प्रदेश नं ५ का प्रमुख उमाकान्त झाले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम बैठकको आह्वान गर्नुभएको छ । प्रदेश नं ५ का मुख्यसचिव शंकर पाठक आफ्नो जिम्मेवारी सम्हाल्न बिहीबार यहा

Read More

प्रदेश नम्बर ५ को पहिलो बैठकको मिति तोकियो

Posted on January 27, 2018 | views : 549 | रुपन्देही - RPD

माघ १३, बुटवल । प्रदेश नम्बर ५ को पहिलो बैठक बस्न २१ माघलाई मिति तय गरिएको छ । प्रदेश प्रमुख उमाकान्त झाले सपथ ग्रहण गरेको एक हप्तापछि प्रदेश ५ को पहिलो बैठक आहृवान गरेका हुन् ।  झाले भने - '२१ गतेलाई बैठक मिति तय गर्‍यौं, दिनको १ बजे बैठक शुरु हुनेछ’। ५ नम्बर प्रदेशको अस्थाई राजधानी तोकिए

Read More

प्रदेश सरकार गठनका लागि परामर्शमा छु : प्रदेश प्रमुख झा

Posted on January 25, 2018 | views : 45 | रुपन्देही - RPD

माघ ११, बुटवल | प्रदेश नं ५ का प्रमुख उमाकान्त झाले संवैधानिक व्यवस्थाअनुसार प्रदेशसभा र सरकार गठनका लागि आफू परामर्शमा रहेको बताउनुभएको छ । उहाँले संवैधानिक व्यवस्थाअनुरुप दुवै कामका लागि आफूले राजनीतिक दल, कानून विज्ञ तथा अन्य सरोकारवालासँग परामर्श गरिरहेको बताउनुभयो ।  प्रदेश प्रमुखको कार्या

Read More

प्रदेश ५ मा वाम गठबन्धनको उम्मेदवारी दर्ता, को-कोले दिए उम्मेदवारी

Posted on January 24, 2018 | views : 586 | रुपन्देही - RPD

माघ १०, दाङ | नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाले प्रदेश नम्बर ५ को राष्ट्रियसभा चुनावका लागि उम्मेदवारी दर्ता गराएका छन् । प्रदेश नम्बर ५ को दाङमा एमालेले ४ जना माओवादी केन्द्रले २ जना र जनमोर्चाले १ जना गरि ७ जनाको उम्मेदवारी दिएका हुन् । उम्मेद्वारी दिनेहरुमा एमालेबाट रामलखन

Read More

बन्द फिर्ता लिएर शपथका लागि बुटवल आए दाङका सांसद

Posted on January 21, 2018 | views : 1212 | रुपन्देही - RPD

माघ ७, बुटवल । प्रदेशको राजधानी दाङ बनाउनु पर्ने मागगर्दै आन्दोलनमा उत्रिएका दाङका प्रदेश सांसदहरु शपथका लागि बुटवल आएका छन् । ५ नम्बर प्रदेशको मुख्यमन्त्रीका दावेदार एमाले सांसद शंकर पोखरेल सहितका सांसदहरु शपथका लागि बुटबल आएका हुन् ।  प्रदेश सांसदको शपथ कार्यक्रममा नेकपा एमालेका उपमहासचिव वि

Read More

रुपन्देही बन्द फिर्ता (विज्ञप्ति सहित)

Posted on January 07, 2018 | views : 328 | रुपन्देही - RPD

पुस २३, रुपन्देही | रुपन्देही देबदह निवासी वडा न २ बसन्त पौडेल(बल्लु)हत्याएको बिरोधमा आह्वान गरिएको रुपन्देही जिल्ला बन्द साझबाट खुलेको छ । आज युवा संघ र अखिलले संयुक्त विज्ञप्ति जारी गर्दै हाललाई सबै कार्यक्रम स्थगित भएको र अपराधीलाई अबिलम्ब पक्राउ, स्व. दुर्गा तिवारी र स्व. बसन पौडेललाई सहित घोषणा

Read More

युबा संघको बन्दमा अखिल क्रान्तिकारीको साथ, रुपन्देही झन तनावग्रस्त (विज्ञप्ति सहित )

Posted on January 07, 2018 | views : 199 | रुपन्देही - RPD

पुस २३, रुपन्देही | रुपन्देही देबदह निवासी वडा न २ बसन्त पौडेल(बल्लु)हत्याएको बिरोधमा आह्वान गरिएको रुपन्देही जिल्ला बन्दमा अखिल क्रान्तिकारीले साथ दिने निर्णय गरेको छ। आज जिल्ला सम्योजक रुपेश पौडेलले जारी गरेको विज्ञप्तिमा युवा सङलाइ एकेबदता दिने भनिएको छ। तसर्थ जिल्लामा झन झन तनावग्रस्त हुने देखिए

Read More

बुटवल आसपास बिहान देखि ठप्प (फोटो फिचर)

Posted on January 06, 2018 | views : 206 | रुपन्देही - RPD

पुस २२, रुपन्देही | बुटवल अन्तरगत सधैँ  ब्यस्त  रहने राजमार्गहरू आज बिहानबाट सुनसान भएका छन् । हिजो बिहान देबदह निवासी एक काठ  व्यापारीलाई अज्ञात समूहले गोली हानेपछी उपचारको क्रममा बुटवल अञ्चल अस्पतालमा मृत्यु भएको थियो । 'यस्ता  घटना बर्षमा दुईवटा घटीसक्दा पनि कहाँ छ सुरक्ष

Read More

भोलीदेखि अनिश्चितकाल बुटवल बन्द (विज्ञप्ति सहित )

Posted on January 05, 2018 | views : 484 | रुपन्देही - RPD

पुस २१, रुपन्देही | रुपन्देहीको देवदह नगरपालिकामा फर्निचर व्यवसायी बलु पौडेलको गोली हानी हत्या भएपछि बुटवल तनावग्रस्त भएको छ । यसैबीच युवासंघ बुटवलले घटनाको बिरोध गर्दै भोलिबाट अनिश्चितकालका लागि बन्द आव्हान गरेको छ ।  आज एक प्रेस बिज्ञप्ति जारी गर्दै युवासंघ रुपन्देहीले पटक-पटक यस्ता घटना घट्द

Read More

रुपन्देहीमा समानुपातिकतर्फ काँग्रेस पहिलो

Posted on December 15, 2017 | views : 157 | रुपन्देही - RPD

मङ्सिर २९, लुम्बिनी । रुपन्देहीमा सम्पन्न समानुपातिकअन्तर्गतको मतगणनाअनुसार नेपाली काँग्रेस प्रथम भएको छ ।  मंसिर २१ गते भएको दोस्रो चरणको निर्वाचनअन्तर्गत प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको मतगणना सार्वजनिक गरिँदा प्रतिनिधिसभाअन्तर्गतको समानुपातिकमा काँग्रेस प्रथम भएको छ भने प

Read More

सातै प्रदेशको (प्रदेशसभा) समानुपातिक मत परिणाम यस्तो छ... (कुन प्रदेशमा कसको कति ?)

Posted on December 14, 2017 | views : 4846 | रुपन्देही - RPD

मङ्सिर २८, काठमाडौँ |  सातै प्रदेशको (प्रदेशसभा) समानुपातिक मत परिणाम अनुसार दुई प्रदेशमा कांग्रेसको अग्रता छ भने बाँकी ५ प्रदेशमा एमालेले अग्रता लिएको छ | कांग्रेसले प्रदेश नम्बर २ र प्रदेश नम्बर ७ मा अग्रता लिएको हो | त्यस्तै ६ वटा प्रदेशमा माओवादी केन्द्र तेश्रो स्थानमा छ भने प्रदेश नम्बर २

Read More

रुपन्देहीमा वाम गठबन्धन बढी स्थानमा विजयी, कसले कहाँ जिते ?

Posted on December 10, 2017 | views : 199 | रुपन्देही - RPD

मङ्सिर २४, बुटवल । प्रतिनिधिसभा र प्रदेशसभाका लागि दोस्रो चरणअन्तर्गत रुपन्देहीका सबै निर्वाचन क्षेत्रको परिणाम आज प्राप्त भएको छ ।  मतगणनाको पछिल्लो नतिजानुसार जिल्लाका चार क्षेत्रको प्रतिनिधिसभा र प्रदेशसभाको मतगणना सकिएको हो । रुपन्देही क्षेत्र नं ४ को मतगणना पनि अन्तिम चरणमा रहेको र केही सम

Read More

वाम गठबन्धनले सार्बजनिक गर्यो प्रदेश ५ को राजधानी

Posted on November 23, 2017 | views : 7497 | रुपन्देही - RPD

मङ्सिर ५, बुटवल । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को वाम गठबन्धनले प्रदेश नं. ५ को राजधानी रुपन्देहीलाई बनाउने प्रतिबद्धता जाहेर गरेको छ ।  गठबन्धनले रुपन्देहीलाई प्रदेशको राजधानी बनाउन पूर्वाधारलगायत सम्पूर्णरुपले अनुकूल प्रतिबद्धता आज सार्वजनिक गरेको हो । रुपन्देही क्षेत्र नं २ का प्रत

Read More

तपाईको नगर वा गाउँपालिका कुन निर्वाचन क्षेत्रमा पर्यो ? यसरी हेर्नुहोस् (सुची सहित)

Posted on August 31, 2017 | views : 11208 | रुपन्देही - RPD

भदौ १५, काठमाडौँ  | निर्वाचन क्षेत्र निर्धारण आयोगले सरकारलाई ७७ जिल्लाको क्षेत्र निर्धारण प्रतिवेदन बुझाएको छ । आयोगले बुधबार साँझ सरकारलाई बुझाएको प्रतिवेदनमा संघीय संसद्का लागि १६५ र प्रदेश सभाका लागि ३३० गरी प्रत्यक्षतर्फ कुल ३९५ क्षेत्रको सिमा निर्धारण गरिएको छ ।  प्रधानमन्त्री श

Read More