शुभलक्ष्मी सहकारिको अधिवेशन तयारी पुरा

Posted on: 01 Sep, 2017

शंकर के सी/भदौ १६, सल्यान । त्रिवेणि गाउँपालिका सल्यानको लुहाम बजारमा अवस्थीत शुभलक्ष्मी वचत तथा ऋण सहकारी संस्थाले भोलि शनिबार हुने अधिवेशनको तयारि पुरा भएको जनाएको छ ।

विक्रम संवत् २०६७ सालमा स्थापना भएको सहकारिले शनिबार आफ्नो आठौं साधारणसभ ागर्न लागेको हो । अधिवेशनमा नया कार्यसमिची चयन संगै वार्षिक आयव्यय विवरण प्रस्तुत गर्ने कार्यक्रम रहेको सहकारिका अध्यक्ष प्रभात कुमार श्रेष्ठले जनाएका छन् ।

भोलि विहान ११ बजेदेखि शुरु हुने अधिवेशनमा उपस्थीत भइदिन कार्यसमितीका पदाधिकारि, शेयर सदस्यहरु तथा आम सरोकारवालाहरुलाइ शुभलक्ष्मी सहकारिका व्यवस्थापक शेर बहादुर वस्नेतले अनुरोध गरेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!