समाज | रुपन्देही - RPD


मिशेज युनिभर्सल–२०१८ को ताज गुल्मीकी हिमानीलाई

Posted on October 14, 2018 | views : 53 | रुपन्देही - RPD

प्रेम सुनार | असोज–२८, बुटवल । किशोरी र युवतीपछि नेपालमा पहिलो पटक भई रहेको श्रीमातिहरु बिचको प्रतियोगितामा गुल्मीकी हिमानी गाहा थापा  देश कै उत्कृष्ट श्रीमतिका रुपमा छनौट भएकी छन । ग्यालम वल्र्ड ईन्टरटेन्टमेण्टले आयोजना गरेको मिशेज युनिभर्सल नेपाल २०१८ को प्रतियोगितामा ३० जना सहभागी महिलाहरुला

Read More

बुटवलको दशै बजारले यातायात जाम

Posted on October 14, 2018 | views : 32 | रुपन्देही - RPD

प्रेम सुनार असोज–२८, बुटवल । दशै भित्रिए लगत्तै बुटवलका भित्रि बजारहरुमा किन मेल गर्ने मानिसहरुको भिडका कारण साना यातायातका साधानहरु जममा पर्ने गरेका छन । किनमेल गर्न आउनेहरुले बढि मात्रमा अटो रिक्सा प्रयोग गर्ने गरेकोले पनि जाममा पर्ने गरिएको हो । अटो रिक्सा पार्किका लागि बजार भन्दा निश्चित स्थानमा

Read More

रुपन्देहीमा ९१ जनालाई गाउँ ब्लकको पूर्जा वितरण

Posted on October 13, 2018 | views : 179 | रुपन्देही - RPD

असोज २७, बुटवल (रासस) | ४८ वर्षपछि रुपन्देहीको बुटवल उपमहानगरपालिका–१९ स्थित भुडकैयामा ४९ जनालाई जग्गाधनी प्रमाणपत्र आज वितरण भएको छ । बुटवल उपमहानगरपालिका र नापी कार्यालय भैरहवा रुपन्देहीले संयुक्त रूपमा उनीहरूलाई साविक मोतिपुर–२ (ख)को कित्ता नं १२३ गाँउ ब्लकको जग्गाधनी प्रमाणपत्र वितरण गरिएको हो ।

Read More

असहायहरुलाई हेर्ने कोही छैन: मन्त्री बराल

Posted on October 12, 2018 | views : 86 | रुपन्देही - RPD

प्रेम सुनार | असोज–२६, बुटवल । ‘हाम्रो सामाजिक बिकास मन्त्रालयले शैक्षिक क्षेत्रलाई पनि हेर्छ । बिद्यालयका भवन, पर्खाल र खेल मैदान सम्मका योजनाहरुको माग चङका–चाङ आएका छन’–  प्रदेश ५ का सामाजिक बिकास मन्त्री सुदर्शन बरालले शुक्रबार बुटवलको एक कार्यक्रमलाई सम्बोधन गर्दै भने–‘ तर बिद्यालयका ति अपा

Read More

बुटवलमा दशैका यात्रुको चहल पहल ( फोटो फिचर )

Posted on October 12, 2018 | views : 81 | रुपन्देही - RPD

प्रेम सुनार । असोज–२६, बुटवल । दशै नजिकिए संगै बुटवल बसपार्कमा दशैका यात्रुहरुको चहल पहल निकै बढेको छ । प्रदेश सरकारले दशैका यात्रुहरु ठगिन र अन्य झण्झटमा पर्न नपरोस भन्ने उद्देश्यका साथ बसपार्क  भित्र ट्राफिक प्रहरी सहितको नागरिक सहायता कक्ष राखे पछि बिगतको जस्तो  यात्रुहरु ठगिन र अन्य सा

Read More

१६ वर्षीया किशोरीमाथी सामुहिक बलात्कार, २ अभियुक्त पक्राउ

Posted on October 11, 2018 | views : 316 | रुपन्देही - RPD

असोज २५, बुटवल । रुपन्देहीमा १६ वर्षीया किशोरीमाथी सामुहिक बलात्कार भएको छ । बलात्कारमा संलग्न भएको अभियोगमा प्रहारीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देही देवदह नगरपालिका- १० का ३५ वर्षीय उदय थापा र वुटवल उपमहानगरपालिका-७ का २६ वर्षीय कृष्ण थापा रहेका छन् | बुटवलमा चलिरहेको मेला घु

Read More

अवैध रकमसहित रुपन्देहीबाट १ नेपालीसहित २ भारतीय पक्राउ

Posted on October 04, 2018 | views : 149 | रुपन्देही - RPD

असोज १८, बुटवल | रुपन्देहीको बुटवलस्थित नेपाल गञ्जरोडस्थित ग्रान्ड होटलबाट अवैध नगदसहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा २ भारतीय र १ जना नेपाली नागरिक रहेका छन् । उनीहरुको साथबाट ८ लाख ७८ हजार ४ सय रुपैया बरामद भएको छ । नेपाल गञ्जरोडमा रहेको ग्रान्ड होटलबाट ४ लाख ३० हजार २ सय ५० भारु र १

Read More

जनताको विश्वास जितेर काम गर्नुपर्छ: मुख्यमन्त्री

Posted on October 03, 2018 | views : 91 | रुपन्देही - RPD

असोज १७, बुटवल । मुख्यमन्त्री शङ्कर पोखरेलले सबै तहका सुरक्षा निकायले जनताको विश्वास जितेर काम गर्नुपर्ने बताउनुभएको छ ।  प्रदेश नं ५ को आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा आज बुटवलमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले जनता र राष्ट्रको समृद्धिलाई स्था

Read More

सशस्त्र प्रहरी नै क्रिश्चियन धर्मका नेता ! क्यान्सर निको हुने, निसन्तानलाई सन्तान समेत !

Posted on October 03, 2018 | views : 463 | रुपन्देही - RPD

प्रेम सुनार | असोज १७, बुटवल | ‘म सशस्त्र प्रहरीको जागिर गर्दै छु । मेरो जागिर १५ पुरा भई  १६ मा टेक्दै छु ।  म प्रभु यशु ख्रिष्टको प्रदेश दुत हुँ । म र मेरी श्रीमतिले तनहु र लम्जुङ्गमा प्रभुको प्रचार गर्दै आएका छौं , झण्डै ३ सय जना सहभागि कार्यक्रम हलमा आफुलाई बुद्ध गुरुङ्ग नाम र सशस्त्र

Read More

रुपन्देहीमा पानीमा डुबेर तीन जनाको मृत्यु

Posted on October 02, 2018 | views : 139 | रुपन्देही - RPD

प्रेम सुनार | असोज–१६, बुटवल ।   रुपन्देहीको खोला र  नालाीमा डुबेर तीन जनाको ज्यान गएको छ । बुटवलको चिडिया खोलामा  तिनाउ खोलामा डुबेको अबस्थामा फेला परेका   भारतको उत्तर प्रदेश देवरिया जिल्ला मण्ीपार्क ग्राम वडहरा कोतवाली थाना बस्ने  २१ बर्षिय  प्रशान्त शुक्ला

Read More

बुटवलमा पिछडिएका समुदायलाई निःशुल्क कानूनी सेवा

Posted on October 01, 2018 | views : 75 | रुपन्देही - RPD

असोज १५, बुटवल | उच्च अदालत तुलसीपुर बुटवल इजलासमा असहाय, विपन्न, वृद्धवृद्धा र पिछडिएका समुदायलाई निःशुल्क कानूनी सेवा प्रदान गरिएको छ ।  सो इजलासमा परेका विभिन्न मुद्दामध्ये असार मसान्तसम्म २०० मुद्दा फस्र्यौट भएको वैतनिक कानूनव्यवसायी कैलाशचन्द्र ज्ञवालीले जानकारी दिनुभयो । खासगरी अंशबण्डा,

Read More

कर्मचारीतन्त्र र अदालतमा दलाल पुँजीवाद छ: गृहमन्त्री थापा

Posted on September 29, 2018 | views : 52 | रुपन्देही - RPD

प्रेम सुनार | असोज १३, बुटवल | एक कार्यक्रमलाई सम्वोधन गर्न बुटवल आई पुगेका गृहमन्त्री रामबहादुर थापा बादलले यो देशको ब्युरोक्रेसी, अदाल र राजनैतिक दल समेतमा दलाल पुँजीवाद् विद्यामान रहेको बताएका छन । गृहमन्त्रालयको आयोजनामा –‘ लागु औषध निषेध, मदिरा नियन्त्रण तथा महिला र बालबालिका हिंसा न्युनिकरण’ ब

Read More

सडक दुर्घटनामा अनु श्रेष्ठको ज्यान गयो

Posted on September 26, 2018 | views : 165 | रुपन्देही - RPD

प्रेम सुनार | असोज १०, बुटवल | आज दिउँसो रुपन्देहीको शंकरनगर चोकममा ट्रकले ठक्कर दिदा बुटवल कालिका नगरकी २० बर्षिया युवती  अनु श्रेष्ठको ज्यान गएको छ । दिउँसो करिव साढे  तीन बजेको समयमा लु १ ख ७३४९ नम्वरको ट्रकले बा ७५ प ४९२७  नम्वरको मोटरसाईकललाई ठक्कर दिदा त्यसमा सवार श्रेष्ठको लुम्

Read More

ने.बी संघ लुम्बिनी बाणिज्य क्याम्पसद्वारा तोडफोड

Posted on September 26, 2018 | views : 110 | रुपन्देही - RPD

असोज १० बुटवल । नेपाल विद्यार्थी संघ लुम्बिनी बाणिज्य क्याम्पसले मनपरी गर्ने क्याम्पस प्रमुख तारा प्रशाद उपाध्याय बस्ने कुर्सी र गाडीमा तोडफोड गरेको छ । कर्मचारी नियुक्तिमा मनपरी गरेको र इन्ट्रान्स पेपर आउट गरी सुनुयोजित तरिकाले हैकम मच्चाएको प्रती नेपाल विद्यार्थी संघ केन्द्रिय सदस्य टंक पाण्डेको न

Read More

विवाह गर्न नमाने पछि युवती माथी एसिड र छुरा प्रहार

Posted on September 25, 2018 | views : 131 | रुपन्देही - RPD

प्रेम सुनुवार | असोज ९, बुटवल | पछिल्लो समय आपराधिक समूहको हतियार बनेको एसिड प्रकरण नवलपरासीमा पनि दोहोरिएको छ ।  एक महिलाले विवाहको प्रस्ताव अस्वीकार गरेपछि नवलपरासीमा एक युवाले ती महिलाको मुहारमा एसिड छर्केका छन् । त्यतिले पनि नपुगेर उनले महिलालाई छुरा समेत प्रहार गरेका छन् ।  पूर्वी नवल

Read More

अनाथालय खोजेका वालक तीन दिन देखि अज्ञात, साथीसंग यसो भनेका थिए...

Posted on September 24, 2018 | views : 106 | रुपन्देही - RPD

प्रेम सुनार | असोज ८, बुटवल | मामा घरमा बसेर पढ्ने रुपन्देही तिलोत्तमा नगरपालिकाका एक बालक शनिवार बिहान ट्युशन पढ्न हिडे देखि बेपत्ता भएका छन । तिलोत्तम–१  मा रहेको दुर्गादत्त शंकरनगर मावि कक्षा १० मा अध्यानरत १५ बर्षिय बालक युनिस गिरी बेपत्ता भएका हुन । ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिए

Read More

विकास बैंकले शेयर कर्जा प्रवाह गर्दै

Posted on September 24, 2018 | views : 72 | रुपन्देही - RPD

युवराज पाण्डे | असोज ८, बुटवल | रुपन्देहीमा विकास बैंकले शेयर कर्जा प्रवाह गर्न थालेका छन् । शेयर बजारमा सुधारका सङ्केत देखिन थालेपछि शेयर कर्जा माग गर्न लगानीकर्ता विभिन्न बैंकमा धाउन थालेका छन् ।  बैंक तथा वित्तीय संस्थाले ग्राहकलाई आकर्षित गर्ने लक्ष्यसहित सहुलियत ब्याज दरमा शेयर कर्जाको योज

Read More

सरकारले तोक्यो नयाँ सवारी भाडादर, कुन ठाउँमा जाँदा कति भाडा ? (लिस्ट सहित)

Posted on September 23, 2018 | views : 28910 | रुपन्देही - RPD

असोज ७, काठमाडौँ (रासस) | सरकारले सार्वजनिक सवारी साधनको नयाँ भाडा दर कायम गरेको छ । यातायात व्यवस्था विभागले शहरी क्षेत्र र लामो दूरीमा चल्ने सवारी साधनको नयाँ भाडादर सार्वजनिक गरेको हो ।  शनिबार सरकार र यातायात व्यवसायीबीच भएको सहमतिअनुसार नयाँ भाडादर कायम गरिएको हो । विभागको नयाँ व्यवस्थाअनु

Read More

अझै बेच्दैछन् पाको मान्छे–काँचो कपडा

Posted on September 23, 2018 | views : 141 | रुपन्देही - RPD

प्रेम सुनार | असोज–७, बुटवल । नेपाली बजारमा नुन–चामल र कपडाको भारी बोक्ने भरियाको कथा अहिले एउटा उहिले उहिलेको कथा जस्तै बनेको छ । गाडी चल्ने बाटो खुल्यो कि ब्यापार ठप्प भयो भन्थे एकथरी ब्यवसायीहरु भने ति भरियाहरुले पनि आफ्नो रोजीरोटी खोसिएको महशुस गर्थे । पश्चिम नेपाललाई सदियौ देखि  थेक्ने बजा

Read More

सार्वजनिक यातायातको भाडा १० प्रतिशत बढ्यो, भोलिबाटै नयाँ भाडादर

Posted on September 22, 2018 | views : 2616 | रुपन्देही - RPD

असोज ६, काठमाडौं । दशैंको मुखमा सार्वजनिक यातायातको भाडा बढेको छ । यातायात व्यवसायीहरूले दशैंको अग्रिम टिकट बुकिङ नै रोकेपछि सरकार १० प्रतिशत भाडा बढाउन सहमत भएको हो । हालै मात्र इन्धनको मूल्य बृद्धि भएपछि व्यवसायीले ५ गतेबाट खुला गर्ने भनिएको अग्रिम टिकट बुकिङ रोकेका थिए । शनिबार भौतिक पूर्वाधार तथ

Read More

चारसय युवालाई इलम दिँदै बुटवल उपमहानगरपालिका

Posted on September 21, 2018 | views : 170 | रुपन्देही - RPD

भरत केसी, असोज ५, बुटवल । बुटवल उपमहानगरपालिकले ‘मेयर युवा इलम’ कार्यक्रमअन्तर्गत करीब चारसय युवालाई लक्षित गरी युवा स्वरोजगार तालीम शुरु गरेको छ । पहिलो चरणमा बुटवलका १९ वटै वडाका ३६५ युवालाई इलम सिकाइने छ ।  तीन महीने सीप सकेका युवालाई दक्षताका आधारमा रोजगारादाताको सहकार्यमा रोजगारी दिन

Read More

युवा स्वरोजगार तालीम शुरु

Posted on September 20, 2018 | views : 462 | रुपन्देही - RPD

असोज ४, बुटवल (रासस) | बुटवल उपमहानगरपालिकले युवालाई लक्षित गरेर युवा स्वरोजगार तालीम शुरु गरेको छ ।  ‘मेयर युवा इलम’ नामक उक्त कार्यक्रमअन्तर्गत पहिलो चरणमा बुटवलका १९ वडाका ३६५ युवालाई स्वरोजगारमूलक सीप सिकाइनेछ ।  सीप सिकेका युवालाई दक्षताका आधारमा रोजगारदाताको सहकार्यमा रोजगारीसमेत दिन

Read More

पत्रकारितालाई मर्यादित र व्यवस्थित बनाउनुको विकल्प छैन: नेता केसी

Posted on September 19, 2018 | views : 83 | रुपन्देही - RPD

प्रेम सुनार | असोज ३, बुटवल । नेपाली कांगे्रसका नेता  तथा पुर्वमन्त्री  अर्जुन नरसिंह केसीले सरकारले ल्याएको मुलुकी सहिंताले सबै क्षेत्रलाई अफठ्रोमा पारेको उल्लेख गर्दै पे्रसलाई यो वा त्यो प्रकारले सरकारले अबरोध गर्न खोजेको आरोप लगाएका छन ।  प्रेस युनियन रुपन्देहीको आज बुटवलमा आयोजित

Read More

रारामा ठुला होटलसहित विमान स्थल आबश्यकः मुख्य मन्त्री

Posted on September 18, 2018 | views : 198 | रुपन्देही - RPD

प्रेम सुनार | असोज–४, बुटवल । कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीको विकासका लागि त्यहाँको पर्यटकिय स्थल रारामा ठुला  ठुलो होटल, रिसोर्ट विमान स्थलको आबश्यकता भएकाले त्यसका लागि अन्तराष्ट्रिय लगानीकर्ता भित्राउने पहल भई रहेको बताएका छन । प्रदेश सरकारको विशेष आग्रहमा चिन

Read More

पश्चिम रुकुममा असोज ११ देखि स्यार्पु महोत्सव हुँदै

Posted on September 18, 2018 | views : 61 | रुपन्देही - RPD

प्रेम सुनार | भदौ २, बुटवल ।  पश्चिम रुकुममा आगमी असोज ११ देखि १५ गते सम्म स्यार्पूताल छेउमा हुने दोस्रो स्यार्पू पर्यटन महोत्सव तयारीको को काम तिब्र रुपमा अगाढी बढाईएको छ । आउने पाहुनाहरुले खाने खाना र बस्ने बासलाई व्यवस्थित गरिने भएको छ । बाँफिकोट गाउँपालिका वडामा नम्वर ३ र ५ मा  फैलिएको

Read More

सञ्चार माध्यमले सरकरात्मक कुरा पनि खोजौं: मुख्यमन्त्री

Posted on September 18, 2018 | views : 52 | रुपन्देही - RPD

प्रेम सुनार | असोज २, बुटवल । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोख्रेलले संघियताप्रति नकारात्मक टिप्पणी  गर्ने बेला नआएको बताएका छन ।   उनले संविधान दिवसको अवसरमा रातोपाटी डट.कमको मंगलवार विहान प्रदेश कार्यालय बुटवलमा उद्घाटन गर्दे यस्तो बताएका हुन् ।  सरकार सञ्चालनको ६ महिना

Read More

रुपन्देहीमा एक युवती रहस्यमय अवस्थामा मृत फेला

Posted on September 10, 2018 | views : 268 | रुपन्देही - RPD

भदौ २५, बुटवल | रूपन्देहीको शुद्धोधन गाउँपालिकामा एक युवती रह्जस्यमय अवस्थामा मृत फेला परेकी छिन् । गुलाबी रंगको कपडा लगाएकी युवतीको शुद्धोधन गाउँपालिका–७ छपिया नजिकै दानव नदीमा शव फेला परेको हो । युवतीको उमेर अन्दाजी २० वर्षकी जस्तो देखिने जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ । युवतीको सनाखत

Read More

पहिलो पटक काठमाण्डौ सहित प्रदेश ५ भरिका स्रष्टाहरु गुल्मीमा जमघट हुँदै

Posted on September 09, 2018 | views : 235 | रुपन्देही - RPD

प्रेम सुनार | भदौ २४, बुटवल | पहिलो पटक प्रदेश ५ को गुल्मीमा मोती जयन्तीको अवसरमा काठमाण्डौ देखि प्रदेशैभरका  स्रष्टाहरुको जमघट भएको छ । १ सय ५३ औं मोती जयन्ती एवं किरण पुस्ताकालय तम्घास गुल्मीको स्वर्ण जयन्तीको अवसरमा आयोजित ५ नम्वर प्रदेश स्तरिय प्रथम पुस्ताकालय सम्मेलनमा यस्तो जमघट भएको हो ।

Read More