समाज | सल्यान - SLN


सल्यानमा स्यालको आक्रमणबाट ६ जना घाइते

Posted on December 08, 2018 | views : 1888 | सल्यान - SLN

मङ्सिर २२, सल्यान | वनगाड कुपिण्डे नगरपालिका–५ काफलेनीमा शुक्रबार राति स्यालको टोकाइबाट छ जना घाइते भएका हुन् ।  स्यालको टोकाइबाट काफलेनीका चार वर्षीय बालक लक्ष्मण राना, २४ वर्षीय शेरबहादुर पुन, ३० वर्षीया पुष्पा राना र १६ वर्षीय मानबहादुर पुन घाइते भएका हुन् । यस्तै कुमाख गाउँपालिका–२ तिमिलेमा

Read More

सल्यान त्रिवेणीमा ‘गर्भवतीलाइ नुन’ कार्यक्रम प्रभावकारी

Posted on December 08, 2018 | views : 1399 | सल्यान - SLN

मङ्सिर २२, सल्यान । सल्यानमा गर्भ जाँच गराउँदा एक किलो नुन वितरण कार्यक्रम प्रभावकारी देखिएको छ । जिल्लाको त्रिवेणी गाउँपालिकाले गत वर्षदेखि शुरु गरेको यो कार्यक्रमको नतीजा उपलव्धीपूर्ण देखिएको हो । प्रत्येक पटकको भर्ग जाँचमा एक किलो आयोडिन नुन गाउँपालिकाले स्वास्थ्य संस्थामार्फत प्रदान गर्न थालेपछि

Read More

सल्यानको कपुरकोटमा महिला स्वास्थ्य स्वयंसेकिा सम्मानित

Posted on December 05, 2018 | views : 1796 | सल्यान - SLN

सन्तोष घर्ती | मंसिर १९, सल्यान | सल्यानको कपुरकोटमा १५ औं राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेबिका दिबश मनाइएको छ । कपुरकोट गाउंपालिका गाउं स्वास्थ्य शाखाको आयोजनामा “स्वास्थ्य स्वयंसेविकाको निस्वार्थ सेवा स्वस्थ्य समृद्ध राष्ट्र निर्माणमा टेवा भन्ने मुल नाराका साथ दिबश मनाइएको हो । स्वास्थ्य चौकी सञ

Read More

पालिका भित्रका मौलिक संस्कृती पहिचान गर्न सम्मेलन

Posted on December 04, 2018 | views : 1020 | सल्यान - SLN

शंकर के सी | मङ्सिर १८, सल्यान । आफ्नो गाउँपालिकाभित्र के कस्ता कला संस्कृती छन् भनेर पहिचान गर्नका लागी सल्यानको त्रिवेणि गाउँपालिकाले ‘लोक कला संस्कृती सम्मेलन २०७५’ आयोजना गर्ने भएको छ । गाउँवस्तीका मौलिक संस्कृती लोप हुन पुगेको भन्दै चिन्ता व्यक्त भइरहेको बेला गाउँपालिकाले यस प्रकारको सम्मेलन आय

Read More

बल्खुबाट नक्कली सुनसहित तीन पक्राउ

Posted on November 28, 2018 | views : 2328 | सल्यान - SLN

मङ्सिर १२, काठमाडौँ | महानगरीय प्रहरी प्रभाग बल्खुले नक्कली सुनसहित तीनजनालाई पक्राउ गरेको छ । प्रभागबाट खटिएको टोलीले अवैध सुनसहित दाङका २८ वर्षीय गोपाल विक र २७ वर्षीय शिव कुमाल तथा सल्यानका २७ वर्षीय सञ्जयकुमार तिरुवालाई मङ्गलबार राति नियन्त्रणमा लिई आज सार्वजनिक गरेको हो ।  महानगरीय प्रहरी

Read More

पत्रकार महासंघको बैठक शनिबार कपुरकोटमा

Posted on November 23, 2018 | views : 1313 | सल्यान - SLN

मङ्सिर ७, दाङ | सल्यानको कपुरकोटमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा सल्यानको साधारणसभा हुने भएको छ । कर्णालि प्रदेशको प्रवेशद्धार कपुरकोटमा वार्षिक साधारणसभा भोलि शनिबार आयोजना गरिएको महासंघले जनाएको छ । साधारणसभामा सांगठनीक, आर्थीक तथा प्रगती प्रतिवेदन प्रस्तुत हुने र वृहत रुपमा छलफल एवम् महत्वपूर्

Read More

देशभरिका स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापना गरिने

Posted on November 22, 2018 | views : 13973 | सल्यान - SLN

मङ्सिर ६, काठमाडौँ (रासस) | अब देशभरिका स्थानीय तहमा एक एक रोजगार सेवा केन्द्र स्थापना गरिने भएको छ ।  मन्त्रिपरिषद्को यही मङ्सिर ३ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले स्थानीय तह मातहत रहेर त्यस्तो काम गर्ने गरी रोजगार सेवा केन्द्र स्थापना गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविध

Read More

काठमाडौँबाट वन्यजन्तुको छालासहित दुई पक्राउ

Posted on November 15, 2018 | views : 2459 | सल्यान - SLN

कात्तिक २९, काठमाडौँ | नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले संरक्षित वन्यजन्तुको छालासहित दुई जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा रुकुम आठबीसकोट नगरपालिका–५ का २३ वर्षीय विकास बस्नेत र सल्यान बाघचौर नपरपालिका–८ का २२ वर्षीय शेरबहादुर डिसी रहेका छन् । उनीहरुलाई थप कारवाहीका ल

Read More

सल्यानमा सल्यानमा मृतक परिवारलाई राहत वितरण

Posted on November 12, 2018 | views : 1330 | सल्यान - SLN

इन्द्र बुढाथोकी । कार्तिक २६, सल्यान । बनगाड कुपिण्डे नगरपालिका १ सल्लीबजार निवासी मृतक नोखिकुमारी पुनका परिवारलाई राहत स्वरुप ८५ हजार मृतक नोखीका छोरा हरि पुनलाई दिएको छ । एन आइ सि एसिया लघु वित्त वित्तीय संस्था सल्लीबजारले आज एक कार्यक्रमका बिच बनगाड कुपिण्डे नगरपालिका वडा १ वडा का अध्यक्ष शान्त

Read More

आज भाइटीका, ११ बजेर ५५ मिनेटको साइत

Posted on November 09, 2018 | views : 14530 | सल्यान - SLN

कात्तिक २३, काठमाडौँ (रासस) | यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मनाइँदैछ ।  दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले

Read More

सल्यानमा जिपको ठक्करबाट एक बालक गम्भीर घाइते

Posted on November 01, 2018 | views : 2480 | सल्यान - SLN

इन्द्र बुढाथोकी | कार्तिक १५, सल्यान । नेपालगन्जबाट जाजरकोट जाँदै गरेको भे १ ज ७३६ नम्बरको यात्रु बोकेको सनराइज जिपले  १२ बजे तिर ठक्कर दिदा बनगाड कुपिण्डे नगरपालिका १ देवस्थलका वर्ष ६ का निशान पुन गम्भीर घाइते भएका छन ।  छिन्चु जाजरकोट सडक खण्ड अन्तर्गत बनगाड कुपिण्डे नगरपालिका १ को वडा क

Read More

कपुरकोट गाउँपालिकाले वार्षिक समिक्षा गरि निचोड निकाल्यो

Posted on October 31, 2018 | views : 1947 | सल्यान - SLN

कात्तिक १४, सल्यान । सल्यानको कपुरकोट गाउापालिकाले वार्षिक समिक्षा कार्यक्रम समपन्न गरेको छ । जनप्रतिनिधी आएपछि भएका कामको समिक्षा र प्रगती प्रस्तुत गरिएको हो । वडा कार्यालय, विषयगत कार्यालय तथा विभिन्न शाखाहरुले दुई दिन सम्म गएको वर्ष संचालित योजना तथा कार्यक्रमको मसिनो ढंगले समिक्षा गरेका छन् । गो

Read More

सल्यानमा स्थानिय तह र प्रहरीविच समन्वयको खाँचो

Posted on October 30, 2018 | views : 1392 | सल्यान - SLN

कार्तिक १३, सल्यान । स्थानीय तह र प्रहरी विच समन्वय हुन आवश्यक रहेकोमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । समन्वय नहुँदा प्रहरी र स्थानीय तहको फरक फरक सत्ता जस्तो देखिने भएकाले जनप्रचिनिधी र प्रहरीविच समन्वय तथा सहकार्यमा वक्ताहरुले जोड दिएका हुन् । समुदाय प्रहरी साझेदारि निर्माण गरि कार्यान्व

Read More

वल्र्ड लिंकको सल्यान रिपिटर टावरमा तोडफोड, जिल्लामा इन्टरनेट अवरुद्ध

Posted on October 23, 2018 | views : 1375 | सल्यान - SLN

शंकर के सी, कार्तिक ६, सल्यान । वल्र्ड लिंक कम्युनिकेशनद्धारा सञ्चालित इन्टरनेट सेवाको कपुरकोटस्थित टावरमा तोडफोड भएको छ । गएराति वल्र्ड लिंक इन्टरनेटको कपुरकोट गाउँपालिका वडा नम्बर ३ मुलाबारिको रिपिटर टावरमा तोडफोड गरि अज्ञात समूहले महत्वपूर्ण सामान चोरि गरेको वल्र्ड लिंकका सल्यान प्रतिनिधी शनत कुम

Read More

कपुरकोटमा दाङका २ समूहविच दोहोरी प्रतिष्पर्धा

Posted on October 13, 2018 | views : 1455 | सल्यान - SLN

असोज २७, सल्यान । सामुदायीक रेडियो कप लोक दोहोरी प्रतियोगीता तथा सोरठी र पैसरु नृत्य सम्मेलन सल्यानको कपुरकोटमा शुरु भएको छ । शनिबार कपुरकोट गाउापालिकाका अध्यक्ष भिम बहादुर सेनले कपुरकोट सास्कृतीक फेस्टीबलको उद्घाटन गरेका हुन् । रेडियो कपुरकोट सल्यान र राष्टिय लोक तथा दोहोरी गित प्रतिष्ठान सल्यानको

Read More

सल्यानमा ६५ ड्रम जाँड र २० लिटर अवैध मदिरा बरामद गरि नष्ट

Posted on October 09, 2018 | views : 1128 | सल्यान - SLN

असोज २३, सल्यान | सल्यानको कपुरकोट बजारबाट ६५ ड्रम जाँड र २० लिटर अवैध घरेलु मदिरा बरामद गरि नष्ट पारिएको छ । बजार अनुगमन निर्देशिका अनुसार गठन भएको समिती, प्रहरी र पत्रकारको टोलिले सोमबार संयुक्त बजार अनुगमन गर्दा फेला पारेको अवैध घरेलु मदिरा र मदिरा बनाउन तयार पारिएको जाँड बेलुका नै डम्पिङ साइडमा

Read More

सल्यानमा दशैँ अघि नै सामाजिक सुरक्षा भत्ता वितरण गरिदै

Posted on October 02, 2018 | views : 1323 | सल्यान - SLN

असोज १६, सल्यान । सल्यानमा स्थानीय तहहरुले दशैँ अघि नै सामाजिक सुरक्षा वापतको रकम प्रदान गर्ने प्रयासमा जुटेका छन् । जिल्लाको कपुरकोट गाउँपालिकाले भने सामाजिक सुरक्षा वापतको रकम सोमबार नै सम्बन्धीत वडा कार्यालयहरुमा पठाइसकेको जनाएको छ । यद्यपी कतीपय स्थानीय तहले समयमै रकम निकासा नगर्दा सैसा लिएर दशै

Read More

कार्यपालिकाद्धारा एफएम रेडियो सम्बन्धी कार्यविधि पारित

Posted on September 27, 2018 | views : 1611 | सल्यान - SLN

असोज ११, सल्यान । विहिबार सम्पन्न कपुरकोट गाउँपालिका गाउँ कार्यपालिकाको बैठकले दुई वटा कार्यविधि पारित गरेको छ । एफएम रेडियो सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कार्यविधि २०७५ र घ वर्गको निर्माण व्यवशायीलाइ इजाजतपत्र दिने सम्बन्धी कार्यविधि २०७५ पारित भएको प्रमुख प्रशासकीय अधिकृत सुवाश रिजालले जानकारि द

Read More

सल्लीबजारमा खानेपानीको अभाव

Posted on September 26, 2018 | views : 1021 | सल्यान - SLN

मिना खड्का | असोज १०, सल्यान | सल्लीबजारमा खानेपानीको अभाव भएको छ । वर्षायाममा पनि यहाँका स्थानीयले खानेपानी समस्या भोग्नु परेको गुनासो गरेका छन् । बर्षायाममा पनि यहाँका स्थानीयले प्रति घर दैनिक ३० लिटर पानीले सबै काममा पु¥याउनु परेको परेको दुखेसो गरेका छन् । चालु आर्थिक वर्षमा सल्लीबजार बासीले नगनर

Read More

कपुरकोटका ६ विद्यालयमा पुस्तकालय स्थापना

Posted on September 26, 2018 | views : 2446 | सल्यान - SLN

असोज १०, सल्यान | सल्यानको कपुरकोट गाउँपालिकामा ६ वटा पुस्तकालय स्थापना भएका छन् । गाउँपालिकाभित्रका ६ वटा सामुदायीक विद्यालयमा साक्षरता कार्यक्रम अन्तर्गत पुस्तकालय स्थापना भएका हुन् । कपुरकोट गाउँपालिकाको समन्वय तथा रुम टू रिड कार्यक्रमको सहयोगमा दलित विकास समाज सल्यानले सञ्चालन गरिरहेको साक्षरता

Read More

सरकारले तोक्यो नयाँ सवारी भाडादर, कुन ठाउँमा जाँदा कति भाडा ? (लिस्ट सहित)

Posted on September 23, 2018 | views : 53211 | सल्यान - SLN

असोज ७, काठमाडौँ (रासस) | सरकारले सार्वजनिक सवारी साधनको नयाँ भाडा दर कायम गरेको छ । यातायात व्यवस्था विभागले शहरी क्षेत्र र लामो दूरीमा चल्ने सवारी साधनको नयाँ भाडादर सार्वजनिक गरेको हो ।  शनिबार सरकार र यातायात व्यवसायीबीच भएको सहमतिअनुसार नयाँ भाडादर कायम गरिएको हो । विभागको नयाँ व्यवस्थाअनु

Read More

सार्वजनिक यातायातको भाडा १० प्रतिशत बढ्यो, भोलिबाटै नयाँ भाडादर

Posted on September 22, 2018 | views : 19036 | सल्यान - SLN

असोज ६, काठमाडौं । दशैंको मुखमा सार्वजनिक यातायातको भाडा बढेको छ । यातायात व्यवसायीहरूले दशैंको अग्रिम टिकट बुकिङ नै रोकेपछि सरकार १० प्रतिशत भाडा बढाउन सहमत भएको हो । हालै मात्र इन्धनको मूल्य बृद्धि भएपछि व्यवसायीले ५ गतेबाट खुला गर्ने भनिएको अग्रिम टिकट बुकिङ रोकेका थिए । शनिबार भौतिक पूर्वाधार तथ

Read More

सल्यानमा संविधान दिवसको अवसरमा हाजिरीजवाफ प्रतियोगीता सम्पन्न

Posted on September 19, 2018 | views : 1466 | सल्यान - SLN

असोज ३, सल्यान । संविधान दिवसको अवसरमा सल्यानको कपुरकोट गाउँपालिकाले हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको छ । गाउँपालिकाभित्र रहेका माध्यामिक विद्यालयहरुको विचमा भएको हाविरिजवाफ प्रतियोगीतामा नेपाल राष्ट्रिय माध्यामिक विद्यालय किमुचौर प्रथम भएको छ । यस्तै जीवनज्योती मावि रीमले द्धतीय र विरेन्द्र मा

Read More

सल्यानमा खोलाले बगाउँदा दुई बालबालिकाको मृत्यु

Posted on September 16, 2018 | views : 1236 | सल्यान - SLN

भदौ ३१, सल्यान | सल्यानमा खोलाले बगाउँदा दुई बालबालिकाको मृत्यु भएको छ । दार्मा गाउँपालिका–६ मलिवाङ्ग निवासी दुर्गा केसीका छोराछोरीलाई स्थानीय मलिवाङ्ग खोलाले शनिबार बेलुका बगाउँदा मृत्यु भएको हो ।  मृत्यु हुनेमा केसीका २ वर्षीय छोरा मोहन केसी र ६ वर्षीया छोरी रेखा केसी रहेको जिल्ला प्रहरी कार्

Read More

सल्यानमा पिकअप दुर्घटना हुँदा एकको मृत्यु, दुइ घाइते

Posted on September 10, 2018 | views : 1273 | सल्यान - SLN

भदौ २५, सल्यान । आज बिहान शारदा नगरपालिका–१३ स्यानीखालबाट श्रीनगर आउँदै गरेको लु१च ५६६४ नं पिकअप शारदा नगरपालिका–१३ डाँगीमोडमा दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा बागचौर नगरपालिका–१० पिपलनेटा निवासी ५५ वर्षीया हुकुमी विक रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले

Read More

सल्यानको गाउँपालिकाको उदाहरणिय कामः जेष्ठ नागरिकलाइ सम्मान

Posted on September 09, 2018 | views : 1445 | सल्यान - SLN

शंकर के सी | भदौ २४, सल्यान | सल्यानको कपुरकोट गाउँपालिकाको नीती तथा कार्यक्रम अनुसार जेष्ठ नागरिकहरु सम्मानीत भएका छन् । ७५ वर्ष नाघेका पुरुष जेष्ठ नागरिकलाइ आइतबार बुवाको मुख हेर्ने दिनको अवसरमा सम्मान गरिएको गाउँपालिकाले जानकारि दिएको छ । कपुरकोटमा आयोजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष भिम बहाद

Read More

सुर्खेतमा यात्रुवाहक जिप दुर्घटनाग्रस्त, १९ यात्रु घाइते

Posted on September 04, 2018 | views : 1584 | सल्यान - SLN

भदौ १८, सल्यान । सुर्खेतको काफलकोटबाट बाखर्क आउदै गरेको लु २ च १९०९ नम्बरको जिप सुर्खेत सिम्ता गाउपालिका वडा न २ को दुरपाल भने ठाउँमा दुर्घटना हुदा  १९ जना घाइते भएका छन । दुर्घटना बिहान १० बजे तिर भएको हो । घाइते हुनेहरुमा दैलेख गुँरास गाउपालिकाकी वर्ष २३ की निर्मला खडका, सुर्खेत सिम्ता गाउपाल

Read More

कर्णाली प्रदेशका मन्त्री ज्वाला र खत्रीद्धारा विभिन्न ठाउँको अनुगमन

Posted on September 01, 2018 | views : 1135 | सल्यान - SLN

इन्द्र बुढाथोकी | भदौ १६, सल्यान। पश्चिम सल्यानको विभिन्न ठाउँमा कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला र भौतिक योजना तथा यातायात मन्त्री खडक बहादुर खत्रीले विकासको अनुगमन गर्नु भएको छ ।  मन्त्रीद्धयले देवस्थल कैनकाडा चौरजहारी सडकको अनुगमन गर्नु भएको छ । उक्त सडक अनुगमनन

Read More