पर्यटन | रुपन्देही - RPD


लुम्बिनीमा पर्यटक बढ्दै, मोदी आएपछि २ सातामै १२ हजार ७ सय ७० भारतिय पर्यटक आए

Posted on June 07, 2022 | views : 1126 | रुपन्देही - RPD

जेठ २४, भैरहवा | कोभिडले शून्य अवस्थामा पु-याएको लुम्बिनीको पर्यटन क्षेत्र विस्तारै तङ्ग्रिदै गएको छ । पछिल्लो समय आन्तरिक पर्यटकले भरिभराउ भएको लुम्बिनीमा भारतीय र तेस्रो मुलुकका पर्यटक आउने क्रम बढेको छ ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लुम्बिनीको भ्रमण गरेसँगै भारतीय पर्यटकहरूको गन्तब्

Read More

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आज ‘अप्रेसन फ्लाइट’

Posted on April 28, 2022 | views : 1592 | रुपन्देही - RPD

वैशाख १५, बुटवल | भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आज अप्रेसन फ्लाइट हुने भएको छ ।  यसअघि नयाँ वर्षका दिन हुने भनिएको अप्रेसन फ्लाइट स्थगित गरिएको थियो । आज नेपाल वायुसेवा निगमको ३३० एयरबसले अप्रेसन फ्लाइट (परीक्षण उडान) गर्न लागेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकर

Read More

नेपालको पर्यटन विकासमा भारतीय कम्पनी शाइनीकाे चासाे :- बाह्य पर्यटक आउन उत्सुक छन्, सगरमाथा, लुम्बिन

Posted on April 11, 2022 | views : 1180 | रुपन्देही - RPD

चैत्र २८, भैरहवा | नेपालमा पर्यटकीय धेरै सम्भावना छ, सानो क्षेत्रफल भए पनि भरिपूर्ण अमूल्य प्राकृतिक सम्पदाले पर्यटनको विकासमा फड्को मार्न सकिन्छ । १२ वर्षदेखि होटल व्यवस्थापन क्षेत्रमा लागेका दिपक ठाकुरको चिन्ता पनि कसरी नेपालमा पर्यटन विकास गर्नेमा छ । पर्यटन व्यवसायमा समय व्यतित गरिरहेका उनको जन्

Read More

होटल पौवाले लुम्बिनी प्रदेशको तीन ठाउँमा ‘न्यू इयर इभ’ गर्दै

Posted on April 09, 2022 | views : 1455 | रुपन्देही - RPD

चैत्र २६, बुटवल | होटल पौवाले नेपाली नयाँ वर्षलाई इभ (३० चैत)मा तीनवटा शाखामा एकैसाथ सांगीतिक कार्यक्रम गरेर मनाउने तयारी गरिएको छ ।  पौवा ग्रुपका प्रबन्ध निर्देशक विष्णु ज्ञवालीका अनुसार पौवाका संचालनमा रहेका १२ शाखामध्ये तीन वटा शाखामा ‘न्यु इयर इभ’ कार्यक्रम सन्चालन हुनेछ । लुम्बिनी प्रदेशको

Read More

लुम्बिनी क्षेत्रको विकासमा लाग्नूस् : मन्त्री आले

Posted on March 09, 2022 | views : 969 | रुपन्देही - RPD

फागुन २५, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले लुम्बिनी विकास कोषसहित समग्र लुम्बिनी क्षेत्रको विकासका लागि अहोरात्र खटिन कोषका पदाधिकारीहरुलाई निर्देशन दिनुभएको छ ।  लुम्बिनी विकास कोषले आज मन्त्रालयमा आयोजना गरेको कोषका नवनियुक्त पदाधिकारीलाई बधाई तथा शुभकामन

Read More

लुम्बिनीका दुःख : २५ अर्ब लगानीका होटल छन् तर पर्यटक छैनन्

Posted on September 05, 2021 | views : 1305 | रुपन्देही - RPD

निरा गौतम । भदौ २०, रुपन्देही (रासस)।  भगवान गौतमबुद्धको जन्मस्थल विश्व प्रसिद्ध लुम्बिनी क्षेत्र यतिखेर सुनसान छ । कोरोना महामारीका कारण यहाँको पर्यटन सुस्ताएको हो । त्यसो त महामारीबीच पनि यहाँका पर्यटन व्यवसायीले लगानी गर्नेक्रम रोकेका भने छैनन् । रुपन्देहीका होटलमा मात्र झण्डै रु २५ अर्बको ल

Read More

पर्यटक पर्खंदै बुद्ध जन्मस्थल लुम्बिनी

Posted on August 18, 2021 | views : 1563 | रुपन्देही - RPD

निरा गौतम । भदौ २, रुपन्देही (रासस)। कोरोनाको महामाहरी नभइदिएको भए यस वर्ष बुद्ध जन्मस्थल लुम्बिनीमा स्वदेशी र विदेशी पर्यटक अटाई–नअटाई हुने थिए । एक त लुम्बिनी विश्वका बौद्धमार्गीहरुको आस्थाको केन्द्र, अर्काे कुरा नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउने घोषणा गरेकाले नेपाल आएका

Read More

पर्यटनको विकासबाटै प्रदेशको समृद्धि सम्भव : मुख्यमन्त्री पोखरेल

Posted on July 19, 2019 | views : 3068 | रुपन्देही - RPD

साउन ३, रुपन्देही  | प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले पर्यटन क्षेत्रको विकासबाटै प्रदेशको समृद्धि सम्भव भएको बताउनुभएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रकाशन गरेको ‘पर्यटन गाइड’ पुस्तकको आज यहाँ विमोचन गर्दै उहाँले यो वर्ष पर्यटनलाई केन्द्रित गरेर पूर्वाधार निर्माणमा

Read More

सडक खाना महोत्सवमा पर्यटकलाई निम्तो

Posted on December 19, 2018 | views : 3231 | रुपन्देही - RPD

पुस ४, रुपन्देही | बुद्धजन्मस्थल लुम्बिनीमा हुने सडक खाना महोत्सवमा सहभागी हुन पर्यटन व्यवसायीले पर्यटकलाई निम्तो गरेका छन् ।  व्यवसायीले दिनहुँ बैठक तथा भेला आयोजना गरी महोत्सवमा सहभागी हुन आन्तरिक र बाह्य पर्यटकलाई आह्वान गरेका हुन् । अङ्ग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा सिद्धार्थ होटल एशोसिए

Read More

लुम्बिनीमा आन्तरिक पर्यटक बढे

Posted on December 04, 2016 | views : 5583 | रुपन्देही - RPD

प्रेम सुनार/मङ्सिर १९, गुल्मी । अन्र्तराष्ट्रिय पर्यटकीय स्थल लुम्बिनीमा सन २०१५ को नवम्भर महिनाको तुलनामा सन २०१६को नवम्भर महिनामा बिदेशी पर्यटकको आगमनमा कमी आएको छ ।   लुम्बिनी बिकास कोष स्थित सूचनाशाखाले सार्बजनिक गरेको मासिक तथ्याँक अनुसार सन २०१५ को नवम्भरमा २२ हजार १६ जना बिदेशी पर्यटक ल

Read More