कृषि गतिबिधी | सल्यान - SLN


आज असार १५, दहि चिउरा खाने दिन

Posted on June 29, 2020 | views : 75394 | सल्यान - SLN

असार १५, काठमाडौँ | आज असार १५- खेतमा धानको बिउ रोपेर धान दिवस मनाइँदैछ । साथै आज दहिचिउरा खाने दिन पनि हो ।  आज देशभर रोपाँई सहितका विभिन्न कार्यक्रम गरी राष्ट्रिय धान दिवस मनाइँदैछ । नेपालमा वि.सं. २०६२ साल यता असार १५ लाई राष्ट्रिय धान दिवसका रूपामा मनाउन थालिएको हो । भोकमरीबाट मुक्तिका लागि

Read More

सलह समातेर ल्याउनेलाई प्रतिकिलोको २० रुपैयाँ दिईने

Posted on June 27, 2020 | views : 76010 | सल्यान - SLN

असार १३, काठमाडौँ | रुपन्देही क्षेत्रमा आज बिहानैदेखि ठूलो समूहमा देखिएको कीरा सलह भएको पुष्टि भएको छ । रुपन्देहीको बुटवल क्षेत्रमा आज बिहानदेखि ठूलो समूहमा देखा परेको कीरा कीटविज्ञले गरेको अध्ययनबाट सलह नै भएको पुष्टि भएको प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव तेजबहादुर सुवेद

Read More

मन्त्री भुसालद्वारा कृषि उत्पादनबारे स्थानीय तहको सुझाव माग

Posted on April 10, 2020 | views : 72893 | सल्यान - SLN

चैत २८, काठमाडौँ | कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालले कोरोना भाइरसको महामारीका कारण पर्न सक्ने असर तथा त्यस्ता सम्भावित सङ्कटबाट बचेर कृषिमा आत्मनिर्भर बनाउन अपनाउनुपर्ने उपायबारे स्थानीय तहसँग सुझाव माग्नुभएको छ । उहाँले कृषि उपज खरिदको व्यवस्था, जमिनको चक्लाबन्दी तथा बाँझो जमिनको उपयोग

Read More

सल्यानमा एउटै वडाबाट १५ करोडको आलु निर्यात

Posted on September 07, 2019 | views : 4238 | सल्यान - SLN

भदौ २१, सल्यान । कुनै बेला जिल्लाकै विकट र दुर्गम मानिने वाफुखोला अहिले करोडौँको आलु निर्यात गर्ने गाउँ बनेको छ । बागचौर नगरपालिका–१२ वाफुखोलाबाट यस वर्ष रु १५ करोडको आलु निर्यात भएको छ । आलुखेतीबाट मनग्य आम्दानी हुन थालेपछि यस क्षेत्रका बासिन्दाले अन्नबाली छाडेर आलुखेती गर्दै आएका छन् ।  वाफुख

Read More

सल्यानमा कुन मुल्यमा तरकारि खरिद गर्छन् ब्यापारिले ?

Posted on August 10, 2019 | views : 4696 | सल्यान - SLN

शंकर के सी | साउन २५, सल्यान । हप्ताको दूई दिन लाग्ने सल्यान कपुरकोटको तरकारि बजारमा किसानहरु शुक्रबार आफुले उत्पादन गरेको कृषिजन्य उत्पादन विक्रि गरेका छन् । देशकै दोश्रो ठूलो तरकारि बजारको रुपमा परिचीत कपुरकोटको तरकारि बजारमा किसानहरुले शुक्रबार टमाटर प्रतिकिलो ४५ देखि ५० रुपैयाँमा विक्रि गरेका छन

Read More

भारतीय तरकारी र फलफुलको विषादी परीक्षण गर्ने निर्णयबाट सरकार पछी हट्यो

Posted on July 05, 2019 | views : 88806 | सल्यान - SLN

असार २०, काठमाडौं । भारतबाट आयात हुने ताजा तरकारीको विषादी परीक्षण नगर्ने मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको छ । सरकारले भारतबाट आउने ताजा तरकारीको विषादी परीक्षण गर्ने भन्दै जेठ १० गते आफैले गरेको निर्णयबाट पछाडी हटेको हो ।   सरकारी उक्त निर्णयबाट पछी हटेलगत्तै भारतबाट नेपाल आयात हुने तर

Read More

गोठदेखि ओँठ सम्म स्वच्छ दुध पुर्याउन कपुरकोटमा मिल्क क्यान वितरण

Posted on July 03, 2019 | views : 3788 | सल्यान - SLN

असार १८, सल्यान । ग्रामिण क्षेत्रमा दुध संकलनमा टेवा पुर्याउने उद्देश्यले सल्यानमा मिल्क क्यान वितरण गरिएको छ । जिल्लाको कपुरकोट गाउँपालिकाले दुग्ध ब्यवशायमा संलग्न किसानलाइ २३ थान मिल्क क्यान वितरण गरेको हो ।  ५० प्रतिशत अनुदानमा १७ जना किसान तथा दुग्ध ब्यवशायीलाइ १० लिटर क्षमताको क्यान वितरण

Read More

६ महिना देखि कर्मचारी बिहिन पशु कार्यालय

Posted on March 30, 2019 | views : 3185 | सल्यान - SLN

इन्द्र बुढाथोकि | चैत १६, सल्यान | पश्चिम सल्यानको बनगाड कुपिण्डे नगरपालिकाको नगर पशु सेवा कार्यालय देवस्थल कर्मचारी बिहिन भएको छ ।  गत कार्तिक महिना देखि कार्यालयमा ताला लगाएको छ । भने स्थानीय सरकार बेखबर बनेको छ । कार्तिक महिनामा तत्कालीन नाप्राशा दिल ब पुन सरुवा भएर सिम्तागाउपालिकामा गएको र

Read More

किसानलाई हाते मिनी ट्रिलर

Posted on February 25, 2019 | views : 3544 | सल्यान - SLN

फागुन १३, सल्यान । कपुरकोट गाउँपालिकाले किसानलाई मिनी ट्रिलर हस्तान्तरण गरेको छ । किसानलाई कृषि आधुनिकीकरणतर्फ आकर्षित गर्न र उत्पादन लागत घटाइ उत्पादन बढाउन किसान समूहलाई मिनी ट्रिलर हस्तान्तरण गरिएको हो ।  गाउँपालिकाको ५० प्रतिशत अनुदान र बाँकी किसान समूहले व्यहोर्नेगरी वितरण गरिएको कपुरकोट ग

Read More

कपुरकोटका किसानलाई मिनि टिलर वितरण

Posted on February 21, 2019 | views : 2243 | सल्यान - SLN

फागुन ९, सल्यान । किसानलाई कृषि आधुनिकीकरणतर्फ आकर्षित गर्न र उत्पादन लागत घटाई उत्पादन बढाउन सल्यानको कपुरकोट गाउँपालिकाले किसान समूहलाइ मिनि टिलर वितरण गरेको छ । ५० प्रतिशत अनुदान र ५० प्रतिशत रकम किसान समूहले ब्यहोर्नेगरि खेतबारि जोत्ने मेसिन (मिनि टिलर) वितरण गरिएको गाउँ पालिकाको कृषि शाखाले जना

Read More

कपुरकोट गाउँपालिकामा तरकारीको ब्याड राख्नु अघि नै अन्तरक्रिया कार्यक्रम

Posted on January 23, 2019 | views : 2913 | सल्यान - SLN

माघ ९, सल्यान । वेमौषमी तरकारि खेतीका लागी देशभरमै प्रख्यात सल्यान कपुरकोट क्षेत्रका किसानले गत वर्ष ठूलो घाटा व्यहोर्न परेपछि यस वर्ष तरकारिको ब्याड राख्नु अघि नै वृहत अन्तरक्रिया गरिएको छ ।  कपुरकोट गाउँपालिकाले उन्नत कृषि केन्द्र संगको समन्वयमा अगुवा कृषक, एग्रोभेट सञ्चालक, व्यापारि र सरोकार

Read More

कृषि मोवाइल एप्स सुरुवात गर्ने नेपालकै पहिलो स्थानिय तह बन्यो कपुरकोट

Posted on January 20, 2019 | views : 4989 | सल्यान - SLN

माघ ६, सल्यान । सल्यानको कपुरकोट गाउँपालिका आफ्नै कृषि मोवाइल एप्स सुरुवात गर्ने नेपालको पहिलो स्थानिय तह बनेको छ । आइतबार गाउँपालिकामा आयोजना गरिएको कपुरकोट कृषि सूचना प्रणालि प्रविधि हस्तान्तरण कार्यक्रममा उपसर्ग टेक्नोलोजि प्रालिका म्यानेजिङ डाइरेक्टर युवराज आचार्यले कृषि संग सम्बन्धीत मोवायल एप्

Read More

सल्यानको सारपानी गर्पामा कृषिलाइ प्रवद्र्धन गर्नेगरि योजनाहरु सञ्चालन हुँदै

Posted on December 24, 2018 | views : 2889 | सल्यान - SLN

पुष ९, सल्यान | सल्यानको सारपानी गर्पामा कृषिलाइ प्रवद्र्धन गर्ने गरि यस वर्ष योजनाहरु सञ्चालन हुने भएका छन् । कपुरकोट गाउँपालिका वडा नम्बर १ र २ साविकको सारपानी गर्पा गाविसमा कृषि सडक, कृषि टहरा लगाएतका योजनाहरु सञ्चालनको क्रममा रहेको सम्बन्धीत वडा कार्यालयहरुले जनाएका छन् । वडा नम्बर १ मा विभिन्न

Read More

अर्गानीक खेती गर्ने कृषकलाई पुरस्कृत गर्छौं: मन्त्री केशी

Posted on September 30, 2018 | views : 2960 | सल्यान - SLN

मिना खड्का | असोज १४, सल्यान । भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले किसानले गर्वका साथ किसान हुँ भन्न सक्नुपर्ने बताएकी छन् । उनले कृषि पेशालाई अपहेलित गरेको भन्दै यसलाई सम्मानित पेसा बनाउनु पर्ने बताएकी हुन् । सल्यानमा भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको उद्घाटन गर्दै मन्त्

Read More

६५ प्रतिशत भन्दा बढि अम्लीयपना देखिएपछि गाउँपालिकाले वितरण गर्यो कृषि चुन

Posted on September 23, 2018 | views : 3156 | सल्यान - SLN

असोज ७, सल्यान । परिक्षणको नतीजा अनुसार माटोमा ६५ प्रतिशत भन्दा बढि अम्लीयपना देखिएपछि कपुरकोट गाउँपालिकाले किसानलाइ कृषि चुन वितरण गरेको छ । विशेष गरि तरकारि खेती भएको खेतबारिमा अम्लीयपन बढि देखिएको गाउँपालकाले जानकारि दिएको छ । पछिल्लो समय माटोको उर्वराशक्ति घट्दै गएकाले माटो उपचारका लागी ७५ प्रति

Read More

वर्षे बाली बँदेलले सखाप पारेपछि किसानलाई चिन्ता

Posted on August 04, 2018 | views : 2122 | सल्यान - SLN

साउन १९, सल्यान (रासस) | सल्यानका कतिपय स्थानमा बँदेलको बथानले वर्षेवाली नष्ट पारेपछि किसान चिन्तित भएका छन् ।  वनगाड कुपिण्डे– ९ गिठाचौरका १४५ घरपरिवारले लगाएको धान, मकै, कोदोलगायतका बाली बँदेलले सखाप पारेकाले उनीहरूमा चिन्ता बढेको हो ।  गाउँ नजिकै रहेको भगवती सामुदायिक वनबाट राति बँदेलको

Read More

सल्यानमै पहिलो पटक तरकारिमा ‘थ्रीजी’ प्रविधि, दोब्बर उत्पादन

Posted on July 29, 2018 | views : 3249 | सल्यान - SLN

शंकर के सी | साउन १३, सल्यान | नेपालमा विभिन्न किसिमको तरकारि खेती हुँदै आएको छ । घरेलु स्तरमा थोरै लागतमा हुने करेसाबारिमा तरकारि खेती देखि लिएर ठूलो लगानी लगाएर व्यवशायीक तरकारि खेती समेत यहाँ हुने गरेको छ । तरकारि तथा फलफुल खेतीले चिनीएको सल्यान जिल्लामा पनि व्यापक रुपमा तरकारि खेती हुने गरेको छ

Read More

देशभर हलेदो र अदुवाको नयाँ जात विस्तार हुँदै

Posted on June 09, 2018 | views : 2701 | सल्यान - SLN

शंकर के सी | जेठ २६, सल्यान | किसानलाइ बढि लाभ दिने उन्नत जातको अदुवा तथा हलेदोको विउ पत्ता लगाउने एकमात्र अदुवावालि अनुसन्धान कार्यक्रमले यस वर्ष पनि देशका विभिन्न ठाउँमा विउ पुर्याएको छ । विशेष गरि हलदोको विउ विक्रि गरेको अनुसन्धान कार्यक्रमले अदुवाको विउ पैँचो दिएको छ । सल्यानमा कार्यालय रहेको यस

Read More

बहुमूल्य जडीबुटी यार्सागुम्बा सरकारको प्राथमिकतामा पर्न नसकेको

Posted on June 06, 2018 | views : 73637 | सल्यान - SLN

जेठ २३, काठमाडौँ | हिमाली भेगका जनताको २५ प्रतिशत आयआर्जनको स्रोतका रुपमा रहेको बहुमूल्य जडीबुटी यार्सागुम्बा सरकारको प्राथमिकतामा भने पर्न सकेको देखिँदैन ।  नेपालमा पछिल्लो दुई दशकयता यार्सागुम्बाको व्यावसायिक रुपमा संकलन तथा ओसारपसार हँुदै आए पनि सरकारले यसमा अझै स्पष्ट नीति र कानूनको व्यवस्थ

Read More

सल्यानको कपुरकोटमा ३० जना किसानलाइ बाख्रा वितरण

Posted on May 03, 2018 | views : 2135 | सल्यान - SLN

बैशाख २० सल्यान। विपन्न वर्गका किसानको आयआर्जनमा बृद्धि गर्ने उद्देश्यले सल्यानको कपुरकोट गाउँपालिकाले बाख्रा वितरण गरेको छ । कपुरकोट ३ मा रहेको जागृती मिश्रीत बाख्रापालन समूहका किसानलाइ उन्नत जातको बाख्रा (पाठी) वितरण गरिएको हो । ३० जना किसानलाइ जमुनापारिको क्रस जात वितरण गरिएको गाउँपालिकाले जानका

Read More

सल्यानमा व्यवशायीक बाख्रापालन तालिम शुरु

Posted on March 06, 2018 | views : 2266 | सल्यान - SLN

फागुन २२, सल्यान। बाख्रापालन पेशालाइ व्यवशायीक बनाउन सल्यानको कपुरकोट गाउँपालिकाले आज मंगलबारदेखि तालिम शुरु गरेको छ । वडा नम्बर १, २ र ३ का किसानहरुलाइ कसरि व्यवशायीक बन्ने भन्ने बारेमा तीनदिने तालिम शुरु गरिएको गाउँपालिकाले जानकारि दिएको छ । तालिममा साविकको रीम र सारपानी गर्पा गाविसका ३० जना किस

Read More

सल्यानमा भकारीमा अदुवा भण्डारण गर्ने नयाँ प्रविधि विस्तार हुँदै

Posted on January 27, 2018 | views : 2587 | सल्यान - SLN

शंकर के सी/माघ १३, सल्यान । अदुवा भण्डारणको उचित तरिका अपनाउन नसक्दा २० प्रतिशत सम्म भण्डारण क्षती हुने भएकाले किसानहरुले नयाँ प्रविधी मार्फत विउ भण्डारण गर्न थालेका छन् ।  नेपालको एक मात्र अदुवा वालि अनुसन्धान कार्यक्रमले विकास गरेको भकारी भण्डारण प्रविधि अनुसरण गरेर किसानहरुले अदुवाको विउ भण्

Read More

गानो कुहिने रोगले देशैभरका किसान चिन्तीत

Posted on September 03, 2017 | views : 3216 | सल्यान - SLN

शंकर केसी/भदौ १८, सल्यान । गानो परिपक्व हुने बेला अदुवामा रोग र किराले आक्रमण गरेपछि किसानहरु चिन्तामा परेका छन् ।  अदुवा खेती हुने नेपालका धेरैजसो स्थानमा अहिले गानो कुहिने रोग र गाने औंशा देखा परेको अदुवाबालि अनुसन्धान कार्यक्रमले जनाएको छ । यस वर्ष लगातार परेको वर्षाको कारणले यस्तो समस्या द

Read More

विद्यालयको भवन र खेल मैदान पहिरोले क्षति, विद्यार्थीहरुको पठनपाठनमा समस्या

Posted on August 05, 2017 | views : 2083 | सल्यान - SLN

खकेन्द्र केसी,  साउन २१, सल्यान ।   अबिरल वर्षाका कारण सल्यानको एक विद्यालयमा पहिरोले क्षेति पु¥याएको छ ।  जिल्लाको छत्रेश्वरी २ र साविकको दमाचौर ९ बुराँसेमा रहेको श्री जनता मा।वि।मा सनिवार विद्यालय माथिबाट खसेको पहिरोले ३ कोठे ट्रस्ट भवनमा क्षति पुगेको छ । एक कोठा कार्यालय भएको उक्त

Read More

सल्यानमा यसरि लुटेका छन् ठेकेदारले तरकारि किसान र व्यापारिलाई

Posted on July 20, 2017 | views : 4609 | सल्यान - SLN

शंकर के सी | साउन ५, सल्यान | जिल्ला समन्वय समितिले ठेक्का प्रक्रियाबाट कृषिजन्य वस्तुको निकासी कर संकलन गर्न निजी क्षेत्रलाई जिम्मा दिएको हुन्छ । ठेकेदारले जिल्लामा उत्पादित कृषि वस्तु निकासी गर्दा मात्रै सम्बन्धीत जिल्ला भित्रको एक ठाउँबाट कर लिन पाउँछन् । तर ताजा तरकारि तथा फलफुल सल्यानबाट वाहिरि

Read More

ताजा तरकारीले चिनिएको कपुरकोट घाँस खेतीबाट पनि परिचय बनाउंदै

Posted on July 16, 2017 | views : 2888 | सल्यान - SLN

शंकर के सी | साउन १, सल्यान | सल्यानको कपुरकोट अव वेमौषमी तरकारि खेतीमा मात्र सिमीत नरहेर घाँस उत्पादनमा पनि अग्रस्थानमा देखिएको छ । पछिल्लो समय यस क्षेत्र उन्नत घाँस उत्पादनको श्रोत केन्द्रको रुपमा परिचीत हुंदै गएको छ । खास गरि यहां रहेको सामुदायीक वन समूहहरुले डाले घाँस तथा भुँइ घाँस उत्पादन गर्द

Read More

सल्यानमा २ नगरका ३ वडा एकैदिन पुर्ण खोप युक्त बने

Posted on July 15, 2017 | views : 1770 | सल्यान - SLN

खकेन्द्र केसी, असार ३१, सल्यान । सल्यानको शारदा नगरपालीकाको वडा नम्बर ४ र ५ लाई एकैसाथ पुर्ण खोप युक्त वडा घोषणा गरिएको छ ।  पुर्ण खोप सुनिशितता हाम्रो प्रतिवद्धता भन्ने मुल नाराका साथ जिल्ल्लाको १५ औँ र नगरपालीकाको दोस्रो पुर्ण खोप युक्त वडा आज महेन्द्र रत्न मावि पिपलनेटामा एक कार्यक्रमका बिच

Read More

सल्यानका किसान ताजा तरकारि सित्तैमा दिन बाध्य

Posted on June 25, 2017 | views : 6536 | सल्यान - SLN

शंकर के सी । असार ११, सल्यान | खेतबारिमा परिश्रम पोखेर मिहेनतले फलाएको तरकारि । घरबाट भाडा तिरेर गाडीमा बोकाएर बजार सम्म ल्याउंदा तरकारि नविकेर त्यत्तिकै फाल्नुपर्दा कुन किसानको मन खिन्न नहोला र । सल्यानका किसानलाइ यस्तै भएको छ । तरकारि बजारमा तरकारि बेच्न ल्याएका कपुरकोट क्षेत्रका किसान आफुले उत्प

Read More