समाज | सल्यान - SLN


पटक-पटक विद्युत अबरुद्ध हुने सल्यानमा कर्मचारीको लापरवाही

Posted on August 10, 2017 | views : 1973 | सल्यान - SLN

खकेन्द्र केसी/साउन २६, सल्यान । सल्यानमा पटकपटक हुने विद्युत अबरोधको बारेमा बुझ्न नेपाल विद्युत प्राधिकरण शाखा कार्यालयमा सल्यानमा पुगेका जिल्लास्थित सरोकार वालाहरुले त्यहाँ सामान्य कर्मचारी बाहेक अरु कसैलाई पनि भेटाएनन् ।  जनताले तिरेको करले तलब खाने कार्यालयकै जिम्मेवार कर्मचारी लापत्ता हुनु

Read More

उत्कृष्ट कुमाल विद्यार्थीहरुले पाय सम्मान सहित पुरस्कार

Posted on August 06, 2017 | views : 3062 | सल्यान - SLN

शम्भु कुमाल साउन २२, काठमाण्डौँ ।  कुमाल विद्यार्थी समाजले २०७३ को एसईईमा उत्तिर्ण बिद्यार्थिलाई सम्मान तथा पुरस्कार वितरण गरेको छ ।  विद्यार्थीको शैक्षिक मनोबलमा टेवा पुुर्याउनका लागि आइतबार काठमाण्डौँमा देश भरका उत्कृष्ट ३४ विद्यार्थीलाई सम्मान पत्र र खादा लगाई सम्मान गरेको को हो । ४ जन

Read More

सल्यानमा विद्यालयमा सहयोग गर्नेको नाम सहितको शिलालेख राखियो

Posted on August 02, 2017 | views : 1737 | सल्यान - SLN

साउन  १८ , सल्यान सल्यानको छत्रेश्वरी गाउँपालिका वडा नं। २ मा जनता माध्यामिक विद्यालय बुरासे टाकुरामा मंगलबार  शिलालेख उद्घाटन गरिएको छ ।  वडा अध्यक्ष पे्रम बहादुर खडकाले सिलालेख उदघाटन गरेका हुन । २०७२ सालको देउसी भैलो कार्यक्रमको विशेष आर्थिक सहयोगबाट शिलालेख उद्घाटन गरिएको विद्यालय

Read More

श्रीमान विदेशबाट आएको एक हप्ता नहुँदै गरगहनासहित पाँच लाख लिएर श्रीमती फरार

Posted on August 01, 2017 | views : 8859 | सल्यान - SLN

खकेन्द्र केसी/साउन १७, सल्यान । श्रीमान विदेशबाट आएको एक हप्ता नपुग्दै श्रीमती फरार भएकी छन् । सल्यान ढोरचौर गाँपालीका १ मेल्चौरकी २८ बर्षीया अवसरा रेउले उनका श्रीमान विरबहादुर रेउले बिदेशबाट आएको एक हप्ता नहुदै ५ लाख रुपैया र केहि गरगहणा सहित सनिबार फरार भएकी हुन । श्रीमान ३ बर्षअघि विदेश गएसंगै एक

Read More

यस कारण भएन सिंहदरबारको अधिकार घरघरमा

Posted on August 01, 2017 | views : 1579 | सल्यान - SLN

शंकर के सी/सल्यान, १७ साउन । सल्यानका स्थानीय तहमा कर्मचारि अभावले गर्दा नागरिकले परिवर्तनको अनुभुति गर्न सकेका छैनन् ।  नयाँ संरचनामा स्थानीय तहबाट सेवा प्रवाह गर्न जनशक्तिको कमी छ । जिल्लामा ३ वटा नगरपालिका र ७ वटा गाउापालिका गरि १० वटा स्थानीय तह रहेपनि अधिकांश स्थानीय तहका कार्यालयले कर्मच

Read More

भेरीमा पुल नहुँदा ५० बढी विद्यार्थी विद्यालय जानबाट वञ्चित

Posted on July 29, 2017 | views : 1693 | सल्यान - SLN

इन्द्र ब बुढाथोकी/साउन १४, सल्यान । वर्षासंगै भेरी नदीमा पानीको सतह बढेपछि सल्यानको बन्गाड कुपिण्डे नगरपालीका ३ बामे स्थित धारा, कारागाउँ र पोखराका ५० भन्दा बढी विद्यार्थी विद्यालय जान बाट वञ्चित भएका छन् ।  नदीमा पुल नहुँदा आउजाउमै समस्या परेको छ । बामे क्षेत्रका बालबालिकाले सुर्खेत, बजेरीचौर

Read More

सल्यानमा नास्पतिको रुखबाट खसेर एकको मृत्यु

Posted on July 28, 2017 | views : 1364 | सल्यान - SLN

इन्द्र ब बुढाथोकी/साउन १३, सल्यान । सल्यान बनगाड कुपिन्डे नगरपालिकामा नास्पातिको रुखबाट खसेर एक व्यक्तिको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बनगाड कुपिन्डे नगरपालिका ३ काभ्रा का अन्दाजी ४७ वर्षका चन्चल पुनको मृत्यु भएको हो । पुन घर नजिकैको नास्पति टिप्ना गएको वेला साढे एक बजेतिर रुखबाट खसेर मृत्यु

Read More

गएको बर्ष सल्यानमा २६ करोड भन्दा बढि रकम फ्रिज

Posted on July 27, 2017 | views : 1184 | सल्यान - SLN

सरिता चलाउने, साउन १२, सल्यान ।  सल्यानमा आर्थिक वर्ष २०७३÷२०७४ मा २६ करोड १७ लाख ३४ हजार २ सय ७३ रुपैया फ्रिज भएको छ । ३ अर्व ८५ करोड ४१ लाख ९३ हजार ६ सय ५० बजेटमध्ये ३ अर्व ५९ करोड, २४ लाख ३९ हजार मात्रै खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय सल्यानले जानकारी दिएको छ । सबैभन्दा धेरै बजेट

Read More

सल्यानमा घर भत्कदा ३ जना घाइते

Posted on July 27, 2017 | views : 1247 | सल्यान - SLN

साउन १२, सल्यान ।  सल्यानमा घर भत्कदा ३ जना घाइते बनेका छन । कुमाखमालिका ३ रागेचैरमा टिकाराम रानाको घर भत्कदा उनका छोरा उमेश राना, दल बहादुर राना र पुष्पा राना घाइते बनेका हुन । सामान्य अवस्थामा रहेका उनिहरूलाइ स्थानिय स्वास्थ्यसंस्थामा उपचार गरिएको छ । घरको एकातिरको छाना र वार्दली भत्किदा अनु

Read More

शान्तीको कुरा गर्दै सुरक्षाकर्मीलाई तालिम

Posted on July 27, 2017 | views : 1397 | सल्यान - SLN

साउन १२, सल्यान ।  सल्यानमा सुरक्षाकर्मीलाई मानव अधिकार संक्रमणकालिन न्याय र शान्ती निर्माण सम्बन्धी ३ दिने तालिम आजदेखि सल्यान खलंगामा शुरु भएको छ ।  संक्रमणकालिन न्याय शान्ती प्रवद्र्धनका लागि स्थानि विकास कार्यक्रम अन्तरगत जिल्लाका सुरक्षाकर्मीलाई तालिम दिइएको हो ।  शान्ति निर्माण

Read More

धामीझाँक्रीको भर पर्दा सल्यानमा ३ महिने सुत्केरीको मृत्यु

Posted on July 27, 2017 | views : 1463 | सल्यान - SLN

दुर्गा विसी,  साउन १२, सल्यान ।  बन्गाड कुपिण्डे नगरपालीका वडा ६ माथिल्लो डुडाखोला निवासी ३ महिने सुत्केरी पार्वती वि।क।को बुधबार वेलुकी मृत्यु भएको छ । २१ वर्षिया वि।क। १ महिना देखि बिरामी परेको र स्थानीय मेडीकल साथै धामीझाँक्रिको भर पर्दा उनको अकालमै ज्यान गएको छ ।  ३ महिनाकी छोर

Read More

पत्रकार महासंघ सल्यानले सूचना देउ भन्यो

Posted on July 27, 2017 | views : 1536 | सल्यान - SLN

साउन १२, सल्यान । सल्यानमा सूचनाको हक सम्बन्धी एक दिने अन्तरक्रिया सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ सल्यानको आयोजनामा भएको कार्यक्रममा सूचनाको हक सम्बन्धी सहभागिहरुलाई जानकारी गराइएको छ । कार्यक्रममा सूचनाको हकका बारेमा सल्यानका सहायक प्रमुख जिल्ला अधिकारी श्रीधर टण्डनले सहजीकरण गरेका थिए ।&n

Read More

सल्यानमा बुबाले ९ र छोराले १० कक्षामा पढ्दै ।

Posted on July 27, 2017 | views : 1855 | सल्यान - SLN

खकेन्द्र केसी साउन १२, सल्यान  सल्यानमा एक जनाले ५४ बर्षको उमेरमा ८ कक्षा पास गरेका छन् ।  जिल्लाको छत्रेश्वरी गाउँपालीका ७ पानीखोलाका वुद्विराम बुढाथोकीले यो बर्ष प्रथम श्रेणीबाट ८ कक्षा पस गरेका हुन् । पहिले बाल्यकालमा सामान्य लेखपढ गरेका बुढाथोकीले यस बर्ष श्री आधारभुत विद्यालय त्रिवेन

Read More

सल्यानमा बाढिका कारण गर्चेबजार उच्च जोखिममा

Posted on July 21, 2017 | views : 3064 | सल्यान - SLN

साउन ६, सल्यान । बनगाड कुपिन्डे नगरपालिका वडा न ४ गर्चेमा गत १ गते आइतबार आएको अविरल वर्षा सङ्गै आएको बागमारे खोलाको बाढिका कारण टिकाराम रानाको घर उच्च जोखिममा परेको छ ।  भने स्वही गाउकै तिलक रानाको घर पनि पहिरोको उच्च जोखिममा परेको पीडित रानाले जानकारी दिएका छन । बागमारे खोलाका कारण बनगाड कुप

Read More

बनगाड कुपिन्डे नगरमा एक महिनादेखि टेलिफोन अबरूद्ध

Posted on July 21, 2017 | views : 1419 | सल्यान - SLN

साउन ६, सल्यान । पश्चिम बनगाड कुपिन्डे नगरपालिका वडा न ४ देउलीमा रहेको एनसेल टावर बिगत एक महिना देखी अवरुद्ध भएको छ  टावर बिग्रिएपछि गर्चेबजारसहित कुमाख मालिका गाउँपालिका १ र २ वडासहित बनगाड कुपिन्डेको ४ र ५ वडा बासिहरु फोन सेवाबाट बन्चित भएका छन ।  फोन अवरुद्ध हुँदा देशबिदेशमा गएका आफ्नतह

Read More

सल्यानकी इश्वरि बिकको याचना– ‘विन्ती मलाइ बचाउनुस्’

Posted on July 21, 2017 | views : 5411 | सल्यान - SLN

साउन ६, सल्यान । दुबै मिर्गौला फेल भएर प्रत्यारोपण गर्नुपर्ने भएपछि सल्यानकी इश्वरि बिकले सक्दो सहयोग गरेर आफुलाइ बचाइदिन अनुनय गरेकि छिन् ।  त्रिवेणि गाउँपालिका वडा नम्बर ६ तिमिले श्रीचौर निवासि डिल्ली बहादुर विककी ४९ वर्षिय श्रीमती इश्वरिले घरको आर्थीक अवस्था साह्रै कमजोर भएको र भएको रकम पनि

Read More

सल्यानका टेलिसेन्टरमा कार्यरत कर्मचारी विनाकाम तलव खाँदै

Posted on July 21, 2017 | views : 2014 | सल्यान - SLN

शंकर के.सी/साउन ६, सल्यान । सल्यानमा जिल्ला हुलाक कार्यालयले संचालन गरेका टेलिसेन्टर बन्द हुने अवस्थामा पुगेका छन् ।  ग्रामीण क्षेत्रका बासिन्दालाई आधुनिक सञ्चार सुविधा दिन लाखौं रुपिया खर्च गरेर खरिद गरेका टेलिसेन्टरका उपकरणहरु प्रयोगमा नआई बिग्रदै गएका छन् । कतिपय स्थानका टेलिसेन्टर दक्ष प्र

Read More

दाङका व्यापारी श्रेष्ठसँगै अपहरणमा परेका घर्तीको शव फेला

Posted on July 12, 2017 | views : 34704 | सल्यान - SLN

खकेन्द्र केसी/असार २८, सल्यान । तुलसीपुरका प्रतिष्ठीत व्यापारी स्व.राजकुमार श्रेष्ठ संगै अपहरणमा परेका रणबहादुर घर्तीको पनि शव फेला परेको छ ।  सल्यान छत्रेश्वरी ४ झिम्पेको खर्सुगैरा जंगलमा बुधबार विहान उनको शव फेला परेको अस्थाई प्रहरी चौकी पोखरीडाँडाले बताएको छ ।  जिल्ला प्रहरी सल्यानको आ

Read More

सल्यान बस दुर्घटना: दुईको मृत्यु, २९ जना घाइते (घाइतेको नामावलीसहित)

Posted on July 09, 2017 | views : 9959 | सल्यान - SLN

खकेन्द्र केसी/असार २५, सल्यान । सल्यानमा यात्रुवाहाक बस पल्टदा २ जनाको ज्यान गएको छ, भने २८ जना भन्दा बढि घाइते भएका छन् ।   मृत्यु हुनेमा सल्यान छत्रेश्वरी गाउँपालीका ४ का  ५२ बर्षीया रातो खड्का र रुकुम मुरुका २५ बर्षीया मन बहादुर वि.क. रहेका छन् ।  दाङ घोराहिबाट रुकुमका लागी छुटेको

Read More

सल्यानमा यात्रुवाहाक बस दुर्घटना हुँदा २ को मृत्यु, दुई दर्जनबढि घाइते

Posted on July 09, 2017 | views : 19766 | सल्यान - SLN

खकेन्द्र केसी/ असार २५, सल्यान । सल्यानमा यात्रुवाहाक बस पल्टदा २ जनाको ज्यान गएको पुष्टी भएको छ भने २८ जना भन्दा बढि घाइते भएका छन् ।   घाईतेको अबस्था चिन्ताजनक भएकाले मृत्यु हुनेको सं्रख्या पनि बढ्दै छ । १ जनाको घटना स्थलमा र अर्का १ जनाको जिल्ला अस्पताल सल्यानमा मृत्यु भएको प्रहरीले बत

Read More

बालविवाह न्युनिकरण गर्नुपर्ने, अधिकारको लागी एक हुनुपर्ने भन्छन सल्यानमा एक कार्यक्रमका सहभागीले

Posted on July 08, 2017 | views : 1392 | सल्यान - SLN

खकेन्द्र केसी असार २४, सल्यान  सानै उमेरमा हुने बालविवाहलाई न्युनिकरण गर्न समुदायमा नै स्थापना भएका बाल कलब हरुको विषेश भुमिका हुने सल्यानमा एक कार्यक्रमका सहभागीहरुले बताएका छन् ।  जिल्ला बाल कल्याण समिति सल्यानको आयोजना र महिला तथा बालबालिका कार्यालय सल्यानको सहयोगमा आज खलंगामा भएको जिल

Read More

सर्लाहीका बिद्यार्थीलाई सेनाको तालिम, तीन विधालयका १०८ जना सहभागी

Posted on July 05, 2017 | views : 5221 | सल्यान - SLN

सरोज यादव/असार २१, सर्लाही । विपद् तथा राष्ट्रिय संकट परेको बेला युवाहरुलाई परिचालन गर्ने उद्देश्यले नेपाली सेनाले स्कुले वालवालिकालाई राष्ट्रिय सेवा दलको तालिम दिन सुरु गरेको छ ।  अनुशासित र वफादारिता तथा आपतकालीन अवस्थामा स्वयंसेविको भुमिका निर्वाह गर्न सक्ने उदेस्यले सेनाले राष्ट्रिय सेवादल

Read More

दाङका ब्यवसायी राज कुमार श्रेष्ठ सल्यानमा मृत भेटिए

Posted on June 30, 2017 | views : 25113 | सल्यान - SLN

असार १६, काठमाडौँ । केही दिन देखि बेपत्ता दाङका तुलसीपुरका ब्यवसायी राज कुमार श्रेष्ठ सल्यानको जङ्गलमा मृत भेटिएका छन् ।   गत जेठ २६ गते अपहरणमा परेका व्यापारी श्रेष्ठको शव सल्यानको छत्रेश्वरी गाउँपालिका ४ रैजेको जंगलमा फेला परेको उच्च्च प्रहरी श्रोतले बताएको छ । व्यापारी श्रेष्ठको शव &nb

Read More

सल्यान इतिहास र सपनाको विमोचन

Posted on June 29, 2017 | views : 1952 | सल्यान - SLN

असार १५, काठमाण्डौं  साहित्यकार तथा विद्यार्थि नेता गणेशमान सिंह द्वारा लिखित  ̒सल्यान इतिहास र सपना’ नामक पुस्तकको  विमोचन भएको छ ।  सल्यानको इतिहास सम्बन्धि सबै कुरा पढ्न मिल्ने खालको उक्त पुस्तकको विमोचन बिहिबार काठमाण्डौं  को संबाद डबलीमा कम्युनिष्ट पार्टीका नेता हेमन्त

Read More

सल्यानमा सालको काठ सहित ट्याक्टर नियन्त्रणमा

Posted on June 29, 2017 | views : 1858 | सल्यान - SLN

खकेन्द्र केसी असार १५, सल्यान ।  सल्यानको कालिमाटी रामपुरबाट मार्के ल्याउदै गरेको सालको काठ सहित भे १ च। ६६०२ नम्बरको ट्याक्टर प्रहरीले बरामद गरेको छ ।  जिल्ला प्रहरी कार्यालय सल्यानले दिएको जानकारी अनुसार कागजात नभएकाले ट्याक्टर चालक सहित ट्याक्टरलाइ पनि नियन्त्रणमा लिइएको हो । प्रहरीले

Read More

सल्यानमा रुखबाट खसेर एक महिलाको मृत्यु

Posted on June 24, 2017 | views : 3060 | सल्यान - SLN

असार १०, सल्यान । बन्गाड कुपिण्डे नगरपालिका वडा ५ राउँचे नीवासी वर्ष ५९ की पिउली खत्रीको रुखबाट खसेर मृत्यु भएको छ ।  शुक्रबार दिउसो २ वजेतीर बाख्रा चराउन जँगल गएको समयमा रुखमा घाँस काट्ने क्रममा लडेर मृत्यु भएको जनाएको छ । खत्री वेलुकी अवेर सम्म घर नर्फके पछि आफ्न्तले खोज्न जाँदा मृर्त अवस्थाम

Read More

सरोकारवाला भन्छन् आमाबुबालाई अलग नराखौ, जेष्ठ नागरिकको गुनासो सेवा सुविधा कागजमा मात्रै सिमित ।

Posted on June 21, 2017 | views : 1239 | सल्यान - SLN

खकेन्द्र केसी असार ७ सल्यान  जेष्ठ नागरिकहरुका लागी सरकारले सेवा सुविधा बनाए पनि कागजमा मात्रै सिमित भएको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् ।  महिला तथा बालबालिका कार्यालय सल्यानको आयोजनामा आज भएको एक दिने जेष्ठ नागरिक सम्बन्धि सबैधानिक र कानुनी व्यवस्था सम्बन्धमा अभिमुखिकरण तथा अन्तर

Read More

सल्यानमा इतिहास र सपना आउँदै

Posted on June 20, 2017 | views : 1701 | सल्यान - SLN

खकेन्द्र केसी/असार ६, सल्यान । सल्यानको इतिहास सम्बन्धि सबै कुरा पढ्न मिल्ने खालको पुस्तक प्रकाशन हुने भएको छ ।  साहित्यकार तथा विद्यार्थि नेता गणेशमान सिंहले  'सल्यान इतिहास र सपना’ नामक पुस्तक प्रकाशनमा ल्याउने भएका हुन । प्राचिन काल देखि अहिले सम्म सल्यानमा भइरहेका सबै विषय बस्तु र

Read More