ऐन कानुन/नियमहरु | सल्यान - SLN


नेकपा बहुमतका नाममा चन्दा मागेको आरोपमा पक्राउ परेका परियार एमालेबाट निष्कासन

Posted on August 11, 2023 | views : 540 | सल्यान - SLN

साउन २६, सल्यान | नेपाल कम्युनिस्ट पार्टी बहुमतको नामबाट विभिन्न व्यक्तिहरूसँग लाखौं चन्दा माग्दै आएको आरोपमा पक्राउ परेका धनबहादुर परियारलाई नेकपा एमाले सल्यान जिल्लाले पार्टीबाट निष्कासन गरेको छ । नेकपा एमाले जिल्ला कमिटी सल्यानका अध्यक्ष गोविन्द कुमार पुनले एक प्रेस विज्ञप्ति जारी गर्दै

Read More