समाज | सल्यान - SLN


कर्णालीमा थप ५१ सङ्क्रमित, ४५ सङ्क्रमणमुक्त

Posted on October 04, 2020 | views : 4323 | सल्यान - SLN

असोज १८, कर्णाली | पछिल्ला दिनहरुमा कर्णालीमा कोरोना सङ्क्रमण नियन्त्रणमा आउन सकेको छैन । दिनहुँ सङ्क्रमित बढ्ने क्रम जारी भए पनि सरोकारवाला निकायदेखि नागरिक सावधानी भएको पाइँदैन । दैनिक कार्यालयदेखि पाटीपौवासम्म देखिने मानव भीडले होला शनिबार पनि कर्णाली प्रदेशमा थप ५१ जनामा कोरोना सङ्क्रमण पुष्टि भ

Read More

काठमाडौँ सहित यी ७ जिल्ला कोरोनाको 'रेडजोन'मा, कहाँ कति संक्रमित ?

Posted on August 10, 2020 | views : 33777 | सल्यान - SLN

साउन २६, काठमाण्डौ | नेपालमा कोरोना महामारी बढेको छ । लकडाउन खुलेसँगै काठमाण्डौ सहित बिभिन्न जिल्लामा गतिबिधि बढेको कारण कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढेको पाइएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आइतबार काठमाण्डौमा ९० जना र ललितपुरमा दुई जना सङ्क्रमित थपिएका छन् । योसँगै काठमाण्डौ

Read More

नेपालमा अझै पाँच दिन भारी वर्षा हुने

Posted on July 20, 2020 | views : 27014 | सल्यान - SLN

असार ५, काठमाण्डौ | नेपालमा अझै पाँच दिनसम्म भारी वर्षात हुने भएको छ ।  न्यून चापीय रेखा नेपाली आकाशमाथि आएर बसेको र उक्त रेखा नहटेसम्म वर्षात जारी रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका महानिर्देशक सरजुकुमार वैद्यले मुलुकको मौसमी अवस्थाबारे सोमबार ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री

Read More

आज कोरोना संक्रमित ४२ जिल्लाका, पछिल्लो २४ घण्टामा कुन जिल्लाका कति संक्रमित भेटिए ?

Posted on June 26, 2020 | views : 28459 | सल्यान - SLN

असार १२, काठमाडौँ | गत २४ घण्टाना नेपालमा ५ सय ९३ जना कोरोना संक्रमित भेटिएका छन् । आज संक्रमित भएकामा १०७ जना महिला र ४८६ जना पुरुष रहेका छन् ।  योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ११ हजार सात सय ५५ पुगेको छ ।  यस्तै बितेको २४ घण्टामा ८ महिला र ४० पुरुष गरी ४८ डिस्चार्ज भएको गौतमले

Read More

कार्यालय आजबाट सञ्चालन: दुई सिफ्टमा सेवा

Posted on June 15, 2020 | views : 27728 | सल्यान - SLN

असार १, काठमाडौँ | कार्यालय आजबाट दुई सिफ्टमा सञ्चालन हुने भएको छ । मन्त्रिपरिषद्को जेठ २८ गतेको निर्णयअनुसार आजबाट कार्यालय दुई सिफ्टमा सञ्चालन गर्न लागिएको हो । बिहान ८ बजेदेखि १ बजेसम्म पहिलो सिफ्ट र १ बजेदेखि साँझ ६ बजेसम्म दोस्रो सिफ्टमा कार्यालय सञ्चालन हुनेछन् । बन्दाबन्दीलाई केही खुकुलो बनाए

Read More

काठ चिर्ने फलामको प्रहारबाट श्रीमानको हत्या

Posted on June 08, 2020 | views : 2187 | सल्यान - SLN

जेठ २६, सल्यान | सल्यानमा एक महिलाले आफ्नै श्रीमान्को हत्या गरेकी छन् । जिल्लाको त्रिवेणी गाउँपालिका–६ भुम्केज्युलाकी ३६ वर्षीया ती महिलाले ३८ वर्षीय श्रीमान् डिल्लीबहादुर घर्तीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । आइतबार राति ८:३० बजेतिर आफ्नै घरमा काठ चिर्ने फलामको प्रहारबाट गम

Read More

कर्णाली प्रदेशमा थप २९ जना कोरोना संक्रमण, कहाँ कहाँका छन् संक्रमित ?

Posted on June 02, 2020 | views : 3161 | सल्यान - SLN

जेठ २०, सुर्खेत। कर्णाली प्रदेशमा मंगलबार २९ जना कोरोना भाइरस (कोभिड-१९)का संक्रमित थपिएका छन् । प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । २९ जनामध्ये सुर्खेतका ११ जना, सल्यान र अछामका ९/९ जना रहेको सामाजिक विकास मन

Read More

नेपालगञ्जबाट सल्यानतर्फ जाँदै गरेको गाडी दुर्घटना, ११ जनाको मृत्यु

Posted on June 01, 2020 | views : 2934 | सल्यान - SLN

जेठ १९, काठमाडौं । बाँकेको राप्ती सोनारी गाउँपालिका–२ ठुरिया जंगलमा सवारी दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । भारतबाट मजदुरी गरेर नेपालगञ्ज हुँदै सल्यान जान लागेकाहरु दुर्घटनामा परेका हुन् । गाडीमा रहेका अन्य २२ जना घाइते भएका छन् ।  भारतबाट नेपाल प्रवेश गरेकाहरुला

Read More

आज थप १६६ जनामा कोरोना संक्रमण पुष्टि, नयाँ संक्रमित कुन-कुन ठाउँका ?

Posted on May 31, 2020 | views : 30820 | सल्यान - SLN

जेठ १८, काठमाडौँ | पछिल्लो २४ घन्टामा थप १६६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । नयाँ संक्रमितहरुमा पुरुषको संख्या १६२ जना र महिलाको संख्या ४ जना रहेका छन् । यससँगै कुल संक्रमितको संख्या एक हजार ५६७ पुगेको छ ।  नेपालमा हालसम्म ८ जनाको मृत्यु भएको छ भने २२० जना निको भएको स्वास्

Read More

एक युवाद्वारा आफ्नै बाबुको हत्या

Posted on April 26, 2020 | views : 1949 | सल्यान - SLN

वैशाख १४, सल्यान | यहाँ  एक युवकलाई आफ्नै बाबुको हत्या गरेको अभियोग लागेको छ । सिद्ध कुमाख गाउँपालिका २ कुइयाझोलका २१ वर्षीय सुरज विकलाई शनिबार राति  ५४ वर्षीय पिता बुदेको हत्या गरेको आरोप लागेको हो । अभियुक्त सुरजलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख ढकेन्द्र खतिवड

Read More

नेपालमा कोरोना संक्रमितहरुको अवस्था: प्रदेश, जिल्ला र लिंगको आधारमा

Posted on April 23, 2020 | views : 26914 | सल्यान - SLN

वैशाख ११, काठमाडौँ | विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना संक्रमण विरुद्ध लड्ने प्रयास नेपालमा पनि जारी छ । यस क्रममा नेपालले ९ हजार ११ जनामा कोरोना संक्रमणको परीक्षण गरेको छ । जसबाट हालसम्म ४५ जनामा कोरोना भाइरस भेटिएको छ ।  नेपालमा पछिल्ला केसहरु बाहेक सुरुवाती केसहरु बिस्तारै कोरोनामुक्त

Read More

केही दिन बदलीसँगै वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

Posted on April 21, 2020 | views : 23981 | सल्यान - SLN

वैशाख ९, काठमाडौँ | स्थानीय वायुका साथै पश्चिमी वायुको प्रभावका कारण आज बिहानैदेखि काठमाडौँ उपत्यकासहित देशको अधिकांश भू–भागमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आज बिहान एक बुलेटिन निकालेर विगत केही दिनदेखि नेपालमा जारी रहेको पश्चिमी वायुको प्रभा

Read More

घाँटीमा मासु अड्किएर मृत्यु

Posted on April 19, 2020 | views : 1997 | सल्यान - SLN

वैशाख ७, सल्यान | घाँटीमा मासु अड्किएर  यहाँ एक जनाको मृत्यु भएको छ ।  शारदा नगरपालिका वडा नम्बर १३ निवासी ६९ वर्षीय देवीलाल कामीको मृत्यु भएको हो ।   शनिबार राति सल्यानचौरका बालाराम कवरका घरमा झारफुक गर्न गएका उनको आज बिहान ३ बजे बाख्राको मासु खाने क्रममा घाँटीमा मासु अड्की उपचा

Read More

विदेशबाट फर्केकाहरुको घरमै पुगेर परामर्श, हेल्थ डेस्कमा ३३ हजार ८४९ जनाको जाँच

Posted on March 27, 2020 | views : 1712 | सल्यान - SLN

शंकर के सी | चैत १४, सल्यान | विदेशबाट फर्किएकाहरुलाई सल्यानको कपुरकोट गाउँपालिकाले खोजी गर्दै घरमै गएर परामर्श दिने कार्यलाई जारी राखेको छ । भारत, कतार लगाएतका देशबाट आएका नागरिकहरुलाई खोजी गर्दै उनीहरुको घरमै पुगेर छुट्टै बस्न आग्रह सहित आवश्यक परामर्स दिइएको गाउँपालिकाले जनाएको छ । कोरोना भाइरस फ

Read More

सल्यानमा बस दुर्घटना हुँदा सहचालकको मृत्यु

Posted on March 27, 2020 | views : 1765 | सल्यान - SLN

चैत १४, सल्यान | बस  दुर्घटना हुँदा एक जनाको मुत्यु भएको छ । शारदा नगरपालिका ८ काटीगाउँबाट दुल्धारा पोखरा जाँदै गरेको ना ३ ख ७९७५ नम्बरको बस  मार्केबजार नजीकै दुर्घटना हुँदा सहचालकको घटनास्थलमै मृत्यु भएको हो  ।  मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका ४ का १८ वर्षीय सुजन नेपालीको

Read More

नेपालभर घरबाट बाहिर ननिस्कने आदेशको अपेक्षाकृत पालना

Posted on March 25, 2020 | views : 22756 | सल्यान - SLN

चैत १२, काठमाडौँ | कोभिड–१९ को सङ्क्रमण फैलने सम्भावना औँल्याउँदै सरकारले नेपालभर मङ्गलबारदेखि लागू हुने गरी घरबाट बाहिर ननिस्कन जारी गरेको आदेश अपेक्षाकृतरुपमा पालना भएको पाइएको छ । पहिलो पटक भएकाले अज्ञानताका कारण केही नागरिक फाट्टफुट्ट घरबाट निस्के पनि अधिकांश घरभित्रै बसेकाले शान्ति सुव्यवस्था क

Read More

पोखराबाट दाङ जाँदै गरेको बस दुर्घटना: तीनको मृत्यु, २१ घाइते

Posted on March 23, 2020 | views : 5794 | सल्यान - SLN

चैत १०, दमौली | एक यात्रुवाहक बस तनहुँको आँबुखैरेनी नजिक दुर्घटनाग्रस्त हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ  । पोखराबाट दाङ जाँदै गरेको बस दुर्घटनामा परेको हो । दुर्घटनामा परेको उक्त बस क्षतविक्षत अवस्थामा रहेकोले राति अवेरसम्म शव झिक्ने काम गरिएको ट्राफिक प्रहरीले जनाएको छ । तनहुँको आँबुख

Read More

सल्यानमा घाँटी रेटर एक युवतीको हत्या

Posted on February 16, 2020 | views : 2355 | सल्यान - SLN

फागुन ४, काठमाडौँ | सल्यानमा एक युवतीको  घाँटी रेटर हत्त्या भएको छ | जिल्लाको त्रिवेणी गाउँपपालिका–१ तल्लो काभ्रामा १७ वर्षीया कविता बोहराको घाँटी रेटेर हत्या भएको हो | उनको गत शुक्रबार घर नजीकै हत्या भएको थियो | हत्या भएको तिन दिन बितिसक्दा समेत् प्रहरीले घटनामा संलग्न व्यक्तिलाई पक्राउ गर्न स

Read More

कर्णालीका पाँच हजार युवाले यस वर्ष रोजगारी पाउने

Posted on January 07, 2020 | views : 6483 | सल्यान - SLN

पुष २२, सुर्खेत | प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटीइभिटी) अन्तर्गतका विभिन्न कार्यक्रममार्फत कर्णालीका पाँच हजार युवाले रोजगारी पाउने भएका छन् । सिटीइभिटीका आङ्गिक, साझेदारी सङ्घसंस्था तथा छोटो अवधिका लागि सञ्चालन गरिने निःशुल्क तालीमबाट ती युवाले रोजगारी पाउने भएका हुन् । सिटीइभिटी

Read More

काठमाडौंको न्यूनतम तापक्रम १ डिग्रीभन्दा तल (कहाँको तापक्रम कति ?)

Posted on December 27, 2019 | views : 31515 | सल्यान - SLN

पुष ११, काठमाडौँ | उपत्यकामा चिसो बढेको छ । आज काठमाडौँको न्यूनतम तापक्रम ० दशमलव ९ डिग्रीमा झरेको छ । काठमाडौँ सहित देशका बिभिन्न स्थानको तापक्रम तुलनात्मक रुपमा घट्दै गएको छ ।  काठमाडौँमा रातिको समय चिसो बढेको र दिउँसो आकाश खुला भएर घाम लागेपछि तापक्रम बढ्ने क्रममा छ । यो समाचार तयार पार्दाको

Read More

सल्यानमा जलेर दुई घर नष्ट

Posted on December 01, 2019 | views : 2072 | सल्यान - SLN

मङ्सिर १५, सल्यान । सल्यानमा दुई घर जलेर पूर्णरुपमा नष्ट भएका छन् । दार्मा गाउँपालिका–१ सिमलपुरमा आइतबार भएको आगलागीबाट ७५ हजार नगदसहित पाँच लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।  आगलागीबाट तसे कामी, कमल विक, अनिल विक र लक्ष्मण विकको घरमा रहेका लत्ता कपडा, भाँडाकुडा अन्नपात तथा महत्वपूर्ण

Read More

सल्यानमा जीप दुर्घटना हुदाँ दुई जनाको मृत्यु, आठ घाइते

Posted on November 14, 2019 | views : 2705 | सल्यान - SLN

कार्तिक २८, काठमाडौँ | सल्यानमा जीप दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् | जिल्लाको त्रिवेणी गाउँपालिका-४ फलावाङस्थित बडागाउँमा सल्यान फलावाङबाट दाङ जाँदै गरेको रा १ ज ४३२ नम्बरको जीप बिहान साढे १० बजे अनियन्त्रित भई दुर्घटना भएको हो | मृत्यु हुनेमा फलावाङका ६० वर्षकी कृष

Read More

भोलीदेखि दशैं सुरु: घटस्थापनाको साइत १०:३५ बजे, यस्ता छन् दशैंका ९ दिनका महत्व

Posted on September 28, 2019 | views : 29610 | सल्यान - SLN

असोज ११, काठमाडौँ | भोली आइतबारदेखि हिन्दुहरुको महान पर्व दशैं सुरु हुँदैछ । हिन्दुहरुले हरेक बर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म दशैं मनाउने गर्दछन । भोली दशैंको पहिलो दिन अर्थात घटस्थापना । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन हर्षोल्लास र धूमधामका साथ दशैं मनाइन्छ । भोली घटस्थापनाको

Read More

सल्यानमा जिप दुर्घटना हुदाँ १ जनाको मृत्यु, ६ घाइते

Posted on September 27, 2019 | views : 2411 | सल्यान - SLN

असोज १०, सल्यान | सल्यानमा तरकारी बोकेको जिप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने ६ जना घाइते भएका छन् | कपुरकोट गाउँपालिका–४ किमुचौरबाट तरकारी बोकेर कपुरकोट आउँदै गरेको लु १ च ४२५३ नंको जिप दुर्घटना भएको हो | मृत्यु हुनेमा पर्दा किमुचौर निवासी ६७ वर्षीया कर्मी पुन रहेका छन् |  उनको उपचारका

Read More

एक हप्तादेखि दुई बालिका बेपत्ता

Posted on September 11, 2019 | views : 2230 | सल्यान - SLN

भदौ २५, सल्यान । एक हप्तादेखि दुई बालिका बेपत्ता भएका छन् । वनगाड कुपिण्डे नगरपालिका–१० माँझकाँडाकी १३ वर्षीया खिमा वली र सोही ठाउँकी १३ वर्षीया प्रतिमा बटाला बेपत्ता भएका हुन् । माँझकाँडास्थित भगवती आधारभूत विद्यालयमा अध्ययनरत ती बालिका गत भदौ १९ बेलुकीदेखि बेपत्ता भएको पारिवारिक स्रोतले जनाए

Read More

सल्यान कपुरकोटमा ५३ जना जेष्ठ नागरिक सम्मानित

Posted on August 30, 2019 | views : 2584 | सल्यान - SLN

शंकर के सी | भदौ १३, सल्यान । वार्षिक नीति तथा कार्यक्रम अनुसार सल्यानको कपुरकोट गाउँपालिकाले जेष्ठ नागरिकहरुलाइ सम्मान गरेको छ । बुवाको मुख हेर्ने दिनको अवसरमा शुक्रबार गाउँपालिकाले ६ वटै वडाका जेष्ठ नागरिक (पुरुष) लाई सम्मान गरेको प्रमुख प्रशसकीय अधिकृत सुवाश रिजालले जानकारि दिए । उनका अनुसार

Read More

सल्यानमा ढाड भाँचिएको अवस्थामा फेला पर्यो लोपोन्मुख जनावर ‘हाईना’

Posted on August 29, 2019 | views : 2800 | सल्यान - SLN

शंकर के सी | भदौ १२,सल्यान | सल्यानमा ढाड भाँचिएर घाइते अवस्थामा फेला परेको लोपोन्मुख जनावर ‘हाईना’ लाई उद्धार गरिएको छ । स्थानीय भाषामा ‘गधै बाघ’ भनेर चिनिने जनावर ‘हाईना’ को उद्धार गरेर डिभिजन वन कार्यालय सल्यानले बाँके राष्ट्रिय निकुञ्जमा पठाइएको जनाएको छ । बुधबार जिल्लाको छत्रेश्वरी गाउँपालिका व

Read More

यस्तो रहनेछ आगामी तीन दिनको मौषम

Posted on August 26, 2019 | views : 25187 | सल्यान - SLN

भदौ ९, काठमाडौँ | पश्चिमी न्यूनचापीय वायुको प्रभावले आज देशभर आंसिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा  हल्का तथा  मध्यम वर्षा हुने अनुमान गरिएको छ ।  जल तथा मौसम विज्ञान विभागका  मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतर्फ सरेकाले

Read More