दुई जनाद्वारा आत्महत्या

Posted on: 05 May, 2020

वैशाख २३, रुपन्देही | रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं १९ स्थित पत्थरगञ्जमा  एक पुरुष र एक महिलाले एकैपटक आज आत्महत्या गरेका छन् । 

आत्महत्या गर्नेमा उदयपुरका २४ वर्षीय हीराकुमार श्रेष्ठ र गुल्मीकी २२ वर्षीया गीता खड्का छन् । श्रेष्ठका श्रीमती र छोरा तथा  खड्काका श्रीमान् र  छोरा रहेको   जिल्ला प्रहरी कार्यालय, भैरहवाका प्रहरी नायब उपरीक्षक खड्गबहादुर खत्रीले जानकारी दिनुभयो । दुवै बुटवलमा बस्दै आएका थिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!