समाज | रुपन्देही - RPD


रुन्देहीमा पाँच जनाको हत्या गरि एक व्यक्ति फरार

Posted on June 09, 2020 | views : 2036 | रुपन्देही - RPD

जेठ २७, रुपन्देही | रूपन्देहीको तिलोत्तमा नगरपालिका–१० कान्छीबजार नजीकै मैनहवा गाउँमा गए राति एक व्यक्ति सामूहिक हत्या गरेर फरार भएका छन् ।  स्थानीय एक गाई फाराममा काम गर्ने मजदूरमध्ये एक जनाले आफ्नै समूहका अन्य पाँच जनालाई धारिलो हतियार प्रहार गरी सामूहिक हत्या गरेको प्रारम्भिक जानकारी आएको जि

Read More

आज थप १६६ जनामा कोरोना संक्रमण पुष्टि, नयाँ संक्रमित कुन-कुन ठाउँका ?

Posted on May 31, 2020 | views : 30770 | रुपन्देही - RPD

जेठ १८, काठमाडौँ | पछिल्लो २४ घन्टामा थप १६६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । नयाँ संक्रमितहरुमा पुरुषको संख्या १६२ जना र महिलाको संख्या ४ जना रहेका छन् । यससँगै कुल संक्रमितको संख्या एक हजार ५६७ पुगेको छ ।  नेपालमा हालसम्म ८ जनाको मृत्यु भएको छ भने २२० जना निको भएको स्वास्

Read More

प्रदेश नं ५: संक्रमित भारतबाट, एम्बुलेन्स र आइसोलेशन तयारी

Posted on May 26, 2020 | views : 3196 | रुपन्देही - RPD

जेठ १३, काठमाडौँ | अर्घाखाँची र गुल्मीमा भारतबाट फर्किएका तीन व्यक्तिसहित  चार जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामध्ये अर्घाखाँचीका दुई जना  तथा गुल्मीका दुईमध्ये एक जना भारतबाट फर्किएका युवा हुन् । संक्रमित अर्का भने स्थानीयवासी युवक हुन् । अर्घाखाँचीमा संक्रमण देखिएका व

Read More

विपश्यना गरौँः बन्दाबन्दी (लकडाउन) जितौँ

Posted on May 24, 2020 | views : 1783 | रुपन्देही - RPD

कमल रायमाझी | जेठ ११, भैरहवा | महामारीको त्रास र घरभित्रै थुनिनुपर्दा विचलित मनलाई शान्त पार्न आध्यात्मिक चिन्तकहरु ध्यान र योगको सुझाव दिन्छन् ।  त्यसो त ध्यान  र योग अन्य बेला पनि आवश्यक छ र यसलाई दिनचर्या नै बनाउनुपर्छ भन्ने कुरा हजारौँ वर्षदेखि भनिँदैआएको  हो । ओशो ध्यान, चिन्मय ध

Read More

तीन दिनअघि मुम्बईबाट आएका कोरोना संक्रमित

Posted on May 12, 2020 | views : 2151 | रुपन्देही - RPD

वैशाख ३०, रुपन्देही | रुपन्देहीमा कोरोना संक्रमित पुष्टि भएका ६ जना लुकिछिपी सीमावारि नेपाल प्रवेश गरेको पाइएको छ । जिल्लाको समरीमाई गाउँपालिका वडा नं ७, बेतकुईया मर्चवारको भैसागाहन मदरसास्थित क्वारेन्टाइनमा रहेका ४७ मध्ये वडा नं १ का एक र वडा नं ४ का तीन जनामा कोरोना पुष्टि भएको समरीमाई स्वास्थ्य श

Read More

दश दिनअघिसम्म संक्रमित नभेटिएको प्रदेश ५ का ५३ जनामा कोरोना संक्रमण

Posted on May 11, 2020 | views : 7045 | रुपन्देही - RPD

वैशाख २९, काठमाडौँ | प्रदेश ५ मा १० दिनको अन्तरमा ५३ जना कोरोना संक्रमित भेटिएका छन् । प्रदेश ५ मा वैशाख १९ अघि कोहिपनि कोरोनाबाट संक्रमित भएका थिएनन् तर पछिल्ला १० दिनमा प्रदेश ५ सबैभन्दा बढी जोखिममा देखिएको छ ।   प्रदेश ५ मा आज मात्र २३ जना संक्रमित थपिएका छन् ।  सोमबार (आज) कपिलवस्

Read More

दुई जनाद्वारा आत्महत्या

Posted on May 05, 2020 | views : 1991 | रुपन्देही - RPD

वैशाख २३, रुपन्देही | रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं १९ स्थित पत्थरगञ्जमा  एक पुरुष र एक महिलाले एकैपटक आज आत्महत्या गरेका छन् ।  आत्महत्या गर्नेमा उदयपुरका २४ वर्षीय हीराकुमार श्रेष्ठ र गुल्मीकी २२ वर्षीया गीता खड्का छन् । श्रेष्ठका श्रीमती र छोरा तथा  खड्काका श्रीमान् र&nbs

Read More

हालसम्म कोरोनामुक्त प्रदेश-५ मा पनि कोरोना संक्रमित ! दुई साताअघि भारतबाट आएका थिए

Posted on May 01, 2020 | views : 3522 | रुपन्देही - RPD

वैशाख १९, बुटवल । हालसम्म एक जना पनि कोरोना संक्रमित नभेटिएका प्रदेश ५ मा आज दुई जना कोरोना संक्रमित फेला परेका छन् । यो संगै नेपालमा कोरोना संक्रमितको शंख्या ५९ पुगेको छ ।  त्यसो त लकडाउन भएको यतिका दिनपछि प्रदेश ५ का मानिसमा कसरी कोरोना संक्रमण भेटियो भन्ने प्रश्न खोज्दै जाँदा आज कोरोना भाइरस

Read More

भारतमा क्वारेन्टाइनमा बसेका नेपालीको स्वागत, भारतीयको बिदाइ

Posted on April 25, 2020 | views : 2098 | रुपन्देही - RPD

नरेश केसी र माधव बेल्बासे | वैशाख १३, लुम्बिनी | लकडाउनका कारण आफ्नो देश फर्कन नपाई नेपालका क्वारेन्टाइनमा राखिएका भारतीयलाई आज बिदाइ गरी भारतीय अधिकारीसमक्ष हस्तान्तरण गरिएको छ ।  कोरोना भाइरस सङ्क्रमण रोक्न लागु गरिएको लकडाउनपछि भारतीय क्वारेन्टाइनमा बसेका नेपाली शुक्रबारदेखि नै नेपाल सरकारले

Read More

नेपालमा कोरोना संक्रमितहरुको अवस्था: प्रदेश, जिल्ला र लिंगको आधारमा

Posted on April 23, 2020 | views : 26882 | रुपन्देही - RPD

वैशाख ११, काठमाडौँ | विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना संक्रमण विरुद्ध लड्ने प्रयास नेपालमा पनि जारी छ । यस क्रममा नेपालले ९ हजार ११ जनामा कोरोना संक्रमणको परीक्षण गरेको छ । जसबाट हालसम्म ४५ जनामा कोरोना भाइरस भेटिएको छ ।  नेपालमा पछिल्ला केसहरु बाहेक सुरुवाती केसहरु बिस्तारै कोरोनामुक्त

Read More

केही दिन बदलीसँगै वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

Posted on April 21, 2020 | views : 23962 | रुपन्देही - RPD

वैशाख ९, काठमाडौँ | स्थानीय वायुका साथै पश्चिमी वायुको प्रभावका कारण आज बिहानैदेखि काठमाडौँ उपत्यकासहित देशको अधिकांश भू–भागमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आज बिहान एक बुलेटिन निकालेर विगत केही दिनदेखि नेपालमा जारी रहेको पश्चिमी वायुको प्रभा

Read More

प्रदेश नं ५ समाचारः पैदलयात्रीको उद्धारमा सक्रिय स्थानीय सरकार

Posted on April 20, 2020 | views : 2094 | रुपन्देही - RPD

वैशाख ८, बुटवल | बर्दीया घर भएका हरिबहादुर चन्द नयाँ वर्षको राति ९ बजे बुटवल आइपुग्नुभयो । बर्दियाबाट सोलुखुम्बु मजदूरीका लागि जानुभएका चन्द झण्डै ११ दिनको पैदल यात्रा गर्दै बुटवल आउँदा थकाइ, भोक र प्यासले लखतरान हुनुहुन्थ्यो ।  बुटवल वडा नं १ का जनप्रतिनिधिसहित स्थानीयवासीले राति सडक किनारामा

Read More

पैदलयात्रीलाई गन्तव्यसम्म पुर्याइँदै, ५२ भारतीय एकान्तवासमा, ४८३ को नमूना परीक्षणमा नेगेटिभ

Posted on April 18, 2020 | views : 2018 | रुपन्देही - RPD

निरा गौतम र भेषराज गौतम | वैशाख ६, रुपन्देही | प्रदेश नं  ५ सरकारले बन्दाबन्दीका समयमा पैदल घर जान हिँडेका नागरिकलाई गन्तव्यसम्म पुर्याउने काम शुरु गरेको छ । लकडाउनका समयमा नागरिकको आवतजावतले कोरोना भाइरसको जोखिम बढेपछि सरकारले विभिन्न स्थानबाट आउनेलाई खानपिनसहित घरसम्म पुग्ने व्यवस्था मिलाएको

Read More

बोक्सीको आरोपमा बुहारीमाथि बञ्चरो प्रहार

Posted on April 10, 2020 | views : 1499 | रुपन्देही - RPD

चैत २८, रुपन्देही | कञ्चन गाउँपालिकामा बोक्सीको आरोपमा ससुराले आफ्नै बुहारीमाथि बञ्चरो प्रहार गरेका छन् । कञ्चन ३ धौलागिरि चोकका ५४ वर्षीय चन्द्रमणि पौडेलले बिहीबार  छोराबुहारी २८ वर्षीया लीलामाथि बञ्चरो प्रहार गरी घाइते बनाएका हुन् ।   घरको भान्साकोठा सफा गरिरहेका समयमा पौडेलले एक्का

Read More

पाँच जना चिकित्सक निष्काशित

Posted on April 08, 2020 | views : 1956 | रुपन्देही - RPD

चैत २६, बुटवल | लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलले अस्पतालमा विनाजानकारी अनुपस्थित पाँच चिकित्सकलाई सेवाबाट हटाएको छ । अस्पतालका विभिन्न विशेषज्ञका रुपमा करीब एक वर्षदेखि कार्यरत चिकित्सक अस्पतालमा विनाजानकारी करीब डेढ महिनादेखि अनुपस्थित भएकाले सेवाबाट आज हटाइएको सूचना दिइएको  अस्पतालका मेडिक

Read More

बुटवल अस्थायी अस्पतालमा मृत्यु भएका व्यक्तिको रिपोर्ट नेगेटिभ

Posted on March 30, 2020 | views : 2564 | रुपन्देही - RPD

चैत १७, बुटवल | बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पताल आइसोलेशनमा भर्ना भई निधन भएका ३४ वर्षीय व्यक्तिको  कोरोना परीक्षण नेगेटिभ आएको छ । परीक्षणका क्रममा नतिजा नेगेटिभ आएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले जानकारी दिनुभयो ।  उनको अर्को रिपोर्ट आउन भन

Read More

विदेशबाट आई लगातार ज्वरो आएर आइसोलेशनमा भर्ना भएका बिरामीको मृत्यु

Posted on March 29, 2020 | views : 3794 | रुपन्देही - RPD

चैत १६, बुटवल | बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पताल आइसोलेशनमा भर्ना गरिएका ३४ वर्षीय व्यक्तिको आज मृत्यु भएको छ । उनको कोरोना सङ्क्रमण परीक्षणका लागि आज मात्र स्वाब केन्द्रीय प्रयोगशाला काठमाडौँ पठाइएको र रिपोर्ट नआइसकेकाले मृत्युको कारण के हो भन्ने अहिले पुष्टि गर्न नसकिने लुम्बिनी प्रादेशिक अ

Read More

प्रदेश ५: २३ जनाको कोरोना रिपोर्ट नेगेटिभ

Posted on March 29, 2020 | views : 6912 | रुपन्देही - RPD

चैत १६, बुटवल | प्रदेश नं ५ मा हालसम्म ६१ जनाको स्वास्थ्य परीक्षण र तीमध्ये  ३६ जनाको स्वाब परीक्षणका लागि पठाइएकामा २३ जनाको रिपोर्ट नेगेटिभ आएको छ । प्रदेश सरकार सामाजिक विकास मन्त्रालय महाशाखा प्रमुख डा उमाशंकर चौधरीले  रिपोर्ट नेगेटिभ देखिएपछि उनीहरुलाई घर पठाइएको र अन्य १३ जनालाई विभि

Read More

नेपालभर घरबाट बाहिर ननिस्कने आदेशको अपेक्षाकृत पालना

Posted on March 25, 2020 | views : 22721 | रुपन्देही - RPD

चैत १२, काठमाडौँ | कोभिड–१९ को सङ्क्रमण फैलने सम्भावना औँल्याउँदै सरकारले नेपालभर मङ्गलबारदेखि लागू हुने गरी घरबाट बाहिर ननिस्कन जारी गरेको आदेश अपेक्षाकृतरुपमा पालना भएको पाइएको छ । पहिलो पटक भएकाले अज्ञानताका कारण केही नागरिक फाट्टफुट्ट घरबाट निस्के पनि अधिकांश घरभित्रै बसेकाले शान्ति सुव्यवस्था क

Read More

भैरहवामा एम्बुलेन्स तयारी अवस्थामा

Posted on March 25, 2020 | views : 1337 | रुपन्देही - RPD

चैत १२, रुपन्देही | संयुक्त एम्बुलेन्स चालक सङ्घ शाखा कार्यालय भैरहवाले लकडाउनका बेला समस्या परेका बिरामीको सेवाका लागि एम्बुलेन्स तयारी अवस्थामा राखेको छ  ।   सङ्घको ट्रेड युनियन शाखा भैरहवामा आबद्ध ११  चालकलाई आवश्यक पर्दा २४ सै घण्टा बिरामीको  सेवा दिनका लागि तयारी अवस्था

Read More

भैरहवामा कुहिरोका कारण तीन ट्रक एकआपसमा ठोक्किए, तीन जनाको मृत्यु

Posted on January 28, 2020 | views : 1896 | रुपन्देही - RPD

माघ १४, रुपन्देही | भैरहवामा बाक्लो कुहिरोका कारण तीन वटा ट्रक एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ | मृत्यु हुनेमा नवलपरासीको पालिनन्द गाउँपालिका ४ का लालु कुर्मी र भविकन कुर्मी तथा सुनसरीको चतराका पूर्णबहादुर भुजेल रहेको प्रहरीले जनाएको छ | भैरहवाबाट परासीका लागि छुटेको लु १ ख ६७४५ नम्बरको ट

Read More

प्र्देश नम्बर ५ का विपक्षी दलका नेताको निधन

Posted on January 20, 2020 | views : 3336 | रुपन्देही - RPD

माघ ५, बुटवल | प्रदेश नम्बर ५ का प्रदेश सभाका ज्येष्ठ सदस्य एवं विपक्ष दलका नेता बलदेव शर्मा पोखरेलको निधन भएको छ | सोमबार आफ्नै निवासमा उनको निधन भएको हो | रुपन्देहीको तिलोत्तका ८२ वर्षीय उनको  गत वर्ष माघमा छातीमा संक्रमण देखिएको थियो | अस्पतालम मा चेकजाँचका क्रममा उनको  फोक्सोमा क्यान्स

Read More

रूपन्देहीमा विद्यार्थी कुटपिट गर्ने शिक्षक पक्राउ

Posted on January 05, 2020 | views : 2806 | रुपन्देही - RPD

पुस २०, रुपन्देही | रूपन्देही सम्मरीमाई गाउँपालिका-६ मर्चवारमा मोहम्मद देवानलाई कुट्ने शिक्षक पक्राउ परेका छन् | ज्ञानदीप बोर्डिङ स्कुलमा पढाउने शिक्षक शैलेन्द्र बराईले कक्षा ५ मा पढ्ने देवानलाई होमवर्क नगरेको भन्दै गत बुधबार लठ्ठीले हानेका थिए | कुटपिट हुँदा आइतबार हुलाकमार्फत् उजुरी गरेपछि शिक्षक

Read More

आन्तरिक कलह समाप्त नभए काँग्रेस हराउँछ : नेत्री कोइराला

Posted on January 03, 2020 | views : 1848 | रुपन्देही - RPD

पुस १८, रुपन्देही । नेपाली काँग्रेसका केन्द्रीय सदस्य सुजाता कोइरालाले आन्तरिक कलह समाप्त नभए पार्टी हराएर जाने बताउनुभएको छ । प्रेस युनियन रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले पार्टी बलियो बनाउने गरी भूमिका निर्वाह गर्न सभापति शेरबहादुर देउवालाई आग्रह गर्नुभयो । केन्द

Read More

काठमाडौंको न्यूनतम तापक्रम १ डिग्रीभन्दा तल (कहाँको तापक्रम कति ?)

Posted on December 27, 2019 | views : 31478 | रुपन्देही - RPD

पुष ११, काठमाडौँ | उपत्यकामा चिसो बढेको छ । आज काठमाडौँको न्यूनतम तापक्रम ० दशमलव ९ डिग्रीमा झरेको छ । काठमाडौँ सहित देशका बिभिन्न स्थानको तापक्रम तुलनात्मक रुपमा घट्दै गएको छ ।  काठमाडौँमा रातिको समय चिसो बढेको र दिउँसो आकाश खुला भएर घाम लागेपछि तापक्रम बढ्ने क्रममा छ । यो समाचार तयार पार्दाको

Read More

रुपन्देहीमा डोजर आगजनी

Posted on December 12, 2019 | views : 2462 | रुपन्देही - RPD

मंसिर २६ , काठमाडौं | रुपन्देहीमा अज्ञात समूहद्वारा बिहिबार डोजरमा आगलागी भएको छ | जिल्लाको  देवदह नगरपालिका-७ मदनग्राम बस्ने चन्द्रकान्त खरेलको सामर्थ कन्ट्रक्सन कम्पनी अगाडि पार्किङ गरी राखिएको डोजरमा अज्ञात समूहले आगजनी गरेको हो | ना.१ क ३३०० नम्बरको डोजरमा आगलागी भएको प्रहरीले जनाएको छ | आग

Read More

कान्छा छोराद्वारा आफ्नै बाबुआमाको हत्या

Posted on December 06, 2019 | views : 1714 | रुपन्देही - RPD

मङ्सिर २०, रुपन्देही | रुपन्देहीको ओमसतिया गाउँपालिका–४ बालापुरका ७२ वर्षीय रामनारायण यादव र ७० वर्षीया खगना यादवको उनकै कान्छा छोरा गोरख यादवले हत्या गरेका छन् ।  २८ वर्षीय छोरा गोरख वृद्धा बुबा आमासँगै बस्दै आएका थिए । पाँच भाइमध्ये कान्छा गोरखले शुक्रबार अपरान्ह एक्कासी बुबाआमालाई खुर्पा प्र

Read More

आफ्नै छोराले गरे वृद्ध बुवाआमाको हत्या

Posted on December 06, 2019 | views : 2113 | रुपन्देही - RPD

मंसिर २०, रुपन्देही | रुपन्देहीको ओमसतिया गाउँपालिका– ४, बालापुरस्थित गोरख यादवले आफ्नै आमाबाबुको हत्या गरेका छन् | शनिबार बिहान घरको कोठाभित्र रहेका ७२ वर्षीय बुबा रामनारायण यादव र ७० वर्षीया आमा थगना यादवलाई धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन् |प्रहरीका अनुसार छोराको धारिलो हतियार प्रहार पछि

Read More