समाज | सल्यान - SLN


सल्यानको बनगाडमा एक भरुवा बन्दुक फेला

Posted on May 23, 2018 | views : 1279 | सल्यान - SLN

जेष्ठ ९ सल्यान। बनगाड कुपिण्डे नगरपालिका १ देवस्थलको खहरेखोला जङ्गलमा एक भरुवा बन्दुक फेला परेको छ ।  ईलाका वन कार्यालय सल्लीबजारको टोलि राष्ट्रिय वनलाई सामुदायिक वन बनाउनको लागि त्यसतर्फ सर्वे गर्न गएको बेला वेवारिसे अवस्थामा जङ्गलमा फालेको भरुवा बन्दुक देखीएको ईलाका वन कार्यालय सल्लीबजारका अध

Read More

सल्यानमा यात्रुबहाक बस दुर्घटना: ४० जना घाइते, १ गम्भीर

Posted on May 20, 2018 | views : 1624 | सल्यान - SLN

जेठ ६, काठमाडौं । सल्यानको सल्ली बजार नजिकै आज यात्रुबहाक बस दुर्घटना भएको छ |  उक्त दुर्घटनामा परि  ४०  जना घाइते भएका छन् भने एकको अवस्था गम्भीर रहेको छ। रुकुमको चौरजहारीबाट नेपालगञ्ज जाँदै गरेको ना ३ ख ९८७२ नम्बरको बस दुर्घटना हुँदा सडकबाट करिब सय मिटर तल खसेको जिल्ला प्रहरी कार्या

Read More

सल्यानमा बस दुर्घटना: ३७ जना घाइते, २ को अवस्था गम्भीर

Posted on May 16, 2018 | views : 2099 | सल्यान - SLN

जेठ २, सल्यान । सल्यानको शारदा नगरपालिका १ पटनेरीमा यात्रुबाहक बस दुर्घटना हुँदा ३७ जना घाइते भएका छन् ।   घाइतेमध्ये २ को अवस्था गम्भीर रहेको प्रहरीले जनाएको  छ। आज बिहान ११ बजेतिर जिल्लाको लक्ष्मीपुरबाट श्रीनगर तर्फ हिडेको ना ६ ख २५०५ नम्बरको बस र श्रीनगरबाट खलंगा तर्फ जाँदै गरेको

Read More

डिउटिमा खटिएका ट्राफिक प्रहरी माथी हातपात

Posted on May 12, 2018 | views : 2015 | सल्यान - SLN

वैशाख २९, सल्यान | सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा न १ सल्लीबजारमा डिउटिमा खटिएका ट्राफिक प्रहरी माथी एक जना भे ५ प ६९६ नम्बर मोटरसाइकलमा आएको व्यक्तिले अपशब्द प्रयोग गर्दै गाली-बेजती गरेर हातपात समेत गरेका छन् ।  ट्राफिक प्रहरीका अनुसार आफुहरु डिउटिमा खटिको र मोटरसाइकल चेकजाँच गर्दा कुनै

Read More

सल्यानको कपुरकोट गाउँपालिकामा सात कार्यविधि पारित

Posted on May 07, 2018 | views : 1299 | सल्यान - SLN

बैशाख २४ सल्यान। सल्यानको कपुरकोट गाउँपालिका, गाउँकार्यपालिकाको बैठकले ७ वटा कार्यविधि सोमबार पारित गरेको छ । गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनको अध्यक्षामा बसेको कार्यपालिकाको १२ औँ बैठकले बजेट तर्जुमा दिग्दर्शन २०७४, बजार अनुगमन निर्देशिका र राजपत्र प्रकाशन सम्बन्धी कार्यविधि पारित गरेको प्रमुख

Read More

सल्यानमा बिधुतिय करेन्ट लाग्दा एक बालक गम्भीर घाइते

Posted on May 03, 2018 | views : 1334 | सल्यान - SLN

वैशाख २०, सल्यान | बनगाड कुपिण्डे नगरपालिका वडा न ११ को सिङगौरे नजिकै  मंगलबार बिहान बिधुतको करेन्ट लाग्दा बनगाड कुपिण्डे नगरपालिका वडा न ११ गहराका अन्दाजी ९ वर्षका आदर्श जङ्ग शाह गम्भीर घाइते भएका छन ।  घाइते शाहको सम्पुर्ण शरीर करेन्ट लागेर जलेको र अहिले उनको काठमाडौ स्थिति कान्ति बाल अस

Read More

कपुरकोटमा शैक्षिक तथा धार्मिक महोत्सवको तयारि

Posted on May 01, 2018 | views : 1664 | सल्यान - SLN

शंकर के सी | वैशाख १८, सल्यान । नमुना विद्यालय निर्माणका लागी कालिका मावि कपुरकोटले सञ्चालन गर्न लागेको शैक्षिक तथा धार्मिक महोत्सवको तयारि स्वरुप निमन्त्रणा कार्य शुरु भएको छ । महोत्सव आयोजक मुल समितीले मंगलबारबाट विभिन्न स्थानमा गएर निम्तो गर्न थालेको हो । आज मंगलबार कपुरकोट गाउँपालिकाको वडा नम्बर

Read More

तीन हजार बढि पशुपंक्षिको स्वास्थ्य परिक्षण

Posted on April 29, 2018 | views : 1307 | सल्यान - SLN

शंकर केसी | वैशाख १६, सल्यान । जिल्ला पशु सेवा कार्यालयले आइतबार कपुरकोट १ दहवनमा निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न गरेको छ । एकदिने शिविरबाट ९० घरधुरिले सेवा प्राप्त गरेको कार्यालयले जानकारि दिएको छ ।  शिविरमा एक हजार तीनसय ५५ बाख्रा, एक हजार एक सय ७७ कुखुरा र चार सय ८५ गाईभैँसी गरेर जम्मा

Read More

गाउँपालिका स्तरिय कक्षा ८ को परीक्षाफल प्रकाशित

Posted on April 12, 2018 | views : 1545 | सल्यान - SLN

चैत २९, सल्यान | सल्यानको कपुरकोट गाउँपालिका स्तरिय कक्षा ८ को वार्षिक परीक्षाको जतीजा प्रकाशित भएको छ । पहिलो पटक स्थानीय तहले नै लिएको कक्षा ८ को परीक्षाफल विहिबार परीक्षा समितीको निर्णय अनुसार प्रकाशित गरिएको कपुरकोट श्रोतव्यक्ति कृष्ण बहादुर भण्डारीले जानकारि दिएका छन् । जसमा ए प्लस ल्याउने विद्

Read More

नागले बाटो छेकेर मोटरसाइकलमै बास गरेपछि... ( हेर्नुस् ५ फोटो)

Posted on April 11, 2018 | views : 1588 | सल्यान - SLN

शंकर के सी | चैत २८, सल्यान । सल्यानको कपुरकोटमा नागले गुडिरहेको मोटरसाइकललाई छेकेर त्यसैमाथी बास गरेपछि नाग देवता भन्दै पुजा र दर्शन गर्नेहरुको भिड लागेको छ । भगवानको स्वरुप भन्दै स्थानीयहरु गएराती देखि नै नागको दर्शन गरिरहेका हुन् । मंगलबार साँझ ७ बजेतीर कपुरकोट ३ पाखापानीका खिमेन्द्र सेनलाइ कपुरक

Read More

सल्यानमा पूर्ण खोप घोषणाका लागी समन्वय समिती गठन

Posted on April 01, 2018 | views : 1516 | सल्यान - SLN

चैत्र १८, सल्यान। पूर्ण खोपयुक्त गाउँपालिका घोषणाका लागी सल्यानको कपुरकोटमा खोप समन्वय समिती गठन गरिएको छ । आइतबार स्वास्थ्य चौकी धनवाङ, कपुरकोटको आयोजनामा भएको कार्यक्रममा पूर्ण खोप सुनिश्चीतता तथा दिगोपनाका लागी वडास्तरिय समिती गठन गरिएको हो । कपुरकोट ३ का वडा अध्यक्ष मिन बहादुर सेनको संयोजकत्व

Read More

यो ठाउँ जहाँ १७ दुर्घटना भईसके, प्रेत आत्मालाई शान्त पार्न भन्दै मन्दिर बनाइदै

Posted on March 31, 2018 | views : 1533 | सल्यान - SLN

शंकर के सी | सल्यान, १७ चैत्र । विक्रम संवत् २०४२ सालयता ५४ जनाको ज्यान जानेगरि १७ वटा बढि सवारि दुर्घटना भएको क्षेत्र सल्यान भाण्टाखोलामा शिव र विशवकर्मा बाबाको मन्दिर निर्माण गर्न थालिएको छ । राप्ती लोकमार्ग अन्तर्गत त्रिवेणि गाउँपालिका सल्यानको वडा नम्बर ५ र ६ को सिमानामा पर्ने भाण्टाखोलामा सवारि

Read More

सरसफाइ सामग्री उपभोक्तासम्म सहज रुपले पुग्नुपर्नेमा जोड

Posted on March 21, 2018 | views : 1395 | सल्यान - SLN

चैत्र ७, सल्यान। वास आपुर्ति श्रृङ्खला सम्बन्धी अन्तरक्रिया कार्यक्रम बुधबार विहान सल्यानको कपुरकोटमा सम्पन्न भएको छ । सुआहारा कार्यक्रमले स्थानीय व्यापारि, आपुर्तिकर्ता र उद्यमिहरुको विचमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो । पूर्ण सरसफाइ अभियान चलिरहेको सल्याननमा उक्त अभियानलाइ पुरा गर्नका ला

Read More

चैतेदशै विशेष सांस्कृतीक कार्यक्रममा निःशुल्क स्वास्थ्य चेकजाँच हुने

Posted on March 19, 2018 | views : 1961 | सल्यान - SLN

चैत्र ५, सल्यान । सल्यानको कपुरकोटमा मंगलबार र बुधबार हुन लागेको चैतेदशै विशेष सांस्कृतीक कार्यक्रममा निःशुल्क स्वास्थ्य चेकजाँच हुने भएको छ ।  कार्यक्रम हेर्न आएका दर्शकहरुको चिनारि हस्पीटल, तुलसिपुर दाङले स्वास्थ्य चेकजाँच गर्ने भएको हो ।  मेडिकल अफिसर डा शरद खनाल सहितको चिकित्सकको टोलि

Read More

सल्यान अागलागीमा नेकपाकाे धारणाः सरकारलार्इ दियाे यस्ताे चेतावनी !

Posted on March 17, 2018 | views : 1486 | सल्यान - SLN

चैत ३, सल्यान । शनिबार बाँगेलाखुरी बजार आगाली भएको प्रति नेपाल कम्युनिष्ट पार्टी सल्यानले विज्ञप्ती मार्फत ध्यानाकर्षण भएको जनाएको छ । विज्ञप्तीमा भनिएको छ –“दिउसो सल्यानको बागचौर नगरपालीका ५ मा रहेको बाँगेलाखुरी बजारमा किराना पसलबाट लागेको आगलागिले दर्जन बढि घरमा क्षति पुगेकोमा हाम्रो ध्यान केन्द्र

Read More

सल्यानमा आगलागिबाट ८ पसल जलेर नस्ट

Posted on March 17, 2018 | views : 1493 | सल्यान - SLN

चैत ३, सल्यान । सल्यानमा आगलागिबाट ८ घर जलेका छन । सल्यानको बागचौर नगरपालिका ५ बाँगेलाखुरीमा रहेको प्रहरी चेकपोष्ट देखि बाँयाँतिरका पसलहरुमा आगलागि भएको छ । जंगबहादुर चन्दको किराना पसलबाट शुरु भएको आगलागिले वरपरका ८ वटा पसल पुर्ण रुपमा जलेका छन् भने अन्य २ घरमा पनि सामान्य क्षेती भएकाे प्रहरीले जनाए

Read More

सल्यानमा रकम भुक्तानिका लागी दाङ जानुपर्ने बाध्यता रहेको गुनासो

Posted on March 15, 2018 | views : 1303 | सल्यान - SLN

सल्यान, १ चैत्र। सल्यान त्रिवेणिमा विभिन्न योजनाको रकम भुक्तानिका लागी दाङ जानुपर्ने बाध्यता रहेको गुनासो आएको छ । त्रिवेणि १ काभ्राको रामबजारमा आयोजित सार्वजनीक सुनुवाइ कार्यक्रमका सहभागीहरुले त्रिवेणि गाउँपालिकावासिले सञ्चालन गरिएका योजनाहरुमा बजेट पर्याप्त नभएको गुनासो देखि शिक्षकहरुको तलव मासिक

Read More

कपुरकोटको खानेपानी समस्या समाधानका लागी स्थानीयसँग छलफल

Posted on March 13, 2018 | views : 1071 | सल्यान - SLN

फागुन २९, सल्यान । जिल्लाको प्रवेशद्धारको रुपमा रहेको कपुरकोट बजारमा खानेपानीको चरम अभावलाइ पुर्ति गर्नका लागी गाउँपालिकाले योजना सञ्चालन गर्ने भएको छ । बजार क्षेत्रमा खानेपानी समस्याको दिर्घकालिन समाधानका लागी योजनाको ‘डिटेल सर्वे’ सम्पन्न भइसकेको छ | गाउँपालिकाले आज मंगलबार बजार बासिन्दासंग छलफल ग

Read More

सल्यानको वित्रेणि गाउपालिकामा सार्वजनिक सुनुवाई हुने

Posted on March 13, 2018 | views : 1182 | सल्यान - SLN

फागुन २९, सल्यान | सल्यानको वित्रेणि गाउँपालिकाले बुधबार सार्वजनीक सुनुवाइ कार्यक्रम गर्दै छ । काभ्राको रामबजारमा सार्वजनीक सुनुवाइ कार्यक्रम गर्न लागीएको गाउँपालिकाले जानकारि दिएको छ ।  विकास गतिविधि र विषयगत निकायहरुले प्रवाह गरेका सेवा तथा सुविधाको बारे स्थानिय नागरिकहरुमा के कस्तो प्रभाव पर

Read More

सल्लीबजारको आँखा शिविरमा २ सय ७७ जनाको चेकचाज

Posted on March 06, 2018 | views : 1200 | सल्यान - SLN

फाल्गुन २२, सल्यान | सल्यानको सल्लीवजारमा सञ्चालन भएको आँखा शिवीरमा आज २ सय ७७ जनाले आँखाको चेक जाँच गरेका छन् । आजै नै राती १० बजे सम्म काम गरेर  ६५ जनाको आँखाको सल्याक्रिया भएको छ ।  २ दिन सम्म चल्ने शिवीरमा टाढाटाढाबाट समेत आँखाको चेक जाँच गर्न आएका छन् । सल्यानको बन्गाड कुपिण्डे नगरपाल

Read More

सल्यानमा २४ घण्टा देखि विद्युत अवरुद्ध

Posted on February 28, 2018 | views : 1415 | सल्यान - SLN

खकेन्द्र केसी/फागुन १६, सल्यान। सल्यानमा ३३ केभी प्रशारण लाईनले गर्दा पटकपटक विद्युत अवरुद्ध भएको छ । मंगलबार दिउसो देखि अवरुद्ध भएको विद्युत आज  सम्म सुचारु भएको छैन् । सल्यानमा अहिलेसम्म दाङ तुलसीपुरमा रहेको  सव स्टेसनबाट आएको ११ केवि लार्इनले काम गरेकोछ ।  ,तर ११ केविले सल्यानलार्

Read More

नगर शिक्षा समिति नबन्दा आधा बिध्यालयमा शिक्षक बिहिन

Posted on February 25, 2018 | views : 1236 | सल्यान - SLN

फाल्गुन १३, सल्यान । पश्चिम बनगाड कुपिन्डे नगरपालिकामा अधिकास बिध्यालयमा शिक्षक नियुक्तिमा ढिलाइ भएको छ । बनगाड कुपिन्डे नगरपालिकामा नगर शिक्षा समिति नबन्दा शिक्षक नियुक्तिमा ढिलाइ भएको हो ।  शिक्षक नियुक्ति नभएका बिध्यालयहरुमा नगरपालिका कै केन्द्रमा रहेको प्रभाकर उमावि बनगाड कुपिन्डे नगरपालिका

Read More

सल्यानमा गोठालो गएका एक व्यक्तिको भीरबाट लडेर मृत्यु

Posted on February 18, 2018 | views : 1863 | सल्यान - SLN

फागुन ६, सल्यान । सल्यानमा बाख्रा गोठाला गएका एक व्यक्तिको भिरबाट लडेर मृत्यु भएको छ ।  मृत्यु हुनेमा सल्यान बनगाड कुपिन्डे नगरपालिका वडा न ३ च्युरीगैरा निवासी अन्दाजी ७० वर्षका मनबिर पुनको रहेका छन ।  च्युरीगैराको बिसाउनी भिर बाट लडेर मृत्यु भएको छ । भिरबाट ७ सय मिटर तल गएको थिए । दिउँसो

Read More

सल्यानमा ४ जनामा पाठेघरको क्यान्सरको शंका, १० जनाको अप्रेशन गर्नुपर्ने

Posted on February 16, 2018 | views : 1172 | सल्यान - SLN

फागुन ४, सल्यान । दुइ दिन सम्म कपुरकोटमा चलेको निःशुल्क पाठेघरको समस्या सम्बन्धी शिविरमा पाठेघरको मुखको क्यान्सरको ४ जना संकास्पद विरामी फेला परेका छन् ।  जिल्ला स्वास्थ्य कार्यालय सल्यानले गरेको निःशुल्क भीआईए परिक्षण अर्थात् ‘भिजुअल इन्सपेक्सन विथ एसिटिक एसिड’ परीक्षणबाट ४ जनामा पाठेघरको मुखक

Read More

सल्यानमा पाठेघरको मुखको क्यान्सर परिक्षण गर्न निःशुल्क शिविर

Posted on February 14, 2018 | views : 1515 | सल्यान - SLN

फागुन २, सल्यान । गाउँपालिकाभित्र पाठेघर सम्बन्धी समस्या भएका महिलाको संख्या अत्यधिक रहे पनि उनीहरुले रोग लुकाएर बसिरहेको भन्ने जानकारी पाउना साथ सल्यानको कपुरकोट गाउँपालिकाले शिविर सञ्चालन गरेको छ ।  गाउँपालिकाले आफ्नै लगानीमा पाठेघर खस्ने, समस्या र पाठेघरको मुखको क्यान्सर परिक्षण गर्न बुधबार

Read More

सल्यानमा टिप्पर दुर्घटना हुदाँ डोटीका एक युवासहित दुर्इ जनाको मृत्यु

Posted on February 03, 2018 | views : 2087 | सल्यान - SLN

माघ २०, सल्यान । सल्यानमा मालबहाक ट्रिपर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । जिल्लाको कपुरकोट गाउँपालिका वडा नम्बर ३ सम्धीमोडमा शुक्रबार साँझ ७: ४० बजेतीर भएको दुर्घटनामा ट्रिपरका चालक र सहचालक दुबैको मृत्यु भएको हो । मृत्यु हुनेमा ट्रिपर चालक बाँकेको कोहलपुर नगरपालिका १ निवासि २७ वर्षिय सुरज वोह

Read More

सल्यानमा सवारि दुर्घटनामा घाइते दुबै जनाको मृत्यु, श्रीमानश्रीमती रहेको खुलासा

Posted on January 29, 2018 | views : 1454 | सल्यान - SLN

शंकर के सी | माघ १५, सल्यान | सल्यानमा आइतबार बेलुकी सवारि दुर्घटनामा घाइते भएका दुइजनाको नै उपचारको क्रममा मृत्यु भएको छ । उनीहरु श्रीमान श्रीमती रहेको खुल्न आएको पनि सल्यान प्रहरीले जनाएको छ । सल्यानको कपुरकोटमा मिनि ट्रकले मोटरसाइकललाइ ठक्कर दिदा मोटरसाइकलमा सवार दम्पति ३२ वर्षिय दिलिप बुढा र ३०

Read More

सल्यानमा मिनि ट्रकले मोटरसाइकललाई ठक्कर दिदा दुइजना घाइते, एक गम्भीर

Posted on January 28, 2018 | views : 1120 | सल्यान - SLN

शंकर के सी | माघ १४, सल्यान | सल्यानमा आयतबार बेलुकी मिनि ट्रकले मोटरसाइकललाइ ठक्कर दिदा दुइजना घाइते भएका छन् । घाइते मध्य एकजनाको अवस्था गम्भीर छ । रुकुमबाट दाङ तर्फ गइरहेको मिनि ट्रकले कपुरकोटको तल्लो बजारमा सोहि दिशातर्फ गइरहेको मोटरसाइकललाइ ठक्कर दिन पुगेको थियो । बेलुकी साढे ६ बजेतीर भएको दुर्

Read More