खेलकुद | रुपन्देही - RPD


फुटवलमा सेनालाई हराएको रुपन्देही उपल्लो तम्घाससंग हार्यो

Posted on September 23, 2018 | views : 263 | रुपन्देही - RPD

प्रेम सुनार | असोज ७, बुटवल | संविधान दिवसको दिन देखि  गुल्मीको सदरमुकाम तम्घासमा रेसुङ्गा नगरपालिकामा  क्रियाशिल अनटेष्ट युवा क्लवले आयोजना गरेको अनटेष्ट फुटवल प्रतियोगिता–२०७५ आज सम्पन्न भएको छ । कुल १७ टिम संग जुत्दै तेश्रो राउण्डको खेलमा पछ्याई रहेको नेपाली सेना बिरभद्रजंग गुल्मी धागिथ

Read More

‘ग्रासरुट’ फुटबल कार्यक्रम ४५ जिल्लामा शुरु, खेलाडी दर्ताको समय छ दिन थपियो

Posted on September 15, 2018 | views : 896 | रुपन्देही - RPD

कुमार चौलागाई | भदौ ३०, काठमाडौँ | तल्लो तहदेखि नै फुटबल खेलको विकास गर्ने उद्देश्यले आजदेखि ४५ जिल्लामा ‘ग्रासरुट’ फुटबल कार्यक्रम शुरु भएको छ ।  अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को सहयोगमा शुरु गरिएको सो कार्यक्रममा ६ देखि १३ वर्षसम्मका बालबालिका सहभागी हुने एन्फा प्रवक्ता किरण राईले जानकारी दिनु

Read More

यसै बर्षदेखि सातै प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण सुरु हुने

Posted on August 13, 2018 | views : 1949 | रुपन्देही - RPD

साउन २८, काठमाडौँ (रासस) | सरकारले सातै प्रदेशमा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण यसै वर्षबाट गर्ने भएको छ ।  सरकारको पाँच महिने कार्यप्रगति विवरणमा प्रदेश नं. १ को इटहरी, प्रदेश नं. २ को जनकपुर, ३ को हेटौंडा, गण्डकी प्रदेशको पोखरा, ५ को दाङ, कर्णाली प्रदेशको सुर्खेत र प्रदेश नं. ७ को धनगढ

Read More

आजदेखि सुरु हुने विश्वकपको खेलहरु नेपाली समय अनुसार कुन-कुन दिन र समयमा हुँदैछ, हेर्नुहोस्

Posted on June 14, 2018 | views : 5956 | रुपन्देही - RPD

काठमाडौँ | आजदेखि रुसमा हुने विश्वकप फुटबलका लागि सबै ३२ देशका अन्तिम टोली र कुन दिन कसले खेल्दैछन् भन्ने घोषणा भईसकेको छ ।  विश्वकपमा ३२ देशका २३ खेलाडीको दरमा कुल ७३६ खेलाडीले भाग लिँदैछन् । यो विश्वकप फुटबलको २१ औँ संस्करण हो । जुन १४ मा आयोजक रुसले साउदी अरेबियासँग उद्घाटन खेल खेलेपछि

Read More

दृष्टिविहिन क्रिकेटको उपाधि लुम्बिनी एघारलाई

Posted on May 21, 2017 | views : 771 | रुपन्देही - RPD

बुटवल संवाददाता | जेठ ७, बुटवल | लुम्बिनी दृष्टिविहिन क्रिकेट संघको आयोजनामा रुपन्देहीमा भएको टि–२० दृष्टिविहिन क्रिकेटको उपाधि लुम्बिनी एघार टिमले जितेको छ । जिल्ला संमन्वय समिति रुपन्देही र बुटवल उपमानगरपालिकाको आर्थिक सहयोगमा  सेमलारमा भएको फाईनल प्रतिष्पार्धामा रुपन्देही एघारलाई ७७ रनले परा

Read More

लुम्बिनी खुकुरी क्लब क्वाटरफाइनलमा

Posted on December 11, 2016 | views : 362 | रुपन्देही - RPD

मंसिर २६, बुटवल । फर्साटिकर युवा क्लबको आयोजनामा रुपन्देहीको फर्साटिकरमा जारी टेन्सवर्ग चौंथो फर्साटिकर कप–२०७३ फुटबल प्रतियोगिता अन्तरगत आइतबार सम्पन्न लुम्बिनी खुकुरी क्लब भैरहवा र झरना एफ.सी. कुञ्जलापुरबीचको प्रतिस्पर्धामा शुन्य का विरुद्ध २ गोल गर्र्दै लुम्बिनी खुकुरी क्लब क्वाटरफाइनलमा प्रवेश ग

Read More

खेलकुद परिषद्बाट दुर्गा शैक्षिक गृह सम्मानित

Posted on August 04, 2016 | views : 488 | रुपन्देही - RPD

साउन २०, बुटवल । रुपन्देहीको पश्चिम अमुवामा सञ्चालित दुर्गा शैक्षिक गृह राष्ट्रिय खेलकुद परिषद्बाट आर्थिक सहयोगसहित सम्मान पाउन सफल भएको छ ।  परिषद्बाट सम्मानसहित नगद रु ५० हजार र जिल्ला खेलकुद विकास समिति रुपन्देहीबाट रु १५ हजार गरी रु ६५ हजार प्राप्त भएको विद्यालयका प्रबन्ध निर्देशक राजन ज्ञव

Read More