बैदेशिक रोजगार | सल्यान - SLN


विदेश जाने ५६ प्रतिशत अदक्ष, सिप प्रमाणपत्र अनिवार्य गर्न 'सीटिईभिटी' कुर्दै बिभाग

Posted on July 18, 2019 | views : 2446 | सल्यान - SLN

साउन २, काठमाडौँ | बैदेशिक रोजगारीमा जान चाहने नेपाली कामदारहरुले अनिवार्य एक महिनाले सिप सिकेर जानुपर्ने प्रावधान  ल्याउने गृहकार्य हुँदै गर्दा त्यसको आवश्यकतालाई तथ्यांकले समेत पुष्टि गरेको छ । आर्थिक बर्ष २०७५/७६ मा बैदेशिक रोजगारीको लागि अन्तिम श्रम स्वीकृति लिने ५ लाख ८ हजार ८२७ मध्य २ लाख

Read More

१००० बढी युवासँग अन्तर्वार्ता लिंदै गर्दा बिभागको छापा, साउदी पठाउन दुतावासकै सेटिङ ! (फोटो/भिडियो)

Posted on June 19, 2019 | views : 18533 | सल्यान - SLN

मनोज पराजुली | असार ४, काठमाडौँ  | बैदेशिक रोजगार विभागले अबैध रुपमा कामदारसँग अन्तर्वार्ता लिइरहेको ठाउँमा छापा हानेको छ । विभाग टोलीले बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा साउदी लैजाने भन्दै हजार भन्दा बढी कामदारसँग अन्तर्वार्ता लिइरहेको बेला छापा हानेर अन्तर्वार्ता नै रोकेको छ ।  डिमाण्ड

Read More

साउदीमा आफुले काम गरेको तलब माग्दा एक वर्षदेखि जेलमा छन् बलबहादुर !

Posted on January 28, 2018 | views : 1913 | सल्यान - SLN

खकेन्द्र केसी | माघ १४, सल्यान । बिनाकारण सल्यानका एक व्यक्ती एक वर्षदेखि साउदीको जेलमा परेका छन् । रोजगारको सिलसिलामा २ बर्ष अघि साउदी अरब पुगेका सल्यान कुमाख गाउँपालिका वडा नम्बर १ साधान्मुडाका  बल बहादुर बस्नेत विनाकारण एक वर्षदेखि साउदीको जेलमा परेका हुन् । धापासी काठमाडौँमा रहेको एसओयस. म्

Read More

मलेसियामा आफ्नै साथीको छुरा प्रहारबाट एकको मृत्यु

Posted on February 01, 2017 | views : 12912 | सल्यान - SLN

माघ १९, रुकुम । रोजगारीको सिलसिलामा मलेसिया गएका एक रुकुमेलीको आफ्नै साथीको छुरा प्रहारबाट मृत्यु भएको छ ।  जिल्लाको बाँफीकोट– १ का २४ वर्षीय अनन्त उखिराको आफ्नै साथीले छुरा प्रहार गर्दा मंगलबार मृत्यु भएको आफन्तले जानकारी दिएका छन् ।  छ महिनादेखि कम्पनीबाट भागेर बाहिर काम गर्दै आएका उखिरा

Read More

मलेसियामा एक नेपालीको मृत्यु, शव नेपाल ल्याइदिन सरकारसँग आग्रह

Posted on September 13, 2016 | views : 2346 | सल्यान - SLN

सल्यान, २८ भदौ । रोजगारीको सिलसिलामा मलेसिया पुगेका घाँजरी पिपल–७ सङ्ग्रहीका ४३ वर्षीय ज्ञानबहादुर वलीको मृत्यु भएको छ ।  एक वर्षअघि रोजगारीका लागि मलेसिया पुगेका वलीलाई आइतबार राति डब्लु.एसएम.कोसोन फाइभ कम्पनीमा ड्युटीमा खटिएको बेला पेट दुखेपछि अस्पताल लगिएको थियो ।  वलीको उपचारकाक्रममा

Read More