सृजना खड्का, चैत्र ५, सल्यान । अनेमसंघ क्रान्तिकारीकी केन्द्रिय अध्यक्ष बन्धु चन्दले अहिलेको संविधानले महिलाको अधिकार नदिएको बताएकी छन । संविधानमा महिला अधिकारको कुरा त गर्ने तर अधिकारको नाममा विभिन्न खालका विकृति र विसंगतिलाई रोक्न नसक्ने खालको संविधान बनाएको भन्दै उनले यो संविधानले पुजीवादको विकास
Read Moreडिल्लीराज रावत/चैत्र २, सल्यान । सल्यान त्रिवेणीमा फाल्गुण २२ मा निधन भएकी निर्मला वि.क. र उनको हत्यामा संलग्न भएको आरोपमा हिरासतमा निधन भएका गोपिलाल बुढाथोकीको स्वतन्त्र रुपमा छानविन गरिने भएको छ । दुबै घटनाको छानविनका लागि जिल्ला प्रहरीको कार्यालयको तालिम प्राप्त टोली र विभिन्न स्वतन्त्र संस्थाहर
Read Moreचैत्र २, सल्यान । सल्यानमा त्रिवेणी र जिल्ला प्रहरी कार्यालयमा घटेको घटनालाई लिएर सल्यान ठप्प बनेको छ । सोहि घटनालाई लिई अहिले जिल्ला प्रशासन कार्यालयमा राजनीतिक दलहरु छलफल गरिरहेका छन । लुहाममा सर्वपक्षिय भेला गराई संघर्ष समिति गठन गरी संगठित आन्दोलनमा लागेका पिडितहरुले गरेको बन्दले सल्यानको जनजिवन
Read Moreफागुन १९, सल्यान । नेकपा एमाले धनवाङ सल्यानले सर्वसहमत रुपमा नयाँ गाउँ कमिटी चयन गरेको छ । कपुरकोटमा सम्पन्न एमाले धनवाङको आठौँ गाउँ अधिवेशनले भुपाल बुढाको अध्यक्षतामा २१ सदस्यीय नयाँ कमिटी सर्वसहमत रुपमा चयन गरेको हो । जसको उपाध्यक्षमा चित्र बहादुर थापा, सचिवमा शंकर के.सी., सहसचिवमा ठक बहादुर विक
Read Moreडिल्लीराज रावत फागुन १८, सल्यान । बलिदान दिवशमा सल्यानको झलक, विप्लव माओवादीले विचार जोगाएरह्यो सल्यान थारमारेको बागचौरमा फाल्गुण १४ गते माओवादीले बर्षेनी कार्यक्रम गर्नेगर्छ । २०५४ साल फाल्गुण १४ गते जनयुद्धका प्रथम सहिद दिल बहादुर रम्तेलको सम्झनामा बलिदान दिवश मनाउदै गर्दा अखिल क्रान्तिकारीका न
Read Moreशँकर के सी/ फागुन १७, सल्यान । सल्यानको कपुरकोट बजार क्षेत्रमा आज सरसफाइ गरिएको छ । नेकपा एमाले धनवाङको आठौँ गाउँ अधिवेशनको अवसरमा आज सरसफाइ कार्यक्रम सम्पन्न गरिएको हो । नेकपा एमाले धनवाङ गाउँ कमिटीका अध्यक्ष हरिलाल पुनको अध्यक्षता तथा जिल्ला कमिटी उप सचिव भिम बहादुर सेनको प्रमुख आतीथ्यतामा भएको स
Read Moreशँकर के सी/ फागुन १७, सल्यान । सल्यानको कपुरकोट बजार क्षेत्रमा आज सरसफाइ गरिएको छ । नेकपा एमाले धनवाङको आठौँ गाउँ अधिवेशनको अवसरमा आज सरसफाइ कार्यक्रम सम्पन्न गरिएको हो । नेकपा एमाले धनवाङ गाउँ कमिटीका अध्यक्ष हरिलाल पुनको अध्यक्षता तथा जिल्ला कमिटी उप सचिव भिम बहादुर सेनको प्रमुख आतीथ्यतामा भएको
Read Moreफागुन १६, सल्यान । नेकपा एमाले धनवाङ सल्यानले आफ्नो आठौँ गाउँ अधिवेशनको अवसरमा भोलि सोमबार कपुरकोट बजार सरसफाइ गर्ने भएको छ । कपुरकोटमा सम्पन्न अधिवेशन आयोक कमिटी र विभिन्न उपसमितीका संयोजकहरुको बैठकले बजार सरसफाइ गर्ने निर्णय गरेको हो । सरसफाइको अभावमा वातावरण प्रदुसित हुनुका साथै मानव स्वास्थ्य
Read Moreशंकर के.सी./फागुन १६, सल्यान । वन र जडिबुटि विना मानव जिवनको पनि अस्तीत्व नरहेको सल्यानमा आयोजित एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । सबैको साझा प्रयासमा मात्रै वन र जडिबुटिको संरक्षण हुने भन्दै सरकारबाट पनि जडिबुटि संरक्षणमा पर्याप्त लगानी हुनुपर्नेमा सहभागीहरुको जोड रहेको छ । जिल्ला वनस्पति का
Read Moreफागुन १०, सल्यान । - क्षेत्रीय अधिवेशनहरु १५ र २० गते अखिल नेपाल महिला संघ सल्यानको जिल्ला अधिवेशन आगामी चैत्रको २९ गते हुने भएको छ । सदरमुकाम खलंगामा सम्पन्न संघको भेलाले चैत्रको २९ गते जिल्ला अधिवेशन गर्ने निर्णय गरेको हो । अनेम संघ जिल्ला अध्यक्ष शान्ता हमालको अध्यक्षता तथा अनेम संघ केन्द्री
Read Moreफागुन ९, सल्यान । नेकपा एमाले सारपानी गर्पा गाउँ कमिटीको अध्यक्षमा नवराज बुढा चयन हुनुभएको छ । गर्पाको आठौँ गाउँ अधिवेशनले सर्वसहमत रुपमा नयाँ गाउँ कमिटी चयन गरेको हो । जसको उपाध्यक्षमा इश्वरि बुढा, सचिवमा तोफाराम डाङी र अन्य सदस्यमा रहनुभएको छ । यस अघि भएको अभिवेशन उद्घाटन शत्रमा कार्यक्रमका प्रमु
Read Moreफागुन ९, सल्यान । नेकपा एमाले सारपानी गर्पा गाउँ कमिटीको अध्यक्षमा नवराज बुढा चयन हुनुभएको छ । गर्पाको आठौँ गाउँ अधिवेशनले सर्वसहमत रुपमा नयाँ गाउँ कमिटी चयन गरेको हो । जसको उपाध्यक्षमा इश्वरि बुढा, सचिवमा तोफाराम डाङी र अन्य सदस्यमा रहनुभएको छ । यस अघि भएको अभिवेशन उद्घाटन शत्रमा कार्यक्रमका प्र
Read Moreडिल्लीराज रावत/फागुन ७, सल्यान । सल्यानमा कांग्रेसको जिल्ला सभापतिका लागि भएको चुनावमा फेरी पनि गणेश चन्द विजयी बनेका छन । १२ औ महाधिवेशनमा सहमतिको सभापति भएका उनि २ सय ७ मत ल्याई विजयी बनेका हुन । उनका प्रतिस्पर्धि केश बहादुर विष्टले १ सय ८९ मत ल्याएका छन । कुल ४ सय २६ मतदाता मध्ये ३ सय ९८ जनाले म
Read Moreडिल्लीराज रावत/फाल्गुण ६, सल्यान । व्यवस्थापिका संसद अन्तरगत अर्थसमितिका सभापति प्रकाश ज्वालाले मान्छेको जिन्दगीमा हरेक खेलहरु हुन्छन र ति खेलहरुमा जितहार दुवै हुने बताउदै खेलाडिलाई हरेश नखान आग्रह गरेका छन । जिन्दगी नै प्रयास भएकाले खेलाडीले प्रयास गर्नुपर्ने र त्यो विद्यालय स्तरबाट नै शुरु हुने ब
Read Moreशंकर के.सी./माघ २७, सल्यान । नेकपा एमाले धनवाङ सल्यानले पार्टिको आठौँ गाउँ अधिवेशन आगामी फागुनको १८ गते गर्ने भएको छ । कपुरकोटमा सम्पन्न गाउँ कमिटीको अधिवेशन विशेष तयारि बैठकले वृहत रुपमा गाउँ अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको हो । गाउँ कमिटीका अध्यक्ष हरिलाल पुनको अध्यक्षता तथा जिल्ला कमिटी उपसचि
Read Moreडिल्लीराज रावत । माघ ८, सल्यान । प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्यले उद्यमशिलताले दरिद्रता हटाउने बताएका छन । कुनैपनि सामाग्रीको निर्माणकर्ताले त्यसका प्रयोगकर्ता चिन्नुपर्ने भन्दै उनले तालिम घरको कामबाट केहिदिन छुटकारा पाउनलाई मात्रै नभई व्यवसायी बन्नलाई लिनुपर्ने बताएका छन । सल्यानमा क्रिष
Read Moreशँकर के सी । माघ ७, सल्यान । जिल्ला विकास समितीको कार्यालय सल्यानले आगामी जिल्ला परिषद् सम्पन्न गर्नका लागी जिल्लाका विभिन्न इलाकाहरुमा योजना तर्जुमा गोष्टी शुरु गरेको छ । जस अन्तर्गत आज इलाका नम्बर ३ को कपुरकोटमा गोष्टी सम्पन्न भएको छ । आर्थीक वर्ष २०७३।०७४ का लागी गाउँ परिषद्बाट सिफारिश भएका विभि
Read Moreशँकर के सी । माघ- ७, सल्यान । सल्यानको धनवाङ गाविस भोलि शुक्रबार जिल्लाको २७ औँ गाविसको रुपमा खुल्ला दिशामुक्त गाविस घोषणा हुँदैछ । कृषि उपज बजार केन्द्र कपुरकोटको प्रांगणमा भोलि एक समारोहका विच खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्न लागीएको खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समीती धनवाङले जनाएको छ ।
Read Moreरेडियो तहल्का सल्यान | माघ ७, सल्यान | सल्यान छायाक्षेत्रको शारदा क्याम्पसमा अखिल क्रान्तिकारीले तालाबन्दि गरेको छ । शंखमुलमा रहेको उक्त क्याम्पसमा लेखापरिक्षणबाट आठ लाख रुपैयाँ वेरुजु देखिएको भन्दै विप्लव नेतृत्वको माओवादी निकट क्रान्तिकारीले तालाबन्दि गरेको हो । क्याम्पसका लेखापाल लोकराज आचार्यबा
Read Moreमाघ ४, सल्यान । आफ्ना सदस्यहरुका सहकारी शिक्षा तालिम तथा आन्तरिक श्रोत वृद्धि सम्बन्धी अन्तरक्रिया गोष्टी सचाइरहेको साना किसान कृषि सहकारी संस्था कपुरकोट सल्यानले आज धनवाङको ६ नम्बर वडामा कार्यक्रम सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष मिन बहादुर सेनको अध्यषतामा सम्पन्न कार्यक्रममा वडा नम्बर ६ को लामी
Read Moreसपना कुवर । माघ ४, सल्यान । संघिय मामिला तथा स्थानिय विकास राज्य मन्त्री कुन्ती कुमारी शाहीले जनस्तरबाट स्थानिय निकायका कर्मचारीले भ्रष्टाचार गरेको र रकमको दुरुपयोग गरेको आरोप लागेको भन्दै स्थानिय निकायको निर्वाचनले त्यस्तो कार्य रोकिने बताएकी छन । संघिय मामिला तथा स्थानिय विकास राज्य मन्त्री कुन्त
Read Moreडिल्लीराज रावत । माघ ४, सल्यान । न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष पोषण केसीले पत्रकारको पारिश्रमिकको व्यवस्था गर्नकालागि सरकारी तवरबाटै विज्ञापन प्राधिकरण गठन गरी समानुपातिक ढंगले विज्ञापनको वितरण गरिने बताएका छन । श्रमजिवि पत्रकार सम्बन्धि ऐन कार्यान्वयनको अवस्था विषयक अन्तरक्रिया कार्यक
Read Moreडिल्लीराज रावत/ पुस २२, सल्यान । नेपाली काग्रेशकी केन्द्रिय सदस्य सुजाता कोइरालाले पार्टी भित्रको गुटबन्दि १३ औ महाधिवेशनबाट हटेर जाने बताएकी छन । पार्टीभित्र अहिले व्यक्तिगत आकांक्षाका कारण चर्को गुटबन्दि रहेको भन्दै उनले गिरिजा बाबुको सहमती, सहकार्य र एकताको मुल मर्मलाई महाधिवेशनले पकडेर जाने भए
Read Moreपुस ४, सल्यान । सल्यानमा आजदेखि स्वास्थ्यशिविर संचालन भैरहेको छ । कुपिण्डेको बावियाचौरमा जारी शिविरमा आज ४६ जनाले स्वास्थ्य सुविधा लिएका छन । विशेष गरि पाठेघर खस्ने सम्बन्धि विरामीको चेक जाँच गरिको शिविरमा आज पहिलो तहका ११ जना, दोस्रो तहका २ जना र तेस्रो तहका ५ जना पाठेघरका रोगि रहेका छन । तेस्रो
Read Moreपुस ४, सल्यान । सल्यान रुकुम यातायात व्यवसायी समितिको बैठक आज सम्पन्न भएको छ । पाँचौ साधारण सभा तथा तेस्रो अधिवेशन पछिको पहिलो बैठकले यात्रुहरुको मागलाई मध्ये नजर गरि विभिन्न निर्णयहरु गरेको छ । समितिले जिल्लामा एसी डिलक्स सहितका ५ वटा रात्री दर्ता गर्ने र आवश्यकता अनुसार साना मिनि बस पनि दर्ता गर्न
Read Moreपुस ४, सल्यान । घरायसी खाद्यन्न उत्पादन सम्बन्धी ६ दिने तालिम आज बाँफुखोलामा सम्पन्न भएको छ । सुआहारा कार्यक्रम अन्तरगत बाँफुखोला २ मा गरिएको तालिममा ४० जनाको सहभागिता रहेको थियो । आजको समापन कार्यक्रममा स्थानिय एक सय भन्दा बढिको सहभागिता रहेको सुआहाराका फिल्ड सुपरभाइजर कमल वली ले जानकारी दिएका छन ।
Read Moreपुस ४, सल्यान । जनअधिकार अभियान नेपालका केन्द्रिय अध्यक्ष एकराज भण्डारीले अवको राजनीतिक निकासका लागि नयाँ ढंगबाट राजनीतिक सहमति गर्नुपर्ने बताएका छन । पुर्व सभाषद तथा अधिवक्ता समेत रहेका भण्डारीले सबैको सहमतिबाट राष्ट्रियताको आन्दोलन गर्नसके देशले सहि निकास पाउने बताएका छन । उज्यालो संचार केन्द्रद
Read Moreपुस ४, सल्यान । नेकपा एमाले स्वीकोट गाँउ कमिटीको बैठक सम्पन्न भएको छ । बैठकले तारा बहादुर शाहीको अध्यक्षतामा २१ सदस्यिय गाउ कमिटी निर्माण गरिएको छ । नेकपा एमालेका केन्द्रिय सदस्य तथा राप्ती सहइन्चार्ज गुलाव जंग शाहको प्रमुख आथित्यतामा भएको कार्यक्रममा जिल्ला कार्य समिति सदस्य शेर बहादर केसी, क्षे
Read More