जेष्ठ १८, सल्यान | सल्यानको पश्चिम क्षेत्रबाट भारतमा मजदुरीका लागि गएका एक जनाको मृत्यु भएको छ । जिल्लाको बनगाड कुपिण्डे नगरपालीका वडा नम्बर ४ रोकाय गाउँ घर भएका अन्दाजी ४० वर्षीय निमराज रोकाको मृत्यु भएको हो । बुधबारको दिन भारतको उत्तरा खण्डको कृतिनगरमा आफ्नै डेरामा रातीको समयमा पिसाव फेर्न व
Read More