राजनीति | सल्यान - SLN


सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी

Posted on October 07, 2021 | views : 5842 | सल्यान - SLN

असोज २१ , काठमाडौं। मन्त्रिपरिषद्लाई टुंगो लगाउने विषयमा गठबन्धनका शीर्ष नेताको बालुटारमा बैठक बसेको छ। प्रधानमन्त्रीनिवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र

Read More

महिला नेत्री पञ्चा सिंह बनिन् अखिल क्रान्तिकारीको अध्यक्ष

Posted on October 03, 2021 | views : 6373 | सल्यान - SLN

कमल बिक्रम जिसी , असोज १७, काठमाडौं । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको अध्यक्ष पञ्चा सिंह बनेकी छन् । आज बिहान अध्यक्ष प्रचण्डले अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह हुने निर्णय सुनाएका हुन् । अखिल क्रान्तिकारीको इतिहासमा महिला अध्यक्ष बनेको यो पहिलो पटक हो ।क्रान्तिकारीको अध्यक्षमा

Read More

पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जाऔं : शर्मा

Posted on September 28, 2021 | views : 6251 | सल्यान - SLN

असोज १२, काठमाडौं। नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं संगठन विभाग प्रमुख जनार्दन शर्माले  पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा  जान आग्रह गरेका छन्  ।   शर्माले नेपाली विशेषताको समाजवादमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली अपनाउनुपर्ने बताएका छन्। मंगलवार पेरिसडाँड

Read More

प्रचण्डको ब्रिफिङ : बिहीबार सरकारले पूर्णता पाउँछ

Posted on September 22, 2021 | views : 6936 | सल्यान - SLN

असोज ६, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबारसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउने जानकारी दिएका छन्। बुधबार बसेको पार्टीको स्थायी समिति बैठकमा प्रचण्डले दल विभाजन अध्यादेशको कारण मन्त्रिपरिषद् विस्तार रोकिएको बताए। राजनीतिक दलसम्बन्धी अध्यादेशबारे टुंगो लगाएर मन

Read More

सल्यानको कुमाखमालिकामा नेकपा विजयी

Posted on November 30, 2019 | views : 3291 | सल्यान - SLN

मङ्सिर १४, सल्यान । कुमाखमालिका गाउँपालिकाको ५ नम्बर वडाध्यक्षमा नेकपाका उम्मेदवार धर्मे बूढाथोकी ७९२ मतका साथ विजयी भएका छन् । शनिबार सम्पन्न वडाध्यक्षको उपचुनावमा बूढाथोकीका निकटम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवारले २५१ मत पाएका छन् । त्यस्तै राप्रपाले २१ मत पाएको छ भने ६० मत बदर भएको छ ।

Read More

सल्यानमा वडाध्यक्षले राजीनामा दिएर खाए शिक्षकको जागिर

Posted on November 18, 2019 | views : 3307 | सल्यान - SLN

मंसिर २, सल्यान | सल्यानका एक जनप्रतिनिधिले राजीनामा दिएर शिक्षकको जागिर खाएका छन् | सिद्धकुमाख गाउँपालिका–४ का वडाध्यक्ष दिनेशकुमार बुढामगरले वडाध्यक्ष पदबाट राजीनामा दिएर प्राथमिक तहको शिक्षकमा जागिर खाएका हुन् | बुढामगर २०७४ को स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट विजयी भएका थिए । शिक्षक से

Read More

कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री खड्ग खत्री बर्खास्त

Posted on August 16, 2019 | views : 13919 | सल्यान - SLN

साउन ३१, काठमाडौं । कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री खड्गबहादुर खत्री बर्खास्त भएका छन् । उनलाई बैंकिङ कसुर अन्तर्गत पक्राउ पूर्जी काटिएसँगै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बर्खास्त गरेका हुन् । संघीय संरचनामा गएपछि बर्खास्तीमा पर्ने खत्री पहिलो प्रदेश मन्त्री हु

Read More

प्रधानमन्त्रीको शुभकामना सन्देश: समृद्धिको मार्गमा अघि बढ्न आग्रह

Posted on March 20, 2019 | views : 74124 | सल्यान - SLN

चैत ६, काठमाडौँ (रासस) | प्रधानमन्त्री केपी शर्मा ओलीले आपसी वैमनस्यता र असमझदारी बिर्सेर समृद्धि र विकासको मार्गमा सरकारसँगै अघि बढ्न सम्पूर्ण नेपालीलाई आग्रह गर्नुभएको छ ।  फागु पूर्णिमाका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले नेपाल आर्थिक सामाजिक रुपान्तरणमा द्रुत गतिमा अघि बढेको उल्ले

Read More

सरकारका लागि अहिले काम गर्ने उचित समयः नेता पौडेल

Posted on January 22, 2019 | views : 60055 | सल्यान - SLN

माघ ८, पाल्पा | नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले वर्तमान सरकारका लागि काम गर्ने उचित समय भएको बताउनुभएको छ ।  प्रेस युनियन पाल्पा शाखाद्वारा आज तानसेनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले वर्तमान सरकार अघिल्ला सरकारले सम्पन्न गरेका आयोजनाको उद्घाटनमा व्यस्त रहेको

Read More

नेकपाको सातै प्रदेश कमिटीले पायो पूर्णता (सूची सहित)

Posted on December 03, 2018 | views : 37244 | सल्यान - SLN

मंसिर १७, काठमाडौँ (रासस) | नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रदेश कमिटीमा रहने सदस्यको नामावली आज सार्वजनिक गरेको छ ।  नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले आज सात वटै प्रदेश कमिटीमा रहने सदस्यको नामावली सार्वजनिक गर्नुभएको हो । यही मङ्सिर १२ गते बसेको नेकपा सचिवालयको बैठकले प्रदेश कमिटी सदस्

Read More

नेकपा नेतृ बन्धु चन्दले भनिन्– “दलाल पुजिवादलाई लखेटेर वैज्ञानीक समाजबाद ल्याउछौँ”

Posted on October 25, 2018 | views : 2090 | सल्यान - SLN

कात्तिक ८, सल्यान । अखिल नेपाल महिला संगठनका केन्द्रीय अध्यक्ष तथा नेपाल कम्युनिस्ट पार्टीका केन्दीय सदस्य बन्धु चन्दले दश बर्ष जनयुद्वले जनबाद ल्याउन खोजेपनि मुख्य नेतृत्व सत्तामा पुगेर दलाल पुजिवाद ल्याएको बताएकी छन् ।  नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकटको अखिल क्

Read More

कर्णालीले राजनीतिक एजेण्डा गुमाएको आरोप

Posted on August 22, 2018 | views : 7107 | सल्यान - SLN

भदौ ६, कालिकोट | कर्णाली प्रदेश प्राप्तीको आन्दोलनमा ज्यान गुमाएका जुम्लाका हरिबहादुर कुवँरको तेस्रो स्मृती दिवस मनाइएको छ । हरिबहादुर कुँवर स्मृति कर्णाली प्रतिष्ठानको आयोजनामा श्रद्धाञ्जली सभासहित अन्तरक्रिया कार्यक्रमको आयोजना गरी मनाईएको छ । २०७२ सालमा सरकारले संघीय संरचनामा मुलुकलाई ६ प्रदेशमा

Read More

राजिनामा देउ भन्दै सल्यानका १० ओटै तहका जनप्रतिनिधिलार्इ पत्र

Posted on March 19, 2018 | views : 2539 | सल्यान - SLN

चैत ५, सल्यान । सल्यानका दश ओटै स्थानीय तहका जनप्रतिनिधिले आफ्नो पदबाट राजिनामा दिन विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टींको जिल्ला जनपरिषद् सल्यानले पत्र काटेको छ । स्थानीय निकाय गठन गरेर जनताको अर्थतन्त्र र दैनिकि झन् झन् बर्बादिको दिशामा गएको भन्दै जनपरिषद्ले राजिनामा दिन दबाब स्वरुप पत्र काटे

Read More

प्रचण्ड १६ हजार सहिदलाई झुटो आश्वासन दिएर महलमा रमाइरहेका छन्: सन्तोष बुढा

Posted on February 27, 2018 | views : 2704 | सल्यान - SLN

फागुन १४, सल्यान । नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य तथा जनपरिषद प्रमुख सन्तोष बुढामगरले प्रचण्ड अहिले १६ हजार सहिदको रगतमा नाचेर बसेको बताएका छन् । सोमबार २१औं बलिदान दिवसको अवसरमा नेपाल कम्युनिष्ट पार्टी निकटको अखिल क्रन्तिकारी सल्यानले बागचौरमा गरेको १७ औँ जिल्ला सम्मेलन कार्यक्रममा बो

Read More

कपुरकोट गाउँपालिकाको हिउँदे अधिवेशन सुरु, संसदिय अभ्यासको झल्को

Posted on January 14, 2018 | views : 1781 | सल्यान - SLN

पुस ३०, सल्यान । संसदिय अभ्यासको झल्को दिने गरि कपुरकोट गाउँपालिका सल्यानको हिउँदे अधिवेशन आइतबार शुरु भएको छ ।  आर्थीक वर्ष २०७४/०७५ का लागी विनियोजित बजेट एवम् कार्यक्रममाथी छलफल र संशोधनका लागी कपुरकोट गाउँपालिकाको दोश्रो गाउँसभा तथा हिउँदे अधिवेशन शुरु भएको हो । गाउँसभा शुरु हुनु पूर्व कपु

Read More

सल्यानमा नेपाल कम्युनिस्ट पार्टीको नगर बैठक सम्पन्न

Posted on January 01, 2018 | views : 1635 | सल्यान - SLN

इन्द्र ब बुढाथोकी/पुस १७, सल्यान । बनगाड कुपिन्डे नगरपालिकाको नेपाल कम्युनिस्ट पार्टी विप्लवको नगर कमिटीको बैठक आज सप्पन्न भएको छ । उक्त बैठकले चालू आबको बजेटको बिनियोजन बारे निकै चासोका साथ हेरेको बताएको छ । चालू आबको बजेट विनियोजन भएको ७ महिना बितिसक्दा पनि विकासका कुनै पनि काम नभएको र उक्त कामको

Read More

सातै प्रदेशको (प्रदेशसभा) समानुपातिक मत परिणाम यस्तो छ... (कुन प्रदेशमा कसको कति ?)

Posted on December 14, 2017 | views : 33349 | सल्यान - SLN

मङ्सिर २८, काठमाडौँ |  सातै प्रदेशको (प्रदेशसभा) समानुपातिक मत परिणाम अनुसार दुई प्रदेशमा कांग्रेसको अग्रता छ भने बाँकी ५ प्रदेशमा एमालेले अग्रता लिएको छ | कांग्रेसले प्रदेश नम्बर २ र प्रदेश नम्बर ७ मा अग्रता लिएको हो | त्यस्तै ६ वटा प्रदेशमा माओवादी केन्द्र तेश्रो स्थानमा छ भने प्रदेश नम्बर २

Read More

सल्यानमा आज राती सम्म अन्तीम परिणाम आइसक्ने

Posted on December 10, 2017 | views : 1181 | सल्यान - SLN

शंकर केसी/मङ्सिर २४, सल्यान । सल्यानमा आज राती सम्म अन्तीम मत परिणाम सार्वजनीक हुने अनुमान गरिएको छ ।  मतगणना स्थलका फेकल पर्सन नवराज काफ्लेका अनुसार प्रदेशसभा निर्वाचनको अन्तीम परिणाम आज राती १० बजे सम्म आउन सक्ने अनुमान छ । र प्रतिनिधीसभाको पनि आज राती नै वा विहान सबैरै अन्तीम परिणाम आउन सक्न

Read More

सल्यानमा फराकिलो मतअन्तरले बाम गठबन्धनको अग्रता कायमै

Posted on December 10, 2017 | views : 1107 | सल्यान - SLN

शंकर केसी/मङ्सिर २४, सल्यान । सल्यानमा बाम गठबन्धनका उम्मेदवारहरु फराकिलो मतअन्तरका साथ अघि बढिरहेका छन् ।  प्रतिनिधीसभातर्फ ४४ हजार ३८ मत गनिसकदा सम्म माओवादी केन्द्रका टेक बहादुर सस्नेतले आफ्ना प्रतिष्पर्धी काग्रेसका राजेन्द्र बहादुर शाह भन्दा ८ हजार ३५८ मत बढि ल्याएका छन् । वस्नेतले २३ हजार

Read More

यस्तो आयो सल्यानको पछिल्लो मत परिणाम, कसले बाजी मार्ला ?

Posted on December 10, 2017 | views : 1431 | सल्यान - SLN

मंसिर २४, सल्यान । सल्यानमा सुरुवाती चरण देखि मतगनणा गर्दा बाम गठबन्धनले अग्रता कायम गराखेको छ । पछिल्लो मतपरिणाम  यस्तो छ । प्रतिनिधि सभामा ३६४०८ मतगणना गर्दा ने.क.पा.( माओवादी केन्द्र ) – टेक बहादुर बस्नेत :  १९४८८ नेपाली काँग्रेस – राजेन्द्र बहादुर शाह : ११८८१ प्रदेश सभा (क) को नतिजा

Read More

सल्यानमा बाम गठबन्धन दोब्बर मतले अगाडी (पछिल्लो मत परिणामसहित)

Posted on December 09, 2017 | views : 1545 | सल्यान - SLN

खकेन्द्र केसी/मंसिर २३, सल्यान । सल्यानमा प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन २०७४ को मतपरिणाम अहिल्सम्म बाम गठबन्धनले आफ्नो अग्रपन्ति स्थान छाडेको छैन् । अहिले सम्मको मतपरिणाम अनुसार प्रतिनिधि सभा सदस्यमा माओवादी केन्द्रका टेक बहादुर बस्नेतले १३७०४ ल्याएका छन् भने उनका पछाडी रहेका नेपाल

Read More

सल्यानमा बाम उम्मेदवारको अग्रता कायमै

Posted on December 09, 2017 | views : 1676 | सल्यान - SLN

शंकर केसी/मङ्सिर २३, सल्यान । सल्यानमा जारि मतगणनामा बाम गठबन्धनका उम्मेदवारहरुले अग्रता कायमै राखेका छन् ।  विहान साढे ११ बजे सम्मको मत परिणाम अनुसार प्रतिनीधिसभाका लागी एउटा क्षेत्र रहेको र प्रदेशसभाका लागी दुइवटा निर्वाचन क्षेत्र रहेको सल्यानमा बाम उम्मेदवारहरु नै अघि छन् । प्रतिनिधीसभामा मा

Read More

सुर्खेत र बर्दिया हुँदै सल्यानका मतपेटिका ल्याउनुपर्ने बाध्यता

Posted on December 08, 2017 | views : 1635 | सल्यान - SLN

शंकर केसी/मङ्सिर २२, सल्यान । टाढा र विकट क्षेत्रबाट मतपेटिकाहरु संकलन भइनसकेकाले सल्यानमा मतगणना कार्य सुरु हुन सकेको छैन ।  बर्दिया र सुर्खेत जिल्ला हुँदै मत पेटिका ल्याउनुपरेका कारण ढिला भएको हो । कच्ची र जोखिमपूर्ण बाटो तथा विकट क्षेत्रहरु भएकाले मतपेटिका संकलनमा ढिलाइ भएको बताइएको छ । जिल्

Read More

सल्यानका १० स्यानीय तहमा कति/कति प्रतिशत मत खस्यो ?

Posted on December 07, 2017 | views : 1065 | सल्यान - SLN

मङ्सिर २१, सल्यान | दोश्रो चरणको निर्वाचन सकिएको छ, यसैबीच सल्यान जिल्लाका १० स्थानीय तहमध्ये कहाँ कति प्रतिशत मत खसे तल हेर्नुहोस् । शारदा नगरपालीका : ६१%   बागचाैर नगरपालीका ६०.७७% बनगाड नगरपालीका ५६%   छत्रेश्वरी गाउँपालीका :५७% अपडेट हुदै ढोरचाैर गाउँपालीका ६२.६४% त्रिबेणी गा

Read More

सल्यानमा लगातार बम विष्फोट, प्रजिअ भन्छन- 'रोल्पाको सिमामा हो, असर हुदैन'

Posted on December 07, 2017 | views : 1265 | सल्यान - SLN

मंसिर २१, सल्यान । सल्यानको एउटा मतदान केन्द्रलाई लक्षित गरेर लगातार २० भन्दा बढि बम विष्फोट भएका छन ।      सल्यानको बागचौर नगरपालिकाको वडा नं. ९ मा रहेको सुर्यप्रकाश आधारभुत विद्यालय कुइयापानीका मतदातालाई प्रभावित पार्नेगरि लगातार बम विष्फोट गराईको प्रहरी सहायक निरिक्षक जयराम बुढाथोक

Read More

सल्यानमा ५४ मतदान केन्द्र अति संवेदनशिल

Posted on December 06, 2017 | views : 1256 | सल्यान - SLN

शंकर केसी/मङ्सिर २०, सल्यान । सल्यानमा विहिबार (भोलि) हुन लागेको प्रदेश तथा प्रतिनिधीसभा निर्वाचनको तयारि पुरा भएको छ ।  जिल्ला निर्वाचन कार्यालयले दिएको जानकारि अनुसार जिल्लाका १८० मतदान केन्द्रमा मदतान अधिकृत, सहायक मतदान अधिकृत लगाएतको कर्मचारि टोलि खटिसकेको छ । निर्वाचनका लागी आवश्यक सम्पूर

Read More

भैलो खेले जस्तै बाम उम्मेदवारको श्रीनगरमा विहानै घरदैलो

Posted on December 04, 2017 | views : 1687 | सल्यान - SLN

शंकर केसी/मङ्सिर १८, सल्यान । चुनाव प्रचारको अन्तीम दिन सोमबार (आज) विहानै बाम गठबन्धनका उमेदवारहरुले सल्यान श्रीनगरमा घरदैलो गरेका छन् ।  मध्यरातबाट मौन अवधि सुरु हुने भएपछि विभिन्न दलहरुले अन्तीम चुनावी कार्यक्रम गर्दैछन् । जिल्लाको प्रमुख व्यापारिक केन्द्र श्रीनगर बजारमा विहानै पूर्व सामान्

Read More

कांग्रेसका पूर्व गाविस सभापति सहित १ दर्जन बढि बाम गठबन्धनमा प्रवेश

Posted on December 03, 2017 | views : 1295 | सल्यान - SLN

मंसिर १७, सल्यान | पश्चिम सल्यानमा संयुक्त बाम गठबन्धनले चुनावीसभा आइतबार सम्पन्न गरेको छ । वन्गाड कुपिण्डे नगरपालिकाको सल्लीबजारको चुनावीसभालाइ बाम गठबन्धनका उम्मेदवारहरुले सम्बोधन गरेका छन् । प्रतिनिधीसभा सदस्य पदका उम्मेदवार तथा विनाविभागीय मन्त्री टेक बहादुर वस्नेतले सभामा बोल्दै बाम गठबन्ध विन

Read More