प्रवास | सल्यान - SLN


रुकुमबाट दाङतफै जाँदै गरेको ट्रक दुर्घटनामा एक शिक्षककोे मृत्युु, नौ जना घाइते

Posted on July 08, 2019 | views : 115 | सल्यान - SLN

 असार २३, सल्यान ।  रुकुमबाट दाङतफै जाँदै गरेको  ना ४ ख ९७११ नं को ट्रक सल्यानको ट्रक कपुरकोट गाउँपालिका–३ आगरखोलाको घुम्तीमा आज दिउँसो दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । मृत्यु हुनेमा सिद्ध कुमाख गाउँपालिका–२ का ५३ वर्षीय शिक्षक दुर्गाबहादुर बस्नेत रहन

Read More

भारतमा एक नेपाली मजदुरको मृत्यु

Posted on June 01, 2018 | views : 507 | सल्यान - SLN

जेष्ठ १८, सल्यान | सल्यानको पश्चिम क्षेत्रबाट भारतमा मजदुरीका लागि गएका एक जनाको मृत्यु भएको छ । जिल्लाको बनगाड कुपिण्डे नगरपालीका वडा नम्बर ४ रोकाय गाउँ घर भएका अन्दाजी  ४० वर्षीय निमराज रोकाको मृत्यु भएको हो । बुधबारको दिन भारतको उत्तरा खण्डको कृतिनगरमा आफ्नै डेरामा रातीको समयमा पिसाव फेर्न व

Read More