राजनीति | सल्यान - SLN


सल्यानमा फराकिलो मतअन्तरले बाम गठबन्धनको अग्रता कायमै

Posted on December 10, 2017 | views : 1495 | सल्यान - SLN

शंकर केसी/मङ्सिर २४, सल्यान । सल्यानमा बाम गठबन्धनका उम्मेदवारहरु फराकिलो मतअन्तरका साथ अघि बढिरहेका छन् ।  प्रतिनिधीसभातर्फ ४४ हजार ३८ मत गनिसकदा सम्म माओवादी केन्द्रका टेक बहादुर सस्नेतले आफ्ना प्रतिष्पर्धी काग्रेसका राजेन्द्र बहादुर शाह भन्दा ८ हजार ३५८ मत बढि ल्याएका छन् । वस्नेतले २३ हजार

Read More

यस्तो आयो सल्यानको पछिल्लो मत परिणाम, कसले बाजी मार्ला ?

Posted on December 10, 2017 | views : 2045 | सल्यान - SLN

मंसिर २४, सल्यान । सल्यानमा सुरुवाती चरण देखि मतगनणा गर्दा बाम गठबन्धनले अग्रता कायम गराखेको छ । पछिल्लो मतपरिणाम  यस्तो छ । प्रतिनिधि सभामा ३६४०८ मतगणना गर्दा ने.क.पा.( माओवादी केन्द्र ) – टेक बहादुर बस्नेत :  १९४८८ नेपाली काँग्रेस – राजेन्द्र बहादुर शाह : ११८८१ प्रदेश सभा (क) को नतिजा

Read More

सल्यानमा बाम गठबन्धन दोब्बर मतले अगाडी (पछिल्लो मत परिणामसहित)

Posted on December 09, 2017 | views : 2209 | सल्यान - SLN

खकेन्द्र केसी/मंसिर २३, सल्यान । सल्यानमा प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन २०७४ को मतपरिणाम अहिल्सम्म बाम गठबन्धनले आफ्नो अग्रपन्ति स्थान छाडेको छैन् । अहिले सम्मको मतपरिणाम अनुसार प्रतिनिधि सभा सदस्यमा माओवादी केन्द्रका टेक बहादुर बस्नेतले १३७०४ ल्याएका छन् भने उनका पछाडी रहेका नेपाल

Read More

सल्यानमा बाम उम्मेदवारको अग्रता कायमै

Posted on December 09, 2017 | views : 2203 | सल्यान - SLN

शंकर केसी/मङ्सिर २३, सल्यान । सल्यानमा जारि मतगणनामा बाम गठबन्धनका उम्मेदवारहरुले अग्रता कायमै राखेका छन् ।  विहान साढे ११ बजे सम्मको मत परिणाम अनुसार प्रतिनीधिसभाका लागी एउटा क्षेत्र रहेको र प्रदेशसभाका लागी दुइवटा निर्वाचन क्षेत्र रहेको सल्यानमा बाम उम्मेदवारहरु नै अघि छन् । प्रतिनिधीसभामा मा

Read More

सुर्खेत र बर्दिया हुँदै सल्यानका मतपेटिका ल्याउनुपर्ने बाध्यता

Posted on December 08, 2017 | views : 2003 | सल्यान - SLN

शंकर केसी/मङ्सिर २२, सल्यान । टाढा र विकट क्षेत्रबाट मतपेटिकाहरु संकलन भइनसकेकाले सल्यानमा मतगणना कार्य सुरु हुन सकेको छैन ।  बर्दिया र सुर्खेत जिल्ला हुँदै मत पेटिका ल्याउनुपरेका कारण ढिला भएको हो । कच्ची र जोखिमपूर्ण बाटो तथा विकट क्षेत्रहरु भएकाले मतपेटिका संकलनमा ढिलाइ भएको बताइएको छ । जिल्

Read More

सल्यानका १० स्यानीय तहमा कति/कति प्रतिशत मत खस्यो ?

Posted on December 07, 2017 | views : 1569 | सल्यान - SLN

मङ्सिर २१, सल्यान | दोश्रो चरणको निर्वाचन सकिएको छ, यसैबीच सल्यान जिल्लाका १० स्थानीय तहमध्ये कहाँ कति प्रतिशत मत खसे तल हेर्नुहोस् । शारदा नगरपालीका : ६१%   बागचाैर नगरपालीका ६०.७७% बनगाड नगरपालीका ५६%   छत्रेश्वरी गाउँपालीका :५७% अपडेट हुदै ढोरचाैर गाउँपालीका ६२.६४% त्रिबेणी गा

Read More

सल्यानमा लगातार बम विष्फोट, प्रजिअ भन्छन- 'रोल्पाको सिमामा हो, असर हुदैन'

Posted on December 07, 2017 | views : 1771 | सल्यान - SLN

मंसिर २१, सल्यान । सल्यानको एउटा मतदान केन्द्रलाई लक्षित गरेर लगातार २० भन्दा बढि बम विष्फोट भएका छन ।      सल्यानको बागचौर नगरपालिकाको वडा नं. ९ मा रहेको सुर्यप्रकाश आधारभुत विद्यालय कुइयापानीका मतदातालाई प्रभावित पार्नेगरि लगातार बम विष्फोट गराईको प्रहरी सहायक निरिक्षक जयराम बुढाथोक

Read More

सल्यानमा ५४ मतदान केन्द्र अति संवेदनशिल

Posted on December 06, 2017 | views : 1673 | सल्यान - SLN

शंकर केसी/मङ्सिर २०, सल्यान । सल्यानमा विहिबार (भोलि) हुन लागेको प्रदेश तथा प्रतिनिधीसभा निर्वाचनको तयारि पुरा भएको छ ।  जिल्ला निर्वाचन कार्यालयले दिएको जानकारि अनुसार जिल्लाका १८० मतदान केन्द्रमा मदतान अधिकृत, सहायक मतदान अधिकृत लगाएतको कर्मचारि टोलि खटिसकेको छ । निर्वाचनका लागी आवश्यक सम्पूर

Read More

भैलो खेले जस्तै बाम उम्मेदवारको श्रीनगरमा विहानै घरदैलो

Posted on December 04, 2017 | views : 2151 | सल्यान - SLN

शंकर केसी/मङ्सिर १८, सल्यान । चुनाव प्रचारको अन्तीम दिन सोमबार (आज) विहानै बाम गठबन्धनका उमेदवारहरुले सल्यान श्रीनगरमा घरदैलो गरेका छन् ।  मध्यरातबाट मौन अवधि सुरु हुने भएपछि विभिन्न दलहरुले अन्तीम चुनावी कार्यक्रम गर्दैछन् । जिल्लाको प्रमुख व्यापारिक केन्द्र श्रीनगर बजारमा विहानै पूर्व सामान्

Read More

कांग्रेसका पूर्व गाविस सभापति सहित १ दर्जन बढि बाम गठबन्धनमा प्रवेश

Posted on December 03, 2017 | views : 1729 | सल्यान - SLN

मंसिर १७, सल्यान | पश्चिम सल्यानमा संयुक्त बाम गठबन्धनले चुनावीसभा आइतबार सम्पन्न गरेको छ । वन्गाड कुपिण्डे नगरपालिकाको सल्लीबजारको चुनावीसभालाइ बाम गठबन्धनका उम्मेदवारहरुले सम्बोधन गरेका छन् । प्रतिनिधीसभा सदस्य पदका उम्मेदवार तथा विनाविभागीय मन्त्री टेक बहादुर वस्नेतले सभामा बोल्दै बाम गठबन्ध विन

Read More

कपुरकोट, श्रीनगर, बागचौर, खलंगा र सल्लीबजारलाइ स्मार्ट बजारको रुपमा विकास गरिने

Posted on December 01, 2017 | views : 2566 | सल्यान - SLN

शंकर केसी/मङ्सिर १५, सल्यान । नेकपा एमाले र माओवादी केन्द्रको बाम गठबन्धनले सल्यानको कपुरकोट बजारलाइ तरकारि स्मार्ट बजारको रुपमा विकास गर्ने जनाएको छ ।   व्यवस्थीत र सुनदर गाउँ, बजार बनाउनका लागी कपुरकोट लगाएत भिभिन्न बजारलाइ स्मार्ट बजारको रुपमा विकास गर्ने सल्यानमा बाम गठबन्धनको साझा प्र

Read More

माओबादीले मन्त्री बस्नेतसहित ५ पोलिटब्युरो सदस्यलाई कारबाही गर्यो (बिज्ञप्तिसहित)

Posted on November 30, 2017 | views : 4393 | सल्यान - SLN

खकेन्द्र केसी/मंसिर १४, सल्यान । नेकपा माओवादी केन्द्र सल्यानले विनाविभागीय मन्त्री टेकबहादुर बस्नेत सहित ५ जना पोलिटब्युरो सदस्यलाई कार्बाहीका लागि सिफारिस गरेको छ भने एक जनाको जिम्मेवारी खोसिएको छ । सल्यानमा पार्टी विभिजित गर्ने गतिविधिमा प्रत्यक्ष संलग्न भएको भन्दै बिनाबिभागिय मन्त्री समेत रहेका

Read More

कांग्रेस उम्मेदवार डिल्लीराज रेग्मीको घरदैलो कार्यक्रम जारी

Posted on November 30, 2017 | views : 1554 | सल्यान - SLN

शंकर के सी/मङ्सिर १४, सल्यान । दोस्रो चरणअन्तर्गत मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सरगर्मी सल्यानमा अहिले ह्वात्तै बढेको छ ।  विभिन्न राजनीतिक दल र त्यसका उम्मेदवारले चुनावी घरदैलो कार्यक्रम, सभा र प्रचारप्रसार अभियानलाई तीव्र पारेर मतदातासामु आ–आफ्नो पक्षमा मत माग्न

Read More

राज्य पक्षका मान्छे छोप्ने नेपाल कम्युनिष्ट पार्टीको चेतावनी

Posted on November 20, 2017 | views : 1820 | सल्यान - SLN

शंकर के सी/मङ्सिर ४, सल्यान । चुनाव विथोल्ने कार्यमा लागेको नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टिले राज्यपक्षका मान्छे पक्रने चेतावनी दिएको छ । विनाकारण आफ्ना पक्षका मान्छे प्रहरीले छोपेको भन्दै उसले सरकारि मान्छेलाइ नियन्त्रणमा लिने चेतावनी दिएको हो । नेकपाका सल्यान जिल्ला इन्

Read More

सल्यानमा बम विस्फोट: निसानामा परे मन्त्री बस्नेत

Posted on November 19, 2017 | views : 2805 | सल्यान - SLN

खकेन्द्र केसी/मंसिर ३, सल्यान । सल्यानमा बिना बिभाग्य मन्त्री टेक बहादुर बस्नेतलाई लक्षित गरि नेकपाले बम विस्फोट गराएको छ । चुनावी प्रचार प्रशारको क्रममा हिडिरहेका बाम गठबन्धनका प्रतिनिधी सभा उमेदार समेत रहेका बस्नेतलाई लक्षित गरि आज विहान जिल्लाको दार्मा गाउँपालिकाको फारुला बजार नजिकै बम विस्पोट गर

Read More

सल्यानमा नेकपाले फेरी निर्वाचन सामाग्री जलायो

Posted on November 19, 2017 | views : 2206 | सल्यान - SLN

मंसिर ३, सल्यान । सल्यानमा निर्वाचन मतदाता शिक्षा सामाग्री लुटिएर जलाइएको छ । प्रक्रियाको विरोधमा रहेको नेकपाका कार्यकर्ताले मतदाता शिक्षा सामाग्री जलाएको जनाएको हो । जिल्लाको ढोरचौर गाउँपालीका १ बाँचकाँडामा सनिबार दिउँस निर्वाचन आयोगका कर्मचारीहरुले मतदाताहरुलाई सिकाउदै गर्दा आफ्ना कार्यकर्ताले खोस

Read More

सल्यानमा बाम गठबन्धनका प्रचार सामाग्री नेकपाले जलायो

Posted on November 16, 2017 | views : 2698 | सल्यान - SLN

कात्तिक ३०, सल्यान । सल्यानमा मतदाता शिक्षा सामाग्री र उम्मेद्वारका प्रचार सामाग्री  लुटिएको छ ।   प्रक्रियाको विरोधमा रहेको नेकपाका कार्यकर्ताले मतदाता शिक्षा सामाग्री र बाम उम्मेद्वारका पोष्टर जलाएको जनाएको छ । बागचौर नगरपालिका ३ खालिमा माओवादी र एमालेका कार्यकर्ताबाट आफ्नो कार्यकर्

Read More

सल्यानमा शहिद परिवारले वाम गठबन्धनको झन्डा च्यात्दै चुनावी कार्यक्रम बिथोले

Posted on November 15, 2017 | views : 2501 | सल्यान - SLN

कात्तिक २९, सल्यान । शसस्त्र द्धन्द्धको समयमा तत्कालिन राज्य पक्षबाट ज्यान गुमाएका परिवारहरुले सल्यानमा वाम गठबन्धनका झन्डा च्याथ्नुका साथै कार्यक्रम बिथोलिदिएका छन् ।  बागचौर नगरपालिकामा वामगठबन्धनको कार्यक्रम चलिरहदा आज आफ्ना आफन्तका हत्यारालाई भोट दिदैनौ भन्दै परिवारहरुले वाम गठबन्धनका झन्डा

Read More

सल्यानमा पहिलोपटक तोडियो सिण्डिकेट, शारदा यातायात प्रालिका गाडी संचालनमा

Posted on November 05, 2017 | views : 2991 | सल्यान - SLN

खकेन्द्र केसी/कात्त्क १९, सल्यान । सल्यानमा यातायात प्रा.लि.मा पहिलो पटक सिण्डिकेट तोडिएको छ ।  लामो समय देखि यातायातको क्षेत्रमा सल्यानमा एकलौटी गर्दै आएको सल्यान रुकुम यातायात प्रा.लि.लाई तोड्दै शारदा यातायात प्रा.लि.ले आफ्ना गाडिहरु संचालन गरेको छ । आज जिल्लाको श्रिनगरमा एक कार्यक्रमको बिच प

Read More

सल्यानमा मन्त्रीहरुको घरमा कालोझण्डा

Posted on November 05, 2017 | views : 1671 | सल्यान - SLN

खकेन्द्र केसी | कार्तिक १९, सल्यान । नेपाल कम्युनिस्ट पार्टी सल्यानले सल्यानका पुर्व मन्त्रीहरुको घरमा कालोझण्डा गाडेको छ । विना विभागीय सामान्य प्रशासन मन्त्री तथा सल्यानबाट बाम गठबन्धनका प्रतिनिधी सभाका उमेदार टेकबहादुर बस्नेत, पुर्व राज्य शिक्षा मन्त्री तथा नेपाली काँग्रेसबाट प्रतिनिधी सभाका उमेद

Read More

सल्यानमा मनोनयन दर्ता, टेक बहादुरको विरुद्ध उमाकान्त

Posted on November 02, 2017 | views : 1513 | सल्यान - SLN

कात्तिक १६, सल्यान । दोस्रो चरणमा हुने संघ प्रदेशको निर्वाचनका लागि आज मनोनय दर्ताको दिन सल्यानमा विभिन्न राजनीतिक दल तथा व्यक्तिहरुले मनोनयन दर्ता गरेका छन ।  दलहरुको मनोनयनमा २ वाम शक्ति एमाले र माओवादी अनी नेपाली काग्रेश र राप्रपा शक्ति प्रदर्शनका साथ मनोनय दर्ता गरेका छन ।  जिल्लामा प

Read More

बाम गठबन्धनको निर्णयविरुद्ध सल्यान माओवादी केन्द्रको बिरोध

Posted on November 01, 2017 | views : 1678 | सल्यान - SLN

कात्तिक १५, सल्यान । सल्यानमा नेकपा माओवादी केन्द्र बाम गठबन्धनको निर्णयविरुद्ध जाने तयारी गरेको छ ।  ६ न प्रदेशको सबैभन्दा बढी मतदाता भएको सल्यान जिल्लालाइ बाम गठबन्धनले अपहेलना गरेको माओवादी केन्द्र सल्यानको आरोप छ ।  माओवादी केन्द्रका जिल्ला सयोजक कर्ण बहादुर बुढाथोकी (छाहारी) का अनुसार

Read More

एमाले सल्यानले असोज १ गतेसम्म भेला गरिसक्ने

Posted on September 09, 2017 | views : 1790 | सल्यान - SLN

शंकर के सी/भदौ २४, सल्यान । असोज एक गते सम्म जिल्लाका सबै स्थानीय तहमा भेला गरिसक्ने लक्ष्यका साथ नेकपा एमाले सल्यानले जिल्लाव्यापि रुपमा अभियानलाइ तिब्रता दिएको छ । जस अनुासर एमालेले शनिबार सम्म तीन स्थानीय तहमा भेला सम्पन्न गरिसकेको जनाएको छ । वनगाड कुपिण्डे नगरपालिका, त्रिवेणि गाउँपालिकामा अगुवा

Read More

नेपाल शिक्षक संघ सल्यान स्थानीय तहमा कार्यसमिती चयन गर्दै

Posted on September 01, 2017 | views : 1526 | सल्यान - SLN

शंकर के सी/भदौ १६, सल्यान । नेपाली काग्रेस निकट नेपाल शिक्षक संघ सल्यानले जिल्लाका दश वटै स्थानीय तहमा कार्यसमिती चयन शुरु गरेको छ ।  जस अनुसार संघले कपुरकोट गाउँपालिकामा शुक्रबार पहिलो स्थानीय अधिवेशन गरेको छ । अधिवेशनको बन्दशत्रबाट कपुरकोट गाउँपालिका स्तरिय नेपाल शिक्षक संघ गाउँ कार्यसमिती च

Read More

एमाले सल्यानको अगुवा कार्यकर्ता भेला सम्पन्न

Posted on August 31, 2017 | views : 1584 | सल्यान - SLN

भदौ १५, सल्यान । नेकपा एमाले सल्यानले अगुवा कार्यकर्ता भेला सम्पन्न गरेको छ । एमालेलाइ संगठीत, सक्षम, बलियो र जनप्रिय बनाउने उद्देश्यले विहिबार अगुवा भेला सम्पन्न गरेको हो । भेलालाइ सम्बोधन गर्दै एमाले प्रदेश नम्बर ६ का सहसंयोजक यमलाल कंडेलले अवको पार्टि निर्माणको आधार निर्वाचीत जनप्रतिनिधीहरु भएको

Read More

तपाईको नगर वा गाउँपालिका कुन निर्वाचन क्षेत्रमा पर्यो ? यसरी हेर्नुहोस् (सुची सहित)

Posted on August 31, 2017 | views : 38076 | सल्यान - SLN

भदौ १५, काठमाडौँ  | निर्वाचन क्षेत्र निर्धारण आयोगले सरकारलाई ७७ जिल्लाको क्षेत्र निर्धारण प्रतिवेदन बुझाएको छ । आयोगले बुधबार साँझ सरकारलाई बुझाएको प्रतिवेदनमा संघीय संसद्का लागि १६५ र प्रदेश सभाका लागि ३३० गरी प्रत्यक्षतर्फ कुल ३९५ क्षेत्रको सिमा निर्धारण गरिएको छ ।  प्रधानमन्त्री श

Read More

सिंहदरवारको अधिकार हैन भ्रष्टाचार गाउँमा आयो: शितल

Posted on August 29, 2017 | views : 2075 | सल्यान - SLN

भदौ १३, सल्यान । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य बल बहादुर वली शितलले सिंहदरवारको अधिकार गाउँमा नपुगेर सिंहदरवारको भ्रष्टाचार गाउँमा पुगेको बताएका छन ।  सिंहदरवारको अत्याचारले स्थानिय स्तरमा जनतालाई दमन गर्नेगरि गाउँ पुगेकाले जनता सचेत बन्नुपर्ने उनले बताएका हुन । पार्टीको विचारधारात

Read More

प्रधानमन्त्री देउवाद्वारा बाढीग्रस्त क्षेत्रका निरीक्षण

Posted on August 14, 2017 | views : 17386 | सल्यान - SLN

साउन ३०, इटहरी । नेपाली काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीको चपेटामा परेका सबैलाई आपत्कालीन सहयोग उपलब्ध गराउने कार्यमा कुनै कन्जुस्याइँ नगर्न स्थानीय प्रशासनलाई निर्देशन दिनुभएको छ ।  आज पूर्वी पृतना मुख्यालय इटहरीमा पुगेर यस क्षेत्रमा बाढीले पु¥याएको क्षतिबारे नेपाली सेन

Read More