रुपन्देही बन्द फिर्ता (विज्ञप्ति सहित)

Posted on: 07 Jan, 2018

पुस २३, रुपन्देही | रुपन्देही देबदह निवासी वडा न २ बसन्त पौडेल(बल्लु)हत्याएको बिरोधमा आह्वान गरिएको रुपन्देही जिल्ला बन्द साझबाट खुलेको छ ।

आज युवा संघ र अखिलले संयुक्त विज्ञप्ति जारी गर्दै हाललाई सबै कार्यक्रम स्थगित भएको र अपराधीलाई अबिलम्ब पक्राउ, स्व. दुर्गा तिवारी र स्व. बसन पौडेललाई सहित घोषणा राहत र सुरक्षा संचारको थप र स्तर वृद्धि लगाएत सहमतिमा भएको उल्लेख गरिएको छ । - आभास पौडेलको सहयोगमा 


यस बिषयमा तपाइको प्रतिक्रिया...!