समाज | सल्यान - SLN


सल्यान कपुरकोट नजिकै बस पल्टीदा ११ जना घाइते

Posted on January 31, 2017 | views : 4001 | सल्यान - SLN

खकेन्द्र केसी | माघ १८, सल्यान | सल्यानको कपुरकोट नजिकै आज बस पल्टीदा ११ जना घाइते भएका छन ।  निराजन मा.बि. ढोरचौरका विद्यार्थी लिएर लुम्बिनीबाट सल्यान तिर जाँदै गरेको ना ४ ख ७६४३ नम्बरको बस आज बिहान ४ बजे तिर दुर्घटना भएको हो । दुर्घटना हुदा घाइते हुनेमा निराजन मावि ढोरचोरका विद्यार्थी सङ

Read More

सपना रावतको विषयमा भएको छलफल निष्कर्षबिहिन, २ विद्यार्थी नेतालाई प्रहरीले पक्र्यो

Posted on January 25, 2017 | views : 2319 | सल्यान - SLN

माघ १२, सल्यान । माघ ६ मा आत्महत्या गरिएकी सल्यान श्रीनगरकी सपना रावतको विषयमा आज भएको छलफल निश्कर्षमा पुग्न सकेको छैन ।  आज पिडित पक्ष र श्रीनगरमा भएका लघुवित्त अनी स्थानिय प्रशासनका विचमा भएको छलफल निश्कर्षमा पुग्न नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक धर्म बहादुर केसीले जानकारी दिए

Read More

स्वास्थ्य चौकीमा खोप निर्मान भवनको लागि जग्गा दान ।

Posted on January 20, 2017 | views : 1287 | सल्यान - SLN

खकेन्द्र के.सी. माघ ७ सल्यान सल्याको ढाकाडम ८ त्रिवेणीमा रहेको ढाकमडम स्वास्थ्य चौकीमा खोप निर्मान भवनको लागि स्थानीय दण्डवीर कामीले जग्गा दान गरेका छन ।  उमेरले ७७ बर्ष पुगेका कामीले स्वास्थ्य चौकीको उन्नति हुने, स्थानीयलाई उपचारको लागी सहज हुने, आफ्ना भावि पुस्ताहरुले दान गरिएको जग्गा सम्झनक

Read More

विद्यालयकाको वाल कलवले ग¥यो तियोगीतात्मक कार्यक्रम

Posted on January 08, 2017 | views : 1199 | सल्यान - SLN

खकेन्द्र केसी पुस २४ सल्यान  सिद्धेश्वरी ८ डाँडाकटेरीमा रहेको हिमालय आधारभुत विद्यालयको प्रगतिशील वाल कलवले आयोजना गरेको विभिन्न प्रतियोगीतात्मक कार्यक्रमहरु हिजो सकिएको छ । पुस २१, २२ र २३ गते तिन दिन सम्म चलेको प्रतियोगीतामा भलिबल, हाजिरजवाफ, घैटोफोर लगाएका खेलहरु थियो भने विभिन्न ८ ओटा विद्य

Read More

शिक्षकहरुले काम गरि तलब नपाउदा विद्ययालय ठप्प

Posted on January 05, 2017 | views : 1038 | सल्यान - SLN

खकेन्द्र केसी पुस २१ सल्यान  शिक्षकहरु उपस्थित नहुदा विद्ययार्थीले विद्ययालयमा तालाबन्दी गरेका छन् ।  सल्यान कोटमौलाको कुयापानिमा रहेको सुर्य प्रकाश निम्न माध्यामिक आधारभुत  विद्ययालयमा शिक्षकहरु पढाउन नजादाँ सोमबार देखि कक्षा ६,७ र ८ मा पढ्दै आइरहेका विद्ययार्थीहरुले विद्ययालयमा ताल

Read More

सल्यान रिखेबजारमा सोमबार देखि महोत्सव

Posted on January 01, 2017 | views : 1250 | सल्यान - SLN

पुस १७, सल्यान । सल्यानको रिखेबजारमा भोलि सोमबार देखि सांस्कृतीक महोत्सव सञ्चालन हुने भएको छ । सहयात्री कलाकेन्द्र एण्ड फिल्म्स् प्रालिको आयोजनामा सोमबार देखि २० गते सम्म सहयात्री सांस्कृतीक महोत्सव हुन लागेको महोत्सवका संयोजक सुरेश नेपालीले जनाएका छन् । कला र संस्कृती हाम्रो पहिचान, संरक्षण र सम्बद

Read More

रेडियो कपुरकोटले निर्माण गरेको शौचालय हस्तान्तरण

Posted on January 01, 2017 | views : 1036 | सल्यान - SLN

शिवा डांगी, पुस १७, सल्यान । सल्यान धनवाङको कपुरकोट सेवा केन्द्र भित्र निर्माण भएको सार्वजनीक सौचालय व्यवस्थापन र सञ्चालनका लागी गाविसलाइ हस्तान्तरण गरिएको छ । आज आइतबार एक कार्यक्रमका विच धनवाङ गाउँ विकास समितीलाइ शौचालय हस्तान्तरण गरिएको हो । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, सल्यानको सहयोगमा स

Read More

वित्तिय साक्षरता कक्षाले बचत गर्न सिकायो

Posted on December 22, 2016 | views : 1114 | सल्यान - SLN

डिल्लीराज रावत/पुस ७, सल्यान । दमाचौर ७ अत्तरकाँडामा वित्तिय साक्षरता कक्षा लिइसकेपछि त्यहाँका स्थानियहरुले नयाँ कुरा सिकेका छन । कमाइ पछि खर्च अनि बचेकोलाई राख्ने उनिहरु अव आफ्नो कमाइ पछि बचत गरेर मात्रै खर्च गर्ने भन्नेबारे राम्ररी सिकेका हुन । अव उनिहरुले आफ्नो कमाईको केहि भाग बचत गरेर मात्रै खर्

Read More

नेपाल मनिटर संस्थाले हिंसामा परेका व्यक्त्तीलाई न्याय दिने

Posted on December 22, 2016 | views : 1446 | सल्यान - SLN

खकेन्द्र केसी/पुस ७,  सल्यान । यदि तपाई लाई मानव अधिकारको उल्लङघन भएको छ ।  कित महिला हिम्सा, लैङगीक हिंसामा पर्नुभएको छ । यि यस्तै खालका समस्यामा परेर पनि तपाईको आवाज सुनिदीने कोहि छैन भने नेपाल मोनिटोर ले तपाईको आवाज सुनिदीने भएको छ ।  स्थानीय संघ–संस्थालाई आफ्नो क्षेत्रमा भइरहेका

Read More

सल्यानमा नयाँ यातायात प्रालि, १० वटा डिलक्स बस बुकिङ

Posted on December 17, 2016 | views : 1346 | सल्यान - SLN

शंकर के सी, पुस २, सल्यान । सल्यानमा अबको केहि दिनमै यातायात सेवा प्रदान गर्ने भर्खरै खुलेको शारदा यातायात प्रालिले दाबी गरेको छ । र उसले १० वटा डिलक्स बस बुकिङ गरिसकेको पनि जनाएको छ । उद्योग मन्त्रालय, कम्पनी रजिष्टारको कार्यालयमा पौष १ गते शुक्रबार दर्ता भएको शारदा यातायात सेवा प्रालिले अबको केही

Read More

सल्यानमा गाडीको ठक्करबाट एक जना गम्भिर

Posted on December 16, 2016 | views : 1153 | सल्यान - SLN

खकेन्द्र केसी | पुस १, सल्यान | कालीमाटी रामपुरको सिमलकुनामा गाडीले ठक्कर दिदा एक जना गम्भिर घाईते भएका छन ।  दाङको तुलसीपुरबाट सल्यानको सिमलकुना छुटेको ना ३ ख १९४५ नम्बरको बसले बिहीबार दिउँसो ३ बजे तिर कालीमाटी रामपुर १ का मोहन विक लाई ठक्कर दिएको हो । सिमलकुना पुगेको बस घुमाउने क्रममा ब्याक ग

Read More

सल्यानी कलाकारहरुले राजधानीमा समुह निर्माण गरे, खर्क बहादुर बुढा अध्यक्षको चयनमा परे

Posted on November 27, 2016 | views : 1175 | सल्यान - SLN

खकेन्द्र केसी, मंसिर १२, सल्यान । राजधानी काठमाण्डौँमा बस्दै आएका सल्यानी कलाकारहरुले नयाँ कार्यसमिती चयन गरी समुह निर्माण गरेका छन । सल्यान जिल्लाको कलासंस्कृति लाई संरक्षण, सम्बद्र्धन र प्रबर्दन गर्ने उद्देश्यले ̒सल्यानी कलाकार समुह’ नाम दिइएको उक्क्त समुहले चर्चित वाध्यबादक तथा गायक खर्क बहादुर ब

Read More

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको उद्घाटन

Posted on November 26, 2016 | views : 2208 | सल्यान - SLN

खकेन्द्र केसी/मंसिर ११, सल्यान । “घर शान्ती नै विश्व शान्तीको आधार, दिगो विकासका लागि लैगिक रहित समाज” भन्ने नारा सहित आज लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको उद्घाटन गरिएको छ ।  सल्यानमा पनि दिवसका अवसरमा सडक नाटक तथा लोकगीत प्रतियोगिता सम्पन्न भएको छ । लैंगिक हिंसा निवारण जिल्ला संयोजन सम

Read More

निराजन मावि ढोरचौरमा शुक्रबारीय कार्यक्रम सम्पन्न

Posted on November 25, 2016 | views : 1268 | सल्यान - SLN

खकेन्द्र केसी/मङ्सिर १०, सल्यान । निराजन मा.वि. सिद्धेश्वरी ढोरचौरमा आज शुक्रबारीय कार्यक्रम अन्तर्गत प्रा.वि. स्थरीय हिसाव दौड र नि.मा.वि. तथा मा.वि. स्थरीय कविता प्रतियोगिता सम्पन्न भएको छ ।  जसमा प्रा.वि.को हिसाव दौड प्रतियोगितामा निराजन घर्तिमगर प्रथम, गंगा केसी द्धृतिय र गौरव केसी तृतीय भए

Read More

सल्यानमा कृषिले मत्स्य, तरकारी र विउसम्ममा अनुदान दिने

Posted on November 24, 2016 | views : 1531 | सल्यान - SLN

खकेन्द्र केसी/मङ्सिर ९, सल्यान । कृषि क्षेत्रमा काम गर्नेका लागि सरकारले विभिन्न सहुलियतहरु ल्याएको जिल्ला कृषि विकास कार्यालय सल्यानले जनाएको छ ।   किसानहरुका लागि कार्तिक १० मा गोरखापत्रमा १ महिनाको म्याद राखि मत्स विकास निर्देशनालयको सूचना प्रकाशन भए जस्तै गरि जिल्ला कृषि विकास कार्यालयले पन

Read More

सल्यानी कलाकारहरुले साँस्कृतिक कार्यक्रम गर्ने

Posted on November 19, 2016 | views : 1716 | सल्यान - SLN

खकेन्द्र केसी/मङ्सिर ४, सल्यान । सल्यानि कलाकारहरुको ब्रिहत भेला तथा साँस्कृतिक कार्यक्रम हुन लागेको छ ।  मंसिर ११ गते काठमाडौँको मित्रनगर स्थित संगितमाला दोहोरी साझमा हुन लागेको सो कार्यक्रममा उपस्थित भईदीनुहुनका लागि सल्यानी कलाकारहरुले काठमाण्डौमा बस्दै आएका सम्पुर्न सल्यानी बासीलाई आग्रह ग

Read More

सल्यानमा पोषण सम्बन्धी पैरवी कार्यक्रम सम्पन्न

Posted on November 16, 2016 | views : 1220 | सल्यान - SLN

खकेन्द्र केसी/मङ्सिर १, सल्यान । पोषण तथा खाद्य सुरक्षा सम्बन्धि पैरवी कार्यक्रम मंगलबार सल्यानको खलंङगामा सम्पन्न भएको छ ।  जिल्ला स्वास्थ्य कार्यालय सल्यानको आयोजनामा भएको उक्त्त कार्यक्रममा सल्यानमा पोषणको बदलिंदो मानचित्र र नेपालको स्वास्थ्य  क्षेत्रको बारेमा जानकारी दिइएको थियो जसमा ब

Read More

विश्व खाद्य दिवस सल्यानमा पनि मनाईयो

Posted on November 11, 2016 | views : 1316 | सल्यान - SLN

खकेन्द्र केसी/कात्तिक २६, सल्यान । ‘भईरहेछ जलवायु परिवर्तन, गर्नुछ खाद्य र कृषिमा अनुकुलन’ भन्ने मुल नाराका साथ आज ३६ औं विश्व खाद्य दिवस सल्यानमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ ।  खलङ्गाको टुडिखेल बाट व्यानर तथा प्लेकार्ड सहित ¥याली बैंक रोड हुदै जि.वि.स. को सभाहलमा मूल समारोहमा परिणत भए

Read More

सल्यानमा कुकुरलाई शिविर ४३ लाई बन्ध्याकरण

Posted on November 10, 2016 | views : 1002 | सल्यान - SLN

कार्तिक २५, सल्यान । सल्यानमा सडक तथा समुदायमा रहेका कुकूरहरुको स्थायी बन्ध्याकरण कार्यक्रमको दोस्रो दिन आज २६ कुकुरलाई बन्ध्याकरण गरिएको छ ।  आज बन्ध्याकरण गरिएका कुकुरहरुमा १६ फिमेल र १० मेल रहेका छन । रेविज रोग विरुद्धको खोप कार्यक्रम अन्तरगत संचालन भैरहको शिविरमा हिजो र आज गरी ४३ कुकुर र २

Read More

सल्यानमा सरकारी कार्यालयका वेवसाइड अप्डेट हुदैनन

Posted on November 08, 2016 | views : 3828 | सल्यान - SLN

खकेन्द्र केसी/कात्तिक २३, सल्यान । सल्यानका जिल्ला शिक्षा अधिकारी को होलान ? तपाइ अव जिल्ला शिक्षा कार्यालयको वेवसाइड http://deosalyan.gov.np/ खोल्छु अनी जानकारी लिन्छु भन्नुभयो भने तपाईले खोजेको सहि जानकारी त्यहाँ छैन ।  त्यहाँ त मात्र आज भन्दा २ बर्ष अगाडिका जिल्ला शिक्षा अधिकारी जगन्नाथ उपा

Read More

तिहार सुरु, आज काग तिहार मनाइँदै

Posted on October 28, 2016 | views : 13913 | सल्यान - SLN

कात्तिक १२, काठमाडौँ । हिन्दुहरुको दोस्रो महान चाड तिहार आजबाट सुरु भएको छ । आज कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने तिहार अब कार्तिक शुक्ल द्वितीयासम्म मनाइन्छ । आज यमपञ्चकको पहिलो दिन आज कागको पूजा गरी मीठो मीठो खान दिएर काग तिहार मनाइँदैछ । वैदिक मान्यताअनुसार कागलाई सन्देशवाहकका रुपमा मान्ने गर

Read More

कुपोषित बालबालिकाको सुधार गर्नलाई स्वास्थ्यकर्मिलाई तालिम

Posted on October 24, 2016 | views : 1408 | सल्यान - SLN

खकेन्द्र केसी | कार्तिक ८, सल्यान । कुपोषित बालबालिकालाई समूदायमा कसरी व्यवस्थापन गर्ने भन्ने उद्देश्य राखि सल्यानमा ४ दिनसम्म चल्ने तालिमको उद्घाटन गरिएको हो ।  परियोजना संचालित जिल्लाका ८ गा.वि.स.का १८ स्वास्थ्यकर्मीलाई उनिहरुको क्षमता अभिवृद्धि गर्नका लागि तालिमको आयोजना गरिएको हो । तालिममा

Read More

अपराध कम भएपनि अनुसन्धान हुनैपर्छ: राप्ती प्रहरी प्रमुख चन्द

Posted on October 23, 2016 | views : 2350 | सल्यान - SLN

डिल्लीराज रावत/कात्तिक ७, सल्यान । समाजमा प्रहरी गर्ने गतिविधिका कारण अपराध कम भएपनि अनुसन्धान हुन नसकेर बाहिर आउन नसकेको तर्फ प्रहरीहरु सचेत हुनुपर्ने राप्तीका प्रहरी प्रमुख प्रेम चन्दले जनाएका छन ।  समाजका अपराधहरुको आधुनिक तवरले अनुसन्धान गरि अपराधिलाई कानुनि दायरामा ल्याई अपराध कम गर्नका ल

Read More

शिक्षकहरुले भने- 'शिक्षा ऐन अपुरो छ'

Posted on October 19, 2016 | views : 1256 | सल्यान - SLN

खकेन्द्र केसी/कात्तिक २, सल्यान । शिक्षा ऐन आउनु स्वागत भएपनि ऐन अपुरो भएकाले त्यसको विरोध गर्नुपरेको नेपाल शिक्षक महासंघका सहअध्यक्ष रत्न बहादुर वलीले बताएका छन । नेपाल शिक्षक महासंघ सल्यानको तदर्थ समिति गठनका लागि सल्यान आएका वलीले केन्द्रमा विभिन्न संगठनहरुले सहमतिका आधारमा तदर्थ समिति गठन गरेको

Read More

सल्यानमा विश्व हुलाक दिवस मनाइयो, ५ कर्मचारी सम्मानित

Posted on October 19, 2016 | views : 1610 | सल्यान - SLN

खकेन्द्र केसी/कात्तिक २, सल्यान । जिल्ला हुलाक कार्यालय सल्यानले हुलाक दिवशका अवसरमा आफ्ना ५ कर्मचारीलाई प्रशंसा पत्र र दोसल्लाले सम्मान गरेको छ ।  हुलाक सेवामा उत्कृष्ट काम गनेरवापत अतिरिक्त हुलाक कार्यालय लक्ष्मीपुरका प्रतिनिधि विष्णु प्रसाद शर्मा, छायाक्षेत्रका प्रतिनिधि पोष्करी विष्ट, शिवर

Read More

सल्यानमा गाडी दुर्घटना हुदा १ जनाको मृत्यू, २१ जना घाइते

Posted on October 07, 2016 | views : 1760 | सल्यान - SLN

खकेन्द्र अबिरल केसी | असोज २१, सल्यान | सल्यानको शारदा नगरपालीका ६ मदमकाँडा नजिकै गाडी पल्टीदा १ जनाको मृत्यू भएको छ ।  श्रीनगरबाट सोहि वडाको सापमारा तर्फ जादै गरेको लु १ ज २९३४ नम्बरको जीब शुक्रबार बिहान ५ बजे तिर दुर्घटना हुदा गाडी धनी तथा चालक शारदा नगरपालिका १ निबासी ३२ बर्षिय घनश्याम थापाक

Read More

सल्यानमा चट्याङ लागेर एकै घरका ४ जना घाईते

Posted on October 04, 2016 | views : 1308 | सल्यान - SLN

खकेन्द्र अविरल केसी/असोज १८, सल्यान  । सल्यानमा चट्याङ लागेर एउटै घरका ४ जना घाईते भएका छन ।  जिल्लाको ढाकाडाम गा.वि.स. वडा नम्बर ७ निबासी गोविन्द देवकोटा को घरमा सोमबार दिउसो ३ बजे तिर परेको चट्यांङले सोहि घरका  १८ बर्षिया शारदा देवकोटा, १७ बर्षिय बिष्णु देवकोटा, शिला देवकोटा र उमेश

Read More

नाटक मार्फत पोषणको कुरा गर्दै कलाकारहरु गाउतिर

Posted on September 24, 2016 | views : 1392 | सल्यान - SLN

अरुण वली | असोज ८, सल्यान । पोषण संग सम्बन्धित रहेको सडक नाटक सल्यानका विभिन्न ठाँउमा प्रदर्शन भैरहेको छ । आसमान नेपालको सहयोगमा उज्यालो संचार केन्द्रले सल्यानका ८ स्थानमा उक्त नाटक प्रदर्शन गरिरहेको छ ।  जिविको पार्जन तथा पोषण कार्यक्रम अन्तरगत परियोजना संचालनमा रहेका सल्यानका कालिमाटी रामपुर,

Read More