समाज | रुपन्देही - RPD


नेपाल–भारत सीमा नाका आजदेखि बन्द हुने

Posted on May 02, 2023 | views : 531 | रुपन्देही - RPD

वैशाख १९, रुपन्देही | नेपाल–भारत सीमा नाका आजदेखि बन्द हुने भएको छ । रुपन्देही जिल्लासँग सीमा जोडिएको नेपाल–भारत बेलहिया सहितका सीमा नाका आज बेलुकादेखि बन्द हुने भएका छन् ।  भारतको उत्तर प्रदेश महरागञ्जमा २१ गते बिहीबार हुने निर्वाचनलाई लक्ष्य गरी नेपाल–भारत सीमानाका ४८ घन्टा अगाडिदेख

Read More

नेपालको बिभिन्न क्षेत्रमा आज इदुलफित्रको रौनक (फोटो फिचर)

Posted on April 22, 2023 | views : 556 | रुपन्देही - RPD

बैशाख ९, भैरहवा | आज इस्लाम धर्मावल्बीहरुको महान इद–उल–फित्र पर्व मनाउँदैछन् । इस्लाम परम्परामा एकमहिने रमजान व्रत पूरा भएको भोलिपल्ट इद–उल–फित्र मनाउने परम्परा छ । बोलीचालीमा इद भनिने इस्लाम परम्पराको यो मुख्य पर्व मानिन्छ । रमजान उर्दू  संवत्अनुसार नवौँ महिना हो । यसै महिनामा पवित्र इस्लाम ग

Read More

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट म्यानमार उडान गर्न पर्यटन बोर्डको पहल

Posted on April 19, 2023 | views : 451 | रुपन्देही - RPD

बैशाख ६, काठमाडौं | नेपाल पर्यटन बोर्डले भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट म्यानमारको राजधानी यगुनमा सिधा हवाई सेवा संचालनको लागि पहल गरेको छ । बौद्ध धर्माबलबी भएको देश म्यानमारबाट सिधा उडान गर्न सके लुम्बिनीको पर्यटन प्रर्वद्धन गर्न सहयोग मिल्ने अपेक्षा सहित बोर्डले यो पहल गरेको हो

Read More

सञ्चालनको एक वर्षपछि चलायमान हुँदै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

Posted on April 16, 2023 | views : 522 | रुपन्देही - RPD

बैशाख ३, भैरहवा | औपचारिक उद्घाटन भएको ठिक एक वर्षपछि भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चलायमान हुने संकेत देखिएको छ । अघिल्लो वर्षको जेठ २ गते उद्घाटन गरिएको उक्त विमानस्थलबाट विभिन्न चार्टड उडान भए पनि हालसम्म विदेशमा नियमित उडान हुन सकिरहेको छैन । यसैबीच, नेपाल वायुसेवा निगमले

Read More

नयाँ वर्षमा घुम्न गएका युवकको पोखरीमा डुबेर मृत्यु

Posted on April 14, 2023 | views : 554 | रुपन्देही - RPD

बैशाख १, पाल्पा | नयाँ वर्ष मनाउन पाल्पाको तिनाउ–३ झुम्सामा घुम्न गएका एक युवकको भूतखोला पोखरीमा डुबेर मृत्यु भएको छ । भैरहवाबाट साथीहरुसँगै घुम्न गएका सिद्धार्थनगर–१ बेलहियाका अन्दाजी ३० वर्षीय शिवम जैशवाल ढुङ्गामा चिप्लिएर पोखरीमा खसेर डुबेका थिए । उनलाई उद्धार गरी बुटवलको लुम्बिनी प्रादेशिक अस्पत

Read More

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै सञ्चालन हुनेमा ढुक्क हुन आग्रह

Posted on April 07, 2023 | views : 413 | रुपन्देही - RPD

चैत २४, लुम्बिनी | नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले छिट्टै नै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरूपले सञ्चालनमा आउने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले विमानस्थल आवश्यकताले नै निर्माण भएको उल्लेख गर्दै छिट्टै सञ्चालन हुनेमा ढुक्क हुन आग्रह गर्नुभएको हो ।  होटल तथा रेष्टुरे

Read More

नेवानिले भैरहवाबाट मलेसिया र नयाँदिल्लीमा उडान भर्ने तयारी

Posted on March 21, 2023 | views : 907 | रुपन्देही - RPD

चैत ७, रुपन्देही | नेपाल वायुसेवा निगमले पटक–पटक उडानको मिति घोषणा गरेर पनि स्थगित हुँदै आएको रुपन्देहीको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अब मलेसिया र नयाँदिल्लीमा उडान गर्ने भएको छ । निगमले भारतको राजधानी दिल्ली र पुर्बी एसियाली देश मलेसियामा हप्ताको दुई उडान गर्ने गरी तयारी वायुसेवा निगमले

Read More

लुम्बिनीमा पाँच सय कुलपुत्र प्रव्रज्या

Posted on March 17, 2023 | views : 638 | रुपन्देही - RPD

चैत ३, लुम्बिनी | लुम्बिनीमा एकैदिन पाँच सय भिक्षु बनेका छन् । अखिल नेपाल भिक्षु महासङ्घ र थाई भिक्षु महासङ्घको आयोजना तथा लुम्बिनी विकास कोषको सह–आयोजनामा बिहीबार मायादेवी मन्दिर परिसरमा आयोजित धार्मिक कार्यक्रममा पाँच सयलाई कुलपुत्र प्रव्रज्या गरी अल्पकालीन भिक्षु बनाइएको हो । 

Read More

बुटवलमा सडक दुर्घटनामा परि पत्रकार हितङ्गाको मृत्यु

Posted on February 26, 2023 | views : 606 | रुपन्देही - RPD

फागुन १४, रुपन्देही | बुटवलको मिलनचोकमा भएको सडक दुर्घटनामा  पत्रकार मनोज हितङ्गाको ज्यान गएको छ । गए राति  बुटवलको मिलनचोकबाट अस्पताललाइनतर्फ गइरहेका उहाँ सवार लु ८ प ९०६८ नंको मोटरसाइकल र अस्पताललाइनतर्फबाट मिलनचोकतर्फ आउँदै गरेको सुपप्र०७–०२–००१ ख १२५६ नंको यात्रुबाहक बस बसपार्क नजिकै ए

Read More

रुपन्देहीमा विद्यार्थी बलात्कार गरेको आरोपमा एक शिक्षक पक्राउ

Posted on February 09, 2023 | views : 785 | रुपन्देही - RPD

माघ २६, रुपन्देही | रुपन्देहीमा किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा एक जना शिक्षक पक्राउ परेका छन्। नृत्य सिकाउने ती शिक्षकले विद्यार्थीलाई जबर्जस्ती करणी गरेको जाहेरी परेपछि इलाका प्रहरी कार्यालय बुटवलले देवदह नगरपालिकाका-७ का शिक्षकलाई पक्राउ गरेको हो। माघ २० गते शुक्रबार देवदहकै एक होटलमा ती शि

Read More

बुचा परिवारले दुःख गरेर डाक्टर बनाएका रूपन्देहीका गणेश पोखरा जहाज दुर्घटनामा बिते

Posted on January 16, 2023 | views : 937 | रुपन्देही - RPD

माघ २, काठमाडौँ | रूपन्देहीको तिलोत्तमा–४ डिंगरनगरका डा. गणेश थापाले आइतवार पोखरामा भएको यती एयरको जहाज दुर्घटनामा ज्यान गुमाएका छन् । उनि आइतबार काठमाडौंबाट पोखरा जाँदै थिए। ब्रिटिश वेलफेयर पोखरामा कार्यरत ३६ वर्षीय डा. थापा परिवारका एक्ला छोरा थिए । थापाको परिवार काठमाडौंमा बस्दै आएको थियो । डा. थ

Read More

रुपन्देहीको सिद्धार्थनगरमा साँढेलाई ट्रकमा बाँधेर घिसारेपछि विरोध

Posted on January 05, 2023 | views : 789 | रुपन्देही - RPD

पुस २१, बुटवल | रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले छाडा साँढेलाई ट्रकमा बाँधेर घिसारेपछि नगरपालिकाको चर्को आलोचना भएको छ । सिद्धार्थनगर नगरपालिकाका नगर प्रहरीले बुधबार साँझ लु१ग ३६२ नम्बरको ट्रकको पछाडि बाँधेर साँढेलाई रक्ताम्य हुने गरी घिसार्दै लगेपछि स्थानीयले नगर प्रमुख इस्तियाक अहमद खानविरुद्ध

Read More

प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, ८७ लाख जरिवाना

Posted on December 28, 2022 | views : 861 | रुपन्देही - RPD

पुस १३, रुपन्देही | रुपन्देहीको कोटहीमाई गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत तथा बोलपत्र मूल्यांकन समितिका अध्यक्ष नेत्रप्रसाद घिमिरेसहित ७ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ । गाउँपालिका कार्यालय मझगाँवा रुपन्देहीका तत्कालीन प्रशासकीय अधिकृत त

Read More

१७ वर्षीया नाबालिका बलात्कार अभियोगमा रूपन्देहीबाट एक जना पक्राउ

Posted on December 28, 2022 | views : 678 | रुपन्देही - RPD

पुस १३, रूपन्देही | १७ वर्षीया नाबालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा रूपन्देहीमा एक जना पक्राउ परेका छन् । सिद्धार्थनगर नगरपालिका-१ बेलहियाका २४ वर्षीय सचिन थापालाई मंगलबार साँझ पक्राउ गरेको प्रहरीले जनाएको छ ।  सिद्धार्थनगर नगरपालिका-१ बेलहियास्थित निर्माणाधीन होटेलको कम्पाउण्डभित्र किशोरी

Read More

बुटवलका डीएसपी ठगबहादुर केसी ३५ तोला सुनसहित पक्राउ

Posted on December 26, 2022 | views : 994 | रुपन्देही - RPD

पुस ११, बुटवल | इलाका प्रहरी कार्यालय बुटवलका  प्रहरी नायव उपरीक्षक (डीएसपी) ठगबहादुर केसीलाई प्रहरीले पक्राउ गरेको छ।  केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)बाट खटिएको टोलीले डीएसपी केसीलाई पक्राउ गरेको नेपाल प्रहरीका प्रवक्ता तथा डीआईजी टेकप्रसाद राईले बताए।  सुन कारोबारसम्बन्धी मुद्द

Read More

लुम्बिनीमा दुई महिनामा रु ६१ लाख दान सङ्कलन

Posted on December 17, 2022 | views : 900 | रुपन्देही - RPD

पुस २, रुपन्देही | गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा दानबापत दुई महिनामा रु ६१ लाख २० हजार आठ सय ६ सङ्कलन भएको छ । लुम्बिनी विकास कोषले पाँच दिन लगाएर शुक्रबार दानपेटिकाको भेटी गणना सकाएको हो ।  आन्तरिक र बाह्य पर्यटकको सङ्ख्या वृद्धि भएसँगै मायादेवी मन्दिरमा राखिएका दानपेटिका रकम सङ्कलन बढ्दै गए

Read More

आफूखुसी औषधिको प्रयोगले प्रतिजैविक प्रतिरोधको समस्या बढ्यो

Posted on December 16, 2022 | views : 962 | रुपन्देही - RPD

पुस १, रुपन्देही | कुनै पनि औषधिको प्रयोग सही तरिकाले गरे फाइदा गर्छ । तर त्यही औषधिको प्रयोग गलत तरिकाले भएमा झनै बढी बेफाइदा गर्छ । त्यसैले कुनै पनि औषधिको प्रयोग चिकित्सकको सिफारिसमा मात्र गर्नुपर्ने हो । तर हामीकहाँ जथाभावी एन्टिमाइक्रोबियल अर्थात् प्रतिजैविक औषधिको प्रयोग गर्ने प्रवृत्ति छ । यस

Read More

कता हराए चिरबिर गर्ने भँगेरा ?

Posted on December 15, 2022 | views : 827 | रुपन्देही - RPD

मङ्सिर २९, लुम्बिनी | लुम्बिनी सांस्कृतिक नगरपालिकाका पूर्वप्रमुख मनमोहन चौधरी सानो हुँदा उहाँको घरको प्वालमा भँगेरा गुँड बनाएर बसेको सम्झिनु हुन्छ । करिब दुई सय ५० वर्ष पुरानो उहाँकोे घरको आँगनमा साना भँगेरा चिरबिर–चिरबिर गर्दै फुरुकफुरुक यताउति उफ्रिँदा उहाँलाई रमाइलो लाग्थ्यो । सानो छँदा घरको आँग

Read More

घर बनाइदिने प्रलोभन देखाएर लाखौँ ठगी

Posted on December 04, 2022 | views : 817 | रुपन्देही - RPD

मङ्सिर १८, काठमाडौँ । रुपन्देहीको दक्षिणी क्षेत्र मर्चबारका स्थानीयलाई एक युवाले घर बनाइदिन्छु भन्दै लाखौँ ठगी गरेका छन् । विदेशीदाताबाट सहयोग लिई घर बनाइदिने आश्वासन दिँदै रजिष्ट्रेशनका लागि लाखाँै असूल गरी अहिले ती युवा फरार छन् । रकम दिएर घर निर्माणको आशमा रहेका मर्चबार तथा लुम्बिनीका स्थानीय अहि

Read More

रुपन्देहीमा श्रीमान्–श्रीमती मृत अवस्थामा फेला

Posted on November 07, 2022 | views : 964 | रुपन्देही - RPD

कात्तिक १८, रुपन्देही | रुपन्देहीमा श्रीमान् र श्रीमती मृत अवस्थामा फेला परेका छन् । देवदह नगरपालिका–५ काे पाल्पाली टोलमा घरभित्र चुकुल लागेको अवस्थामा श्रीमान् र श्रीमतीको  शव फेला परेको प्रहरीले जनाएको हो । कतारबाट छुट्टी आएका ३६ वर्षीय बोलिन्द्र जोल्मी मगर र उनकी श्रीमती ३२ वर्षीय हेमकला जोल

Read More

रुपन्देहीमा दुई किशोरी बलात्कारको आरोपमा ९ जना पक्राउ

Posted on November 03, 2022 | views : 822 | रुपन्देही - RPD

कात्तिक १७, काठमाडौँ | दुई किशोरी बलात्कारको आरोपमा प्रहरीले रुपन्देहीबाट ९ जनालाई पक्राउ गरेको छ । बुधबार राति सवा १ बजेतरि १५ र १६ वर्षका किशोरीलाई बलात्कार गरेको आरोपमा बिहीबार उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले बताए । १५ वर्षी

Read More

कारको ठक्करबाट छठ घाटतर्फ हिँडेका ३५ दिने शिशुसहित ३ जनाको मृत्यु, २ जना घाइते

Posted on October 31, 2022 | views : 1037 | रुपन्देही - RPD

कात्तिक १४, रुपन्देही | छठ घाटमा हिँडेका तीर्थयात्रुलाई सोमवार बिहान रूपन्देहीको भैरहवामा कारले ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ । भैरहवा–परासी सडक खण्डमा कारले ठक्कर दिँदा एक शिशुसहित तीन जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।  रुपन्देहीका प्रमुख श्य

Read More

भैरहवाका सडक रातभरी झिलीमिली (फाेटाे फिचर)

Posted on September 29, 2022 | views : 878 | रुपन्देही - RPD

असोज १३, काठमाडौं | दसैँ तिहारकाे पुर्वसन्ध्यामा सिद्धार्थ राजमार्गअन्तर्गत सिद्धार्थनगर नगरपालिका क्षेत्रकाे सडक उज्यालाे बनाउन झडान गरेकाे झिलिमिलि बत्ती । नगरपालिकाले भैरहवा क्षेत्रका सडक रातमा पनि शुन्दर देखियाेस भनेर रङ्गीचङ्गी बत्ती जडान गरेकाे हाे ।

Read More

रुपन्देहीमा जन्मकैद सुनाइएका व्यक्ति २१ वर्षपछि पक्राउ

Posted on September 21, 2022 | views : 1066 | रुपन्देही - RPD

असोज ५, काठमाडौं | रुपन्देहीमा हत्याको कसुरमा जन्मकैद सुनाइएका व्यक्ति २१ वर्षपछि पक्राउ परेका छन् । जिल्लाको गैडहवा गाउँपालिका-५ सिंहवाका रामपति अहिर यादवलाई प्रहरीले पक्राउ गरेको हो । उनले २०५८ साल साउन २१ गते राती साविक विष्णुपुरा गाविस ७ मा पसल गरी बस्ने खड्कबहादुर श्रेष्ठको कुटपिट गरी हत्या गरे

Read More

स्रोत नखुलेको लाखौँको नगद सहित एक युवक पक्राउ

Posted on September 13, 2022 | views : 1537 | रुपन्देही - RPD

भदौ २८, काठमाडौँ । नेपाल भारत सिमा क्षेत्र रुपन्देहीको सुनौलीबाट स्रोत नखुलेको नगद ७२ लाख भन्दा बढी रकमसहित भैरहवाका एक युवा पक्राउ परेका छन् । भारतबाट नेपाल ल्याउँदै गरेको अवस्थामा भारतीय सुरक्षाकर्मीले दशगजा क्षेत्रमा चेकजाँच गर्ने क्रममा सिद्धार्थनगर नगरपालिका दया पथ बस्ने ३८ वर्षका सुभाष सुनार प

Read More

बुटवलबाट हराएका तीन बालक भारतमा भेटिए

Posted on September 11, 2022 | views : 990 | रुपन्देही - RPD

भदौ २६, बुटवल | बुटवलबाट हराएका तीन बालक भारतमा भेटिएका छन् । तीन दिनअघि विद्यालय जान हिँडेका बालकहरू भारतको केरलामा भेटिएका हुन् । बुटवल उपमहानगरपालिका वडा नं ११ दुर्गानगरका १५ वर्षीय सागर पौडेल, १५ वर्षकै समीर लम्साल र १४ वर्षका प्रदीप पन्थी विद्यालय जान भनी सँगै घरबाट निस्किका थिए । विद्यालयमा उन

Read More

कुवेत–काठमाडौं उडानको तयारीमा कुवेत एयरवेज

Posted on September 05, 2022 | views : 1104 | रुपन्देही - RPD

भदौ १९, काठमाडौँ | कुवेतको राष्ट्रिय ध्वजावाहक वायुसेवा कुवेत एयरवेजले नेपालमा उडान गर्ने भएको छ। एयरवेजले कुवेत–काठमाडौं उडानका लागि तयारी गरिरहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।  प्राधिकरणकाअनुसार उक्त एयरवेज नेपालमा पहिलो पटक उडान गर्न लागेको हो। हालसालै कम्पनीले काठमाडौं आएर मार्केटिङ

Read More

जजिरा एयरवेजले भदौ ३१ गतेदेखि भैरहवा-कुबेत दैनिक उडान गर्ने

Posted on August 29, 2022 | views : 976 | रुपन्देही - RPD

भदौ १३, भैरहवा | भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट जजिरा एयरवेजले भदौ ३१ (१६ सेप्टेम्बर) देखि सातामा सातै दिन कुबेतका लागि दैनिक उडान गर्ने भएको छ। हाल जजिराले सोमबार, मंगलबार र शुक्रबार गरी सातामा तीन उडान गरिरहेको छ। अहिले दैनिक एक सय ५० जना भैरहवाबाट कुवेत उडिरहेका छन्। कुवे

Read More