कृषि गतिबिधी | सल्यान - SLN


आजको पानीले केहि किसानलाई फाईदा, केहिलाई गत बर्षको झल्को ।

Posted on April 19, 2017 | views : 1774 | सल्यान - SLN

खकेन्द्र केसी बैशाख ६ सल्यान÷रोल्पा  आज परिरहेको पानिले किसानहरुलाई अन्न बाली भित्र्याउन चटारो परिरहेको छ । यो समयमा खाद्यान्न बाली गहु, जौँ काटेर मकै रोप्ने गरिन्छ । मकै रोप्नलाई र बाँझो जमिन जोत्नलाई आजको पानिले किसानहरुलाई फाईदा पुगेको हो ।  नेपालकै सबैभन्दा धेरै अदुवा उत्पादन हुने सल्

Read More

तीन सय हेक्टरमा सिँचाइ सुविधा उपलब्ध

Posted on April 16, 2017 | views : 1186 | सल्यान - SLN

बैशाख ३,सल्यान। जिल्लामा निर्माण गरिएका डेडदर्जन बढी सिँचाइ कुलोबाट तीन सय १९ हेक्टर जमिनमा सिँचाइ सुविधा उपलब्ध भएको छ । लामो समयदेखि पानीको स्रोत भएर पनि सिँचाइ सुविधाबाट वञ्चित जिल्लाका सात गाविसमा सिँचाइ कुलो निर्माण गरिएपछि बाह्रैमहिना सिँचाइ सेवा उपलब्ध भएको हो ।  जिल्लाका लक्ष्मीपुर, काल

Read More

सल्यानमा ३० करोडको सुन्तला निर्यात, १० प्रतिशतले उत्पादनमा वृद्धि

Posted on March 09, 2017 | views : 3645 | सल्यान - SLN

फागुन २६, सल्यान । सल्यानमा चालु आर्थिक वर्ष २०७३/७४ मा झन्डै रु ३० करोडको बराबरको सुन्तला उत्पादन भएको छ ।  सुन्तला सुदृढीकरण अभियान बगैँचा व्यवस्थापन, सुन्तलाको बोट तथा क्षेत्रफल वृद्धि, अनकूल मौसमका कारण यस वर्ष उत्पादन वृद्धि भएको हो । जिल्ला कृषि विकास कार्यालयका अनुसार यस वर्ष सल्यानमा २

Read More

सल्यानमा विपद सम्वन्धि सञ्चारकर्मीका लागी ३ दिने तालिम समापन

Posted on February 16, 2017 | views : 1772 | सल्यान - SLN

खकेन्द्र केसी फागुन ५ सल्यान  विपद् आउनुअघि, आएको अवस्था र आएपछि कसरी रिपोटिङ गर्ने भन्नेबारेमा जानकारी गराउने उद्देश्यले सञ्चारकर्मीहरूका लागि सल्यानमा सञ्चालित ३ दिने तालिम आज समापन भएको छ ।कृषि स्वास्थ्य तथा बैकल्पिक जिविकोपार्जन प्रवद्र्धन पहल कार्यक्रम अन्तर्गत  यु.एस.ए.आई.डि. को आर्

Read More

संसद बस्नेत द्वारा विद्यालयको दुई कोठे भवनकोे सिलान्यास

Posted on February 15, 2017 | views : 1147 | सल्यान - SLN

खकेन्द्र केसी फागुन ४, सल्यान ।  सल्यान वागचौर नगरपालीका १० भाटविटेमा रहेका स्वरस्वती आधारभुत विद्यालयको दुई कोठे भवनको हिजो सिलान्यास गरिएको छ । जिल्ला शिक्षा कार्यालयको सहयोगमा निर्माण भएको भवनको सिलान्यास सल्यान क्षेत्र नं. १ का संसद टेक बहादुर बस्नेतले गरेका हुन । नेकपा माओवादी केन्द्रका

Read More

मोटरसाईकल दुर्घटनामा परि सल्यानमा ४ जना घाईते

Posted on February 06, 2017 | views : 1834 | सल्यान - SLN

खकेन्द्र केसी/माघ २४, सल्यान । बागचौर नगरपालीकाको बाउनथान नजिकै आज अप्राह्न ४ बजेतिर मोटरसाईकल दुर्घटना हुदा ४ जना घाईते भएका छन । सल्यानको थारमारे बाट  बाङगेलाखुरी जाँदै गरेको रा २ प ६७५५ र लौराबाङ बाट खरीवोट आउदै गरेको भे २ प ९४९८ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा उक्त दुर्घटना भएको हो । &n

Read More

दमाचौरको चामी गाउँमा कृर्षि सडक विस्तार गरिदै

Posted on February 03, 2017 | views : 1486 | सल्यान - SLN

माघ २१, सल्यान । दमाचौर १ चामी गाउँको टाकुराबाट पुर्व तिर दोवै खोला, चैतेकाफल हुदै रोल्पाको जिनाबाङ जोड्ने कृर्षि सडकको निर्मान काम यो बर्ष पनि गरिएको छ ।  दमाचौर गा.वि.स. बाट २०७२/७३ को लागि परेको १ लाख बजेटले पोहोर साल केहि सडक खनिएको समीतिका सचिव खकेन्द्र केसीले बताएका छन् । यो बर्ष पन

Read More

दमाचौरको चामी गाउँमा कृर्षि सडक विस्तार गरिदै

Posted on February 03, 2017 | views : 1181 | सल्यान - SLN

माघ २१, सल्यान । दमाचौर १ चामी गाउँको टाकुराबाट पुर्व तिर दोवै खोला, चैतेकाफल हुदै रोल्पाको जिनाबाङ जोड्ने कृर्षि सडकको निर्मान काम यो बर्ष पनि गरिएको छ ।  दमाचौर गा.वि.स. बाट २०७२/७३ को लागि परेको १ लाख बजेटले पोहोर साल केहि सडक खनिएको समीतिका सचिव खकेन्द्र केसीले बताएका छन् । यो बर्ष पनि २०७३

Read More

कुलो मर्मत भएपछी सल्यान रामपुरका किसान खुशी

Posted on January 23, 2017 | views : 2437 | सल्यान - SLN

डिल्लीराज रावत/माघ १०, सल्यान । बर्षायाममा कुलो मर्मतका लागि दिनदिनै दुःख झेल्ने गरेका रामपुर ८ का किसानहरुमा कुलो मर्मत भएपछी खुशी छाएको छ । आफ्नो करिव १५ हेक्टर जमिनमा सिचाईका लागि कुलो निर्माण भएपछि उनिहरुमा खुशी छाएको हो । अरु समयमा खासै समस्या नभएपनि बर्षायाममा अहिले बनाएको कुलो पानी पर्दा फेर

Read More

शारदा कुमाख कृषि उत्पादन सहकारी संस्थाको नयाँ कार्य समिती चयन

Posted on January 07, 2017 | views : 1648 | सल्यान - SLN

खकेन्द्र केसी पुस २३ सल्यान शारदा कुमाख कृषि उत्पादन सहकारी संस्था लिमीटेड शा.न.पा. १ श्रीनगर सल्यानको पाँचौ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले आज नयाँ कार्य समिती चयन गरेको छ । मान बहादुर मल्लको अध्यक्षतामा ९ सदस्य संचालक समिति गठन गरेको छ । जस्मा बेल्धर खड्का उपाध्यक्ष, तिलक वि.क., सचिव चित्

Read More

सल्यान दमाचौरका किसानलाई घरमा खाने तरकारी पुग्यो, विक्री गर्न बजार छैन

Posted on December 22, 2016 | views : 1287 | सल्यान - SLN

डिल्लीराज रावत/पुस ७, सल्यान । सल्यान दमाचौर २ मैयानीकी धनमाया चन्दलाई अचेल बेलुका खाना पकाउदा तरकारी के पकाउ भन्ने चिन्ता हटेको छ । घरमा नै तरकारी उत्पादन भएपछि घरकी गृहणी ३० बर्षकी उनलाई तरकारीको कुनै समस्या छैन ।  वैकल्पिक जिविको पार्जन अन्तरगत पहल कार्यक्रमको सहयोगमा आफैले आफ्नो घरमा करेसाव

Read More

बुधबारबाट हाँसेकाटे वन १५ दिनका खुलाउने निर्णय

Posted on November 29, 2016 | views : 1835 | सल्यान - SLN

खकेन्द्र केसी, मसिंर १४, सल्यान । राप्ती अञ्चलको सबैभन्दा धेरै सुन्तला उत्पादन हुने सल्यानको कोटमौला र दमाचौर त्यसैगरी सबैभन्दा धेरै स्याऊ उत्पादन हुने रोल्पाको जिनाबाङ गा।वि।स।का किसानहरुले खेतीको लागी सधै प्राङगारीक मलमा निर्भर रहने गर्दछन ।   उक्त प्राङगारीक मलको लागी सधै उपयोग गर्दै आए

Read More

किसानलाई यसै बर्षदेखि पेन्सन र प्रधानमन्त्री कृषि परियोजना

Posted on October 29, 2016 | views : 60756 | सल्यान - SLN

कात्तिक १३, फलेवास (पर्वत) | किसानलाई यसै वर्ष निवृत्तिभरण दिइने र प्रधानमन्त्री कृषि परियोजना लागू गरिने भएको छ ।  कृषि विकासमन्त्री गौरीशङ्कर चौधरीले जिल्ला कृषि विकास कार्यालयमा जडित सिसी क्यामेरा शुक्रबार उद्घाटन गर्दै कृषिमा नीतिगत रुपमा सीमान्तकृत समुदायलाई पहुँच प¥याउने खालका कार्यक्रम स

Read More

मौरीपालन व्यवसायबाट लाखौको रकम भित्रिँदै

Posted on October 22, 2016 | views : 1865 | सल्यान - SLN

कात्तिक ६, सल्यान । कालीमाटी गाविसका कृषक मौरी पालन व्यवसायतर्फ आकर्षित भएका छन् ।  कम लगानी र धेरै आम्दानी हुने भएपछि कृषक मौरीपालनतर्फ आकर्षित भएका हुन् । मौरीपालन व्यवसायबाट भएको आम्दानीले घर खर्च चलाउन सजिलो भएको कालीमाटी–३ सिमलकुनाका कुलप्रसाद भण्डारीको भनाइ छ । उहाँले भन्नुभयो, “मौरीपालन

Read More

जमिन बाँझो राख्नेलाई निवृत्तिभरण नदिने

Posted on July 01, 2016 | views : 43959 | सल्यान - SLN

जमिन बाँझो राख्नेलाई निवृत्तिभरण नदिने काठमाडौँ । कृषि विकास मन्त्री हरिबोलप्रसाद गजुरेलले जमिन बाँझो राख्ने जग्गा धनीलाई निवृत्तिभरण दिन नसकिने बताएका छन् । बजेट कार्यान्वयनका सन्दर्भमा रासससँग कुरा गर्दै मन्त्री गजुरेलले किसानलाई निवृत्तिभरण दिने व्यवस्था यसै वर्षको चैतदेखि थालनी गरिने बताए । उनल

Read More

भूकम्पका कारण उत्पादन घट्यो

Posted on July 01, 2016 | views : 34603 | सल्यान - SLN

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाका अधिकांश क्षेत्रमा क्रसर र भूकम्पपछिको केही महिना बाली नलाएका कारण खेत बाँझै रहेपछि उत्पादनमा कमी आएको छ ।  क्रसरका कारण नदी गहिरो हुँदै गएकाले नहरमा पानी नचढ्ने र भुइँचालोले गर्दा कृषकले बीउ समयमा नै राख्न नसकेकाले उत्पादनमा कमी आएको कृषकले बताएका छन्।&nb

Read More

जुम्लामा ‘एक स्याउ फार्म, एक जर्सी गाई’ कार्यक्रम लागू

Posted on July 01, 2016 | views : 28186 | सल्यान - SLN

जुम्ला  । जिल्ला पशुसेवा कार्यालय जुम्लाले ‘एक स्याउ फार्म, एक जर्सी गाई’ कार्यक्रम लागू गरेको छ । यो कार्यक्रमअन्तर्गत कार्यालयले किसानलाई ५० प्रतिशत अनुदानमा जर्सीगाई वितरण गरेको हो ।  बार्हजना कृषकलाई सोमबार १२ वटा उन्नत जातका जर्सी गाई वितरण गरिएको पशु विकास अधिकृत ज्ञानेन्द्रसिंह बुढ्

Read More

नेपालमा अण्डा र मासुमा आत्मनिर्भरताको नजिक

Posted on July 01, 2016 | views : 20640 | सल्यान - SLN

काठमाडौँ, ३१ जेठ । नेपाल अन्डा तथा मासुमा आत्मनिर्भर उन्मुख रहेको तथ्याङ्कले देखाएको छ । केन्द्रीय तथ्याङ्क विभागका निर्देशक बद्रीकुमार कार्कीले ‘नेपाल व्यावसायिक कुखुरापालन सर्वेक्षण २०७१/७२’ प्रतिवेदन प्रस्तुत गर्दै आगामी एक वर्षभित्र अन्डामा, दुई वर्षमा मासुमा र तीन वर्षमा दूधमा आत्मनिर्भर बन्ने

Read More

कुची छाडेर कुटो तर्फ

Posted on July 01, 2016 | views : 14628 | सल्यान - SLN

बुटवल,  बैशाख । भनिन्छ कृषि कर्म गर्नको लागि नत उमेरले नै छेक्छ नत कुनै पद,पेशा र मर्यादाले । भित्रैबाट ईच्छा शक्ति हुने हो भने कृषि कर्म गर्नको लागि कुनै दायरा नै चाहिदैन । जसको उदाहरण बनेका छन् साविक रुपन्देहीको टिकुलीगढ गाविस–३ देवीनगरका किसान जीवनप्रकाश उपाध्याय । २४ बर्ष सम्म शिक्षण पेशाम

Read More

दशबर्ष विदेश भोगेपछि स्वदेशमा कृषि कर्म

Posted on July 01, 2016 | views : 8109 | सल्यान - SLN

बुटवल । भनिन्छ–‘मिहिनेत गर्ने हो भने डलर आफ्नै देशमा आउँछ, परिश्रम गर्ने हो भने ढुङ्गामा पनि सुन फलाउन सकिन्छ ।’ यो यहि भनाईलाई चरितार्थ गर्दै रोल्पा जिल्लाको लिवाङ्ग–१ घर भई हाल रुपन्देहीको देवदह नगरपालिका –९ मा किसान थम बहादुर वलीले १ विघा जग्गा भाडामा लिएर व्यवसायी तरकारी खेती सुरु गरेका छन् । १

Read More

जुनारमा किराको प्रकोप

Posted on July 01, 2016 | views : 6865 | सल्यान - SLN

सिन्धुली, असार । जुनारको राजधानीका रुपमा चिनिएको सिन्धुली जिल्लाका किसानहरुले व्यवसायिक रुपमा लगाएको जुनारमा रोगकिराको सङ्क्रमण देखिएपछि किसान चिन्तामा परेका छन् । जुनारमा रोगकिराको संक्रमण देखिएपछि जिल्ला कृषि विकास कार्यालयले बेलैमा बगैचाको व्यवस्थापन गर्न आग्रह गरेको छ । वितग दुई वर्षदेखि जुनारम

Read More

नवलपरासीको चिनी उद्योगमा तालावन्दी, दुई करोड रुपैयाँ भुक्तानी नदिएको किसानको आरोप

Posted on July 01, 2016 | views : 4071 | सल्यान - SLN

नवलपरासी । जिल्लाको गङ्गापुरस्थित इन्दिरा एग्रो एन्ड सुगर्स मिलमा किसानले अनिश्चितकालीन तालावन्दी गरेका छन्।   समयमै मिलले  उखुको भुक्तानी  नदिएको भन्दै किसानले सो उद्योगमा  बिहीबारदेखि तालावन्दी गरेका हुन्। उखु कृषक समितिका अध्यक्ष उमेशचन्द्र यादवका अनुसार दुई करोड बढी रकम चिनी

Read More

शान्ति तथा पुर्ननिर्माण मन्त्री एकनाथ ढकाल खर्पनमा धानको बीउ ओसार्दै

Posted on July 01, 2016 | views : 3402 | सल्यान - SLN

तश्विरमा: शान्ति तथा पुर्ननिर्माण मन्त्री एकनाथ ढकाल खर्पनमा धानको बीउ ओसार्दै | तश्विर: krishionline

Read More