समाज | सल्यान - SLN


मध्यरातमा महिलाको घरमै गई जबरजस्ती करणी गर्न खोज्ने व्यक्ति पक्राउ

Posted on January 22, 2024 | views : 464 | सल्यान - SLN

माघ ८, सल्यान | सल्यानको दार्मा गाउँपालिका वडा नं ४ घर भई काठमाडौं महानगरपालिका वडा नं २६ मित्रनगर बस्ने विक्रम थापा महिलाको घरमा गएर जबरजस्ती करणी गर्न खोजेको आरोपमा पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार २९ वर्षीय थापाले पुस १६ गते राती १२ बजे एक महिलालाई घ

Read More

६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक किशोर पक्राउ

Posted on January 14, 2024 | views : 321 | सल्यान - SLN

पुस २९, सल्यान | सल्यानमा ६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक किशोरलाई पक्राउ गरेको छ । सल्यानको शारदा नगरपालिका-६ सापमाराकी बालिका बलात्कार गरेको आरोपमा प्रहरीले १५ वर्षीय किशोरलाई पक्राउ गरेको हो ।  आफन्त पर्ने किशोरले ती बालिकालाई ललाई फकाई गरेर आफ्नै घरमा लगी गत पुष ७ गते

Read More

आज यी प्रदेशमा हिमपातको सम्भावना

Posted on November 20, 2023 | views : 4759 | सल्यान - SLN

मङ्सिर ४, काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पहाडी भू–भागमा मौसम आंशिक बदली रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।  हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौस

Read More

पहाडी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

Posted on November 01, 2023 | views : 6052 | सल्यान - SLN

कात्तिक १५, काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशको पहाडी भू–भागमा मैसम आंशिक बदली हुनेछ  । देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्ष र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकोले देशभर आंशिक बदली देखि मौसम सामान

Read More

कर्णाली सरकारले इजरायल आक्रमणमा ज्यान गुमाएकाको परिवारलाई ३ लाख दिने

Posted on October 11, 2023 | views : 695 | सल्यान - SLN

असोज २४, सुर्खेत | कर्णाली प्रदेश सरकारले इजरायलमा आक्रमणमा परी ज्यान गुमाएका विद्यार्थीका परिवारलाई तीन लाख रूपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ । बुधबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले इजरायल आक्रमणमा दिवंगत भएका कर्णालीका विद्यार्थीको परिवारलाई राहत स्वरूप तीन लाख रूपैयाँ उपलब्ध गराउने निर्

Read More

हत्यापछि गणेशीको शव धानको भकारीमा लुकाएकी थिइन् बुहारी शर्मिलाले

Posted on October 08, 2023 | views : 781 | सल्यान - SLN

असोज २१, काठमाडौँ | सल्यान शिद्धकुमाख गाउँपालिका–४ खार्बनकी ४९ वर्षीया गणेशी रोकाको शव असोज १७ गते घरभित्रै धान राख्ने काठको भकारीमा लुकाइछिपाइ राखेको अवस्थामा फेला परेको थियो। असोज १५ गतेदेखि बेपत्ता भनिएकी गणेशीको हत्या उनकै कान्छी बुहारी १८ वर्षीया शर्मिला बुढाथोकीले गरेको जिल्ला प्रहरी प्रमुख डि

Read More

दाङमा श्रीमान् श्रीमती मृत अवस्थामा फेला

Posted on October 07, 2023 | views : 630 | सल्यान - SLN

असोज २०, दाङ | दाङको तुलसीपुरमा श्रीमान् श्रीमती मृत अवस्थामा फेला परेका छन् । मृत फेला पर्नेमा तुलसीपुर-९ बेलुवामा कोठा भाडामा बस्ने सल्यानका त्रिवेणी गाउँपालिका ४ फलावाङका २६ वर्षिय सुशील भण्डारी र शारदा नगरपालिका-१२ की २१ वर्षिय पबित्रा डाँगी भण्डारी एउटै कोठामा शनिबार बिहान मृत अवस्थामा फेला परे

Read More

सल्यानमा तीन दिनदेखि बेपत्ता महिला आफ्नै घरको भकारीमा मृत फेला

Posted on October 07, 2023 | views : 557 | सल्यान - SLN

असोज २०, सल्यान | सल्यानमा तीन दिनदेखि बेपत्ता महिला आफ्नै घरको भकारीमा मृत फेला परेकी छन् । सिद्धकुमाख गाउँपालिका–४ खार्पनकी ४९ वर्षीया गणेशी रोका बिहीबार आफ्नै घरभित्र रहेको भकारीमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । असोज १५ गते बेलुकादेखि घरबाट हराएकी रोका तीनदिनसम्म पनि फे

Read More

सल्यानमा जीप दुर्घटनामा परी मृत्यु हुनेको सनाखत

Posted on September 25, 2023 | views : 379 | सल्यान - SLN

असोज ८, सुर्खेत | सल्यानमा जीप दुर्घटनामा परी मृत्यु भएका दुबै जनाको सनाखत भएको छ। मृत्यु हुनेमा दाङको तुलसीपुर उपहानगरपालिका–१८ का ५० वर्षीय गणेश बुढा र २५ वर्षीय भक्तबहादुर घर्ती रहेको जिल्ला प्रहरी प्रमुख डिएसपी नबीन कार्कीले जानकारी दिए । डिएसपी कार्कीका अनुसार ५० वर्षीया बुढा सवारी धनी हुन् भने

Read More

सल्यानमा तरकारी बोकेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

Posted on September 25, 2023 | views : 317 | सल्यान - SLN

असोज ८, तुलसीपुर | सल्यानमा तरकारी बोकेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक गोपाल श्रेष्ठका अनुसार मृतकको पहिचान हुन सकेको छैन । रोल्पाबाट दाङको तुलसीपुर आउँदै गरेको रा १ च १०२५ नम्बरको ‘सिंगल क्याप’ जीप  आज बिहान  कपुरकोट गाउँपालि

Read More

आमा छोरीको हत्या आरोपमा पूर्व प्रेमी पक्राउ

Posted on September 22, 2023 | views : 853 | सल्यान - SLN

असोज ५, सल्यान | भदौ ३० गते सल्यानको त्रिवेणी गाउँपालिका २ झालेढुंगामा २९ वर्षीया रेवती थापा र उनकी ९ महिनाकी छोरी ऋतु मृत भेटिए । शरीर जलेका आमा छोरीको सुतेको बेला ग्यास लिक भइ आगलागीका कारण मृत्यु भएको आशंका थियो । तर घटना अनुसन्धान गर्दै जाँदा आमा छोरीको मृत्यु आगलागीबाट नभई हत्या भएको

Read More

सल्यानमा मृत भेटिएका आमा-छोरीको हत्या भएको पुष्टि, एक जना पक्राउ

Posted on September 20, 2023 | views : 841 | सल्यान - SLN

असोज ३, काठमाडौँ | सल्यानमा आधा शरीर जलेको अवस्थामा शव फेला परेको आमा-छोरीको हत्या भएको पुष्टि भएको छ। भदौ ३० गते बिहान त्रिवेणी गाउँपालिका-२ मा ३२ वर्षीय रेवती थापा र उनकी ९ महिनाकी छोरी ऋतुको शव फेला परेको थियो। आफ्नै घरको कोठामा उनीहरूको शरीर आधा जलेको अवस्थामा फेला परेको थियो। अनुसन्धानको क्रममा

Read More

सल्यानमा यात्रुबाहक हाइस दुर्घटना हुँदा २ जनाको मृत्यु, १३ घाइते

Posted on August 21, 2023 | views : 552 | सल्यान - SLN

भदौ ४, तुलसीपुर | रुकुम पश्चिमबाट दाङको तुलसीपुर आउँदै गरेको यात्रुबाहक हाइस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुकुम पश्चिम सानीभेरी गाउँपालिका निवासी कमारो कामी र दार्मा गाउँपालिका–२ सल्यानका ओमपथ खत्री रहेको राप्ती प्रादेशिक अस्पताल स्रोतले बताएको छ ।  दुर्घटनामा परी अन्य

Read More

भाइ बुहारीको हत्या आरोपमा फरार रहेका जेठाजु ५ दिनपछि मृत भेटिए

Posted on August 10, 2023 | views : 383 | सल्यान - SLN

साउन २५, सल्यान | सल्यानमा भाइ बुहारीको हत्या आरोपमा फरार रहेका जेठाजु ५ दिन पछि मृत अवस्थामा भेटिएका छन् । पाँच दिन अघि सल्यानको शारदा नगरपालिका १४ की ४७ वर्षीया प्रमीला गिरीको हत्या गरेको आरोप लागेका सोही ठाउँका ५५ वर्षीय जेठाजु वीर बहादुर गिरी  आज (बिहीबार) मृत अवस्थामा भेटिएका हुन । बुहारील

Read More

सल्यानमा लाठी प्रहार गरी छोराले गरे आमाको हत्या

Posted on August 08, 2023 | views : 603 | सल्यान - SLN

साउन २३, सल्यान | सल्यानमा लाठी प्रहार गरी छोराले आफ्नै आमाको हत्या गरेका छन् ।  जिल्लाको शारदा नगरपालिका-१३ सल्यानचौरका २३ वर्षीय छोरा नवीन भण्डारीले ४८ वर्षीया आमा शारदाको लाठी प्रहार गरी हत्या गरेका हुन् |  आफ्नै घरको दोस्रो तलामा सुतिरहेकी आमा शारदालाई मंगलबार बिहान ४:०० बजेतिर नवीनले

Read More

घाँटी रेटिएको अवस्थामा महिलाको शव फेला

Posted on August 06, 2023 | views : 678 | सल्यान - SLN

साउन २१, सल्यान। सल्यानमा घाँटी रेटिएको अवस्थामा एक महिलाको शव फेला परेको छ ।  शारदा नगरपालिका -१४ माल्नेटाकाे कालिमा प्रावि नजिकै स्थानीय अन्दाजी ४७ वर्षकी उर्मिला गिरीको शव फेला परेको हो । उनी आइतबार बिहान घर नजिकैको बारीमा घाँस काट्न गएकी थिइन् । १० बजेसम्म पनि घर नफर्केपछि श्रीमान् खड्गबहाद

Read More

सल्यानमा गुडिरहेको बसमा करेन्ट लाग्दा २ जनाको मृत्यु

Posted on July 06, 2023 | views : 618 | सल्यान - SLN

असार २१, सल्यान | सल्यानमा गुडिरहेको बसमा करेन्ट लाग्दा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रोल्पाको गङ्गादेव गाउँपालिका –४ का ७० वर्षीय बालराम डाँगी र उनका छोरा ४० वर्षका टोपलाल डाँगी रहेको सल्यान प्रहरीले जनाएको छ ।  प्रहरीका अनुसार तुलसीपुरबाट छुटेको रा १ ख ८३४ नम्बरको बस बिहीबार सल्यानक

Read More

पर्यटक लोभ्याउँदै कुपिन्डे दह

Posted on April 19, 2023 | views : 636 | सल्यान - SLN

बैशाख ६,  दाङ | सल्यानको  बनगाँड कुपिन्डे नगरपालिका वडा नं ८स्थित कुपिन्डे दह अवलोकन गर्न जाने पर्यटकको सङख्या दैनिक बढ्न थालेको छ। अहिले दैनिक सयौँको सङ्ख्यामा यहाँ आउने पर्यटकलाई  उक्त दहको वातावरणले लोभ्याउने गरेको  छ। चारैतिर वनजङ्गलको  बीचमा अवस्थित दह देखेपछि त्यहाँ&nb

Read More

सल्यानमा अरिंगालको टोकाइबाट आमा छोरीको मृत्यु, एकजना गम्भीर

Posted on October 18, 2022 | views : 897 | सल्यान - SLN

कात्तिक १, सल्यान | सल्यानको सिद्धकुमाख गाउँपालिका १ हामपालमा अरिङ्गालको टोकाइबाट आमा छोरीको मृत्यु भएको छ ।  सोमवार साँझ अरिङ्गालले टोक्दा २१ वर्षीया सोभा बस्नेत बुढाथोकी र उनकी छोरी ४ वर्षीया छोरी प्राप्ती बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता डीएसपी सन्तोष खनालले जा

Read More

सल्यान दुर्घटनामा ८ को मृत्यु, मृतकको परिचय खुल्यो

Posted on September 28, 2022 | views : 951 | सल्यान - SLN

असोज १२, सल्यान | सल्यानमा जीप दुर्घटना हुँदा आठ जनाको घटनास्थलमै मृत्यु भएको छ । राप्ती राजमार्ग अन्तर्गत सल्यान कपुरकोट गाउँपालिका ३ मुलपानीमा आज बिहान साढे तीन बजे बाँके कोहलपुरबाट कपुरकोट गाउँपालिका रिम जाँदै गरेको रा १ ज ५६३ नम्बरको जिप दुर्घटना भएको हो । दुर्घटनामा परी जिप चालक कपुरकोट गाउँपा

Read More

सल्यानमा दुई किशोरी बलात्कार गर्ने पक्राउ

Posted on August 29, 2022 | views : 1208 | सल्यान - SLN

भदौ १३, काठमाडौँ | सल्यानमा दुई जना किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्।   पक्राउ पर्नेमा कालीमाटी गाउँपालिका-४ का १९ वर्षीय छविलाल गिरी छन्। १४ वर्षीया किशोरीलाई बलात्कार गरेको जाहेरीका आधारमा गिरी पक्राउ परेका हुन। सोही ठाउँका २० वर्षीय मेघराज थापा भने फरार छन्। 

Read More

मापसे गरी तीन जनामाथि एसिड प्रहार, २२ लिटर एसिडसहित आरोपि पक्राउ

Posted on August 16, 2022 | views : 973 | सल्यान - SLN

साउन ३१, सल्यान | तीन जना नातेदारलाई एसिड प्रहार गरेको अभियोगमा दार्मा गाउँपालिका–३ चम्फुटाकुरा बस्ने ५० वर्षीय बेचे रावतलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।  रावतले मादक पदार्थ सेवन  (मापसे) गरी लेनदेनको विषयलाई लिएर एसिड प्रहार गरेको प्रहरीले जनाएको छ ।  उनले एसिड प्रहार गर्दा

Read More

सल्यानमा जङ्गली च्याउ खाँदा ९ जना बिरामी

Posted on August 06, 2022 | views : 1077 | सल्यान - SLN

साउन २१, सल्यान | सल्यानमा जंगलबाट ल्याएको च्याउ खाँदा नौ जना बिरामी भएका छन् । शारदा नगरपालिका–४ साईलाकम्दा बस्नै दीर्घ बस्नेतको परिवारका ४ र बनगाड कुपिण्डे नगरपालिका –९ जैतपानी बस्ने भूप बहादुर ओलीको एकै घरका ५ जना च्याउ खाएर बिरामी परेका हुन् ।  प्रहरीका अनुसार शुक्रबार साँझ बस्नेतको परिवारक

Read More

अरिङगालले टोकेर बालकको मृत्यु

Posted on July 06, 2022 | views : 1123 | सल्यान - SLN

असार २२, सल्यान | सल्यानमा अरिङगालले टोकेर एक बालकको मृत्यु भएको छ । कालिमाटी गाउँपालिका-४ बस्ने ललित रानाका ७ वर्षीय छोरा देवदर्शनको मृत्यु भएको प्रहरीले जनाएको छ । बुधबार दिउँसो बाख्रा चराउन घर नजिकै खेतबारीमा गएको बेला रानालाई अरिङगालले टोकेको थियो । रानाको सुर्खेतको मेहलकुना अस्पतालमा उपचारका क्

Read More

जन्ती बोकेको जीप दुर्घटना, ६ जना घाइते

Posted on June 19, 2022 | views : 1119 | सल्यान - SLN

असार ५, सल्यान | सल्यानमा जन्ती बोकेको जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । बनगाड कुपिण्डे नगरपालिका ४ देउलीमा भे १ ज १०२१ नम्बरको जीप शनिबार राति दुर्घटनामा परेको हो ।  दुर्घटनामा बनगाड कुपिण्डे नगरपालिका ४  देउलीका मोतिलाल बुढा, मन बुढा, सहदेव बुढा, चित्रबहादुर बुढा, हरिमाया बुढाथोक

Read More

सल्यानमा डढेलो निभाउने क्रममा जलेर एक जनाको मृत्यु

Posted on June 18, 2022 | views : 1313 | सल्यान - SLN

असार ४, सल्यान | वनमा लागेको डढेलो निभाउने क्रममा सल्यानमा एक पुरुषको मृत्यु भएको छ । जिल्लाको सिद्धकुमाख गाउँपालिका ३ डाँडाकटेरीको दुबेरीचौर र हलवारे सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा डाँडाकटेरीका ५७ वर्षीय दलबहादुर बुढाथोकीको मृत्यु भएको हो ।  सल्लाका वनबाट लिसा कम्पनीले खोटो निकालेक

Read More

सल्यानमा बस दुर्घटना

Posted on May 27, 2022 | views : 1401 | सल्यान - SLN

जेठ १३, दाङ | सल्यानमा यात्रुबहाक बस दुर्घटनामा परेको छ । सल्यानको बागचौर नगरपालिका-९ पातिहाल्नाबाट दाङका लागि छुटेको ना ३ ख ३८८४ नम्बरको यात्रुबहाक बस बागचौर नगरपालिका-२ शारदा खोलामा दुर्घटनामा भएको छ ।  घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

Read More

सल्यानमा विजय उत्सवको गाडीमा करेन्ट लागेर २ जनाको मृत्यु, १० जना बढी घाइते

Posted on May 16, 2022 | views : 1345 | सल्यान - SLN

जेठ २, सल्यान | सल्यानमा विजयी उत्सव मनाउन आउँदै गरेको गाडीमा करेन्ट लागेर २ जनाको मृत्यु भकएको छ । १० जना बढी घाइते भएका छन् । जिल्लाको कुमाख गाउँपालिकामा कांग्रेस र एमालेको गठबन्धनले जितेको उत्सव मनाउन गाडीमा आउँदै गरेकालाई करेन्ट लागेको हो । गाडीको छतमा झण्डा समाएर बस्नेतज्युलाबाट शान्तिबजार आउँद

Read More